भन्सार प्रणाली छलेर अवैध रूपमा भित्र्याइने मोबाइल अब नचल्ने भएका छन् । मोबाइल पहिचानका लागि प्रयोग हुने ‘इन्टरनेसनल मोबाइल इक्विपमेन्ट आइडेन्टिटी (आईएमईआई)’ नम्बर दर्ता गरेपछि मात्र प्रयोगका लागि योग्य हुने...
आर्थिक वर्षको अन्त्यमा बाजुरा जिल्ला सदरमुकाममा रहेको राष्ट्रिय वाणिज्य बैंकमा सेवाग्राहीको घुइँचो लाग्ने गरेको छ । ...
समग्र जिल्लाको शान्ति सुरक्षाको जिम्मेवारी बोकेको जिल्ला प्रशासन कार्यालय सुनसरीका कागजपत्र भने असुरक्षित छन्। ...
त साउनदेखि पुससम्मको ६ महिनामा निगमले दुई अर्ब ११ करोड रुपैयाँ घाटा व्यहोरेको छ । त्यसयता निगमका जहाजको उडान अवधि घटेका कारण असार मसान्तसम्म यो घाटा दोब्बरभन्दा बढी हुने देखिन्छ । असार...
विराटनगर इटहरी सडक खण्डअन्र्तगत बूढीगंगा गाउँपालिका १ अन्तर्गत कोसी राजमार्गको छ लेन सडक यतिबेला दुर्घटनाको प्रमुख स्थल बनिरहेको छ । ...
‘के कारणले मरेको हो भनेर यकिन भएको छैन।’ विभागले ६० ठाउँको पानी परीक्षण गर्दा पनि केही कारण पत्ता नलागेको उनले सुनाए। मृत शरीर र वासस्थानको जाँच गर्दा पनि केही नखुलेको...
सरकारले महँगा सवारी, टेलिभिजन, मोबाइल, सुन, चाँदी, हिरा र कृषि उत्पादनको आयातमा कडाइ गर्ने नीति लिएको बताएका छन् । अर्थ मन्त्रालयले ६ महिनाभित्र टेलिभिजन, मोबाइल, तयारी फर्निचर, बिस्कुट, चाउचाउ आयातमा...
तस्करीमा संलग्नहरूले फरक शैली अपनाएर अन्तर्राष्ट्रिय विमानस्थलबाटै सुन भित्र्याउँदै आएका छन् ।वैदेशिक रोजगारका लागि कतार पुगेका कामदारहरूलाई आर्थिक प्रलोभन दिई भरिया बनाएर सुन काठमाडौं भित्र्याउने गरिएको फेला परेको छ । ...
उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले १२ सय मेगावाटको बूढीगण्डकी जलविद्युत आयोजनाको निर्माण कार्य अघि बढेको बताएका छन् । ...
साढे ३३ केजी सुन तस्करी र सनम शाक्य हत्या प्रकरणसम्बन्धी मुद्दामा पाँच न्यायाधीशमाथि कारबाही सिफारिस गरिएको छ। उक्त मुद्दामा न्यायिक विचलन भएको आशंकामा छानबिन गर्न गठित समितिले बुझाएको प्रतिवेदनमा उच्च...
त्यहाँ उनले ‘मल्टिलेभल मार्केटिङ’ गर्न ८ हजार भारु तिरेर एक साताको तालिम लिए र भारु १ लाख रुपैयाँ बराबरको औषधि बोकेर फर्किए । त्यसपछि उनको काम भयो, औषधि गाउँगाउँमा बेच्ने र...
बहुप्रतिक्षित बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि भनेर सरकारले हरेक उपभोक्तासँग पेट्रोल, डिजेल र हवाई इन्धनबाट प्रतिलिटर ५ रुपैयाँका दरले उठाएको अतिरिक्त कर वापतको करिब साढे ३२ अर्ब रुपैयाँ उपयोगविहीन भएको...
धितोपत्र कारोबारमा इन्साइडर ट्रेकिङ रोक्न नीति ल्याउन सरोकारवालाहरुले नेपाल धितोपत्र बोर्डलाई सुझाव दिएका छन् । ...
बाँदर आतंकबारे स्थानीय तहदेखि प्रतिनिधिसभामा समेत आवाज उठिरहेका बेला स्याङ्जाको वालिङ नगरपालिकाले बाँदर धपाउने यन्त्र निर्माण गरेको छ । ...
पछिल्ला महिनामा क्रेडिट रेटिङ कम्पनीले मनोमानी रुपमा रेटिङ दिने गरेको रहस्य खुलेको छ । व्यवसाय बढाउने तथा बजारमा प्रभुत्व जमाउने ध्ययले रेटिङ कम्पनीले ग्राहक (क्लाइन्ट) ले चाहेअनुसार रेटिङ दिने प्रवृति...
सरकारले सार्वजनिक यातायात समितिहरूका रोक्का चलअचल सम्पत्ति फुकुवा गर्ने तयारी गरेको छ। ...
भारतको छत्तिसगढबाट खानतलासीका लागि आएका तीन जना भारतीय प्रहरीलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ । ...
गौरको मुटुको रुपमा रहेको राइस मिल फिल्ड जिल्ला मालपोत कार्यालय रौतहटकै मिलेमतोमा बेचिन थालेको रहस्य खुलेको प्रमाण फेला परेको छ। ...
सामाजिक सञ्जाल फेसबुकमा सरकारविरुद्ध स्टाटस लेखेका कारण नेपाल वायुसेवा निगमका एक पाइलट जापान जानबाट बञ्चित भएको छन् । निगमका कार्यकारी मदन खरेलले क्याप्टेन विजय लामालाई भ्रमण टोलीबाट हटाएका हुन् ।
पेट्रोलियम पदार्थ आपूर्ति गर्ने ट्यांकर ढुवानी व्यवसायीले अनिवार्य भ्याटमा जाने नियम कार्यान्वय गर्न खोजे हडताल गर्ने चेतावनी दिएका छन् । ...