aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 
मन्त्रिपरिषद निर्णय : १० जना सचिवको सरुवा, राखेपको सदस्य सचिवमा घिसिङ नियुक्ति
मंगलबार, १४ मंसिर २०७८

सरकारले राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिव पदमा टंकलाल घिसिङलाई नियुक्ति गर्ने निर्णय गरेको छ भने चलचित्र निर्माण प्रदर्शन तथा वितरण सातौँ संशोधन नियमावली २०७८ स्वीकृत गर्ने निर्णय गरेको छ ।...

देशभर रहेका गुठीको सम्पतीको संरक्षण गर्न मन्त्री श्रेष्ठको निर्देशन
मंगलबार, १४ मंसिर २०७८

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले गुठी संस्थान स्थापनाको उदेश्य, मर्म र भावना अनुरुप परिणाम देखिनेगरी काम गर्न निर्देशन दिएकी छिन् । गुठी संस्थानको केन्द्रिय कार्यालय त्रिपुरेश्वरमा...

सामुदायिक पुँजी निर्माण र उत्पादनसँग जोडिन पत्रकारहरूको सहकारी समूह बनाउन सकिनेः अर्थमन्त्री शर्मा
मंगलबार, १४ मंसिर २०७८

सामुदायिक पुँजी निर्माण गर्न पत्रकार सहकारी बनाएर उत्पादनसँग पनि पत्रकारहरू जोडिनुपर्ने अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् । मंगलबार प्रेस सेन्टर ललितपुरको चौँथो जिल्ला अधिवेशनलाई सम्बोधन गर्दैै उनले पत्रकारहरूले पत्रकार सहकारी...

पार्टीमा अब युवा पुस्ताको नेतृत्व अपरिहार्य छः अध्यक्ष डा लोहनी
मंगलबार, १४ मंसिर २०७८

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले पार्टीमा अब युवा पुस्ताको नेतृत्व अपरिहार्य भएको बताएका छन् । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा उनले पार्टीको आसन्न महाधिवेशनमा युवा पुस्तालाई नेतृत्व...

एमाले अध्यक्षमा पुनः ओली निर्वाचित, ओलीको १८०८ आउँदा रावलले पाए २१३
मंगलबार, १४ मंसिर २०७८

नेतृत्व चयनका लागि मंगलबार भएको मतदानमा प्रतिस्पर्धी रावललाई भारी मतान्तरले हराउँदै अध्यक्षमा पुनः ओली निर्वाचित भएका हुन् । आज (मंगलबार) विहान ४ बजेदेखि सुरु भएको मतदान साढे ११ बजे सकिएको...

एमाले महाधिवेशनः मतदान सम्पन्न, तीनघण्टाभित्र नतिजा सार्वजानिक हुने
मंगलबार, १४ मंसिर २०७८

नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आज बिहान ४ बजेबाट सुरु भएको मतदान प्रक्रिया सम्पन्न भएको छ । एमाले चितवनका अध्यक्ष पार्वती रावलका अनुसार निर्वाचनमा   दुईहजार ९२ मत खसेको...

कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै
मंगलबार, १४ मंसिर २०७८

कर्णालीका वर्तमान मुख्यमन्त्री जीवनबहादुर शाहीले आज दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने भएका छन् । पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सत्ताको नेतृत्व हस्तान्तरण गरेपछि कांग्रेस संसदीय दलका नेता शाही...

विमानस्थलको जग्गा अधिग्रहणको काम अघि बढाउन मन्त्री आलेको निर्देशन
मंगलबार, १४ मंसिर २०७८

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम बहादुर आलेले धनगढी विमानस्थलको धावन मार्गका लागि चाहिने जग्गा अधिग्रहणको काम तत्काल अघि बढाउन निर्देशन दिएका छन् । धनगढी विमानस्थलको सोमबार निरीक्षण गर्दै उनले आवश्यक...

कांग्रेस महाधिवेशन भक्तपुरको सभापतिमा थापा निर्वाचित
मंगलबार, १४ मंसिर २०७८

नेपाली कांग्रेस भक्तपुरको सभापतिमा दुर्लभ थापा निर्वाचित  भएका छन्। थापा यसअघि पनि पार्टीको जिल्ला सभापति थिए। कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत आज सम्पन्न निर्वाचनमा थापा ५५५ मतका साथ निर्वाचित भएका हुन्...

अहिले राजेन्द्र लिङ्देनको ग्राफ माथि उठ्दैछ : राणा
मंगलबार, १४ मंसिर २०७८

अध्यक्षहरु तीनै जना नेताले पार्टी फुटाउँदैनौं भनेर गीता छोएर कसम खाएका छन् । हाम्रा अग्रजहरु उत्कृष्ट छन् । नेता भन्न सुहाउँदो छन् । अब उहाँहरु अभिभावकीय भूमिका राख्ने हो ।...

