aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 
एनजीओको कार्यक्रममा प्रचण्डले भने, ‘द्वन्द्वपीडितलाई क्षतिपूर्ति र पुनर्स्थापनामा प्रतिबद्ध छु’
सोमबार, १८ भदौ २०८०

दाहालले शान्ति प्रक्रियालाई अन्तिम निष्कर्षमा पुर्‍याउनका लागि विश्वसनीय सङ्क्रमणकालीन न्याय प्रक्रिया स्थापना गरिने बताए । ...

मीनबहादुरलाई जेलमा राख्दा पाण्डेको आक्रोश: राष्ट्रिय पुँजीपतिको रक्षा कि कार्यकर्ताको चिन्ता ?
सोमबार, १८ भदौ २०८०

राष्ट्रिय पुँजीपतिको रक्षा, संवर्द्धनमा पाण्डे जस्ता कम बदनाम र पर्याप्त लोक सम्मान भएका व्यक्तित्वहरू लाग्नुपर्छ । त्यसको खुलेर वकालत गर्नुपर्छ । तर, त्यस्तो वकालत पनि एलपी सावा जस्ता मेनपावरवालाको बीचमा...

‘राजस्व लक्ष्य भेट्न सरकारले मनलाग्दी कर लाद्‌यो’ : पूर्वअर्थमन्त्री पाण्डे
आइतबार, १७ भदौ २०८०

मुलुकको अर्थतन्त्र चलायमान राख्न सरकारले ध्यान दिनुपर्ने उनले बताए । साथै सरकारले खर्च गर्छ भन्ने लक्ष्य नै यसपालि घटेको छ । लक्ष्य नै घटाएपछि खर्च गर्ने सम्भावना न्यून रहने पाण्डेको...

सुन तस्करीमा मुछिएका महराले सुनछहारीबाट रूपान्तरण अभियान थाल्ने
शुक्रबार, १५ भदौ २०८०

आर्थिक मामिलामा माओवादीभित्र द्वन्द्वकालदेखि नै विवादित महरा शान्तिप्रकृया यता पनि दर्जनौं अपरादर्शी गतिविधिमा आरोपित छन्‌ । चीनियाँ व्यापारीलाई रकम माग्नेदेखि संसद्‌ कार्यालयकी कर्मचारीलाई बलात्कार गरेको अभियोग महरामाथि लागिसकेको छ । ...

चीन भ्रमणमा प्रधानमन्त्रीको एजेण्डा : राँगाको मासु बेचेर खर्बौं कमाउने !
शुक्रबार, १५ भदौ २०८०

समाजवादी मोर्चाले कास्कीमा गरेको भेलालाई सम्बोधन गर्दै दाहालले चीन भ्रमण क्रममा आफूले घाँस र राँगाको मासु बेच्ने एजेण्डा लैजाने बताएका हुन्‌ । ...

ब्रिफकेस बुझाउन सक्ने कर्णलाई महालेखापरीक्षक बनाउन प्रचण्डले गरे संविधान उल्लंघन
शुक्रबार, १५ भदौ २०८०

विवादित पृष्ठभूमिका सुवोधकुमार कर्णलाई नै महालेखा परीक्षक बनाउन देशका प्रमुख ओहदामा रहेकाहरू संलग्न छन् । संवैधानिक बाध्यताकै कारण प्रधानन्यायाधीदेखि प्रतिनिधिसभा उपसभामुखसम्म यो मामिलामा जोडिन पुगेका हुन् । ...

देशभर नै पाँच सय वटा चार्जिङ स्टेशन निर्माण गर्ने तयारी छः ऊर्जामन्त्री
शुक्रबार, १५ भदौ २०८०

विद्युतीय सवारी तथा सामग्रीका बारेमा जानकारी गराउने उद्देश्यका साथ आजदेखि यहाँ ‘नेपाल इभी तथा नेपाल पावर लाइट एउण्ड इलेक्ट्रोनिक प्रदर्शनी’मेला सुरु भएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले...

चीनको अर्थतन्त्र किन धर्मराउँदैछ ?
शुक्रबार, १५ भदौ २०८०

लगानीकर्तालाई चीनको तथ्यांक हेर्दा त्यहाँ विकास गर्ने थप सम्भावना छ भन्ने लाग्छ । चीन आर्थिक महाशक्ति बन्न सक्छ । तर, सत्य के हो भने त्यहाँका नागरिकको वार्षिक औषत आय १२...

राप्रपाको पार्टी कार्यालय नभत्काउन उच्च अदालतको अन्तरिम आदेश
शुक्रबार, १५ भदौ २०८०

उच्च अदालत पाटनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को धुम्बाराहीस्थित केन्द्रीय पार्टी कार्यालय नभत्काउन अन्तरिम आदेश दिएको छ । उच्च अदालत पाटनका न्यायाधिशद्वय शुभाष पौडेल र नारायणप्रशाद पौडेलको संयुक्त इजलासले रिट निवेदनको...

