aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 
आफैंले जाँच लिएर श्रीमतीलाई माविको शिक्षकमा नियुक्त
सोमबार, ०९ असार २०७६

बढैयाताल गाउँपालिकाले संघीय शिक्षा नियमावली खारेज गरेर आफूखुसी शिक्षक नियुक्त गरेको पाइएको छ । ...

साउनदेखि प्रहरीको रासनभत्ता बढ्ने, सशस्त्रलाई भने अन्याय
सोमबार, ०९ असार २०७६

पाँच वर्षपछि नेपाल प्रहरीको रासनभत्ता बढ्ने भएको छ । सरकारले १ साउनदेखि लागू हुने गरी बढेको प्रहरीको रासन भत्ता दिन लागेको हो । ...

साढे ७ अर्ब लाग्ने गौतमबुद्ध विमानस्थलको लागत ३५ अर्ब पुग्दै
सोमबार, ०९ असार २०७६

भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको लागत ३५ अर्ब रुपैयाँ पुग्ने भएको छ। साढे ७ अर्ब रुपैयाँ मात्रै लागत तय गरेर ठेक्का गरिएको भए पनि त्योभन्दा ५ गुणा बढी खर्च हुने...

मेयरको घरको सिसा फुट्दा ३० लाख क्षतिपूर्ति
सोमबार, ०९ असार २०७६

सरकारले बिर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार सिवाकोटीलाई क्षतिपूर्ति दिलाउने नाममा आर्थिक दुरुपयोग गरेको छ । ...

सेयर दलाललाई १० लाखदेखि पाँच करोडसम्म जरिवाना
सोमबार, ०९ असार २०७६

धितोपत्र दलाल कम्पनीले एक दिनमा एकै पटक १० लाख रुपैयाँभन्दा धेरैको सेयर कारोबार गर्ने लगानीकर्ताको विवरण वित्तीय जानकारी इकाइमा पठाउनुपर्ने भएको छ । ...

भारतको अर्को हेपाह प्रवृति
सोमबार, ०९ असार २०७६

भारतले सीमाक्षेत्रमा अन्तर्राष्ट्रिय नियमविपरीत निर्माण गरेको बाँधजस्तै सकड ले पानीको निकास थुनेपछि बाँकेको राप्तीपारि नरैनापुर गाउँपालिका डुबानमा परेको छ । ...

नेपाल र बङ्गलादेशबीच प्रसारण पूर्वाधार बनाउने सहमति
आइतबार, ०८ असार २०७६

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सो मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले नेपाल र बङ्गलादेशबीच अन्तरदेशिय प्रसारण लाइनको सम्भावना, माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट बङ्गलादेशले आयात गर्ने ५०० मेगावाट...

१०० कम्पनीको नक्कली भ्याट बिल, साढे ७ अर्ब छली
आइतबार, ०८ असार २०७६

राजस्व अनुसन्धान विभागले नक्कली भ्याट बिल बनाउने एक सय कम्पनीमाथि गरेको अनुसन्धानबाट करिब साढे ७ अर्ब रुपैयाँ कर छली भएको प्रारम्भिक निष्कर्ष निस्किएको छ । ...

रेलबारे जथाभावी बोल्दा चीन नेपालसँग रिसायो
आइतबार, ०८ असार २०७६

केरुङ–काठमाडौं रेलमार्गको विषयलाई लिएर नेपालमा चलेका टिप्पणीहरुप्रति चीनले असन्तुष्टि जनाएको छ । ...

पशुपतिनाथको दर्शन गर्न आउने ज्येष्ठ नागरिकको  खर्च बेहोर्ने
आइतबार, ०८ असार २०७६

राजस्थान सरकारको पर्यटन तथा देवस्थान मन्त्रालयले राज्यभित्रका ६५ वर्ष र सोभन्दा माथि उमेरका नागरिकलाई सो सुविधा दिने निर्णय गरेको हो । ...