एमाले महाधिवेशन नेतृत्व चयनका लागि मतदान सुरु
मंगलबार, १४ मंसिर २०७८

नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज बिहान ४ बजेदेखि मतदान सुरु भएको छ । सोमबार राति १० बजेपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन र २ बजेदेखि ८ बजेसम्म मतदान गर्ने भनिएको...

ऋणमा देश चल्दै, आन्तरिक ऋण मात्रै ८०० अर्ब ३२ करोड
मंगलबार, १४ मंसिर २०७८

ट्रेजरी विल, विकास ऋणपत्र मार्फत् उठाइएको रकम सोही अवधिमा भुक्तानी भएको रकमभन्दा बढी रहेकोले यी बचतपत्रको परिमाण गत वर्षको तुलनामा बढेको छ सोमबार राष्ट्र बैंकले जारी गरेको वार्षिक वित्तीय विवरणमा...

राप्रपाको अध्यक्ष पदमा कमल थापाको उम्मेदवारी घोषणा
सोमबार, १३ मंसिर २०७८

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले पार्टीको यही मङ्सिर १५ देखि १७ गतेसम्म काठमाडौंमा हुने एकता महाधिवेशनमा पुनःअध्यक्ष पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन् । ...

सीप र ज्ञान हस्तान्तरण गर्नुपर्छः मन्त्री झाँक्री
सोमबार, १३ मंसिर २०७८

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले एउटा पुस्तामा भएको सीप र ज्ञान अर्को पुस्तामा हस्तान्तरण गर्नुपर्नेमा जोड दिएकी छिन् । संयुक्त राष्ट्रसङ्घीय विकास कोष (यूएनडिपी) र भारतीय दूतावासले आज आयोजना गरेको कार्यक्रममा उनले...

एमाले अध्यक्षमा ओली र रावल भिड्दै
सोमबार, १३ मंसिर २०७८

एमालेको चितवनको सौराहामा जारी १० औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि अध्यक्षको उम्मेदवारी दिएका डा. रावलले उम्मेदवारी फिर्ता नलिने बताएका छन् । यस्तै उपाध्यक्षमा राति घोषणा गरेको पदाधिकारी सूचीमा नपरेका नश्याम...

नेकपा एमालेको अध्यक्षमा भिम रावलको दर्ता गराए उम्मेदवारी
सोमबार, १३ मंसिर २०७८

नेकपा (एमाले)को अध्यक्षका लागि भीम रावलले उम्मेदवारी दर्ता गराएका छन् ।  केपी शर्मा ओलीलाई निर्विकल्प अध्यक्ष बनाउन खोजिए पनि भीम रावलले त्यसमा असहमति राख्दै अध्यक्षमा उम्मेदवारी दिएका छन् । रावलले...

सुदूरपश्चिमका पर्यटकीय क्षेत्रको विकास गर्छुः मन्त्री आले
सोमबार, १३ मंसिर २०७८

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम बहादुर आलेले सुदूरपश्चिममा पिछडिएर रहेको कला, संस्कृति तथा पर्यटन क्षेत्रमा उल्लेख्य विकास गर्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले जोरायल गाउँपालिका–३...

कांग्रेस काठमाडौंका सभापतिमा  बानियाँ निर्वाचित
सोमबार, १३ मंसिर २०७८

नेपाली कांग्रेस काठमाडौंका सभापतिमा कृष्ण (सबुज) बानियाँ निर्वाचित भएका छन् । पार्टीको १४ औँ महाधिवेशनअन्तर्गत आइतबार सम्पन्न जिल्ला अधिवेशनको आज बिहान सम्पन्न मतगणनाअनुसार बानियाँले १९५७ मत ल्याएर विजयी भएका हुन् ।...

वरिष्ठ नेता पौडेलको ‘कांग्रेसको अबको बाटो’ सार्वजनिक
आइतबार, १२ मंसिर २०७८

लोकतन्त्रको जग मजबुत हुन्छ । आवधिक निर्वाचनका साथ साथै संस्था पारदर्शी, जिम्मेवार र जवाफदेही भएमात्र लोकतन्त्र मजबुत हुनसक्छ । यसका लागि पार्टीभित्र आन्तरिक लोकतन्त्र पनि उत्तिकै महत्वपूर्ण हुन्छ । अन्ततः...

अनेरास्ववियूका अध्यक्ष पराजुली स्पेनमा, साम्राज्यवादको उपनिवेशको विरुद्ध लड्नआह्वान
आइतबार, १२ मंसिर २०७८

विश्व समुदायलाई साम्राज्यवादको उपनिवेशको विरुद्ध उड्न अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले आह्वान गरेका छन् । स्पेनको मालागास्थित दोश्रो अन्तराष्ट्रिय युथ फोरम अप सोलिडायरेटी 2nd international youth forum of solidarity स्पेनिश युथ काउन्सिलको...