aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 
सामाजिक सञ्जाल आत्महत्याको कारण, दैनिक १५ नेपालीको मृत्यु
मंगलबार, ०३ असार २०७६

प्रविधिको प्रयोगले आत्महत्याको संख्या बढाएको तथ्यांकले देखिएको छ । अहिले नेपालमा दैनिक १५ व्यक्ति आत्महत्या गर्छन्, त्यसमध्ये अधिकांशको नयाँ प्रविधिको दुरुपयोग मृत्युको कारण बनेको छ । ...

भारतीय कामदारलाई पनि श्रमस्वीकृति माग
मंगलबार, ०३ असार २०७६

भारतीय नागरिकले नेपालमा काम गर्दा श्रम स्वीकृति लिनुपर्छ कि पर्दैन भन्ने विवाद लामो समयदेखि चल्दै आएको छ । त्यसको छिनोफानो अब सर्वोच्च अदालतले गर्नुपर्ने भएको छ । ...

हुरीपीडितको नाम सुचीबाटै गायब
मंगलबार, ०३ असार २०७६

गत १७ चैतको हावाहुरीमा सबैभन्दा प्रभावित फेटा गाउँपालिका–१ भरवलियालगायत विभिन्न गाउँका पाँच सय ५६ पीडितको नाम घर पाउने सूचीबाटै हटाइएको छ । ...

नेपाली स्याटेलाइटले मार्न थाल्यो फन्को
मंगलबार, ०३ असार २०७६

स्पेस इन्जिनियरिङको पीएचडीका विद्यार्थी आभास मास्के र स्नातकोत्तर तहका विद्यार्थी हरिराम श्रेष्ठले तयार गरेको ‘नानो स्याटेलाइट’ अन्तरिक्षमा पठाइएको हो । यो स्याटेलाइट १० सेन्टिमिटर लम्बाइ, चौडाइ र उचाइ भएको छ...

नेपालमा पनि बन्न थाल्यो 'ग्रेट वाल'
मंगलबार, ०३ असार २०७६

प्रमुख पर्यटकीय गाउँ हेलम्बुलाई चौतर्फी पर्खालले घेर्ने योजनाका साथ चीनको ग्रेटवाल जस्तै पर्यटन मार्ग (ग्रेटट्रेल) निर्माण सुरु गरिएको छ । ...

नेपालमा मरुभूमिबाट खानेपानी आयात
मंगलबार, ०३ असार २०७६

नेपाल जलस्रोतमा गर्ब गर्छ । सरकार खाडी मुलुकहरुमा मिनरलयुक्त पानी निर्यातको योजना सुनाइरहेको छ । तर, नेपालमा मरुभूमिबाटै खानेपानी आयात भइरहेको छ । ...

कुलमान ज्यू खत्रीलाई न्याय दिने कि ?
सोमबार, ०२ असार २०७६

सुनकोशी गाउँपालिका ७ लामोसाँधुनिवासी नारायण खत्रीको शरीर करेन्टले डढेको छ । ...

कुनै सीप छैन ? विदेश जान पाइदैन
सोमबार, ०२ असार २०७६

सरकारले सीप नसिकेका व्यक्तिलाई वैदेशिक रोजगारीमा जान नदिने भएको छ । सरकारको यो निर्णयले वैदेशिक रोजगारीमा जाँदा हुने कामदारको खर्च बढ्ने देखिएको छ । ...

सरकारको आदेश, 'चिया बगानलाई मल नबेच्नु'
सोमबार, ०२ असार २०७६

सरकारले कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडलाई पत्राचार गरेर चिया बगानहरुलाई मल बिक्री नगर्न निर्देशन दिएको छ । ...

कोशीमा भारतीय मनोमानी, नेपाली गाउँ डुब्ने निश्चित
सोमबार, ०२ असार २०७६

सप्तरीको हनुमाननगर कंकालनी नगरपालिकाको वडा नम्बर १३ मा पाइलट च्यानल खन्दा गोबरगाँडा बस्ती नै डुबेको थियो। भारतले च्यानल गहिरो बनाउन थालेपछि बस्ती डुब्ने आशंकाले स्थानीय त्रसित बनेका छन्। ...

