aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 
उपमेयरको छोरा हेर्न पतिलाई जागिर
बुधबार, ११ असार २०७६

उपप्रमुखको कार्यकक्षको झुलामा दुई वर्षीय छोरा सुत्छन् । उनलाई झुलाउन उपप्रमुखका पति खटिएका छन् । खासमा उनी उपप्रमुखका स्वकीय सचिव हुन् । ...

नेपाली कामदारबाट चर्को शुल्क लिँदा मलेसियाका मन्त्री परे फन्दामा
बुधबार, ११ असार २०७६

मलेसिया जाने नेपाललगायत विदेशी कामदारको भिसा प्रक्रियामा मलेसियाका पूर्व उपप्रधानमन्त्री डा. अहमद जाहिद हमिदीलाई पक्राउ गरिएको छ । ...

भोलिसम्ममा एसईई नतिजा प्रकाशन गरिने
बुधबार, ११ असार २०७६

परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनकालागि अन्तिम तयारी भइरहेको जनाएको छ । ...

दुई छोरी मात्रै जन्माउने दम्पत्तीलाई यस्तो सुविधा
मंगलबार, १० असार २०७६

दुई छोरी मात्रै जन्माएर स्थायी बन्ध्याकरण गर्ने दम्पतीलाई माडी नगरपालिकाले विशेष सुविधा दिने भएको छ । दुवै छोरीलाई नगरपालिकाले माडीभित्रै १२ कक्षासम्म निःशुल्क पढाउने छ । ...

बाउन्स चेकको पनि स्रोत चाहियो
मंगलबार, १० असार २०७६

प्रहरीले बाउन्स चेकमा उल्लेखित रकमको स्रोत खोज्न थालेपछि जाहेरी दिनेको संख्या ५० प्रतिशतले घटेको छ । ...

सलामीका प्रकार कतै पिर्का, कतै टेबल, सलामीको सामाजिक सञ्जालमा लिलामी
मंगलबार, १० असार २०७६

‘सलामी भनेको विशिष्ट व्यक्तिलाई सुरक्षा निकायले दिने एउटा सम्मान हो,’ उनी भन्छन्, ‘यसलाई निर्दे्शिका बनाएर एकरूपता दिनुपर्छ ।’ निर्दे्शिका नहुँदा कतै पिर्का, कतै टेबलमा सलामी दिने विकृति देखिएको उनको भनाइ...

यस्तो पो कार्यालय, सेवाग्राही वडामा १५ मिनेटभन्दा बढी कुर्नुपर्दैन
मंगलबार, १० असार २०७६

समस्या समाधान गर्ने, विकास निर्माणका काम गर्नेलगायतका प्रतिबद्धता जनाएका थिए । दुई वर्षको अवधिमा चुनावी घोषणापत्रमा गरेका प्रतिबद्धता करिब पूरा गरेको उनको भनाई छ । ...

मलेसियाको चावी मन्त्रीको हातमा
मंगलबार, १० असार २०७६

गत वर्ष जेठ २ गते मन्त्री गोकर्ण विष्टले मलेसियाका लागि काम गरिरहेका विभिन्न संस्थाका सञ्चालकलाई व्यापक धरपकड गरे ।  तिनीहरूविरुद्ध सरकार अदालत गयो। तिनलाई लगाइएको आरोप थियो, श्रमिकसँग अनावश्यक शुल्क...

प्रधानमन्त्रीको निवास अझै व्यक्तिकै नाममा, चर्को राजनीतिक दबाब
मंगलबार, १० असार २०७६

बालुवाटारस्थित ललिता निवास अन्तर्गतको प्रधानमन्त्री निवास क्षेत्रमा हडपिएको सरकारी जग्गा फिर्ताको प्रस्ताव अलपत्र परेको छ । ...

यति धेरै मानिस हराउनुको कारण के होला ?
मंगलबार, १० असार २०७६

काठमाडौं मेडिकल कलेजमा चिकित्सा शास्त्र ९एमबिबिएस० चौथो वर्षमा पढिरहेका शिशिर खनाल गत जेठ २५ गते मृत भेटिए । उनी जेठ १७ गतेबाट हराएका थिए । प्रहरीका अनुसार खनालले डिप्रेसनको औषधि...

