aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 
जर्मनीले नेपाललाई चार अर्ब ८० करोड अनुदान दिने
सोमबार, ३१ जेठ २०७८

जर्मनीले नेपाल सरकारलाई वित्तीय तथा प्राविधिक सहयोगस्वरुप चार अर्ब ८० करोडभन्दा बढी रकम अनुदान प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। नेपाल र जर्मनीबीच जारी द्विपक्षीय सहयोगअन्तर्गत आगामी सन् २०२३ सम्म...

ज्याला १.८९ प्रतिशतले बढ्दा खाने तेलमा २८.२० प्रतिशतको मूल्यवृद्धि, थोक बजार समेत अत्यधिक महँगियो
सोमबार, ३१ जेठ २०७८

थोक मुद्रास्फीति तर्फ हेर्ने हो भने २०७८ वैशाखमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ८.०५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.१६ प्रतिशत रहेको थियो । समीक्षा महिनामा...

सुदूरपश्चिम प्रदेशको आगामी बजेट २९ अर्ब
सोमबार, ३१ जेठ २०७८

प्रदेश सरकारले आगामी आव ०७८/७९ का लागि ल्याउन लागेकोे बजेट चालू आवको भन्दा कम आकारको हुने जनाइएको छ । प्रदेश सरकारले चालु आव २०७७/७८ मा रु साढे ३३ अर्बको बजेट...

कांग्रेसको थप क्रियाशील सदस्यता विवरण सार्वजनिक
सोमबार, ३१ जेठ २०७८

नेपाली कांग्रेसको केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले आज थप ३३ जिल्लाका ६५ स्थानको क्रियाशील सदस्यता नामावली पार्टीको वेबसाइट www.nepalicongress.org मार्फत सार्वजनिक गरेको छ । ...

शिक्षक र प्राध्यापकलाई बजेटमा विभेद गरिएको गुनासो
सोमबार, ३१ जेठ २०७८

नेपाली कांग्रेसको केन्द्रीय शिक्षा विभागले आगामी अर्थिक वर्षको बजेटमा निजामती, सार्वजनिक संस्थान र प्रतिष्ठानका कर्मचारीलाई प्रदान गरिने सेवा तथा सुविधाको तुलनामा शिक्षक तथा प्राध्यापकलाई दिइने सेवा एवं सुविधामा विभेद गरिएको...

‘अब हामी किस्ता तिर्न सक्दैनौँ, बैंकहरु डुब्छन्’
सोमबार, ३१ जेठ २०७८

एउटा गाडीलाई यो सबै गर्न कम्तीमा दुई देखि तीन लाख लाग्छ । अहिले हामीलाई जीविका चलाउनै गाह्रो परिरहेको बेला कहाँबाट पैसा ल्याएर गाडी निकाल्ने ? ...

वाग्मती प्रदेशको बजेट असार १ गते सार्वजनिक हुने
आइतबार, ३० जेठ २०७८

वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले आगामी असार १ गते अपराह्न ३ः०० बजे बस्ने प्रदेशसभाको बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्ने तय भएको...

कस्तो बन्यो विश्वका धनी देशहरूको चिनियाँ कदम रोक्ने योजना ?
आइतबार, ३० जेठ २०७८

शनिवार अमेरिकी प्रतिनिधिहरूले जी ७ को बैठकमा विश्वव्यापी रूपमा चीनको बढ्दो प्रभुत्वबारे छलफल गरे। यो तर्क गरियो कि चीनले विकासोन्मुख देशहरूमा लाखौँ डलर खर्च गरिरहेको छ, पश्चिमी देशहरूले यसको बारेमा...

साविककै अबस्थामा एक हप्ता लकडाउन थपिने
आइतबार, ३० जेठ २०७८

शुत्रबार गृहमन्त्रालयले आर्थिक गतिविधि सञ्चालन गर्न मिल्ने गरि लकडाउन खुकुलो बनाउने निर्देशन दिएपनि स्वास्थ्य तथा जनसंख्यामन्त्रालयले भने अझै कोरोना भाइरसको संक्रमण मलिन नभइसकेकाले अझै लकडाउनका नियमहरु धेरै परिवतर्न नगर्न आग्रह...

गाउँपालिकाबाट ५३ लाख रकम हराएको समाचार लेख्दा ज्यानमार्ने धम्की
शनिबार, २९ जेठ २०७८

गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण गर्न बैंकबाट झिकेर ल्याएको ५० लाख रुपैयाँ र वडा नं २ सँग रहेको ३ लाख रुपैयाँ गरी जम्मा ५३ लाख रुपैयाँ नुवाकोटको पञ्चकन्या गाउँपालिकाको वडा...

कर्णाली प्रदेश नीति तथा कार्यक्रम  : सुनौलो त्रिभुज, सुनौलो सिक्री
शनिबार, २९ जेठ २०७८

आफै वा साझेदारीमा निर्माण तथा सञ्चालन गर्ने र फुकोट, जगदुल्ला, ताक्सुगाड जलविद्युत आयोजना, भेरी बबई बहुउद्देश्यीय आयोजनामा प्रदेश सरकारले शेयर लगानी गर्नुका साथै भेरी बबई आयोजनाको बाँधको पश्चिम भागबाट विद्युत...

