aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 
हेलिकोप्टरको भाडा अब सरकारले होइन, पार्टीले तिर्ने
विहीबार, १२ असार २०७६

पार्टीको कार्यक्रममा सहभागी हुन कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रयोग गरेको सेनाको हेलिकोप्टरको भाडा नेकपा हुम्लाले व्यहोर्ने जनाएको छ । ...

दलाई लामाको प्रतिनिधि भन्दै अमेरिकी नागरिकलाई विमानस्थलमै रोकियो
विहीबार, १२ असार २०७६

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमनले तिब्बती धर्मगुरु दलाई लामाका प्रतिनिधि भन्दै अमेरिकी नागरिक पेन्पा छिरिङलाई ‘इन्ट्री रिफ्युज’ गरी फर्किएको छ । ...

त्रिभुवन विश्वविद्यालयमा डेढ लाखमै पाईन्छ, ‘गोल्ड मेडल’
विहीबार, १२ असार २०७६

त्रिभुवन विश्वविद्यालयको ‘गोल्ड मेडल’ डेढ लाखमा किनबेच भएको खुलेको छ । मानविकी संकायअन्तर्गत अर्थशास्त्र विषयको स्नातकोत्तरको ‘गोल्ड मेडल’ बिक्री भएको हो । ...

रेलबारे नेपालमा प्रचार बढी भएपछि चीनले के भन्यो ?
विहीबार, १२ असार २०७६

तिब्बतबाट काठमाडौँसम्म रेलमार्ग बनाउने प्रतिबद्धता चीनले पटकपटक व्यक्त गरेको छ । ...

६ वटा ठेकेदार र इआरएमसीले सार्वजनिक खरिद नियमावली संंशोधन गराए
विहीबार, १२ असार २०७६

तर, देशका सबै ठेक्कामा सिन्डिकेट कायम गर्दै आएका ६ वटा ठूला ठेकेदार र इआरएमसी नामक परामर्शदाताको दबाबमा सार्वजनिक खरिद नियमावली संंशोधन नै बदर गरिएको छ । ...

बनेपामा पनि महिलामाथि युवतीले गरिन् सिरिन्ज प्रहार
विहीबार, १२ असार २०७६

बनेपाको ब्यस्त बजारमा हिडिरहेकी ३४ बर्षीया युवतीलाई हातमा सिरिन्ज हानेर अर्की युवती फरार भएकी छिन् । मंगलबार राति सवा ८ बजे घर फर्कँदै गर्दा बाटोमा उनलाई अपरिचित युवतीले धक्का दिदै...

कमोडिटी एक्सचेन्जका लागि ६ कम्पनीले आवेदन दिए
विहीबार, १२ असार २०७६

कमोडिटी एक्सचेन्ज सञ्चालनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा ६ ओटा कम्पनीले आवेदन दिएका छन् । ...

‘इण्डोप्यासिफिक’ सैन्य गठन्धन बनाएपछि चीनको मनमा चिसो पस्यो
विहीबार, १२ असार २०७६

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई उक्साएर कम्युनिस्टहरूको दुई तिहाइ बहुमत ल्याउन भूमिका खेलेको चीनले अहिले आएर पछुतो मान्न थालेको छ । नेपालका लागि चिनियाँ राजदूत...

बालुवाटार जग्गाको छानबिन अन्तिम चरणमा
विहीबार, १२ असार २०७६

बालुवाटारको करिब एक सय ४७ रोपनी सरकारी जग्गा अनियमितता प्रकरणको छानबिन अन्तिम चरणमा पुगेको छ । ...

छिट्टै मन्त्री हेरफेरः योगेश भट्टराईदेखि जनार्दन शर्मासम्म मन्त्री बन्दै
विहीबार, १२ असार २०७६

सरकारमा रहेका मन्त्रीको जिम्मेवारीमा हेरफेर हुने भएको छ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच बुधबार भएको छलफलमा कम्तीमा ६ जना मन्त्री हेरफेर गर्ने सहमति...

