aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 
आजदेखि कर्णालीको बजेट अधिवेशन
सोमबार, २४ जेठ २०७८

कर्णाली प्रदेशसभाको बजेट अधिवेशन आजदेखि शुरु हुँदैछ । अपराह्न २ः०० बजे प्रदेशसभा भवनमा बोलाइएको अधिवेशन प्रदेश सरकारले प्रस्तुत गर्ने आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, बजेटका साथै कोरोना महामारी नियन्त्रणलगायतका...

प्रदेश २ का ४ मन्त्री बर्खास्त
सोमबार, २४ जेठ २०७८

प्रदेश प्रमुख झाले मुख्यमन्त्री कार्यालयबाट मन्त्रिमण्डलमा हेरफेर गरिएको पत्र प्राप्त भएको पुष्टि गर्नुभएको छ । प्रदेश प्रमुखको सचिवालयले राति नै जारी गरेको विज्ञप्तिअनुसार मुख्यमन्त्री लालबाबु राउतलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको...

'ऐन/कार्यविधि केही संशोधन हुँदैन, सबैले सामाजिक सुरक्षा कोषमा आउनै पर्छ'
सोमबार, २४ जेठ २०७८

वित्तीय संस्थाका कर्मचारीहरूको कुरा हाम्रो खाइपाइ आएको सुविधा सामाजिक सुरक्षा कोषमा सहभागी हुँदा नघटोस् भन्ने हो। यहाँनेर उहाँहरूले अलिक कुरा नबुझे जस्तो छ। ऐनमा नै हामीले स्पष्टसँग लेखेका छौँ कि...

'सामाजिक सुरक्षा कोषले ढोका थुनेर बिरालो नकुटोस्, परिणाम दुर्भाग्यपूर्ण हुन्छ'
आइतबार, २३ जेठ २०७८

त्यसले पनि भएन भने अदालतमा लडाइ लड्ने कुरा निश्चित नै छ । श्रमिक ऐन, ट्रेड युनियन ऐन, नेपालको संविधान लगायतका कुराहरूबाट पाएको, आइएलओ कन्भेन्सनको बुँदा ९८ बाट पाएको अधिकार गुम्ने...

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइका लागि संवैधानिक इजलास गठन
आइतबार, २३ जेठ २०७८

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइका लागि वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गरेका छन् । संवैधानिक इजलासमा प्रधानन्यायाधीश राणाको अध्यक्षतामा वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र...

ढुंगा गिट्टी निकासी गर्ने निर्णय फिर्ता नगरे सत्याग्रह गर्ने चेतावनी
शनिबार, २२ जेठ २०७८

विश्व वातावरण दिवसका अवसरमा शनिबार समाजका केन्द्रीय सभापति गोविन्द खनालले प्रेस विज्ञप्ति जारी गर्दै सरकारको उक्त निर्णय सत्तासँग माटो बेच्ने वातावरणीय प्रतिगमन भएको बताएका छन् । शान्ति समाजले जीवनचक्र...

'तथ्यमा टेकेर बोलौँ, ढुङ्गा, गिटी, बालुवा बेच्दा केही बिग्रँदैन'
शनिबार, २२ जेठ २०७८

भएको साधन र श्रोतको प्रयोग नगरि हावादारी गफ दिएर देशको औधोगिक उत्पादनको दिगो विकास हुँदैन । हुने भए २०४८ सालमा नेपाललाई सिंगापुर बनाउने गफ हामीले सुनेकै हौं र अहिले देश...

परराष्ट्र मन्त्रीको सवा तीन वर्षको कमाइ कति ?
शनिबार, २२ जेठ २०७८

पारश्रमिकको कर कट्टी बापत ३ लाख ७२ हजार ४९१ रुपैयाँ सरकारी खातामा जम्मा गरेको बताएका छन् । त्यस्तै, हाल उनको खातामा भने ७ लाख ४१ हजार ७७५ रुपैयाँ मात्र बचत...

विष्णुप्रसाद पौडेल उपप्रधान तथा अर्थमन्त्रीमा पुन नियुक्त
शुक्रबार, २१ जेठ २०७८

पदबहालीका क्रममा उपप्रधान तथा अर्थमन्त्री पौडेलले सल्यान अस्पतालमा अक्सिजन प्लान्ट स्थापना र एचडियु जडान तथा रोल्पा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्ने सहमति दिने सम्बन्धी निर्णयलाई स्वीकृत गरेका छन । जसमा...

३ जना उपप्रधानमन्त्री सहित १४ मन्त्री नियुक्त, कसले कुन मन्त्रालय पाए ?
शुक्रबार, २१ जेठ २०७८

कृष्णगोपाल श्रेष्ठ शिक्षा मन्त्री,लीलानाथ श्रेष्ठ कानून मन्त्री, शेरबहादुर तामाङलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ । त्यस्तै, बसन्त नेम्वाङ भौतिक पूर्वाधार तथा यातायत, शरतसिंह भण्डारी ऊर्जा, जलस्रोत तथा सिँचाई, अनिल झा...

