aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 
महामन्त्री हार्ने पक्का भएपछि रक्षामन्त्रीबाट राजीनामा दिने रिजालको घोषणा
विहीबार, ०१ पुस २०७८

नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्टरूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छु। अन्तिम परिणाम प्राप्त हुनासाथ सम्माननीय प्रधानमन्त्रीसमक्ष...

एमसीसीमा सकियो चार अर्ब ३० करोड, संसदबाट पारित नभए के हुन्छ ?
विहीबार, ०१ पुस २०७८

अमेरिकासँग भएको मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता नेपालको संसद्ले पारित गरेको छैन । तर, नेपालले एमसीए कम्प्याक्टको नाममा चार अर्ब ३० करोड रुपैयाँ भने खर्च गरिसकेको छ। ...

कांग्रेस महामन्त्री पदको मतगणना हुँदै
विहीबार, ०१ पुस २०७८

सभापतिबाहेक अन्य पदको मतगणना कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सुरु गरिएको हो । यसैगरी दुई उपसभापति पदको बुधबार मतगणना सम्पन्न भई पूर्णबहादुुर खड्का र धनराज गुरुङ निर्वाचित भइसक्नुभएको छ । कांग्रेस...

टोखामा ‘मेयर दीर्घायु कार्यक्रम’ शुभारम्भ, ३० लाख बजेट विनियोजन
बुधबार, २९ मंसिर २०७८

‘म स्वस्थ मेरो टोखा नगर स्वस्थ’ भन्ने मूल नाराका साथ सुरु भएको उक्त कार्यक्रमको मङ्गलबार नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले शुभारम्भ गरे । शुभारम्भ कार्यक्रममा बोल्दै नगरप्रमुख अधिकारीले टोखा नगरपालिकामा रहेका...

चाँगुनारायण नगरपालिकामा अख्तियारको छापा, विभिन्न कागजात बरामद
बुधबार, २९ मंसिर २०७८

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुरको चाँगुनारायण नगरपालिकामा मङ्गलबार छापा मारी विभिन्न कागजात बरामद गरेको छ । अख्तियारमा धेरै उजुरी परेपछि चाँगुनारायणमा छापा मारी विभिन्न कागजात बरामद गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद...

दोस्रो कार्यकालका लागि शेरबहादुर देउवा कांग्रेस सभापतिमा निर्वाचित
बुधबार, २९ मंसिर २०७८

सोमबार भएको पहिलो चरणको निर्वाचनमा कुनै पनि सभापतिका उम्मेदवारको ५१ प्रतिशत मत नआएकाले दोस्रो चरणमा निर्वाचन भएको थियो । दोस्रो चरणमा सबैभन्दा बढी मत ल्याउने देउवा र कोइरालाको प्रतिस्पर्धा थियो...

रुख काट्न प्राधिकरणले दुई वर्ष स्वीकृतिका लागि कुर्नुपर्ने : अर्थमन्त्री
मंगलबार, २८ मंसिर २०७८

पूर्वाधार निर्माणमा हुने पुँजी अभावलाई परपूर्ति गर्न निफ्रा जस्तो संस्थालाई बलियो बनाएर अगाडि लैजानुपर्ने बताए । यस्तो संस्थालाई सक्षम बनाउँदा पुँजी निर्माणमा भइरहेको रिक्तता पूरिने भन्नुहुँदै निफ्रालाई अझ बलियो बनाउनुपर्ने...

कांग्रेस सभापतिको पुनःनिर्वाचनमा हालसम्म एक हजार ३०० मत खस्यो
मंगलबार, २८ मंसिर २०७८

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि भएको पुनःनिर्वाचनमा अहिले ५ बजेसम्म एक हजार ३०० मत खसेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेता डा शेखर कोइरालाबीच दोस्रो चरणको निर्वाचनका...

नेपाली कांग्रेस वीपीको माग– ‘लगानीको वातावरण बनाऔँ’
मंगलबार, २८ मंसिर २०७८

नेपाली कांग्रेस वीपीले लाखौँ लगानीकर्ताहरुको मनोवल उच्च राखी लगानीको वातारण बनाउन माग गरेको छ । मंगलबार नेपाली कांग्र्रेस वीपीका महामन्त्री देवेन्द्र प्रकाश पौडेलले एक विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका...

कांग्रेस सभापति  ४१७४ मत गन्दा १९९५ मतले देउवा अगाडि
मंगलबार, २८ मंसिर २०७८

सोमबार बिहानदेखि रातिसम्म भएको मतदानमा जम्मा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए । कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त...