स्पष्ट परराष्ट्र नीतिले आर्थिक क्षमता वृद्धि हुन्छ : अर्थमन्त्री डा. महत
विहीबार, १४ भदौ २०८०

‘कस्तो खालको परराष्ट्र नीति अवलम्बन गर्दा राष्ट्रहित र राष्ट्रिय स्वार्थको परिपूर्ण हुन्छ, त्यसैका आधारमा परराष्ट्र नीति सञ्चालन हुनुपर्छ,’ मन्त्री डा. महतले भने, ‘हामीले पनि त्यही गर्नुपर्छ । हामीले सोच्ने भनेकै...

भ्रष्टाचारविरुद्धको अभियानमा सघाउन प्रधानमन्त्री दाहालको आग्रह
विहीबार, १४ भदौ २०८०

‘सरकारले थालेको सुशासन र भ्रष्टाचारविरुद्धको अभियान अझ पेचिलो गरी अगाडि बढ्छ’, दाहालले भने, ‘यसमा नेपालका राजनीतिक दललगायत सबै सरोकारवालाले सहयोग गर्नुपर्छ ।’ ...

सरकारले पर्यटन क्षेत्रलाई समृद्धिको मूख्य आधार तोक्ने
विहीबार, १४ भदौ २०८०

गृहमन्त्री नारायणकाजी श्रेष्ठले आगामी सोह्रौं पञ्चवर्षीय योजना निर्माण प्रारम्भिक चरणमा रहेको र आवधिक योजनामा पर्यटन क्षेत्रलाई समृद्धिको मूख्य आधारका रूपमा समावेश गरिने जानकारी दिएका हुन्‌ । ...

जलविद्युतमा चीनलाई पन्छाएर भारत र पश्चिमा रिझाउन गोप्य सम्झौता
विहीबार, १४ भदौ २०८०

यो सम्झौता कार्यान्वयनमा आउँदा भारत र अमेरिकाले चाहेको बाहेकका लगानीकर्तालाई नेपालतर्फ लगानीको बाटो बन्द हुनेछ । ...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
बुधबार, १३ भदौ २०८०

सरकारले भन्सारसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मङ्गलबारको बैठकले निजीकरण ऐन, २०५० बमोजिम प्रतिनिधिसभा सदस्यद्वय राजेन्द्रकुमार केसी...

माओवादीलाई ‘डेमोकल्सको तरबार’ बन्यो ६९ करोड डलरको एमसीसी
बुधबार, १३ भदौ २०८०

एमसीसीमा अमेरिकाको ५० करोड र नेपालको १९ करोड ७० लाख गरी ६९ करोड ७० लाख अमेरिकी डलर खर्च हुँदैछ । यो रकम करिब ९२ अर्ब रुपैयाँ बराबर हो । ...

बाख्रा व्यवसायी पकेट कार्यक्रम सञ्चालन नै नगरी भुक्तानी, ८ जनाविरुद्ध मुद्दा दायर
बुधबार, १३ भदौ २०८०

बोदेबर्साइन नगरपालिकाबाट आर्थिक वर्ष २०७७/०७८ मा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत बाख्रा व्यवसायी पकेट कार्यक्रमका लागि बजेट विनियोजन भएको थियो । उनीहरूले उक्त नगरपालिकाले माँ जगदम्बा कृषक समूहसँग सम्झौता गरी...

बजेट र योजनाबीच तालमेल भएनः तिमिल्सिना
मंगलबार, १२ भदौ २०८०

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले दीगो विकास लक्ष्य हासिल गर्न नीति निर्माणदेखि कार्यान्वयन गर्ने संयन्त्रबीच समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन् । दीगो विकाससम्बन्धी राष्ट्रसङ्घीय आगामी शिखर सम्मेलनमा प्रस्तुत गर्ने...

सुन तस्करीमा संलग्नको पारदर्शी ढङ्गले छानबिन हुनुपर्छः गिरी
मंगलबार, १२ भदौ २०८०

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरीले ललिता निवास जग्गा हिनामिना प्रकरणमा संलग्न दोषीलाई छानबिन गरी कारबाही गर्न सरकारसमक्ष माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा...

चीन भ्रमणमा प्रधानमन्त्री दाहालसँग पुरानै एजेण्डा
मंगलबार, १२ भदौ २०८०

भ्रमण क्रममा नेपाल र चीनबीच मुगुको सीमामा नयाँ व्यापारिक नाका खोल्ने विषय आफूले उठाउने पनि उनले बताए । त्यसलाई निष्कर्षमा पुर्‍याउने प्रयास गर्ने दाहालको भनाइ छ । ...

राष्ट्रपतिद्वारा विभिन्न देशमा राजदूत नियुक्त
सोमबार, ११ भदौ २०८०

राष्ट्रपति रामचन्द्र पौडेलले सुधीर भट्टराईलाई गणतन्त्र फ्रान्सका लागि नेपालको आवासीय राजदूत पदमा, तेजबहादुर क्षेत्रीलाई संयुक्त अरब इमिरेट्सका लागि नेपालको आवासीय राजदूत पदमा र घनश्याम लम्साललाई कुवेतका लागि नेपालको आवासीय राजदूत...