aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 
कांग्रेस केन्द्रीय समिति बैठक सम्पन्न, तीन प्रस्ताव पारित
विहीबार, २३ मंसिर २०७८

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको बैठकले भोलि शुक्रबारदेखि सुरु हुन लागेको कांग्रेसको १४औँ महाधिवेशनमा पेश गरिने तीन प्रतिवेदन पारित गरेको छ । ...

शेखरलाई जिल्लाका नेताको सुझावः ‘तपाईले मात्रै जित्न सक्नुहुन्छ’
विहीबार, २३ मंसिर २०७८

कांग्रेसको संस्थापनइत्तर पक्षमा सभापतिको साझा उम्मेदवार चयन गर्नका लागि नेताहरूबीच रस्साकस्सी चलिरहेको छ । आकांक्षी नेताहरू आफ्नो पक्षमा माहोल बनाउन दौडधुप गरिरहेका छन् । केही दिन यता नेताहरू रातदिन छलफलमा छन् । तर,...

मुख्यमन्त्री पोखरेलद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
विहीबार, २३ मंसिर २०७८

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन्। मुख्यमन्त्री पोखरेलले बुधबार साँझ आयोजित एक कार्यक्रममा पार्टीको १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिन...

विकास निर्माणका लागि आएको बजेट फ्रिज नगर्न खेलकुदमन्त्री अथकको निर्देशन
बुधबार, २२ मंसिर २०७८

नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले विकास निर्माणका लागि आएको बजेट फ्रिज नगरी तीव्रताका साथ कार्यान्वयन गर्न निर्देशन दिएका छन् । बुधवार जिल्ला प्रशासन कार्यालय बाँकेको सभा...

नयाँ सार्वजनिक खरिद ऐन ल्याउने तयारी अघि बढेको छः मन्त्री झाँक्री
बुधबार, २२ मंसिर २०७८

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सरोकारवाला पक्षको सुझाव समेटेर नयाँ सार्वजनिक खरिद ऐन ल्याउने तयारी अघि बढाइएको बताएकी छिन् । ...

सबै पेट्रोल पम्पलाई चार्जिङ स्टेशन बनाउनु पर्छः अर्थमन्त्री शर्मा
बुधबार, २२ मंसिर २०७८

उक्त कार्यक्रममा बोल्दै उनले नाडाको भूमिका घटाउनु पर्नेमा जोड दिएका छन् । ‘नाडासँग सम्बन्धीत व्यवसायीले विदेशबाट सवारी साधन र यससँग सम्बन्धीत पार्टहरुको आयात गरि ठूलो मात्रामा विदेशी मुद्रा बाहिर पठाउने...

सुदूरपश्चिमका २० स्थानीय तह सङ्कटग्रस्त क्षेत्र
बुधबार, २२ मंसिर २०७८

गृह मन्त्रालयले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को ले दिएको अधिकारलाई प्रयोग गर्दै हालै देशभरिका ३३ स्थानीय तहलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको थियो ।  तीमध्ये सुदूरपश्चिमका डोटी र...

विनोद चौधरी र उमेश श्रेष्ठ काग्रेसको केन्द्रीय सदस्य उम्मेदवार बन्न नपाउने
बुधबार, २२ मंसिर २०७८

लामो समयसम्म कम्युनिष्ट कार्यकर्ता रहेका नेपालका एक मात्र अर्बपति चौधरी र श्रेष्ठ दुवैको कांग्रेसमा क्रियाशील सदस्यता लिएको १० वर्ष पूरा भएको छैन। उमेश श्रेष्ठ दोस्रो संविधानसभा भन्दा केही समयअघि कांग्रेसको क्रियाशील...

न्यायालय सुधार्ने विषयमा कुनै आपत्ति छैनः एमाले अध्यक्ष ओली
मंगलबार, २१ मंसिर २०७८

नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले न्यायालय सुधार्ने विषयमा आफ्नो कुनै आपत्ति नरहेको बताएका छन्। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि महाअभियोग लगाउन माग गर्दै आज आन्दोलनरत नेपाल बार एसोसिएसनको टोली...

सामाजिक सुरक्षा कोषको अवकाश दावी भुक्तानी अब अनलाइनबाट
मंगलबार, २१ मंसिर २०७८

सामाजिक सुरक्षा कोषको अवकाश दावी भुक्तानी अब अनलाइनबाट मात्र हुने व्यवस्था गरिएको छ । कोषले आज एक  विज्ञप्ति जारी गर्दै अब अवकाश दावी भुक्तानी अनलाइनबाट मात्र हुने व्यवस्था गरेको हो...