पक्की घरको आश भयो घर न घाट
सोमबार, ०२ असार २०७६

लहान नगरपालिका १२ भोटियाटोलकी दशनी मल्लिक (डोम) को परिवार बस्ने एक कोठे घर छ । त्यही घरमा उनी पति लगन मल्लिक र चार छोराछोरी प्रमोद, कविता, आनन्द र जिवनसँग बस्छिन्...

९ हजार पदका लागि १ लाख ६० हजारको आवेदन
सोमबार, ०२ असार २०७६

लोकसेवा आयोगले स्थानीय तहका लागि खुला गरेका विभिन्न पदमा आवेदन आउने क्रम उत्साहजनक रूपमा बढेको छ । ...

भाइटिका सम्ममा रानीपोखरी तयार हुने
सोमबार, ०२ असार २०७६

पोखरी र पर्खालका लागि नौ करोड ९७ लाख रुपियाँ बजेट छ । जसमध्ये हालसम्म एक करोड ४२ लाख रुपियाँ खर्च भएको छ । आउँदो भाइटीकासम्म पोखरीमा पानी राख्ने योजना प्राधिकरणको...

ललितानिवास जग्गा प्रकरण : प्रहरीले माग्यो दुई महिना थप्न समय
सोमबार, ०२ असार २०७६

सरकारले दिएको तीन महिना अवधिमा अनुसन्धान पूरा नभएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले दुई महिना अतिरिक्त समय मागेको हो । ...

हचुवामा शिक्षक थप्दा वार्षिक डेढ अर्ब व्ययभार
सोमबार, ०२ असार २०७६

शिक्षकलाई दरबन्दीमा रूपान्तरण गरिए राज्यलाई वार्षिक थप १ अर्ब ५० करोड व्यायभार पर्नेछ। मुलुकभर २७ हजार ८ सय ८३ सामुदायिक विद्यालय सञ्चालनमा छन्। ...

काठमाडौँमा पुग्यो ३३.५ डिग्री, अझै कति गर्मि बढ्ला ?
सोमबार, ०२ असार २०७६

जल तथा मौसम पूर्वानुमान महाशाखाले देशैभरको तापक्रम नबढ्ने जनाएको छ । आइबार दिउँसोदेखि स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव बढेपछि थप गर्मी नबढ्ने जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाको भनाइ छ...

सिंहदरबार भित्रै औषधि अभाव
सोमबार, ०२ असार २०७६

देशको प्रशासनिक केन्द्रको एउटा हेल्थ डेस्क संचालन गर्न आवश्यक औषधिको आपूर्तिका लागि र्जयाका निकाय बीच समन्वय नहुँदा सेवा नै अवरुद्द हुने अवस्था देखिएको हो । ...

चीनले नै तलब दिन्छ, चिनियाँ भाषा पढाउने स्कूलमा
सोमबार, ०२ असार २०७६

नेपालको भीमकाय छिमेकी मुलुक चीनसँग लामो समयदेखि विभिन्न क्षेत्रमा नेपालको घनिष्ठ सम्बन्ध रहँदै आएको छ । ...

क्रिश्चियन धर्म प्रचार गर्ने अस्पतालमा शिवसेनाले मार्यो छापा
सोमबार, ०२ असार २०७६

अस्पताल द लेप्रोसी मिसन नामको गैरसरकारी संस्थाको सहयोगमा सञ्चालित छ । राजा महेन्द्रको पहलमा स्थापित अस्पतालमा दीनदुःखीलाई प्रलोभनमा पारेर धर्मप्रचार गरेको आरोप सापकोटाले लगाए । बिरामीका शड्ढयाबाट बाइबल निकालिएका थिए...

यस्तो रहेछ गर्मी बढ्नुको खास कारण
आइतबार, ०१ असार २०७६

प्रिमनसुन कमजोर बनेको यो बेला गर्मी बढ्छ । त्यो बादल नेपाल आउन मनसुनका केही मापदण्ड पुरा गर्नुपर्छ । तर अरब सागरमा आइरहेको फानी आँधीले मनसुन विकसित हुन दिइरहेको छैन । ...