aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 
मेलम्चीको सुरुङ फिनिसिङ गर्न दुई कम्पनीले हाले टेन्डर
शनिबार, १४ असार २०७६

केही दिनअघि मात्र सरकारले मेलम्ची खानेपानी आयोजनाको बाँकी कामका लागि टेन्डर आह्वान गरेपछि ढिलै भए पनि आयोजना पूरा हुन्छ कि भन्ने आस पलाएको छ । ...

डाक्टरको लाइसेन्स परीक्षामा ३६ पटकसम्म फेल, उनकै नेतृत्वमा आन्दोलन
शनिबार, १४ असार २०७६

एमबिबिएस उत्तीर्ण भए पनि १३ सय डाक्टर बिरामी जाँच्न भने अयोग्य छन् । ...

बल्ल लाग्यो निगमको घैटोमा घाम
शनिबार, १४ असार २०७६

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले अब आफ्ना सबै जहाजको मर्मत आफैँ गर्ने भएको छ । ...

लिफ्ट दिएर ट्रकभित्रै बलात्कार
शनिबार, १४ असार २०७६

नारायणगढका लागि बस नभेटेपछि लिफ्ट मागेकी एक महिलालाई ट्रकका चालक र सहचालकले सवारीभित्र बलात्कार गरेका छन् । ...

काम नगर्ने यि ३१ सरकारी निकाय खारेज गर्न सिफारिस
शनिबार, १४ असार २०७६

सार्वजनिक खर्च पुनरावलोकन आयोगले संघीय मन्त्रालयअन्तर्गतका समिति, बोर्ड, आयोग र परिषद्जस्ता ३१ निकाय खारेज गर्न सरकारलाई सिफारिस गरेको छ । ...

भारतीय फिल्म प्रचार गर्न नेपाल सरकारको १ अर्ब
शनिबार, १४ असार २०७६

नेपाल सरकार आफैं आयोजक बनेर भारतीय निजी तहको फिल्म अवार्ड समारोह काठमाडौंमा आयोजना गर्न र यसको सम्पूर्ण खर्च बेहोर्न तयार रहेको खबर भने आफैंमा अनौठो देखिएको छ । ...

इन्काउन्टर अनुसन्धान अधुरै, विज्ञको अभाव
शुक्रबार, १३ असार २०७६

पेप्सीकोलाका ११ वर्षीय निसान खड्काको अपहरणपछि हत्यामा संलग्न गोपाल तामाङ र अजय तामाङ गत साउन २५ गते भक्तपुरको जंगलमा मारिए । प्रहरीले मुठभेडमा उनीहरू मारिएको बतायो जबकि स्थानीयले उनीहरूलाई डेराबाट पक्रेर...

आमाको किरिया चार दिनमै सक्दा गाउँबाटै बहिष्कार
शुक्रबार, १३ असार २०७६

मानिसको मृत्यु भए १३ दिन किरिया बस्ने सामाजिक संस्कार छ। ऋण लिएरै भए पनि भोज खुवाउनै पर्ने मधेसी प्रचलन छ। मर्दा चार गाउँ भोज गर्ने, तेह्र दिन किरिया बस्ने पर्ने...

भारतमाथि नेपालको अर्को झट्का
शुक्रबार, १३ असार २०७६

सरकारले २ सय रुपियाँ दरको भारतीय नोट नेपालमा प्रचलनमा नल्याउने निर्णय गरेको छ । ...

यी हुन् मार्जिन कारोबार गर्न अनुमति पाउने ८ ब्रोकर
शुक्रबार, १३ असार २०७६

मार्जिन कारोबार सुविधा प्रदान गर्नका लागि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आठ ब्रोकर कम्पनीहरुलाई अनुमति दिएको छ । ...

