aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 
निर्वाचन सुरक्षाका लागि मात्रै प्रहरीलाई १६ अर्ब चाहिने
बुधबार, ०८ भदौ २०७९

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक टेकप्रसाद राईले निर्वाचन सुरक्षार्थ खटिने प्रहरीको तलब भत्ता, खाना तथा खाजा खर्च र आवश्यक सवारीसाधन खरिद तथा भाडाका लागि आवश्यक बजेट माग गरिएको जानकारी...

पार्टीको अवस्था बारेमा ब्रिफिङ सुनेर हच्किए ओली, नेता–कार्यकर्तालाई यस्तो निर्देशन
बुधबार, ०८ भदौ २०७९

सत्तारुढ दलले गठबन्धन गर्ने र जसरी पनि एमालेलाई एक्ल्याउने नीति लिएपछि एमाले चुनौतीपूर्ण दबाबमा छ । स्थायी कमिटी बैठकमा प्रदेश इन्चार्जहरूले पार्टीको संगठन अवस्थाबारे ब्रिफिङ गरेका थिए । ...

लोकसेवा आयोगलाई हाइसञ्चो, सरकारी कर्मचारी भर्नाको बाटो खुल्यो
बुधबार, ०८ भदौ २०७९

अन्य कर्मचारी समायोजनसम्बन्धी हकमा केहीमा कर्मचारी समायोजन विरुद्धको रिट केहीमा उत्प्रेषण र अन्य केही रिटमा परमादेश जारी भएको छ । सर्वोच्च प्रशासनका अनुसार १३ थान रिटमा परमादेश जारी गर्दै अन्यलाई...

तेश्रो मुलुक जाने प्रतिवन्ध डेढ वर्ष पछि हट्यो, पर्यटक व्यवसायीमा उत्साह
बुधबार, ०८ भदौ २०७९

यसअघि अध्यागमन विभागले २०७८ वैशाख १५ गते रातिदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै तेस्रो मुलुक जाने यात्रुमाथि प्रतिबन्ध लगाएको थियो । कोभिड महामारीका बेला नेपालमा थप सङ्क्रमण नफैलियोस् भन्ने उद्देश्यले प्रतिबन्ध...

रिसाइकल सिमले बढाएको जोखिम, जहाँ आफ्नै इसेवा एकाउण्ट पनि सुरक्षित छैन
मंगलबार, ०७ भदौ २०७९

सुरक्षाका लागि फेसबुक र इन्स्टाग्राम एकाउन्टमा सोही नम्बर राखिएकोमा त्यसैबाट बारम्बार लगइन प्रयास भइरहेको उनको गुनासो छ । दाहालका आफन्तलाई पनि त्यही नम्बरबाट अनावश्यक फोन गइरहेको छ । बैङ्क खातामा...

प्रचण्ड–नेपाल नेतृत्वको दुवै पार्टी एकताको तयारी, त्योभन्दा पहिले चुनावी एकता
मंगलबार, ०७ भदौ २०७९

४ मंसिरको निर्वाचनअघि नै ‘पार्टी एकता गर्ने कि निर्वाचन पछि ?’ भन्ने विषयमा सहमति जुटाउन नसकेका प्रचण्ड र नेपालले ‘हाललाई पार्टी एकताका लागि एकता संयोजन समिति गठन गर्नेबारे समेत सहमति...

पार्किङको स्वीकृति लिएर अर्कै कारोबार, महानगरको निशानामा ‘अन्डरग्राउन्ड’
मंगलबार, ०७ भदौ २०७९

महानगर प्रमुख बालेन्द्र साह नेतृत्वमा सोमबार नयाँ बानेश्वर क्षेत्रमा अनधिकृत रूपमा सञ्चालित घरमा ‘कंक्रिट एक्ट्राक्टर’ मेसिन चलाइएको हो । ...

झन्झटिलो प्रक्रिया, यस पटकको निर्वाचनमा ५०३ प्रकारका मतपत्र प्रयोग हुने
मंगलबार, ०७ भदौ २०७९

आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलले प्रतिनिधिसभा प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ प्रत्येक क्षेत्रमा फरकफरक, प्रदेश सभा निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ प्रत्येक प्रदेश सभा निर्वाचन क्षेत्रमा फरक, सातै प्रदेशको समानुपातिकतर्फ प्रत्येक प्रदेशमा फरक तथा...

देउताको डरले आफ्नै गाउँ विरानो, छिमेकी गाउँको गोठमा सुत्दा किशोरीहरु असुरक्षित
मंगलबार, ०७ भदौ २०७९

बैतडीको मेलौली नगरपालिका–८, को विशालपुर क्षेत्रका बबैठा, बोराल, माणैं, रत्तोलार मुस्याल गाउँका महिला र किशोरी महिनावारी भएका बेला देउताको डरले घर छाडेर छिमेकी चौपाता र खैरानी गाउँको गोठमा बस्दै आएका...

निर्वाचन पद्धतिबारे यस्तो समाचार लेख्नु भन्दै जब प्रमुख आयुक्त थपलियाले बोले...
सोमबार, ०६ भदौ २०७९

आगामी मङ्सिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका सन्दर्भमा निर्वाचन विषय हेर्ने पत्रकारसँग आज आयोगले आयोजना गरेको अन्तक्रिया कार्यक्रममा प्रमुख आयुक्त थपलियाले लोकतन्त्रको जीवन्त पक्ष नै...

