aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 
मालपोत अधिकृतले पाँच सय ९० रोपनी जग्गा सरकारी जग्गा पत्नी, छोरी र नातागोताको नाममा दर्ता
शुक्रबार, ०३ जेठ २०७६

अभिलेख अनुसार जिल्ला मालपोत कार्यालयका तत्कालीन अधिकृत न्यौपानेले सेवामा रहेका बेला ९२०६६० पत्नीसहित १४ जना नातागोताका नाममा पाँच सय ९० रोपनी जग्गा दर्ता गरेका हुन् । न्यौपाने अहिले सेवानिवृत्त छन्...

नागरिकता विवाद फेरि संयुक्त इजलासमा, किन मिलेन नागरिकतामा राष्टिय स्वार्थ ?
शुक्रबार, ०३ जेठ २०७६

नागरिकता विवाद फेरि संयुक्त इजलासमा, किन मिलेन नागरिकतामा राष्टिय स्वार्थ ? । सर्वोच्च अदालतले नागरिकता परिपत्रसम्बन्धी रिटको सुनुवाइका लागि पुनः संयुक्त इजलासमा पठाएको छ । तीन सदस्यीय पूर्ण इजलासले विवाद...

आफ्नै भन्नेले एसिड छ्यापे, किन हुन्छ योजनाबद्ध एसिड कान्ड ?
शुक्रबार, ०३ जेठ २०७६

कीर्तिपुरस्थित फेक्ट अस्पतालका आईसीयू। विभिन्न कारणले जलेर घाइते भएकाहरू उपचाररत छन्। कोहीको करेन्ट लागेर हात जलेको छ त कोहीको आगोले पोलेर अनुहार सखाप भएको छ। कोही ग्यासले डढेका छन्। बुधबार...

एक विद्यार्थीको विदेश भ्रमणका लागि त्रिविको परीक्षा सार्न पत्राचार
शुक्रबार, ०३ जेठ २०७६

एक विद्यार्थी विदेश जाने भएपछि त्रिभुवन विश्वविद्यालयको परीक्षा तालिका नै सार्ने तयारी भएको छ । नेपाल ल क्याम्पसमा बिएएलएलबी पाँचौँ वर्षमा अध्ययनरत एक विद्यार्थीका लागि परीक्षा सार्न कलेजले विश्वविद्यालयलाई पत्राचार गरेको...

एमाले माओवादी मर्जपछि बनेको १४७ सदस्यीय पोलिटब्युरोमा को को परे ?
शुक्रबार, ०३ जेठ २०७६

नागेन्द्र चौधरी, प्रदीप नेपाल, प्रकाश ज्वाला, परशु मेघी गुरुङ, पशुपति चौलागाईं, विन्दा पाण्डे, भानुभक्त ढकाल, महेन्द्र पाण्डे, यामलाल कँडेल, राधा ज्ञवाली, रामप्रीत पासवान, लालबाबु पण्डित, विजय पौडेल, श्रीमाया थकाली, कर्ण...

जग्गा अतिक्रमणविरुद्ध एक्सनमा सरकार, देशैभरको संस्थागत कारोबार रोक्का
विहीबार, ०२ जेठ २०७६

काठमाडौं । सरकारले देशभरका संस्थागत नाममा दर्ता भएका सम्पूर्ण जग्गाको किनबेचमा रोक लगााएको छ । बुधबार गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरी जग्गा रोक्का राख्न निर्देशन दिएको हो...

स्मार्ट नेपालमा दुई सय वेबसाइट ह्याक
विहीबार, ०२ जेठ २०७६

विज्ञका अनुसार डिजिटल नेपाल हुनका लागि पूर्वाधार तयार भइसकेको छैन । बुधबार ‘सुबिसु कन्क्लेभ २०१९’ मा विज्ञहरुले नेपाललाई थप स्मार्ट बनाउन अझै केही समय लाग्ने दाबी गरे । ...

१३ खर्बको बजेट  विकासमा जम्मा एक खर्ब खर्च
विहीबार, ०२ जेठ २०७६

आर्थिक वर्षको १० महिनामा नेपाल सरकारले बजेटको आधा अर्थात् ५० प्रतिशत मात्रै खर्च गरेको छ । चालू आर्थिक वर्षको संघीय बजेट १३ खर्ब १५ अर्ब १६ करोडमध्ये वैशाख मसान्तसम्म जम्मा ६...

विश्वविद्यालयका पदाधिकारीका लागि नयाँ योग्यता र मापदण्ड सिफारिस
विहीबार, ०२ जेठ २०७६

ठूला विश्वविद्यालयको कुलपतिमा राष्ट्रपति र साना विश्वविद्यालयको उपकुलपति उपराष्ट्रपति हुने व्यवस्था गर्न सिफारिस भएको छ । शिक्षा मन्त्रालयले विश्वविद्यालय र उच्च शिक्षा प्रदायक स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी नियुक्तिको मापदण्ड र आधार...

चुरोट र सुर्तीमा एयरपोर्ट प्रहरीको मस्ती
विहीबार, ०२ जेठ २०७६

प्रहरीका कर्मचारीहरुलाई डिउटीमा आउँदा होस् वा डिउटी सकेर जाँदा होस्, कुनै पनि समय एक्सरे मेसिनको प्रयोग नै नगरिने हुँदा उनीहरुले सहजै रुपमा यात्रुहरुबाट झिकिएका सरसामान लैजाने गर्दछन् । प्रहरीले खाडी...

