aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 
प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त
सोमबार, २४ कार्तिक २०७७

नेपाल  विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन् । शाक्यलाई ऊर्जा मन्त्रालयले सोमबार निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । ऊर्जा मन्त्रालयले शाक्यलाई अहिले निमित्त कार्यकारी निर्देशकमा...

आर्थिक कूटनीतिका माध्यमबाट वैदेशिक लगानी प्रवद्र्धन गर्नु पर्ने
सोमबार, २४ कार्तिक २०७७

अध्यक्ष मोरले स्वदेशी पूँजीलाई परिचालन गरी रोजगारीको सृजना गर्न र उद्योगहरुको क्षमता अभिवृद्धि गरी औद्योगिकरण मार्फत देशको अर्थतन्त्रलाई मजबुत बनाउन परिसंघ सधै क्रियाशिल रहेको बताएका थिए । ...

अख्तियारको ३० ‘स्टिङ अपरेसन’ सहसचिवसमेत पक्राउ
आइतबार, २३ कार्तिक २०७७

आरोपित राना र झालाई असोज २५ गते आयोगको केन्द्रीय कार्यालय टङ्गालले बिगो रु दुई लाख कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ अनुरुप जरिवाना र कैद सजाय मागदाबी गरी विषेश अदालतमा...

प्रधानमन्त्रीको प्रश्नः तपाईँहरु विचार गर्नुहोस् के अहिले मैले राजीनामा दिन मिल्छ ?
बुधबार, १९ कार्तिक २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले आफूले राजीनामा दिएमा देश बर्बादीतर्फ जाने बताएका छन् । त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थानको महाराजगञ्जस्थित मनमोहन सेन्टर एनेक्स भवनको उद्घाटन कार्यक्रममा आज प्रधानमन्त्री ओलीले सञ्चारमाध्यममा...

आर्थिक पत्रकारहरुको क्षमता अभिवृद्धिमा अर्थमन्त्रालयले सहयोग गर्ने
सोमबार, १७ कार्तिक २०७७

वैदेशिक सहयोगलाई पूर्णरुपमा पूर्वाधार विकास तथा प्रविधि हस्तान्तरणमा लगाइ सम्मेलन तथा अन्तरक्रियाजस्ता कार्यक्रमका लागि आउने सहयोग पूरै रोक्ने नाफिजले सुझावमा उल्लेख गरेको छ । ...

प्रस्तावित राजदूतत्रयको संसदीय सुनुवाइ कात्तिक २७ गते हुने
सोमबार, १७ कार्तिक २०७७

संयुक्तराज्य अमेरिका, संयुक्त अधिराज्य र दक्षिण अफ्रिकाका लागि प्रस्तावित नेपाली राजदूतको यही कात्तिक २७ गते संसदीय सुनुवाइ हुने भएको छ ।  सङ्घीय संसद् संसदीय सुनुवाइ समितिको आजको बैठकले तीन देशका...

‘नेकपाको एकतामा गम्भीर संकट उत्पन्न भयो’
आइतबार, १६ कार्तिक २०७७

अर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले पार्टी एकतामा संकट उत्पन्न भएको बताएका छन्। ट्वीट गर्दै उनले एकीकृत पार्टीमा संकट पैदा भएको टिप्पणी गरेका हुन्। ...

निजी क्षेत्रलाई दुःख दिने, अल्झाउने, हतोत्साहित बनाउने पक्षमा छैनौं
शनिबार, १५ कार्तिक २०७७

पहिलो त्रयमासमा लिइएको लक्ष्यको ८७ प्रतिशत राजश्व सङ्कलन भएको छ । विसं २०७७ कात्तिक १३ गतेसम्म रू १८९ अर्ब राजश्व सङ्कलन भएको छ । कोरोना सङ्क्रमण ज्यादै बढेर पुनः बन्दाबन्दीको...

जुम्लामा पनि डिजिटल कर प्रणाली
शनिबार, १५ कार्तिक २०७७

यो प्रणाली सात वटै वडामा लागू भएको छ । यहाँका स्थानीयवासी यसअघि कर तिर्न गाउँपालिकामा धाउनु पर्ने बाध्यता थियो । तर अब वडापालिकाबाटै सुविधा पाएपछि गाउँपालिका धाउनु पर्ने बाध्यता टरेको...

निर्दल, बहुदल भोग्यौं, अबको विकल्प गैर-दलीय प्रणाली ?
शुक्रबार, १४ कार्तिक २०७७

असल शासन पाउन सकेको भए ३० वर्षको यो अवधिमा नेपालीको प्रतिव्यक्ति आय १०/१५ हजार अमेरिकि डलर पुग्न सक्दथ्यो भन्नु अत्युक्ति नहोला । असल शासक पाएका राष्ट्रले छोटो समयमा विकासको उचाइ...

