aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 
हाम्रो देशमा स्रोत साधनको समस्या होइन, व्यवस्थापन गर्ने कला मात्र नभएको होः अर्थमन्त्री शर्मा
बुधबार, ०८ मंसिर २०७८

उनले भने, ‘हामीसँग साधन स्रोतको समस्या होइन । हामीसँग पुँजीको पनि त्यति समस्या होइन । हामीसँग श्रमको समस्या होइन । हामीसँग व्यापारको पनि समस्या होइन । हामीसँग व्यवस्थापनको मात्र समस्या...

अध्यक्ष वा कुनै पनि पदमा अरुलाई नउठ्न आफूले दबाब नदिनेः अध्यक्ष ओली
मंगलबार, ०७ मंसिर २०७८

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष वा कुनै पनि पदमा अरुलाई नउठ्न आफूले कुनै दबाब नदिने बताएका छन् । ...

माओवादीकै कारण एमसीसी पास नभएको हो: मन्त्री पौडेल
मंगलबार, ०७ मंसिर २०७८

‘माओवादीले अहिलेसम्म राष्ट्रलाई क्षेती पुग्ने कुनै पनि प्रकारको असमान सन्धिमा हस्ताक्षर गर्ने गम्भीर  गल्ती गरेको छैन् र अहिले यहि अबस्थामा एमसीसीलाई संसदमा आयो र हाम्रै कारणले एमसीसीलाई धकाल्दै लागेका छौँ।...

सर्वाधिक मतसहित बानियाँ महाधिवेशन प्रतिनिधिमा निर्वाचित
मंगलबार, ०७ मंसिर २०७८

नेपाली कांग्रेस बागमति प्रदेश संसदीय दलका नेता एवम् मकवानपुर सभापति इन्द्रबहादुर बानियाँ मकवानपुरको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा...

आगामी निर्वाचनमा चितवनबाटै उठ्छुः अध्यक्ष दाहाल
मंगलबार, ०७ मंसिर २०७८

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आम निर्वाचनमा आफू चितवनबाटै उम्मेदवार बन्ने बताएका छन् । ...

स्थानीय तहको केन्द्रमा समेत मतदाता नामावली सङ्कलन हुने
सोमबार, ०६ मंसिर २०७८

आयोगले यही मङ्सिर १७ गतेदेखि उल्लेखित कार्यालय रहेका स्थानीय तहबाहेकका ६३७ स्थानीय तहको केन्द्रमा समेत मतदाता नामावली सङ्कलनसम्बन्धी विशेष कार्यक्रम अभियानका रूपमा सुरु गर्न लागेको जनाएको छ । मतदाता नामावली...

महेश बस्नेतद्वारा एमाले सचिवमा उम्मेदवारी घोषणा
सोमबार, ०६ मंसिर २०७८

नेकपा (एमाले)को १०औँ महाधिवेशनमा एमालेका केन्द्रीय सदस्य एवं युवा नेता महेश बस्नेतले सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। ...

पूर्वप्रधानमन्त्री ओलीले मङ्सिर ११ गते चितवनमा रात्रिभोज दिने
आइतबार, ०५ मंसिर २०७८

जिल्लामा निर्माण गरिएको जनपरिचालन समितिको संयोजकमा देवी ज्ञवाली, आर्थिक प्रबन्ध समितिको संयोजकमा जगन्नाथ थपलिया, प्रचार समितिको संयोजकमा विजय सुवेदी, कार्यालय समन्वय समितिको संयोजकमा कपिल पोखरेल, अनुगमन समितिको संयोजकमा काशिनाथ अधिकारी...

'महाधिवेशनमा त कसैको उम्मेद्धवारी नपर्ने खतरा हुन्छ’
आइतबार, ०५ मंसिर २०७८

८औं महाधिवेशनमा हार्नुभएको थियो, म उहाँको उपाध्यक्ष थिएँ, मैले पनि हारेको थिएँ । अरु थुप्रै नेताहरुले हार्नुभएको छ, जब व्यक्ति राजनीतिक मूल्य, मान्यता र आदर्श अनि राष्ट्रको हितको बाटोमा अगाडि...

जलेश्वरनाथ महादेवको पूजाअर्चना गर्न राष्ट्रपति आउँदै
आइतबार, ०५ मंसिर २०७८

बाह्रैमास जलमुनि बस्ने महोत्तरीको सदरमुकाम जलेश्वरमा अवस्थित बाबा जलेश्वरनाथ महादेवको पूजाअर्चना र दर्शन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार यहाँ आउने भएकी हुन । ...

‘भीम रावलको कार्यक्रमको लागि पार्टी कार्यालयमा स्थान छैन’
आइतबार, ०५ मंसिर २०७८

उम्मेदवारी घोषणा गर्दै रावलले पार्टी कार्यालयमा आफ्नो कार्यक्रमको लागि स्थान नपाएको पनि गुनासो गरे । उनले भने, ‘आज मैले गर्न लागेको कार्यक्रमको लागि पार्टीका महासचिवलाई खबर गरेको थिए । महासचिवज्यूले...