संसद् भवनको डिजाइन अन्तिम चरणमा, १० अर्ब रुपैयाँमा आकर्षक संरचना बन्ने
विहीबार, ०२ जेठ २०७६

अबको करिब तीनवर्षभित्र सिंहदरबार परिसरमा सरकारको आफ्नै संसद् भवन निर्माण गर्ने गरी डिजाइनलाई अन्तिम रुप दिने काम भइरहेको छ ।  बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा २०६५ सालदेखि भाडा तिरेर संसद् सञ्चालन...

सुनाकोठी–चापागाउँ–लेले सडक ६ दिनदेखि ठप्प, सर्वसाधारण हैरान
विहीबार, ०२ जेठ २०७६

ठेक्का सम्झौता भएको दुई वर्षसम्म पनि ढोलाहिटी–सुनाकोठी–चापागाउँ–लेले तिरेश्वर हुँदै सरस्वती कुण्ड जोड्ने (१३.०१ किलोमिटर) सडक निर्माण नभएपछि स्थानीयवासी ६ दिनदेखि आन्दोलित बनेका छन् । स्थानीयले सुनाकोठीदेखि चापागाउँ हुँदै चल्ने सवारीसाधनमा रोक...

वाइडबडीमा फस्ने भएपछि न्यारोबडीको हल्ला, नेकोन डुवाउने छानविन समितिमा
विहीबार, ०२ जेठ २०७६

कंसाकारको डिजाइनमा परी अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सदस्य दिब्यमणि राजभण्डारी र दीपकप्रकाश भट्टले वाइडबडी खरिदमा मात्र होइन, न्यारोबडी खरिदमा पनि त्रुटि भएको प्रतिवेदन दिएका छन् । राजभण्डारी बन्द भएको नेकोन एयरका...

स्वार्थको खेलमै एक वर्ष मलेसिया बन्द नयाँ सम्झौता भय तर कार्यान्वयन भएन
विहीबार, ०२ जेठ २०७६

नेपाली कामदारको प्रमुख गन्तव्य मलेसिया जान बन्द भएको एक वर्ष पुगेको छ । दुई देशबीच नयाँ श्रम समझदारी भइसके पनि कार्यान्वयनमा आएको छैन । गत वर्ष जेठ २ गतेदेखि नयाँ...

चेक बाउन्सका १८ सय मुद्दा दर्ता, राष्ट्र बैंकभने उनमुक्ति दिने कानुन बनाउदै
विहीबार, ०२ जेठ २०७६

५० करोडसम्मको चेक बाउन्स भए कम्तीमा ६ देखि ८ वर्षसम्म जेल बस्नु पथ्र्यो । १० लाखसम्म चेक बाउन्स गरे कम्तीमा एक वर्ष जेल बस्नु पथ्र्यो । संशोधित नयाँ व्यवस्थाले चेक...

प्रधानमन्त्री आउँदा पनि आकाश ठप्प, मिडिया काउन्सिल विधेयक हचुवामा नभएको दाबी
विहीबार, ०२ जेठ २०७६

प्रधानमन्त्री केपी ओली भियतनाम र कम्बोडियाको एक साताको औपचारिक भ्रमण पूरा गरी बुधबार स्वदेश फर्केका छन् । प्रधानमन्त्री चढेको जहाजका लागि आकाश ठप्प पारिँदा बुधबार साँझ एयर अरेबिया, फ्लाई दुबई,...

पोखराबाट अन्तर्राष्ट्रिय उडान गर्ने तयारी गरेको बुद्धले थाल्यो ह्यांगर बनाउन
बुधबार, ०१ जेठ २०७६

निजीक्षेत्रको वायुसेवा प्रदायक बुद्ध एयर प्रालिले पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलमा पनि ह्यांगर बनाउने भएको छ । उक्त विमानस्थलबाट अन्तरराष्ट्रिय उडान थाल्ने कम्पनीको रणनीति अनुसार ह्यांगर निर्माणको योजना अगाडि सारेको हो...

उपराष्ट्रपतिलाई स्वागत गर्न बालबालिका ४० डिग्रीमा १ घण्टा पैदल
बुधबार, ०१ जेठ २०७६

कटहरियामा आयोजित जानकी जयन्ती समारोहमा सोमबार विद्यार्थीहरू पानी खोज्दै भौंतारिरहेका थिए । करिब ४० डिग्री सेन्टिग्रेडको गर्मीमा हिँडेर आइपुगेका उनीहरू कार्यक्रमस्थलमा खानेपानीको व्यवस्था नहुँदा आकुलब्याकुल देखिन्थे । उपराष्ट्रपति नन्दबहादुर पुनको...

समाज परिवर्तन र सचेत बन्दै, ४१ प्रकारका अपराधमा उजुरी शून्य
बुधबार, ०१ जेठ २०७६

कुनै बेला निकै ठूलो सङ्ख्यामा उजुरी पर्ने गर्भपतन, भ्रुणहत्या र हाडनाता करणी जस्ता जघन्य अपराधसँग सम्वन्धित मुद्दा काठमाडौँ उपत्यकाको प्रहरी कार्यालयहरूमा आउन छाडेका छन् । ...

सांसदलाई १०–१० करोड चाहियो ? एकैपटक ६ करोड मागे
बुधबार, ०१ जेठ २०७६

पूर्वाधार विकास साझेदारी कार्यक्रमको रकम चार करोडबाट १० करोड पुर्‍याउन सांसदहरूले लबिङ बढाएका छन् । कार्यक्रमको रकम वृद्धि गर्न सांसदहरूले सभामुखदेखि सत्तापक्षका संसदीय दलका उपनेता, अर्थमन्त्रीसम्मलाई दबाब दिइरहेका छन् । प्रत्येक निर्वाचन...