aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 
भारतीय कम्पनीसँग दुई सेट रेल किन्ने सम्झौता, नेपालको आफ्नै रेल जयनगर जनकपुरमा चल्ने
शनिबार, २८ बैशाख २०७६

नेपालले दुई सेट रेल खरिद गर्न रेल विभाग र भारतको सरकारी कम्पनी कोंकण रेलवेज कर्पोरेशन लिमिटेडबीच सम्झौता भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा शुक्रबार नेपाल र भारतका उच्च...

अपांग भनेर भर्ना नै अस्वीकार, सामाजिक चेतना धिक्कार
शनिबार, २८ बैशाख २०७६

उनी दुवै खुट्टा टेक्न सक्दैनन् । अरूको सहारामा हिँड्नुपर्छ । नभए ह्विलचियरमा हिँड्छन् । शरीर भने हृष्टपुष्ट छ । बोली प्रस्ट छ । बोल्न र लेख्न कुनै समस्या छैन । ६ वर्षीय यी रविन परियारलाई पोखराको...

नेपालमा १० देशका शरणार्थी, अवैध शरणार्थीले सुरक्षामा खतरा
शनिबार, २८ बैशाख २०७६

नेपालमा हाल ६ हजार पाँच सय १८ भुटानी शरणार्थी छन् । उनीहरू झापा र मोरङका शिविरमा बस्दै आएका छन् । १९ जना भने शिविरबाहिर बस्दै आएको गृह मन्त्रालयको तथ्यांक छ ।  नेपालबाट एक...

तरकारीमा अधिक विषाधीको प्रयोग, विषाधी जाँच्ने निकाय नै विरामी
शनिबार, २८ बैशाख २०७६

तरकारी तथा फलफूलमा प्रयोग हुने विषादी मानव स्वास्थ्यका लागि घातक छ । तर विषादीको मात्रा के कति प्रयोग भएको भन्ने जाँच गर्ने संयन्त्र भरपर्दो छैन । देशकै ठूलो तरकारी थोक बजार...

मलेशिया रोजगारीको सिन्डिकेट ब्युँताउन  मलेशियन दूतावास नै सक्रिय
शनिबार, २८ बैशाख २०७६

विगतमा कामदार ठगीमा संलग्न मेडिकल सिन्डिकेट कायम राख्न दूतावासका कार्यवहाक राजदूत अहमद फादिल स्माइलले कूटनीतिक मर्यादा र दुई देशबीच भएको श्रम समझदारीविपरीत नेपाल सरकारलाई दबाव दिँदै आएका हुन् । ...

आफ्नै छातीमा गोली प्रहार, आफैं प्रहरीलाई फोन गरेर जानकारी
शनिबार, २८ बैशाख २०७६

मोरङको कटहरीमा एक युवकले आफैंलाई पेस्तोल प्रहार गरेका छन्। मोरङ कटहरी गाउँपालिका १ राजवंशी चोकमा दिदीको घरमा बस्दै आएका २५ वर्षीय अन्स सिंह भनिने रुपेश कामतले आफैंलाई पेस्तोल प्रहार गरेका...

वायु सेवाका चार वटा जेट विमान खरिद प्रक्रियामै त्रुटि
शनिबार, २८ बैशाख २०७६

समितिले पछिल्लो दशक निगमले भित्र्याएका सबै खाले विमान खरिद प्रक्रियालगायत व्यवस्थापकीय पक्ष अध्ययन गर्न गत मंसिरमा उपसमिति गठन गरेको थियो ...

जागिरको तयारीमा रहेकाले तयारी तिव्र बनाउन पर्यो, ११ हजारभन्दा बढी पदको विज्ञापन हुँदै
शुक्रबार, २७ बैशाख २०७६

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार प्रदेश १ का १ सय ३७ स्थानीय तहमध्ये ९४ का लागि २ हजार ५ सय ५ पदमा विज्ञापन हुनेछ । ...

चन्द्रागिरिमा कानुन विपरित संरचना निर्माण, अब के कारबाहि होला ?
शुक्रबार, २७ बैशाख २०७६

चन्द्रागिरि हिल्स कम्पनी लिमिटेडले वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदनमा उल्लेख भएभन्दा फरक प्रकृतिको संरचना निर्माण गरेको भन्दै कारबाही गर्न वातावरण विभागले वन तथा वातावरण मन्त्रालयसमक्ष सिफारिस गरेको छ । ...

सञ्चालनको अन्तिम तयारीमा रहेको ५ तारे होटलसहितको छाया सेन्टर विवादमा, महानगर र पुरातत्वकै स्वीकृतिमा अतिक्रमण
शुक्रबार, २७ बैशाख २०७६

राजधानीको ठमेलस्थित कमलपोखरी हडपेर छायादेवी कम्प्लेक्स (छाया सेन्टर) निर्माण गर्न राज्यका जिम्मेवार निकायका अधिकारीहरूलाई नै प्रभावमा पारेको तथ्य भेटिएको छ। पुरात्विक वस्तु तथा क्षेत्र संरक्षणको दायित्व बोकेको पुरातत्व विभाग र...