राष्ट्रियसभा सदस्य निर्वाचन कार्यक्रम स्वीकृतः पुस २० गते उम्मेदवारी दर्ता
मंगलबार, २१ मंसिर २०७८

निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन कार्यतालिका र निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ । स्वीकृत कार्यतालिका अनुसार निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलले निर्वाचन प्रयोजनका आगामी पुस १ देखि...

कांग्रेस महाधिवेशनः काठमाडौंमा दश हजार झण्डा राखिँदै
मंगलबार, २१ मंसिर २०७८

नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनका लागि आयोजक जिल्ला काठमाडौंमा मात्रै करिब १० हजार पार्टीका झण्डा र चुनाव चिन्ह रुख अङ्कित झण्डा सडकका पोलमा राख्न  सुरुआत गरिएको छ । ...

मुलुकलाई एकताबद्ध बनाउने भूमिका ठूला दलकै होः सचिव भट्टराई
मंगलबार, २१ मंसिर २०७८

नेकपा (एमाले) का सचिव योगेश भट्टराईले मुलुकलाई एकताबद्ध बनाउने कार्यमा ठूला राजनीतिक पार्टीकै भूमिका हुने बताउनुभएको छ । सो पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनका लागि गठित केन्द्रीय प्रचार समितिद्वारा आज आयोजित...

कांग्रेस महाधिवेशनः प्रतिनिधि बस्न सुन्धारा, ठमेल र गौशालाका होटल बुकिङ
मंगलबार, २१ मंसिर २०७८

हालसम्म तीन हजार ८०० प्रतिनिधिका लागि ८६ होटल बुकिङ गरिएको आवास तथा भोजन समितिका संयोजक एवं कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेले राससलाई जानकारी दिए । महाधिवेशनमा चार हजार ७०० प्रतिनिधि...

कांग्रेसले कोरोना महामारीका बेलामा महाधिवेशनमा शक्ति प्रदर्शन गर्दैनः सभापति देउवा
सोमबार, २० मंसिर २०७८

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा कोरोना महामारी कायमै रहेकाले पार्टीको १४ औं महाधिवेशनमा धेरै मानिस उतारेर शक्ति प्रदर्शन नगर्ने बताएका छन् । ...

कांग्रेस सह–महामन्त्रीमा भीष्मराज आङ्देम्बेद्धारा उम्मेदवारी घोषणा, यस्ता छन् चुनावी एजेण्डा
सोमबार, २० मंसिर २०७८

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर केन्द्रीय सदस्य समेत रहेका आङ्देम्बेले १४औं...

नवनिर्वाचित राप्रपा अध्यक्षको पदबहाली
सोमबार, २० मंसिर २०७८

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले धूम्रबराहीस्थित कार्यालयमा आज पदबहाली गरेका छन् । पार्टी कार्यालयमा आयोजित कार्यक्रममा नेता तथा कार्यकर्ताले उनलाई स्वागत गरेका थिए । ...

वागमती प्रदेशको काग्रेस सभापतिमा इन्द्र बानिया विजयी
आइतबार, १९ मंसिर २०७८

पहिलो चरणको मत परिणाम अनुसार तेस्रो भएपछि प्रधानले पहिलो चरणमा सबैभन्दा बढी मत ल्याएका बानियालाई साथ दिएका थिए । प्रधानको साथ पाएपछि बानिया केसीलाई पराजित गरी नेपाली काँग्रेस बागमती प्रदेशको...

वागमती प्रदेशमा बानियाँ १४० मतले अगाडि
आइतबार, १९ मंसिर २०७८

काग्रेस बागमती प्रदेशको सभापति इन्द्रबहादुर बानियाले अग्रता लिइरहेका छन् । उनले अर्का सभापतिका प्रत्यासी जगदीश्वर नरसिंह केसीभन्दा १४० सय मतले अग्रता लिइरहेका छन् ।  सभापति पदको १७०० मत गन्दा सभापति बानियाँले...

काग्रेस सभापतिहरुको कहा कसको कति मत आयो
आइतबार, १९ मंसिर २०७८

नेपाली काँग्रेसको लुम्बिनी प्रदेश नेतृत्व चयनका लागि मतगणना जारी छ ।  वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका सभापतिका उम्मेदवार अमरसिंह पुनले अग्रता लिएका छन् । १ हजार ६३१ मत खसेकोमा ७३० को...