भेटवार्ताका विवरण सार्वजनिक गर्न पूर्व राजदूतको आग्रह
विहीबार, १३ कार्तिक २०७७

नेपाली कांग्रेसका नेता एवं भारतका लागि पूर्व नेपाली राजदूत दीपकुमार उपाध्यायले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुखले गरेको भेटवार्ताबारे विवरण सार्वजनिक गर्न...

असार मसान्तभित्र गरिब घरपरिवार पहिचान र परिचयपत्र वितरण गरिने
बुधबार, १२ कार्तिक २०७७

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गरिब तथा विपन्न वर्गको तथ्यांक नहुँदा राज्यका तर्फबाट राहत तथा सहुलियतका कार्यक्रम सञ्चालन गर्न समस्या भएको र वितरण कार्य पनि उपलब्धिपूर्ण एवं प्रभावकारी हुन नसकेकोे बताए ।

खर्च र आम्दानीको सन्तुलन मिलेन, १८६ अर्ब आम्दानी गर्दा २२३ अर्ब खर्च
बुधबार, १२ कार्तिक २०७७

सरकारले चालु आर्थिक वर्षको कार्तिक ११ गतेसम्म एक खर्ब ८६ अर्ब राजस्व संकलन गरेर दुई खर्ब २३ अर्ब खर्च गरेको छ । सरकारले हालसम्म गरेको खर्च र आम्दानीको प्रवृत्तिलाई हेर्दा...

‘खर्च व्यहोर्न नसक्ने सङ्क्रमितको उपचार निःशुल्क गर्नू’
आइतबार, ०९ कार्तिक २०७७

मन्त्रालयको आइसिएस कोअर्डिनेटर डा गुणराज लोहनीले आइतबार  विज्ञप्ति जारी गर्दै सरकारले तोकेका लक्षित वर्गका बिरामीको उपचार नगरी  स्वास्थ्यमा असर पर्न गएमा अस्पताल स्वयं जिम्मेवार हुने बताएका छन । ...

लुम्बिनी प्रदेशको हिउँदे अधिवेशनको तयारी, एक हजार बिघा सरकारी जग्गा
शनिबार, ०८ कार्तिक २०७७

प्रदेश प्रमुख सचिवसंँग सदन चलाउन सक्ने गरी व्यवस्थापन गर्न सकिने ठोकुवा राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले गरेका छन । ‘हामीले पहिलेदेखि नै भन्दै आएका छौंँ, जिम्मेवारी लिन तयार छौँ’, उहाँले...

सामाजिक सुरक्षा भत्ता लिएर वडाध्यक्ष घरघरमा
शुक्रबार, ०७ कार्तिक २०७७

“अधिकांश हुने खाने भन्दा हुँदा खाने बढी छन्”, वडाध्यक्ष तामाङले उनले भने, “कोभिड –१९ को सङ्क्रमण हुने डरले घरबाट बाहिर जान सक्ने अवस्था छैन । आम्दानीको स्रोत नभएका लागि भत्ता...

सामाजिक सुरक्षा भत्ता लिएर वडाध्यक्ष घरघरमा
शुक्रबार, ०७ कार्तिक २०७७

“अधिकांश हुने खाने भन्दा हुँदा खाने बढी छन्”, वडाध्यक्ष तामाङले उनले भने, “कोभिड –१९ को सङ्क्रमण हुने डरले घरबाट बाहिर जान सक्ने अवस्था छैन । आम्दानीको स्रोत नभएका लागि भत्ता...

भ्रम नफैलाऔँ, संक्रमितको परिवार र अस्पतालले खर्च नबेहोरे सरकारले बेहोर्छः प्रधानमन्त्री (सम्बोधन पूर्णपाठ)
शुक्रबार, ०७ कार्तिक २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले उपचार खर्च बेहोर्न नसकेमा र अस्पतालले पनि उपचार खर्च नबेहोरेमा कोरोना संक्रमितको उपचार सरकारले गर्ने बताएका छन् । देशवासीका नाममा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले कुनै...

आज ४ : २५ मा प्रधानमन्त्रीले देशबासीका नाममा सम्बोधन गर्ने
शुक्रबार, ०७ कार्तिक २०७७

आज प्रधानमन्त्री केपी शर्मा ओलीले  देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आज अपरान्ह ४ः २५ बजे प्रधामन्त्रीको सम्बोधन नेपाल टेलिभिजनबाट प्रशारण हुने जानकारी दिए...

माग भएको ११ वर्षपछि 'क्लिन फिड' लागू
शुक्रबार, ०७ कार्तिक २०७७

नेपालमा क्लिन फिड लागू गर्न पर्छ भनेर माग भएको ११ वर्षपछि लागू भएको  छ । २०६६ सालमा नेपाल विज्ञापन संघ र नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले संयुक्त रुपमा क्लिन फिड...