सात दिनभित्र अदालत नआए दुई हजार रुपैयाँ जरिवानासहित पक्राउ पुर्जी जारी गरी उपस्थित गराउन दोस्रो पटक आदेश दिएको हो । ...
नेपाल पर्यटन बोर्डले सरकारी तथा निजी संस्थाको खर्चमा इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी अवार्ड–२०१९(आइफा) गर्ने योजना बनाएको छ । ...
अरु बेला अन्यत्रै व्यस्त रहने राजनीतिकर्मी असार १५ का दिन खेत खेतमा पुग्छन् । अनि, मञ्चन गर्छन्, धान रोपाईको नाटक । यसपटक पनि उनीहरुले त्यसै थरे । ...
राष्ट्रपति विद्यादेवी भण्डारीले गत वैशाखमा गरेको चीन भ्रमणका क्रममा प्रायः सुनिश्चित भएको चिनियाँ राष्ट्रपति सी जिनपिनको नेपाल भ्रमण फेरि अनिश्चित बन्न पुगेको छ । ...
स्मार्ट फोन तथा सञ्चार उपकरण निर्माता हुवावेमाथि अमेरिकी सरकारका तर्फबाट व्यापारिक प्रतिबन्धपछि गुगलले पनि कम्पनीको एन्ड्रोइड लाइसेन्स आगामी केही महिनाबाट रद्द गरिसकेको छ । ...
चन्द्रबहादुर सुनार र राजकुमार सुनार लामो समयदेखि रोजगारीको सिलसिलामा भारतको पञ्जाबमा थिए । बागलुङको गलकोट नगरपालिका घर भएका उनीहरू त्यहाँ अनौपचारिक क्षेत्रमा काम गर्थे । ...
नेपालमा होटलहरूको व्यवस्थापनमा अन्तरराष्ट्रिय क्षेत्रमा ख्याति कमाएका हस्पिटालिटी कम्पनीका चेन ब्रान्ड भित्र्याउने क्रम बढिरहेको छ । ...
अमेरिकाको एक कम्पनीले थ्रीडी प्रिन्टिङ प्रविधिको प्रयोगबाट एक त्यस्तो घर तयार गरेको छ जसमा बस्नेले मंगल ग्रहको अनुभव लिन सकिनेछ । ...
आकार सानो भएका कारण कुनै राष्ट्र हेपिन नचाहने भन्दै प्रधानमन्त्री ओलीले यस्तो आग्रह गरेका हुन् । ...
गत असार १ गते रुपन्देहीको तिलोत्तमामा रहेको गौसालामा राता पहेला ज्याकेट र टोपी लगाएका एक हुल मानिस प्रवेश गरे । करिब एक सयको संख्यामा रहेका ती कामदारले गौसाला परिसरको झाडीँ...
३३ केजी सुन तस्करी प्रकरणमा छानबिनमा तानिएका उच्च अदालत विराटनगरका तीन न्यायाधीशले न्यायपरिषद्मा प्रस्टीकरण बुझाएका छन् । ...
मलेसिया सरकारले नेपाल लगायत १९ मुलुकबाट कामदार लैजाने प्रक्रियामा कुनै परिवर्तन नहुने प्रस्ट पारेको छ । ...
सहिद परिवारका नाममा प्रदेश २ सरकारद्वारा दुहुनो भैँसी वितरण गरेको छ । प्रदेश २ सरकारका कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले पूर्वकेन्द्रीय मन्त्री राजलाल यादवलाई दुहुनो भैँसी हस्तान्तरण गरेका हुन् ।
अघिल्लो साता काठमाडौं भद्रकालीमा बोक्सी भगाउने भन्दै युवतीमाथि कुटपिट गर्ने धर्तीमााता विष्णु कुँवरले विगतमा पनि माताको भेषमा विभिन्न व्यक्तिलाई यातना दिने गरेको पाइएको छ । ...
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले चालू आर्थिक वर्षको १० महिनामा भ्रमण शीर्षकमा करिक २ अर्ब ५५ करोड रुपैयाँ खर्च गरेको छ । ...
सरकारले आजदेखि देशभर वृक्षारोपण अभियान थाल्ने भएको छ। हरेक वर्ष १४ असारलाई राष्ट्रिय वृक्षारोपण दिवसका रूपमा मनाउने निर्णय गर्दै सरकारले आगामी तीन वर्षभित्र ३ करोड फलफूलका बिरुवा रोप्ने योजना अघि...
उपत्यकाको फोहोर व्यवस्थापनमा गम्भीर समस्या उत्पन्न हुने देखिएको छ । ...
सरकारले आगामी एक दसकमा झन्डै तीन हजार किलोमिटर रेलमार्ग निर्माण गरी देशका प्रमुख सहरलाई जोड्ने योजना अगाडि सारेको छ । ...
ऊर्जामन्त्री वर्षमान पुनले चिनियाँ राजदूत होउ याङचीलाई मन्त्रालयमा बोलाएर चिनियाँ कम्पनीको कामबारे सोधे । ...
सरकारले चालू आर्थिक वर्षमा १३ खर्ब १५ अर्ब १६ करोडको बजेट ल्याएको थियो । तर, वर्ष सकिन १९ दिन बाँकी रहँदा ६६.८४ प्रतिशत अर्थात् आठ खर्ब ७९ अर्ब ३३ लाख मात्रै...