ललितपुरस्थित नेपाहेमा ट्रेडलिंकले ल्याएको १ सय ६४ टन कागज केन्द्रले गुणस्तरहीन भन्दै फिर्ता पठाएको थियो । केन्द्रले सो कागज आगामी शैक्षिक सत्रलाई विद्यालय तहका पाठ्यपुस्तक छपाउन मगाएको थियो । ...
राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको पन्ध्रौँ योजना (आ.व. २०७६/७७–२०८०/८१)को मध्यावधि समीक्षाले कोभिड–१९ सङ्क्रमण र विश्व अर्थतन्त्रमा आएको परिवर्तनका कारण प्राथमिकता नै बदलेर आर्थिक चुनौती सामना गर्नेतर्फ केन्द्रित हुनुपर्दा अर्थतन्त्रमा अपेक्षित...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७१ वर्षपछि गत जेठ २ गते दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको थियो । त्यसको १० महिनापछि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल व्यावसायिक...
माथि देखिएको फोटो स्क्यान गरेर भोट गर्न सकिने एलओडीले जनाएको छ । एलओडीका अनुसार डिजे म्यागको वेबसाइटमा जानुपर्छ । त्यसपश्चात् बेलायतको झन्डामा क्लिक गर्नुपर्छ । मत गर्नका पुनः फेसबुक वा...
काठमाडौंका ६, भक्तपुरका चार र ललितपुरका पाँच ठेक्का अलपत्र पार्ने निर्माण व्यवसायीका प्रतिनिधिलाई बोलाएर ‘अल्टिमेटम’ दिइएको हो । ...
मत विभाजनमा ५० जनाले भाग लिएकामा एक जनाको मत बदर भएको थियो । सभामुखमा निर्वाचित हुनका लागि २७ सदस्यको बहुमत आवश्यक पर्छ । त्रिपन्न सदस्यीय प्रदेशसभामा मत विभाजनको प्रक्रियाद्वारा सभामुखको...
गत २० पुसमा गृह मन्त्रालयले अवैध क्रसर बन्द गर्न ७७ वटै जिल्ला प्रशासनलाई परिपत्र गरेको थियो । गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलका अनुसार देशभर एक हजार दुई सय २५ क्रसर उद्योग...
संघीय र प्रदेश सरकार गठन भइसकेको तर त्यसलाई पूर्णता दिन बाँकी रहेकाले त्यसबारेमा दुई नेताबीच गम्भीर छलफल भएको छ । मुख्यतः संघीय सरकारको मन्त्रालय भागबन्डा र प्रदेश सरकारको भागबन्डा विषयमा...
पाठकले नेपाल इन्जिनियरिङ कलेजको जग्गा विवादमा ७० लाखभन्दा धेरै घुस लिएको खुलासा भएपछि उनी विवादमा तानिएका थिए । सो प्रकरण बाहिरिएपछि पाठकले पदबाट राजीनामा दिएका थिए । ...
संसद सचिवालयका प्रवक्ता एकराम गिरीले सभामुख चयनका लागि ५ माघका दिन ११ बजे निर्वाचन गर्नेगरी प्रक्रियाअघि बढाउने तयारी भएको जानकारी दिए । ...
विश्व बैंकले सन् २०२३ देखि विश्वका अधिकांश मुलुकमा आर्थिक मन्दी लम्बिने प्रक्षेपण गरेको छ । प्रक्षेपण प्रतिवेदनले विश्वको आर्थिक वृद्धि सन् २०२३ मा १.७ प्रतिशत रहने अनुमान गरेको छ ।...
प्रचण्डको नेतृत्वमा आठ सदस्यीय मन्त्रिपरिषद् गठन भए पनि चारजना मन्त्रीले जिम्मेवारी पाउन नसक्दा उनीहरू कामविहीन हँुदैआएका छन् । प्रधानमन्त्री प्रचण्डले विश्वासको मत प्राप्त गर्नासाथ मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति सत्तारूढ दलबीचमा...
मैनालीले आगामी ३० पुसको दिन शनिबार सार्वजनिक बिदा परेकाले सो दिन पनि राजस्व संकलनमा कुनै प्रभाव नहुनेगरी राजस्व संकलन गर्दै आएका सबै बैंकका शाखा एवं काउन्टर खुला रहने जानकारी दिए...
सबैजसो सरकारका पाला शक्तिको ‘काख’ मा बस्दै आएका भट्टले सेना र प्रहरीको रासन, पोसाक र हेलिकोप्टरदेखि हतियारसम्म ठेक्का र जलविद्युत्का लाइसेन्समा रजगज गरिरहेका छन् । अझ, शेरबहादुर देउवा प्रधानमन्त्री र जनार्दन...
सरकार गठन भए पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन नसक्दा सरकारका महत्वपूर्ण कामकारबाही प्रभावित हुँदैआएका छन् । सरकारको कामकारबाही प्रभावकारी बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्लाई पूर्णता दिन गृहकार्य सुरु गरेका छन्...
त्यसमध्ये अन्नपूर्ण पोस्ट्लाई ४५ करोड रुपैयाँ कारोबारको स्टेटमेन्ट भने प्राप्त भएको हो । ‘थप ४० करोड त्यसभन्दा पछाडिको हो’, विभाग स्रोत भन्छ, ‘त्यो सबै रकम भुक्तानीको औचित्य पुष्टि हुन सकेको...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सहमतिको विकल्प नभएको बताएका छन् । मङ्गलबार प्रतिनिधि सभामा दलहरूसँग विश्वासको मत माग्दै उनले भने, “राष्ट्रका आधारभूत विषयमा म राष्ट्रिय सहमतिको विकल्प देख्दिनँ ।” ...
गुणस्तरीय पेट्रोलियम पदार्थको नियमित रूपमा आपूर्र्ति सहज बनाउनु नै निगमको प्रमुख लक्ष्य रहेकाले इन्धन भण्डारण गृह निर्माण गर्न लागिएको कार्यकारी निर्देशक थानीले जानकारी दिए । ...
कित्ता कित्तामा बाँडिएका झुण्डहरूका फरक–फरक धारणा आएका छन् । सभापति पक्षधर झुण्ड, महामन्त्रीहरूले असहयोग गरेका, महत्त्वपूर्ण समयमा सल्लाह दिन नलागी पोखरा सयर गर्न गएका, कार्यसम्पादन समितिले आफ्नै नेतृत्वमा सरकार गठन...
२०७४ सालको निर्वाचनमा राजनीतिक स्थायित्व र आर्थिक विकासको नारासहित चुनावी तालमेल गरेका एमाले र माओवादी केन्द्रलाई जनताले बहुमत दिएका थिए । ...