केवल टीभी व्यवसायीहरुले क्लिन फिडको विरोधस्वरुप असार ९ र १० गते २४ घण्टा विदेशी च्यानल बन्द गर्ने घोषणा गरेका छन् । केवल टीभी व्यवसायीहरुले जारी गरेको विज्ञप्तिमा आगामी सोमबार १२...
कक्षा १२ (प्लस–टु) परीक्षाको रिजल्ट आउन ढिलाइ हुँदा नेपाली विद्यार्थीले परीक्षा दिन नपाउने अवस्था बनेपछि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्डर ग्र्याजुएट (एमबिबिएस÷बिडिएस) को प्रवेश परीक्षा स्थगित गरेको छ। ...
मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माका अनुसार १० वटा प्याकेजमा टेन्डर आहवान गरिएको छ । ‘व्ययभार नबढ्ने गरी टेन्डर आहवान गरेका छौं,’ उनले भने, ‘चाँडै सबै प्रक्रिया पुर्याएर काम अघि बढाउँछौं ।’
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविवि अध्ययन संस्थानका सहायक डिन प्राध्यापक डा. शम्भुप्रसाद पटेललाई ५० हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ। ...
त्यसयता प्रहरीमा हतियार खरिद हुन सकेको छैन । अहिले प्रहरी प्रधान कार्यालयले हतियार खरिदमा असहयोग गरेको खण्डमा आफू निकट एआईजी पुष्कर कार्कीलाई प्रशासनमा लगेर भए पनि हतियार खरिद गर्ने भट्टको...
नेपाली कांग्रेसले रोष्टम (ह्वेल) घेराउ गरेपछि बोल्न नपाएका ओली रोष्टमबाट तल झरेपछि प्रचण्डले नै ओलीलाई हात मिलाएर साथ दिएका थिए । बोल्न नपाएपछि रिसले कालोनिलो बनेका ओलीले प्रचण्डसँग पनि धेरै...
मैकोटेको पाटनमा यार्सा प्रतिकिलो १८ लाख रुपैयाँमा खरिदबिक्री भइरहेको छ । अघिल्लो वर्षको तुलनामा १४ लाख रुपैयाँ कम हो । अघिल्लो सिजनमा प्रतिकिलो ३२ लाख रुपैयाँसम्म बिक्री भएको थियो ।
। यो सबै विवादको जड नेम्वाङ रहेको माओवादी पृष्ठभूमि भएका नेकपाका सांसदहरूले बुधबार खुलेरै पत्रकारहरूसँगको अनौपचारिक कुराकानीमा भनेका छन् । ...
नमुना मालपोत कार्यालय कलङ्कीबाट अब सेवाग्राहीले घरमै बसेर आफ्नो घरजग्गाको विस्तृत विवरण पाउन सक्नेछन् । कुनै पनि जग्गाधनीले मालपोत कार्यालयबाट युजर नेम र पासवर्ड लिएर आफ्नो घरजग्गाको स्टेटमेन्ट जहाँसुकैबाट...
‘रअलाई नेपालमा पहिलाभन्दा सक्रिय बनाएर सबै सूचनाहरू संकलन गरी आफू अनुकुलको गतिविधि गर्ने योजनामा भारतीय पक्ष देखिएको छ’, स्रोतले भन्यो, ‘नेपालमा चीनको बढ्दो प्रभावलाई कसरी रोक्न सकिन्छ भन्ने रणनीतिमा ‘रअ’ले आफ७त्रगयतसलाई...
सिंगापुर लगेर पानीजहाजमा जागिर लगाइदिने प्रलोभन देखाएर तीन सय युवासँग ६ करोड ठग्ने व्यक्ति पक्राउ परेका छन् । नुवाकोट गणेशस्थान–९ का ३४ वर्षीय प्रवीण पौडेललाई महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाबाट...
प्रधानमन्त्री केपी शर्मा ओलीले प्राथमिकता प्राप्त आयोजनाहरू लामो समयदेखि अल्झाइरहने ठेकेदारलाई ‘अयोग्य’ घोषणा गर्नुपर्ने बताउनुभएको छ । ...
पछिल्लो डेढ महिनामा काठमाडौंको डल्लु क्षेत्रमा चार युवतीमाथि ‘सिरिन्ज’ आक्रमण भएको छ । एउटा घटना डेढ महिनाअघि भए पनि पछिल्ला केही दिनमा उस्तै प्रकृतिका तीन घटना दोहोरिएका छन् । ...
पाटन क्याम्पसमा अर्थशास्त्रमा विषयमा अध्ययनरत कोइराला र कर्माचार्यबीच गोल्ड मेडलका लागि पाँच लाख रुपैयाँ लेनदेनमा डिल भएको थियो । ...
धितोपत्र बोर्डले 'स्टक डिलर' को काम छिट्टै सुरु गराउने भएको छ । बोर्डले सेयर बजारमा धितोपत्रको माग र आपूर्तिबीच सन्तुलन कायम गर्नका लागि स्टक डिलरको आवश्यकता औंल्याउँदै अनुमति दिने प्रक्रिया...
पछिल्लो समय वैदेशिक रोजगारीमा पठाउने भन्दै युवासँग पैसा लिइ ठगी गर्नेमा संस्थागत रुपमा सरकारबाट स्वीकृत लिएका म्यानपावर कम्पनी नै अगाडि देखिएका छन् । ...
जिल्ला प्रशासन कार्यालय झापाका कर्मचारीले आर्थिक प्रलोभनमा परी १६ जना गैरनेपालीलाई नेपाली नागरिकता दिएको पाइएको छ । प्रशासन स्रोतका अनुसार २०७३ सालदेखि २०७६ सालको हालसम्म गैर नेपालीलाई नागरिकता दिइएको पाइएको...
वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले रोजगारमा जाने नेपालीलाई अपर्याप्त आराम, न्यून पारिश्रमिक, स्वास्थ्यमा लापरबाही र पारिवारिक झमेला तथा दबाबका कारण वैदेशिक रोजगारीमा जाने कामदारको मृत्यु हुने गरेको जनाएको छ। ...
तत्कालीन राष्ट्रपति प्रणव मुखर्जी आएको तीन वर्षपछि भारतका राष्ट्रपति रामनाथ कोविन्द नेपालको राजकीय भ्रमणमा आउने भएका छन् । ...
मुलुकको वित्तीय सन्तुलनको अवस्था नाजुक बन्दै गएको देखिएको छ । मुलुक भित्रिने आयभन्दा बाहिरिने रकम बढी हुँदा शोधनान्तर स्थिति संकटपूर्ण देखिएको हो । ...