बदमास मेयर ! घरको सिसा फुट्दा बिमा र सरकार दुवैबाट क्षतिपूर्ति लिए
मंगलबार, १० असार २०७६

स्थानीयको आन्दोलनका क्रममा घर र गाडीमा क्षति भएको भन्दै सरकारबाट ३० लाख क्षतिपूर्ति लिएका बिर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार सिवाकोटीले एक वर्षअघि नै दुवैको बिमा रकम लिएको खुलासा भएको छ । ...

केबुल टीभीको दादागिरी, ग्राहकसँग पैसा असुलेर च्यानल बन्द
मंगलबार, १० असार २०७६

उपभोक्तासँग टेलिभिजन प्रसारणको रकम अग्रिम रुपमा असूलेर केबल टेलिभिजन प्रसारकले विदेशी च्यानल प्रसारणमा रोक लगाएका छन् । ...

काठमाडौं–तराई मधेश द्रुतमार्गको हलो मन्त्रिपरिषदमा अड्कियो
मंगलबार, १० असार २०७६

काठमाडौं–तराई मधेश द्रूतमार्गको विस्तृत आयोजना प्रतिवेदन (डीपीआरं ३ महिनादेखि मन्त्रिपरिषद्मा अड्किँदा राष्ट्रिय गौरवको सो आयोजनाको काम प्रभावित भएको छ । ...

नेपाल वायुसेवा निगमको बल्ल चेत खुल्दै
मंगलबार, १० असार २०७६

सबैतिरबाट आक्रमणमा परेपछि नेपाल वायुसेवा निगमबाट अन्तर्राष्ट्रिय गन्तव्य बढाउँदै लैजाने विभिन्न प्रयास थालेको छ । ...

नेपाल हिन्दू राज्य भएको हेर्ने भारतको चाहना
सोमबार, ०९ असार २०७६

भारतको उत्तर प्रदेश सरकारका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाल फेरि हिन्दू राज्य भएको हेर्ने आफ्नो चाहना भएको बताएका छन्। ...

भारत हुँदै तेस्रो मुलुक जाने नेपालीलाई दूतावासको सिफारिसपत्र अनिवार्य
सोमबार, ०९ असार २०७६

छिमेकी मुलुक भारत हुँदै तेस्रो मुलुक जाने नेपाली नागरिकले अतिरिक्त कागजपत्र पनि बुझाउनुपर्ने भएको छ। ...

९ नम्बरलाई ६९ बनाएर ‘गोल्ड मेडल’
सोमबार, ०९ असार २०७६

त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले ९ नम्बर ल्याएका विद्यार्थीलाई ६० नम्बर थपेर ‘गोल्ड मेडल’ दिलाएको खुलासा भएको छ । ...

अण्डामा बिचौलियाः किसानले पाउने ७ रुपैयाँ उपभोत्ताले तिर्ने १५ रुपैयाँ
सोमबार, ०९ असार २०७६

आफूले बेच्दा लागत पनि नउठ्ने भाउमा अन्डा दिएर खुद्रा बिक्रीमा मनपरी भएको देख्दा काभ्रेको बनेपा–३ नालासुमाराका रत्नप्रसाद दाहाललाई दिक्क लाग्छ । ...

महिलाका बैंक खाता पुरुषको तुलनामा झन्डै आधा
सोमबार, ०९ असार २०७६

‘सबैको बैंक खाता’ अभियान घोषणा भए पनि हालसम्म १ करोड ९२ लाख (जनसंख्याको ७४ प्रतिशत) मात्र सक्रिय बचत खाता पाइएको छ । ...

पुँजी लाभकर धमाधम निष्कदै, सुमार्गीको कम्पनीले ४ अर्ब ३२ करोड तिर्नुपर्ने
सोमबार, ०९ असार २०७६

न्यायाधीशहरु सुष्मलता माथेमा र मनोजकुमार शर्माको आइतबारको इजलासको गत जेठ २ गते जारी अन्तरिम आदेशलाई निरन्तरता दिनु नपर्ने भनी अर्को आदेश गरेको हो । ...