प्रस्तावित राजदूतको संसदीय सुनुवाइ स्थगित
आइतबार, ०५ मंसिर २०७८

भारत, चीन र बेलायतका लागि प्रस्तावित राजदूतको सुनुवाइ गर्न आज राखिएको सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिको बैठक आवश्यक न्यूनतम् सङ्ख्या नपुगेपछि स्थगित गरिएको छ । पन्ध्र सदस्यीय समितिमा हाल १२...

सामुदायिक पुँजीले समाजवादको आधार तयार गर्छ :अर्थमन्त्री
शनिबार, ०४ मंसिर २०७८

मन्त्री शर्माले सामुदायिक पुँजी निर्माणमा व्यक्तिगत प्रतिस्पर्धालाई समेत स्थान दिनुपर्ने धारणा राख्नुभयो । समूहमा काम गर्ने संस्कारको विकास गर्दै व्यक्तिगत प्रतिस्पर्धालाई समेत सँगै अगाडि बढाउनुपर्ने उनले बताएका हुन । ...

‘द भ्वाइस किड्स नेपाल’को एक मात्र भोटिङ पार्टनर ‘खल्ती’
शुक्रबार, ०३ मंसिर २०७८

कार्यक्रममा प्रशिक्षक/निर्णायकको रूपमा गायक प्रमोद खरेल, राजु लामा, प्रविशा अधिकारी र मिलन नेवार छन् । यसबारे ‘खल्ती’का सह–संस्थापक अमित अग्रवालले भने, “हामी ‘हिमालयन टिभी’ र ‘द भ्वाइस किड्स नेपाल’ सँग...

मन्त्रिपरिषदका निर्णय: एडिबीको ऋण स्वीकारदेखि स्वास्थ्य सेवाको अधिकृत बढुवासम्म
शुक्रबार, ०३ मंसिर २०७८

नेपाल चार्टर एकाउन्टेन संस्थाको पार्षदमा नायब महालेखा परिक्षक बैकुण्ठ बहादुर अधिकारी, सहसचिव बाबुराम सुवेदी र सह महालेखा नियन्त्रक उमाकान्त आचार्यलाई मनोनयन गरेको छ । भने मोरोक्कोमा आयोजना हुने इन्टरनेशनल एक्जुकेटिभ...

सर्वोच्च अदालतमा तोकियो सबै खाले मुद्दामा पेसी
शुक्रबार, ०३ मंसिर २०७८

प्रधानन्यायाधीशसहित सर्वोच्च अदालतका सम्पूर्ण न्यायाधीशको पूर्ण बैठक (फूलकोट)ले बिहीबार गोला प्रणालीसहित नियमावली पास गर्ने निर्णय गरेको थियो । प्रधानन्यायाधीश राणासहित १९ जना न्यायाधीशको पूर्ण बैठकले गोला प्रक्रियासहितको नियमावली र गोेला...

एमाले महाधिवेशनमा साढे सात करोड खर्च हुने
विहीबार, ०२ मंसिर २०७८

होटलमा करिब एक हजारदेखि एक हजार २०० सम्म प्रतिनिधिका लागि व्यवस्थापन गरिएको छ । थप प्रतिनिधिका लागि व्यवस्थापन गरिने जनाइएको छ । महाधिवेशनमा एक हजार ९९९ प्रतिनिधि चयन भइसकेका छन्...

अब खोप लगाउन पालो कुर्नु पर्दैनः मन्त्री खतिवडा
विहीबार, ०२ मंसिर २०७८

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले कोरोना भाइरस विरुद्धको खोप लगाउनका लागि अब पालो कुर्नु नपर्ने बताएका छन् । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा आज फाइजर खोपको अभियानका सन्दर्भमा अमेरिकी सहायक...

कानुन व्यवसायी र प्रहरीबिच झडप
विहीबार, ०२ मंसिर २०७८

कानुन व्यवसायीले मूलगेटमा धर्ना दिँदै आएका कारण जबरा वैकल्पिक ढोकाबाट अदालत प्रवेश गर्दै आएका छन् । वैकल्पिक गेटसमेत बन्द गर्न खोजेपछि धर्ना दिने कानुन व्यवसायीको भन्दा ठूलो संख्यामा प्रहरी परिचालन...

प्रदेश नं २ का चार मन्त्रालय महिनौँदेखि सचिवविहीन
विहीबार, ०२ मंसिर २०७८

प्रदेश नं २ का चार मन्त्रालयमा महिनौँदेखि सचिव नहुँदा प्रदेश सरकारको कामकाज प्रभावित बनेको छ । सचिवविहीन हुने मन्त्रालयमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय, उद्योग, पर्यटन, वन...