हड्ताल भारतमा, समस्या नेपालमा
शुक्रबार, १३ असार २०७६

भारतको अररिया जिल्लाको सीमावर्ती बजार जोगबनीमा गरिएको हड्तालका कारण सुनसरी मोरङ औद्योगिक करिडोरमा आउने मालबाहक सवारी साधन दुई दिनदेखि भारतमै रोकिएका छन् । ...

‘माननीयको शैक्षिक योग्यता कति’ भनेर प्रश्न गर्ने बित्तिकै मन झसंग हुन्थ्यो
शुक्रबार, १३ असार २०७६

‘माननीयको शैक्षिक योग्यता कति’ भनेर प्रश्न गर्ने्बित्तिकै मन झसंग हुन्थ्यो' ...

बालुवाटार जग्गा प्रकरणमा लोकमासिंह कार्कीका विज्ञ फरार
शुक्रबार, १३ असार २०७६

बालुवाटारस्थित ललितानिवासको जग्गा व्यक्तिको नाममा लैजाने भूमिका खेलेको आरोप लागेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै पूर्वकर्मचारी फरार भएका छन् । ...

जुन सुकै बेला पनि मन्त्रिपरिषद् पुनर्गठन हुनसक्छ
शुक्रबार, १३ असार २०७६

सरकारका प्रवक्ता गोकुल बास्कोटाले ठूलो पार्टी र धेरै नेता भएकाले मन्त्री परिषद पुनर्गठन कुनै पनि बेला हुन सक्ने बताएका छन् । उनले त्यसको अधिकार भने प्रधानमन्त्रीसँग मात्रै रहेको बताए ।

एसईई नतिजाः डेढ लाख विद्यार्थीले फेरि परीक्षा दिनुपर्ने
शुक्रबार, १३ असार २०७६

दुवैतर्फका ग्रेडवृद्धि परीक्षामा सामेल भएकाहरूको नतिजा भने एक सातापछि मात्रै सार्वजनिक गरिने परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले बताए । ...

'धर्तीमाता' को खोजी गर्दै प्रहरी
शुक्रबार, १३ असार २०७६

सिंहदरबारको आँखा अगाडि नेपाली सेनाको मुख्यालयसँगै जोडिएको भद्रकाली मन्दिरमा एक युवतीमाथि बर्बर आक्रमण गर्ने धर्तीमाताको खोजीका लागि काठमाडौं प्रहरीले सक्रियता देखाएको छ । ...

चक्कुले आफ्नै लिंग काटेपछि...
शुक्रबार, १३ असार २०७६

मोरङको लेटाङ नगरपालिका(३ मिलन चोकका २२ वर्षीय सुनिल राईले बिहीबार दिउँसो आफ्नै लिंग काटेका छन्। ...

प्रधानमन्त्री ज्यू केहि गर्ने कि ? केन्याका बारमा नेपाली चेलीको चित्कार
शुक्रबार, १३ असार २०७६

गैरआवासीय नेपाली संघका कोषाध्यक्ष हिक्मत थापाले बिहीबार यस्तो ट्वीट गरे– ‘दशकदेखिको समस्या। केन्या र तान्जानियाका कैयन मुजरा डान्सबारमा निरन्तर सयभन्दा बढी नेपाली चेलीहरु नाचिरहेका छन्। ...

निर्मलाका हत्यारा अझै प्रहरीको पहुँचबाहिर
विहीबार, १२ असार २०७६

कञ्चनपुर भीमदत्त पन्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको बलात्कार र सबैको ध्यान तानेको सो बलात्कार तथा हत्याकाण्डको रहस्य अझै गर्भमै छ । ...

सुरु भयो पेट्रोलियम अन्वेषण कार्यक्रम
विहीबार, १२ असार २०७६

दैलेख क्षेत्रमा पाइएको कच्चा तेल र निरन्तर बलिरहेको ग्यासले त्यस क्षेत्रमा प्रचूर मात्रामा पेट्रोलियम पदार्थ रहेको देखिएको छ । ...