aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 
कालोसूचीमा पर्नेको सङ्ख्या भयावह बन्दै, यस्तो छ विज्ञको सुझाव
सोमबार, ०४ भदौ २०८०

यो वर्ष अर्थात् वि.सं २०८० सालको सुरुवाती चार महिनामै १५ हजार ९७३ ऋणी कालोसूचीमा परेका छन् । यहि दरमा कालोसूचीमा पर्ने हो भने यो वर्ष करिब ५० हजार व्यक्ति तथा...

काठमाडौं महानगरले श्रम बैंकमार्फत बेरोजगारलाई रोजगारीमा जोड्ने
सोमबार, ०४ भदौ २०८०

काठमाडौं महागरले श्रम बैंकमार्फत बेरोजगार नागरिकलाई रोजगारसँग जोड्ने भएको छ । महानगरले सूचना जारी गर्दै श्रम बैंकमा आबद्ध हुन नगरक्षेत्रभित्रका बेरोजगार नागरिकलाई आग्रह गरेको छ । सामाजिक विकास, पूर्वाधार निर्माण,...

समाजवादी मोर्चा : छैन आर्थिक-सामाजिक बहस
आइतबार, ०३ भदौ २०८०

‘समाजवादी मोर्चा’ गठन भएपछि प्रधानमन्त्री प्रचण्डका वर्तमान सत्ता सहयात्री र पूर्व सहयोद्धा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले समाजवाद अंकगणित मिलाएर र जालझेल गरेर आउने उपभोग्य वस्तु नभएको पनि बताइदिएका थिए ।

सार्वजनिक खरिद प्रक्रियालाई पारदर्शी र औचित्यपूर्ण बनाउन आवश्यक
आइतबार, ०३ भदौ २०८०

नेपाल सरकारका मुख्य सचिव डा. बैकुण्ठ अर्यालले सार्वजनिक खरिद प्रक्रियालाई स्वच्छ, प्रतिस्पर्धी, पारदर्शी, मितव्ययी र औचित्यपूर्ण बनाउन आवश्यक रहेको बताएका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयको १७औँ स्थापना दिवसका अवसरमा...

लुम्बिनी प्रदेशको आन्तरिक आय ६ अर्ब पुर्‍याउने लक्ष्य
आइतबार, ०३ भदौ २०८०

करको दर नभइ दायरालाई फराकिलो बनाइ राजस्वका स्रोत विस्तार, राजस्व प्रणालीमा सुधार र चुहावट नियन्त्रण गर्नेलगायत काम गरी विगतको तुलनामा आन्तरिक आम्दानीमा वृद्धि गर्ने लक्ष्य लिइएको मन्त्री मास्कीको भनाइ छ...

आर्थिक समृद्धिको पहुँचमा हरेक नागरिकलाई पुर्याउनु पर्छः अर्थमन्त्री
शनिबार, ०२ भदौ २०८०

अर्थमन्त्री डा. महतले भने, ‘विचार र सिद्धान्तका हिसाबले हामी ठीक ठाउँमा छौं । हाम्रो लक्ष्य भनेको आर्थिक समृद्धि सिर्जना गर्ने र त्यो समृद्धिको पहुँचमा हरेक नागरिकलाई पुर्याउने हो, प्रवक्ता डा।...

कोशी प्रदेशका मुख्यमन्त्री थापाले भदौ ४ गते विश्वासको मत लिने
शुक्रबार, ०१ भदौ २०८०

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले यही भदौ ४ गते सोमबार दिनको १ बजे विश्वासको मत लिने भएका छन् । प्रदेशसभाका उपसभामुख सिर्जना दनुवारले मुख्यमन्त्री थापालाई भदौ ४ गते  दिनको १...

मनको लड्‌डु घिउसँग : भारतलाई हाइड्रोजन र चीनलाई बिजुली बेच्ने प्रचण्डको रहर !
शुक्रबार, ०१ भदौ २०८०

ग्रीन हाइड्रोजन उत्पादन प्रविधि र त्यसको भण्डारण तथा ढुवानीको संवेदनशीलतालाई नेपालमा यसको प्रमुख चुनौती भन्दै विज्ञहरूले मन मारिरहेका बेला प्रधानमन्त्रीको यो विषयमा देखिएको आकर्षणको कारण समेत खोज्नुपर्ने भएको छ ।

त्योबेला लोडसेडिङ अन्त्य गर्ने र प्राधिकरणलाई नाफामा लैजाने भन्दा धेरैले पत्याएननः प्रधानमन्त्री
शुक्रबार, ०१ भदौ २०८०

‘लोडसेडिङका कारण उद्योग व्यवसायको अवस्था दयनीय थियो । नागरिकको दैनिकी नराम्ररी प्रभावित थियो । प्राधिकरणको वित्तीय अवस्था अत्यन्तै नाजुक थियो । त्यस बेला मैले तीन महिनाभित्र देशमा लोडसेडिङ अन्त्य गर्ने...

बजेट आकार सवा २ खर्ब घटाउँदा पनि अर्थमन्त्रीलाई साउनमै धक्का
शुक्रबार, ०१ भदौ २०८०

साउनमा भएको आम्दानी र खर्च, बजेट कार्यान्वयन गर्ने निकायको मनोबल र अर्थमन्त्रीको पहल नियाल्दा यो वर्ष पनि संकेत राम्रो नदेखिएको मन्त्रालयका अधिकारीहरू बताउँछन् । ...