श्रीमतीसँग सहवास गर्दा अर्की युवतीको नाम लिएपछि छिन्यो टाउको
सोमबार, ०६ भदौ २०७९

शवको पहिचान खुलेपछि प्रहरीले हत्याराको खोजी सुरु गर्‍यो। हत्याराको खोजी गर्दै चार पाँच वटा शिराबाट अनुसन्धान थालेको प्रहरी तब झस्कियो तब अनुसन्धानका रेखाहरु मृतक विककै श्रीमतीतर्फ सोझियो । प्रहरीले विभिन्न...

स्थानीय तहमा आफूखुसी स्वकीय सचिव
सोमबार, ०६ भदौ २०७९

स्थानीय तहका पदाधिकारीले कानुनविपरीत नियुक्त गरेका स्वकीय सचिव र सल्लाहकारले बुझेको १० करोड २९ लाख रुपियाँ महालेखाले बेरुजु देखाएको छ । स्थानीय तहका पदाधिकारी तथा सदस्यको सेवा सुविधासम्बन्धी ऐनमा पदाधिकारीका...

एक हजार शैयाको सुविधा सम्पन्न होल्डिङ सेन्टर तयार
सोमबार, ०६ भदौ २०७९

२८ करोड ८१ लाख १२ हजार रुपैयाँको लागतमा निर्माण गरिएको सो होल्डिङ सेन्टर सुदूरपश्चिम प्रदेश सरकारलाई हस्तान्तरण गर्ने वा धनगढी उपमहानगरपालिकालाई दिने भन्ने कुराको भने टुंगो लाग्न सकेको छैन् ।...

युवकको कुटाइबाट ७७ बर्षिय बृद्धको मृत्युपछि महेन्द्र राजमार्ग अबरुद्ध
सोमबार, ०६ भदौ २०७९

आइतबार स्थानियले पूर्व पश्चिम राजमार्गको चन्द्रनिगाहपुरमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर अगाडि मृतकको आफन्त र स्थानीयले प्रदर्शन गरेका छन् । गत शनिबार साँझ चन्द्रपुर नगरपालिका वडा नम्बर ४ निवासी बृद्धा रामगोपाल...

साउन महिनामा झन्डै दुई अर्बको बिजुली निर्यात
सोमबार, ०६ भदौ २०७९

गएको साउनमा मात्रै नेपाल विद्युत् प्राधिकरणले एक अर्ब ८३ करोड ८८ लाख रुपियाँको विद्युत् निर्यात गरेको छ । इन्डियन इनर्जी एक्सचेन्जको डे अहेड मार्केटमा उक्त एक महिनाको अवधिमा २४ करोड...

भारतले चिया निर्यात बन्द गर्ने भएपछि नेपाली व्यवसायी चिन्तित
सोमबार, ०६ भदौ २०७९

नेपालमा उत्पादित चियाको गुणस्तर कमसल भएको र नेपालको चिया मिसाएर विदेश निर्यात गर्दा भारतको चियासमेत सोहीअनुरुपको भएको भन्दै त्यहाँको संसदको एक समितिले नेपाली चिया रोक्न प्रस्ताव गरेको थियो । ...

नेपाली फुटबल खेलाडी भएकोमा गर्व गर्छिन रमा सिंह
सोमबार, ०६ भदौ २०७९

झन्डै ११ वर्षको अमेरिका बसाइपछि नेपाल आएकी पूर्वकप्तान रमा सिंहले गत बिहीबार नेपाली खेलकुद पत्रकारसँग महिला फुटबलको विगतदेखि वर्तमानसम्मको विषयमा अन्तक्रिया गरिन् । निडर स्वभावकी उनी केहीमा पनि डर मान्दिनन्...

अनेमसंघको अधिवेशनमा सदस्यहरुले च्याते अध्यक्ष मण्डलको माईन्युट
सोमबार, ०६ भदौ २०७९

अखिल नेपाल महिला संघको मस्यौदा विधान २०७८ अनुसार सदस्य छनौटपछि छानिएका सदस्यहरुको पहिलो बैठकले पदाधिकारी चयन गर्ने व्यवस्था भए पनि अध्यक्ष मण्डलले हस्तक्षेप गरेर अवैधानिक तरिकाले पदाधिकारी चयन गरेको भन्दै...

भन्सारको बिलको दुरुपयोग, नियमन निकायलाई छलेर ठगी
आइतबार, ०५ भदौ २०७९

प्रीति महर्जनको नाममा काटिएको उक्त बिजकको तलतिर आश्चर्यलाग्दा सर्त राखिएको थियो । यसमा सामान घरमा पुग्नुअघि २४ घण्टाभित्र उल्लिखित भन्सार शुल्क चुक्ता गरिसक्नुपर्ने सन्देश थियो । उक्त शुल्क चुक्ता गरेपछि...

बल्ल तुइनमुक्त भयो नेपाल, जस लिने होडबाजी
आइतबार, ०५ भदौ २०७९

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विभागका अनुसार देशभर १४३ वटा तुइन रहेकोमा अहिलेसम्म १४२ वटा विस्थापित भएका छन् । ती ठाउँमा अहिले झोलुङ्गेपुल बनाइएका छन् ।  झोलुङ्गेपुलद्वारा...