गण्डकीमा नेपाली काग्रेसको सरकार, पोखरेल बने नयाँ मुख्यमन्त्री
शनिबार, २९ जेठ २०७८

मुख्यमन्त्री नियुक्तका लागि आधार पेश गर्न आहृवान गरेपछि विपक्षी गठबन्धनको तर्फबाट पोखरेलले ३१ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित दाबी पेश गरेका थिए । उनको दावीमा सरकार गठनको स्पष्ट बहुमत देखिएकाले प्रदेश प्रमुखले...

बागमती प्रदेशको नीति तथा कार्यक्रम पारित
शनिबार, २९ जेठ २०७८

उक्त नीति तथा कार्यक्रममा विपक्ष सांसदहरुले पेश गरेको संशोधन प्रस्तावहरू बहुमतले अस्वीकृत गरेपछि प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले नीति तथा कार्यक्रमलाई स्वीकृतिका लागी संसदमा पेश गरेको थिए । ...

'प्रधानमन्त्रीलाई हत्याको धम्की अभिव्यक्ति निन्दनीय '
शनिबार, २९ जेठ २०७८

बैठकमा प्रदेशसभा सदस्य वैद्यले आफू प्रधानमन्त्री ओलीका विरुद्ध नाथुराम गोड्से बन्न तयार रहेको अभिव्यक्ति दिएका थिए । “उक्त अभिव्यक्तिको घोर भत्र्सना गर्दै हाम्रो पार्टी यो विषय मुलुकको फौजदारी कानूनसमेत आकर्षित...

उपत्यकामा थप एक साता 'लुजडाउन' गर्ने तयारी
शनिबार, २९ जेठ २०७८

अहिले निषेधाज्ञालाई केही खुकुलो गरिने, कुन कुन क्षेत्रलाई खुकुलो बनाउने भन्ने बारे थप छलफल भइरहेको उनले बताए । सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था र अरु अत्यावश्यक सेवा दिने कार्यालय...

शहर आएपछि मात्र जनताले डाक्टर देख्न पाउँछन् : प्रधानमन्त्री
शुक्रबार, २८ जेठ २०७८

चिकित्सा स्वास्थ्यका शैक्षिक कार्यक्रतर्फ औंल्याउँदै प्रंधानमन्त्री ओलीले त्यसमा पुनरावलोकन गर्न आग्रह गरे । कुन विश्वविद्यालयले कति वटा कलेजलाई सम्बन्धन दिन पाउने भन्ने कुरा त्यो कलेजको सामथ्र्यमा भर पर्ने जनाउँदै प्रधानमन्त्री...

गण्डकी प्रदेश प्रमुखद्वारा मुख्यमन्त्रीको दावी गर्न आह्वान
शुक्रबार, २८ जेठ २०७८

गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले मुख्यमन्त्री नियुक्तिका लागि दावी गर्न प्रदेशसभाका सदस्यलाई आह्वान गरेका छन् । नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिम गत वैशाख २९ गते गण्डकी प्रदेशमा मुख्यमन्त्रीमा...

ताप्लेजुङका २९ आयोजनामा बजेट विनियोजन
शुक्रबार, २८ जेठ २०७८

नागरिक उडड्यन प्राधिकरणमार्फत सुकेटार विमानस्थल जग्गा अधिग्रहणको लागि रु पाँच करोड बजेट विनियोजन गरेको छ । सुकेटार विमानस्थललाई विस्तार गर्न सो बजेट विनियोजन मन्त्रलयले नियोजन गरेको हो । पर्यटन विभागमार्फत...

बजेटबाट घरजग्गा व्यवसायी असन्तुष्ट, मौद्रिक नीतिले राहत दिने आशामा
शुक्रबार, २८ जेठ २०७८

उनले भने, “हामीले यस्ता यस्ता कमजोरीहरू छन् भनेर सुझाव दिँदा पनि सुझावहरूलाई अर्थमन्त्रालयले सम्बोधन गरेन । राम्रो व्यवसायलाई सहयोग गरेन। अनि चुरोट, रक्सीहरूमा कर जति बढाउनु पर्ने हो त्यो मात्रामा...

आर्थिक गतिविधि अगाडि बढ्नेगरी पूर्व तयारीमा रहन ७७ जिल्लालाई गृहको निर्देशन
शुक्रबार, २८ जेठ २०७८

नागरिकको जिउधनको सुरक्षा तथा जिल्लामा भयरहित वातावरणको सिर्जना गर्न शान्ति सुरक्षामा खलल पुग्ने गरी कुनै पनि गतिविधि हुन नदिन, जिल्लामा घट्न सक्ने घटनाको सम्बन्धमा पूर्वसूचना लिई सोही अनुसार सुरक्षा योजना...