जग्गा कित्ताकाट खुलाउन सरकार नै बन्यो ‘पावरब्रोकर’
विहीबार, ३२ साउन २०८०

आरोप पुष्टि हुनेगरी दाहालले सम्पादकहरूसँग, ‘म सतर्क छु । तर, कहिलेकाहीँ विचौलिया र माफियाकै कारण सरकारले गर्ने निर्णय परिवर्तन हुन खोज्ने गरेको छ । मैले धेरै पछि मात्र थाहा पाउने...

स्रोत अभावले सबैलाई चित्तबुझ्दो बजेट ल्याउन सकिएनः अर्थमन्त्री
विहीबार, ३२ साउन २०८०

अर्थमन्त्री डा. प्रकाश शरण महतले स्रोत अभावले सबैका लागि चित्तबुझ्दो बजेट ल्याउन नसकेको बताएका छन् । आज नेपाली कांग्रेस मधेस प्रदेश कार्यालय जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री महतले आर्थिक...

सुन तस्करीमा पार्टीका नेता मुछिएपछि विमानस्थलकै सुरक्षा व्यवस्था हेरफेर गर्न प्रधानमन्त्रीको निर्देशन
बुधबार, ३१ साउन २०८०

विमानस्थलको सुरक्षा प्रबन्ध र सरकारले चाल्नुपर्ने कदमबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा डाकिएको बैठकलाई सम्बोधन गर्दै दाहालले विमानस्थलको सुरक्षा प्रबन्ध व्यवस्थित गर्न ठोस कदम चाल्नुपर्नेमा जोड दिए । उनले विमानस्थलको समग्र...

‘उद्यमशीलताका लागि प्रविधिमा सबैको पहुँच पुग्दैन, यो सरकारले दिनु पर्छ’
बुधबार, ३१ साउन २०८०

केही व्यवसायहरू अत्यन्तै अनौपचारिक ढङ्गले चलेका छन् । हामी पनि पारदर्शिरुपमा, औपचारिकरुपमा संस्था दर्ता गरेर कम्पनी करण गरेर व्यवसायमा जानु पर्छ । पहिले आफू पारदर्शी हुनु पर्छ र त्यसपछि सरकारलाई...

विदेश जाँदैमा सबै कुरा प्राप्त गर्न सकिँदैन, स्वदेशमै अवसर खोज्नुपर्छः  अर्थमन्त्री
बुधबार, ३१ साउन २०८०

अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न सकारात्मक सोच राख्नु पर्ने बताएका छन् । राष्ट्र निर्माण मञ्च नेपाल र उद्यमशील युवा सिर्जनशील युवा राष्ट्रिय अभियानले आज काठमाडौँमा आयोजना...

सार्वजनिक महत्त्वको विषयमा केन्द्रित हुन प्रधानमन्त्रीको निर्देशन
मंगलबार, ३० साउन २०८०

तीनकुनेमा अधिग्रहण गरिएको जग्गामा देखिएको मुआब्जा समस्या समाधान र काठमाडौँ उपत्यकामा सुकुम्बासी व्यवस्थापनसम्बन्धी बैठकमा प्रधानमन्त्री दाहालले उक्त निर्देशन दिएका हुन्‌ । ...

सुनकाण्डमा प्रचण्डका विकल्प: आरोपित जोगाउने या राजनीतिक मूल्य !
मंगलबार, ३० साउन २०८०

समष्टिमा सुनकाण्डमा प्रधानमन्त्री प्रचण्डसँग दुईवटा विकल्पमात्रै छन् । राजनीतिक मूल्य जोगाउने या आरोपित जोगाउने ! प्रचण्डले यतिखेर माओवादी आन्दोलनको राजनीतिक मूल्य जोगाउने अन्तिम अवसर पाएका छन् । यो अवसर उनलाई फेरि...

सुन तस्करी प्रकरणमा संलग्न जो सुकै भए पनि कारबाही हुनुपर्छ : कांग्रेस
सोमबार, २९ साउन २०८०

बैठकले नेपाल सरकारलाई यस घटनाबारे निष्पक्ष, स्वतन्त्र र गहिराइका साथ अनुसन्धान, छानविन गरी घटनामा संलग्न जोसुकै भए पनि अभियोजन गरी कानूनी दायरामा ल्याउन अनुरोध गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी...

अर्थमन्त्रीको दौडधूप : अर्थतन्त्रको चिन्ता कि सार्वजनिक खपत ?
सोमबार, २९ साउन २०८०

ती बैंकरका अनुसार बैंकबाट लिएको ऋण तिर्न अझै आनाकानी गरिरहेका र सकेजति थप सुविधा लिन खोजिरहेका व्यापारीहरूले अहिले केन्द्रीय बैंक र अर्थमन्त्रीबाटै बैंकहरूलाई दबाब दिन लगाएका हुन्‌ । अर्थमन्त्रीले व्यापारीको गुनासोको...

तालिबानले अफिम रोक्दा अमेरिकामा बेचैनी, ड्रग्स कारोबार गर्न फेरि आक्रमण गर्न सक्ने
सोमबार, २९ साउन २०८०

अर्को शब्दमा, यदि हेरोइन अब उपलब्ध हुँदैन भने प्रयोगकर्ताहरूले ड्रगको धेरै घातक सिंथेटिक रूपहरूमा आफुलाई स्विच गर्नेछन्। सन् २०२२ को संयुक्त राष्ट्र सङ्घको  प्रतिवेदन पनि यहि निष्कर्षमा पुगेको छ ।...