कांग्रेसको सभापतिमा देउवाको अग्रता
मंगलबार, २८ मंसिर २०७८

राष्ट्रियसभा गृहमा बिहानदेखि सुरु भएको मतगणनामा २००६ मतको गणना सकिँदा देउवाले ९५८ मत पाएका छन् । भने कोइरालाले ७२६ र प्रकाशमान पाएका छन् । त्यस्तै अर्का उम्मेदवार प्रकाशमान सिंहले १५३...

आजबाट शुरु हुने प्रतिनिधिसभाका बैठकमा पाँच अध्यादेश पेश हुने
मंगलबार, २८ मंसिर २०७८

बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश–२०७८ र फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश–२०७८ पेश गर्ने सम्भावित कार्यसूची...

एमसिसि विरुद्ध फेरि भ्रामक सामग्री सम्प्रेषण
सोमबार, २७ मंसिर २०७८

उक्त सामग्रीमा उल्लेख गरिएका सूचनाहरू कपोकल्पित भएको र उल्लेख गरिएको जस्तो नेपालमा अमेरिकी सेना ल्याउने कुनै रणनैतिक योजना नभएको र नेपालमा अमेरिकी सेना ल्याउने तयारीमा कुनै समिति नबनाइएको जानकारी एमसिए–नेपाल...

शेयर बजारमा धेरै समस्या छन्, विज्ञहरुसँग छलफल भइसकेको छः अर्थमन्त्री
सोमबार, २७ मंसिर २०७८

पछिल्लो समय कोरोना महामारीमा ‘कोरोना बीमा’ गरिएको तर भुक्तानी गर्न समस्या भइरहेको समेत मन्त्री शर्माले जानकारी दिए । कोरोना बीमाबाट अर्बौंको दायित्व सिर्जना भएको जानकारी दिदैै उनले त्यो समस्या समाधान...

कांग्रेस १४औँ महाधिवेशनः पदाधिकारी र सदस्यका लागि  मतदान अझै शुरु भएन
सोमबार, २७ मंसिर २०७८

प्रधानमन्त्री, पार्टीका शीर्ष नेता ,गृहमन्त्री, मन्त्रीसहित विशिष्ट व्यक्तिले मतदान गर्ने भएकाले पनि सुरक्षा प्रभावकारी बनाइएको हो । भृकुटीमण्डप परिसरमा पार्टी, सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री र केन्द्रीय सदस्यका उम्मेदवारले सांस्कृतिक, बाजागाजासहित...

कांग्रेस १४औँ महाधिवेशनः केन्द्रीय पदाधिकारी र सदस्यका लागि मतदान हुँदै
सोमबार, २७ मंसिर २०७८

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत केन्द्रीय पदाधिकारी र सदस्यका लागि आज बिहान ८ बजेदेखि मतदान हुँदैछ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार १३४ पदका लागि ४८७ उम्मेदवार प्रतिस्पर्धामा छन् । कांग्रेस...

कांग्रेस १४औँ महाधिवेशन :उम्मेदवारको अन्तिम नामावली (सूचिसहित)
आइतबार, २६ मंसिर २०७८

केन्द्रीय सदस्य अपाङ्गता भएका एक सिटका लागि अरुण केसी, उदयबहादुर लिम्बु, कुमार कँडेल (राजन), गोपालबहादुर देउवा, धीरेन्द्रकुमार सिंह, पुष्करकुमार खड्का, प्रकाश पन्थ ड बाबुकृष्ण सापकोटा, मदनकृष्ण श्रेष्ठ, माधवप्रसाद चम्लागार्इं, वसन्तबहादुर...

एमालेको केन्द्रीय सदस्य भए दुर्गा प्रसाईं
आइतबार, २६ मंसिर २०७८

शनिबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा आइतबार अध्यक्ष केपी शर्मा ओलीले प्रसाईंसहित ४४ बढी केन्द्रीय कमिटी सदस्यमा मनोनीत गर्ने प्रस्ताव गरेका हुन् । ...

दुई केन्द्रीय सदस्य देउवा समूहबाट निर्विरोध
आइतबार, २६ मंसिर २०७८

प्रदेशमा एक महिलासहित तीन केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था छ । दुवै जनाले शेरबहादुर देउवाको समूहबाट उम्मेदवारी दिएका थिए। रिजाल पर्सा जिल्ला र ढुङ्गाना धनुषा जिल्लावासी हुन । प्रदेश नं...

'सभापतिमा हारेभने प्रधानमन्त्री पदबाट पनि हटाउँछन्'
आइतबार, २६ मंसिर २०७८

प्रधानमन्त्री पद पनि जोखिममा रहेन बताएका छन् । आइतबार काठमाडौंको लैनचौरको एक कार्यक्रमा बोल्दै उनले भने, ‘मैले हारेँ भने मलाई प्रधानमन्त्रीबाट हटाउँछन् । त्यसैले मैले जित्नै पर्छ, जित्न आवश्यक छ...