कर्मचारीले घुमघाम र भत्तामा मात्रै वार्षिक ५० करोडभन्दा बढी सकाउने गरेको पाइएको छ । विदेश भ्रमण गर्दा लाखांै भत्ता आउने हुँदा उनीहरू विदेश भ्रमणका लागि मरिहत्ते गर्ने गरेका छन् ।
दसैंमा बजार मूल्यभन्दा केही सहुलियत दरमा काठमाडौंका उपभोक्तालाई मासु आपूर्ति र बढ्दो बजारभाउ नियन्त्रण प्रयासमा सो कम्पनीले विगतका वर्षजस्तै यसपटक पनि करिब ५ हजार खसीबोका र च्यांग्रा काठमाडौं भिœयाउन लागेको...
भाद्र कृष्ण कुसे औंसीमा बाबुको सम्मान गरिने परम्परा छ । बुबालाई पिता, बाबा, तात, ड्याडी, पापा शब्दले चिनिन्छ । यस दिनलाई अर्को शब्दमा पितृऔंसी, पितृ दिवस, गोर्कण औंसी, कुसेऔंसी पनि...
अर्थमन्त्रीले टेरेनन् अथवा समिति/उपसमिति गठन गरेर समय घर्काउन खोजे भने सडकमा ओर्लिन पनि उनले उद्योगीलाई सुझाव दिए । ...
राजपरिवारका ज्वाइँसमेत रहेका शाहको २०५८ साल जेठ १९ गतेको राजदरबार हत्याकाण्डमा निधन भएको थियो । कर्मचारीलाई प्रलोभनमा पारेर शाहले धनुषाको पिडारी चोकस्थित रत्नसागर मन्दिरको जग्गा आफ्नो नाममा ल्याएको आयोगको आरोप...
मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा खोजिएको उपाय कार्यान्वयन गर्ने सोच आयोगको रहेको निर्वाचन अधिकारी बताउँछन् । यसका लागि निर्वाचनलाई निष्पक्ष र विश्वसनीय बनाउन आयोगसँग भएको निर्वाचन आचारसंहिता...
आफू मात्र लिने नभई अरूलाई पनि दिने प्रवृत्तिको उदाहरणका रूपमा यो पर्वलाई लिने गरिन्छ । नेवार समुदायअन्तर्गत बौद्ध धर्मावलम्बी यो पर्व मनाउने गर्छन् । बज्र्राचार्य तथा शाक्यलाई चामल, धान, गहुँ,...
बिहान बुद्धनगरको एक घरमा पुगेर बेसमेन्टमा सञ्चालन गरेको वर्गर हाउस बन्द गराएको थियो । त्यसपछि सो क्षेत्रमा मापदण्डविपरीत बनेको संरचना हटाउन माइकिङ गरेका थिए । मेयरसहितको टोली शंखमूलमा बेसमेन्टमा रहेको...
शाहले धनुषा साबिक पिडारी–५ स्थित किनं १३२, किनं १३३, किनं १३४, किनं १३५ र किनं ६ को जम्मा ८ बिगा, १० रोपनीभन्दा बढी सरकारी जग्गा गैरकानुनी रूपमा गुठी संस्थान तथा...
असोजको दोस्रो–तेस्रो सातामा परेको यस वर्षको दशैँ र कात्तिकको दोस्रो सातामा परेका तिहार र छठलाई लक्षित गरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भदौ अन्तिम सातादेखि सुपथ मूल्य पसल सञ्चालन गर्ने...
राष्ट्रपति कोही पार्टी वा व्यक्ति विशेषको हुन्न । हिजोपनि हामीले राष्ट्रपतिको मानसम्मान गरेका थियौं तर आज बहुमतका आधारमा जे गरिँदैछ, त्यो बेठीक छ । त्यसलाई सच्याउनु आवश्यक छ, ओलीलाई उद्धृत...
विभागका अनुसार साउन महिनामा नेपालबाट १ अर्ब ५९ करोड ६२ लाख रुपैयाँबराबरको भटमासको तेल भारततर्फ निर्यात भएको छ । अघिल्लो साउनमा ८ अर्ब ९८ करोड ६४ लाख रुपैयाँको भटमासको तेल...
कामपाका प्रमुख बालेन्द्र साह, उपत्यका ट्राफिक प्रहरी प्रमुख मीरा चौधरी र वडाध्यक्ष, कामपा प्रहरी प्रमुख राजनाथ पाण्डेसहितको टोली बिहानै सुन्धारास्थित काठामाडौंमल पुगेको थियो । ...
जग्गा वर्गीकरण नहुँदा काम रोकिएको थाहा पाएपछि उनी समस्या लिएर महालक्ष्मी नगरपालिका गए । नगरपालिकाले तत्काल जग्गा वर्गीकरणको काम हुन नसक्ने बताएपछि छोरा विदेश पठाउने उनको योजना तुहियो । ...
सरकारले प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पारित गराई सो विधेयक फेरि राष्ट्रपतिसमक्ष पठाउने तयारीलाई तीव्र पारेको छ । राष्ट्रपति भण्डारीले छलफलका क्रममा बुधबार नेपाली सेनाका पूर्व र बहालवाला उच्च पदाधिकारीसँग छलफल...
संरक्षणमा गम्भीर नहुँदा चितवन राष्ट्रिय निकुञ्ज अर्नाविहीन भएको छ । ‘कुनै प्रजाति सारेपछि रोग, खानेकुरा, वासस्थानको लामो समयसम्म अनुगमन र व्यवस्थापन गर्नुपर्छ । बजेट पनि त्यहीअनुसार हुनुपर्छ’, राष्ट्रिय प्रकृति संरक्षण...
सहरी विकासमन्त्री मेटमणि चौधरीको संयोजकत्वमा सांसद, काठमाडौं उपत्यका तथा फोहोर व्यवस्थापन हुने नुवाकोट र धादिङ जिल्लाका जनप्रतिनिधिसँग छलफल भएको छ । ...
चालू आव सुरुवाती महिना गत साउनमा निर्यात मात्र नभएर आयातसमेत घटेको छ । विगतका तीन वर्ष कोरोना विश्व महामारी बहाना बनाएर पन्छिँदै आएको सरकार वैदेशिक व्यापारमा नकारात्मक सूचकसहित चुकेको छ...
चिनको हानन प्रदेशको उच्च अदालतले बैंक ग्यारेन्टी बापतको रकम फिर्ता गर्न आदेशसहितको फैसला गरेपछि सो रकम फिर्ता भएको हो । मेलम्ची खानेपानी आयोजनाको ठेकेदार चाइना रेल्वे १५ ब्युरोका लागि चाइना...
उनले भने,'दुई परिवारका चार घर र एक आरन साउन ४ गते राती १० बजे वर्षासँगै घरको माथिबाट आएको पहिरोले पुरिदियो घरबार विहीन भएपछि अहिले एक महिनादेखि जंगलको बीचमा त्रिपालको सहारामा...