सुन्दरी प्रतियोगिताको ताज अनुष्का मिस नेपाल बन्नुको रहस्य के ?
शुक्रबार, २७ बैशाख २०७६

‘मिस नेपाल २०१९’ को उपाधि अनुष्का श्रेष्ठले जितेकी छन् । कीर्तिपुरस्थित ल्याब्रोटरी स्कुल प्रांगणमा बिहीबार भएको फाइनलमा २४ सुन्दरीलाई उछिन्दै अनुष्काले मिस नेपालको ताज पहिरिएकी हुन् । ...

विमानस्थलको सुरक्षामा हेलचेक्र्याइँ, विदेशीलाई सेटिङमा भिसा
शुक्रबार, २७ बैशाख २०७६

गैरकानुनी ढंगले नेपाल प्रवेश गरेका एक विदेशी नागरिकले रहस्यमय ढंगले त्रिवि अध्यागमन कार्यालयबाट प्रवेशाज्ञा ९भिसा० लिएको खुलेको छ। नेपालको भिसा नभएका रोमानियाका नागरिक अत्तिला इयुमस भारतबाट स्थलमार्ग हुँदै नेपाल प्रवेश...

गैरकानुनी तरिकाले सम्पत्ति कमाएका २ सय जनामाथि अनुसन्धान शुरु
शुक्रबार, २७ बैशाख २०७६

रेड जोन र एलो जोनमा राखिएका उजुरी गम्भीर प्रकृतिका छन् त्यसैले ती उजुरीलाई बढी प्राथमिकतामा राखी अनुसन्धान थालिनेछ ...

निर्माण व्यवसायीलाई कारागारभित्रैबाट ज्यान  मार्ने धम्की, निर्माण व्यवसायालाई कसले गराउँदै छ बारम्बार आतंकित ?
शुक्रबार, २७ बैशाख २०७६

सुन्धारास्थित केन्द्रीय कारागारमा कैद सजाय भुक्तान गरिरहेका अभियुक्तले नै निर्माण व्यवसायीलाई ज्यान मार्ने धम्की दिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । रमेश बाहुन भनिने सुजन पौडेल, समीरमानसिंह बस्नेत र रिगल भनिने...

बुढीगण्डकीमा माफियाको चलखेल, १२ सय मेगावाटको बुढीगण्डकीलाई आठ सयमा झारिदैँ
शुक्रबार, २७ बैशाख २०७६

कमिसनको खेलमा राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत् आयोजनाको क्षमता घटाउने प्रयास भइरहेको छ । जलमाफियाहरूको योजनाअनुसार प्रधानमन्त्री कार्यालयले १२ सय मेगावाटको आयोजनालाई आठ सय मेगावाटमा खुम्च्याउन छलफल थालेको छ । क्षमता घटाएर चिनियाँ...

महंगिले भान्छा चलाउनै समस्या, तरकारी पोहोरभन्दा दोब्बर महँगो
शुक्रबार, २७ बैशाख २०७६

सरकारले दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि नियन्त्रण भएको दाबी गरिरहँदा बजारमा अधिकांश तरकारीको भाउ पोहोरभन्दा दोब्बर महँगो भएको छ। तरकारीको मूल्य अचाक्लि वृद्धि हुँदा भान्छा चलाउन हम्मे परेको छ। ...

बुढीगण्डकी आयोजनामा जलमाफिया सलवलाय, अर्बौ कमिसनको खेल
शुक्रबार, २७ बैशाख २०७६

अर्बौ कमिसनको खेल रहेको जानकारहरू बताउँछन्, तर औपचारिक रूपमा भने खुल्न मान्दैनन् ...

विकास प्राधिकरण खारेजी माग्दै १८ मेयर, प्राधिकरणसँग किन तालमेल मिलेन ?
विहीबार, २६ बैशाख २०७६

उपत्यकाका नगरप्रमुखहरूले उपत्यका विकास प्राधिकरण खारेजीको माग अघि सारेका छन् । वर्तमान संविधानविपरीत गठित र स्थानीय सरकारको मर्म नबुझी कार्य गरेको आरोप लगाउँदै उनीहरूले प्राधिकरण खारेज हुनुपर्ने बताएका हुन् ।  ? ...

घूससहित रंगेहात समाउने दाउमा रहेको अख्तियारको आफ्नै ३ लाख गायब
विहीबार, २६ बैशाख २०७६

घूससहित रंगेहात समाउने दाउमा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग आप्mनै रू। ३ लाख गायब भएपछि जिल्लिएको छ । अख्तियारलाई नै छक्याएर अदालतका एक कर्मचारीले रकम गायब पारेका हुन् । ...

भ्यू टावर निर्माण कम्पनीका भेटवाल काण्डले महानगरभित्र भाँडभैलो
विहीबार, २६ बैशाख २०७६

भेटवाललाई बचाउन नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह, पत्रकार धमलासहितका व्यक्तिहरू सक्रिय भएर लागेका छन् ।  काठमाडौं महानगरपालिकाभित्रको काण्ड सार्वजनिक भएपछि भेटवालसँग भेटी खानेहरूलाई तनाब भएको छ । ...