प्रधानमन्त्रीकै जिल्लामा पानी नआउने धारा
आइतबार, ०८ असार २०७६

गाउँमा धारा छन् तर पिउने पानी छैन । केहीको घरमा धारामा आउने पानीले लुगा धुने, गाईबस्तुलाई खुवाउने, भाँडावर्तन माझ्ने गर्छन् । पानीको अभाव खेपिरहेका गाउँलेको संख्या वर्षेनी थपिँदै छ ।

तीन सय कर्मचारीको सम्पत्तिमाथि छानबिन शुरु
आइतबार, ०८ असार २०७६

तीन सय कर्मचारीको सम्पत्तिमाथि छानबिन शुरु ...

काठमाडौंमा कसले मच्चायो सुई आतंक ?
आइतबार, ०८ असार २०७६

अज्ञात व्यक्तिले सुईजस्तै तिखो चीजले आफूलाई घोचेको भन्दै पछिल्लो एक सातामा पाँच महिलाले उजुरी दिएका छन् । प्रहरीका अनुसार सबैजसो घटना कालीमाटी–ढल्कु क्षेत्रमा राति ९ देखि १० बजेको अवधिमा भएको देखिन्छ ।

धानबालीलाई यो वर्ष मनसुनले साथ नदिने
आइतबार, ०८ असार २०७६

धानबालीलाई यो वर्ष मनसुनले साथ नदिने भएको छ। यस वर्ष आवश्यकभन्दा कम वर्षा हुने देखिएको छ। रासायनिक मल पनि पर्याप्त उपलब्ध नभएको अवस्थामा मनसुनी वर्षा पनि अनुकूल नहुँदा कृषि उत्पादनमा...

चार वर्षदेखि दाम्लोेमा बालबालिका, कसले सुनिदिने पीडा ?
आइतबार, ०८ असार २०७६

कोही ओछ्यानबाट उठ्नै सक्दैनन्। कसैको आँखा त कसैको कानमा समस्या छ। कसैको मानसिक अवस्था ठिक छैन। कोही बोल्न सक्दैनन्। कसैको कम्मरमुनिको भाग चल्दैन। ...

भ्रष्टाचार बढेपछि अख्तियारको यस्तो कदम
आइतबार, ०८ असार २०७६

अख्तियार दुरुपयोग अनुसन्धान आयोगभित्र दुई जासुस संयन्त्रलाई समान्तार रुपमा सक्रिय पारिएको छ । ...

सक्रिय भयो मनसुन, भारी वर्षाको सम्भावना
आइतबार, ०८ असार २०७६

बिहीबारदेखि नेपालको पूर्वी क्षेत्रबाट प्रवेश गरेको मनसुन क्रमशः पश्चिमतिर विस्तार हुँदै पूरै नेपाल ढाक्न थालेको छ । मनसुनले अब दुई दिन पश्चिम क्षेत्रका विभिन्न स्थानमा भारी वर्षा गराउने भएको छ...

अब तरकारी मज्जाले खानुहोस् !
आइतबार, ०८ असार २०७६

भारतीय चुनावताका अस्वाभाविक रुपमा बढेको तरकारीको भाउँ घट्न थालेको छ । बैशाख दोस्रो सातादेखि जेठ तेस्रो सातासम्म कतिपय तरकारीको मूल्य चार गुणासम्मले बढेकोमा अहिले आएर अधिकांश तरकारीको मूल्य करेक्सन भएको...

धितोपत्र बजारमा एक सातामै १ अर्ब ९१ करोडको कारोवार
आइतबार, ०८ असार २०७६

धितोपत्र बजारमा यस साता शेयर कारोबार मापन नेप्से परिसूचक उतारचढावपूर्ण अवस्थामा रह्यो । ...

होसियार, भारतीयले ठग्न थाले नेपाली युवा
शनिबार, ०७ असार २०७६

कम्पनीले आयुर्वेदिक औषधि व्यवसाय गर्ने भन्दै नेपालका विकट र दुर्गम स्थानका युवालाई सञ्जालमा आबद्ध गराई व्यापार गर्दै आएको छ । ‘सञ्जाल तीव्र गतिमा अघि बढेको देखिन्छ,’ थापाले भने, ‘यही ढंगले विस्तार...