अब सशस्त्र प्रहरीले पनि जोकोहीलाई पक्राउ गर्न सक्ने
विहीबार, १२ असार २०७६

गृहमन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरीको कार्यक्षेत्रमा विवाद आउने गरी सशस्त्र प्रहरी ऐन मस्यौदा तयार गरेको छ । ...

कृषि बजारको बजेट ससुराली जाने बाटोमा
विहीबार, १२ असार २०७६

झापाको कचनकवल गाउँपालिकाले आधुनिक कृषि बजार निर्माणका लागि प्राप्त बजेट सडकमा ग्राभेल गर्न खर्च गरेको छ । ...

सुनको मूल्य तोलाको ७० हजारसम्म पुग्न सक्ने
बुधबार, ११ असार २०७६

गत सातादेखि लगातार उकालो लाग्दै आएको सुनको मूल्य बढ्ने क्रम जारी छ । सोमबार प्रतितोला ६५ हजार रुपैयाँ रहेको सुनको मूल्य मंगलबार तोलामा ५ सय बढेर ६५ हजार रुपैयाँ ५...

२१ करदाताले तिर्छन् करको आधा हिस्सा
बुधबार, ११ असार २०७६

ठूला करदाता कार्यालयले आफ्नो कुल राजस्व संकलन लक्ष्यको झन्डै ५० प्रतिशत २१ ठूला करदाताबाट उठाउँछ । आन्तरिक राजस्व विभाग अन्तर्गतको उक्त कार्यालयको दायरामा मुलुकका ६९३ ठूला करदाता रहेका छन् ।

मेलम्ची सुरुङ  ‘फिनिसिङ’ को काम २ महिनापछि शुरू
बुधबार, ११ असार २०७६

६ महिनाअघि इटालियन ठेकेदार कम्पनी सीएमसीले काम छाडेर हिँडेपछि अवरुद्ध हुन पुगेको मेलम्ची खानेपानी आयोजना निर्माणको काम पुनः अगाडि बढाइएको छ । ...

मोदीले दिएको सय करोड सहयोग गुम्ने खतरा
बुधबार, ११ असार २०७६

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधामलाई धार्मिक तथा सांस्कृतिक रुपमा विकास गर्न एक सय करोड रुपैयाँ स्वेच्छिक अनुदानको घोषणा गरे। उक्त घोषणा भएको करिब १३ महिना बितिसक्यो। ...

साइप्रसमा नेपालीका हत्यारालाई १५० वर्ष जेल
बुधबार, ११ असार २०७६

साइप्रसको निकोसिया अपराध अदालतले एक नेपाली महिलासहित ७ जनाको शृंखलाबद्ध रूपमा हत्या गरेका सेनाका क्याप्टेन निकोस मेटाक्सासलाई आजीवन कारावासको सजाय सुनाएको छ । ...

मेयरलाई ३० लाख क्षतिपूर्ति, उही घटनाका घाइतेले उपचार खर्च पनि पाएनन्
बुधबार, ११ असार २०७६

आन्द्राभुँडी बाहिर निस्किएका थिए, मृत भनेर पोस्टमार्टमका लागि लगिएका सुकुमबासी मजदुर मणि नेपाली ब्युँतिए, तर उपचारमा लागेको ऋणले थिचिएका छन् । उनी भन्छन्, ...

महिनावारी हुँदा स्कुल नजाने शिक्षिका भन्छिन्, 'बरु जागिर छाड्छौँ, परम्परा तोड्न सक्दैनौँ'
बुधबार, ११ असार २०७६

बाजुरा जिल्ला सदरमुकाम मार्तडीमा रहेको बडीमालिका नगरपालिका–८ रतुडा जनप्रकाश आधारभूत विद्यालयका शिक्षिका महिनावारी भएका वेला विद्यालय नजाने गरेको खुलेको छ । ...

यि युवतीको नक्कली प्रेममा सैनिकले गुमाए साढे चार लाख
बुधबार, ११ असार २०७६

सामाजिक सञ्जालमार्फत सम्पर्कमा आएको युवतीको प्रेमजालमा पर्दा नेपाली सेनाका एक जवानले साढे चार लाख रुपैयाँ गुमाएका छन् । ...