यस्ता छन् मन्त्रीपरिषद् बैठकका निर्णयहरु
शुक्रबार, २१ जेठ २०७८

मन्त्रिपरिषद बैठकले नेपालको स्वास्थ्य क्षेत्र सुधार आयोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने ५० मिलियन अमेरिकी डलर सहुलियतको ऋण स्वीकार गर्ने निर्णय गरेको छ । साथै, बैठकले परराष्ट्र मन्त्रालयको सिफारिसमा राजदूत...

सरकारले जर्मनीमा रहेको नेपाली दूतावासको घरजग्गा बिक्री गर्ने
शुक्रबार, २१ जेठ २०७८

सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरुङले सरकारले जर्मनीको बोनस्थित नेपाली दूतावासको घरजग्गा बिक्री गर्ने निर्णय गरेको बताएका छन् । शुक्रबार मन्त्रिपरिषदको बैठकको निर्णय सार्वजनिक गर्दै...

सुदूरपश्चिम प्रदेश सरकारले कृषकलाई एक प्रतिशत ब्याजमा ऋण दिने
शुक्रबार, २१ जेठ २०७८

प्रदेश कृषि सचिव डा. किसान लाल भट्टले किसानको समस्या समाधान गर्ने बजेट आउने बताए । प्रदेशमा माछापालन, कुखुरा पालन व्यवसायहरुमा  प्रविधिको प्रयोग गरीरहेको भन्दै सचिव भट्टले मन्त्रालयले कृषि प्रविधि फराकिलो...

निषेधाज्ञा नियम नमान्नेको सेवा बन्द गर्न सक्ने, कुन कुन सेवा सञ्चालन गर्न पाइने
शुक्रबार, २१ जेठ २०७८

सरकारी कार्यालय, सार्वजनिक संस्थान, बैंक, अन्य सम्पूर्ण वित्तीय संस्थाहरु, इन्टरनेट सेवा प्रदायक संस्था र दूरसंचार प्रदाय संस्थाका सवारी साधनको हकमा सम्बन्धित मन्त्रालयका सचिव तथा विभागीय प्रमुखले जारी गरेको पास तथा...

प्रदेश नं १ को बजेट अधिवेशन आह्वान
विहीबार, २० जेठ २०७८

प्रदेश प्रमुखको कार्यालयद्वारा जारी विज्ञप्तिमा नेपालको संविधानको धारा–१८३ को उपधारा १ बमोजिम जेठ २४ गते सोमबार दिनको दुई बजे अधिवेशन आह्वान गरिएको कार्यालयका सूचना अधिकारी विमल पौडेलले जानकारी दिए ।...

प्रदेश नं १ को बजेट अधिवेशन यही जेठ २४ गते
विहीबार, २० जेठ २०७८

मुख्यमन्त्रीको कार्यालयमा बसेको बैठकले यही उक्त दिन अपराह्न २ः०० बजे अधिवेशनका लागि प्रदेश प्रमुखसमक्ष सिफारिश गर्ने निर्णय गरिएको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले जानकारी जानकारी...

थपिने साढे ५ खर्ब सार्वजनिक ऋणले मुलुकमा बढाउने जोखिम
विहीबार, २० जेठ २०७८

दुखका साथ भन्नुपर्छ नेपालका लागि यसरी हरेक वर्ष सार्वजनिक ऋण थपिनु किमार्थ सही मान्न सकिँदैन।  किनकि हाम्रा अर्थमन्त्रीले हालै सार्वजनिक गरेको बजेटमा यस्तो ऋण लिएको पैसा काममा लगाउने भन्दा बाँड्ने...

घर भत्काएर छिमेकी रिझाउने नीतिको डटेर विरोध गरौँ
विहीबार, २० जेठ २०७८

काँग्रेस सभापति देउवाले भने झैँ यो घर जलाएर खरानी बेच्ने मात्र कुरा होइन आफ्नो घर भत्काएर छिमेकी रिझाउने नीति हो। त्यसैले, यसको जनस्तरबाट नै विरोध हुनु आवश्यक छ। ...

सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन जेठ २१ गते
बुधबार, १९ जेठ २०७८

सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशसभाको बजेट अधिवेशन यही जेठ २१ गतेदेखि आह्वान गर्नका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले जेठ २१ गते अपराह्न...

जेठ ३१ सम्म लकडाउन, सरकारी, सार्वजनिक संस्थान र बैंकका लागि नयाँ  नियम
बुधबार, १९ जेठ २०७८

सरकारी कार्यालय, सार्वजनिक संस्थान, बैंक तथा वित्तीय संस्थाहरु, इन्टरनेट प्रदायक संस्थाका कर्मचारीहरुको आवत जावतका लागि सम्बन्धी मन्त्रालयको पासका आधारमा आवतजावतको व्यबस्था मिलाइने जनाइएको छ ।  त्यस्तै , खाद्यान्न,किराना तथा डिपार्टमेन्ट...