गैरकानुनीरुपमा बसोबास गरिरहेका विदेशी नागरिकलाई सरकारले देश निकाला गर्ने भएको छ । कात्तिक २७ बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले गैर कानुनीरुपमा बसोबास गरिरहेका तीन जना नागरिकलाइ देश निकाला गर्ने निर्णय गरेको...
सरकारले गत कार्तिक २७ र मंसिर ३ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवम् सञ्चार एवम् सूचनाप्रविधिमन्त्रि पार्वत गुरुङले शुक्रबार मन्त्रिपरिषद्को निर्णयहरु सार्वजनिक गरेका हुन्...
नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं यहि मंसिर ११ देखि १३ गते सम्म काठमाडौंमा हुँदैछ । महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष भएको व्यक्ति स्वतः अध्यक्ष बन्ने व्यवस्था भए अनुरुप हालका वरिष्ठ...
नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनको मिति नजिकिदै जाँदा मतदाताहरूलाई आफ्नो पक्षमा पार्न उम्मेदवारहरूले आ–आफ्नो रणनीति बनाउँदै गएका छन् । खासगरी एसोसिएटस सदस्यहरूबाट आफ्नो समूहका उम्मेदवारलाई जिताउन दुबै पक्ष सक्रिय देखिएका...
अध्यक्ष ओलीले आफूमाथि लगाइएका आरोपबारे लिखित जवाफ दिन १० दिनको समय माग गरेपछि बैठकले त्यसमा सहमति दिएको हो । बैठकपछि पत्रकारलाई जानकारी दिँदै प्रवक्ता श्रेष्ठले भने, “पार्टीमा देखा परेको पार्टी...
शीर्ष नेतृत्वको विवाद हुँदा झगडामा पेट्रोल छर्किदै हिँड्ने व्यक्ति पार्टीभित्र देखा परेको उल्लेख गर्दै उहाँले पार्टीमा सङ्कट परेको बेला झगडा बढाउने कार्यकर्ता उच्छृङ्खल र अराजक भएको टिप्पणी गरे । ...
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आजको सचिवालय बैठक अब १० दिनपछि पुनः बस्ने गरी सकिएको छ । आगामी बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नातर्फबाट राजनीतिक प्रतिवेदन प्रस्तुत...
नेपाल उद्योग वाणिज्य महासंघको आसन्न ५४ औं वार्षिक साधारण सभा तथा नयाँ कार्यसमिति चयन गर्नका लागि मतदाताको सूची सार्वजनिक गरेको छ । महासंघले आज पहिलो पटक आसन्न मतदाताहरूको सूची सार्वजनिक...
कोभिडका कारण रोजगारी गुमाएकालाई काठमाडौं महानगरपालिकाले श्रममा आधारित रोजगारी दिने भएको छ । महानगरले आज शुक्रबार एक सूचना जारी गर्दै सम्बन्धित वडा कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ । महानगरले...
अर्थ मन्त्रालयले राजस्व समूहका पाँच दर्जनभन्दा बढी उपसचिवको सरुवा गरेको छ । मन्त्रालयले बिहीबार उपसचिवहरूलाई मन्त्रालयसहित विभिन्न कार्यालय भन्सार तथा आन्तरिक राजस्व कार्यालय तथा आन्तरिक राजस्व विभाग र भन्सार विभागमा...
आर्थक वर्ष २०७६/७७ मा कूल ११ अर्ब ३९ करोड ९५ लाख रूपैयाँ बेरुजु देखिएको छ। आन्तरिक लेखापरीक्षणमा देखिएको उक्त बेरुजु सेमटिएको प्रतिवेदन महालेखा नियन्त्रक कार्यालयले आज अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई बुझाएको...
सरकारले अमेरिकी सहायता स्वीकार गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पार्वत गुरुङले अमेरिकी सहायता स्वीकार गर्ने निर्णय गरेको बताएका हुन् । ...
सरकारले मंसिर ३० गतेसम्म अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने निर्णय गरेको छ। कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै सरकारले मंसिर ३० गतेसम्मलाई सीमा नाका बन्द गर्ने निर्णय गरेको...
फजुल खर्चमा नियन्त्रण गर्न सरकारले नयाँ मापदण्ड बनाएर पारित गरेको छ । राजस्व आम्दानी घटेको तथा दायित्व बढेर आर्थिक स्रोतमा चाप बढिरहेका बेला सरकारले सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्ने सम्बन्धी...
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले निजी क्षेत्रको मनोबल र आत्मविश्वास बढाएर काम गर्ने बताएका छन् । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठलगायतको प्रतिनिधिमण्डलसँगको भेटमा अर्थमन्त्री पौडेलले निजी क्षेत्रलाई सहयोग र...
सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यका रुपमा संवैधानिक काम गर्न बाटो खुलेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वभरप्रसाद...
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले राष्ट्रिय विभूति तथा समाज सुधारक महागुरु फाल्गुनन्दको प्रेरणादायी उपदेश र मार्गदर्शनलाई पालना गरेमा राष्ट्रिय एकता अझ सबल हुने बताएका छन् । फाल्गुनन्दको १३६...
आगामी मंसिर ११, १२ र १३ गते हुने निजी उद्यमी व्यवसायीहरूको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको ५४ औ साधारणसभा तथा नयाँ कार्यसमिति चयन हुँदैछ । साधारणसभा नजिकिदै जाँदा महासंघका...
सरकारले पुस्तकमा लगाइँदै आएको कर हटाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले पुस्तकमा लगाइँदै आएको कर हटाउने निर्णय गरेको हो । ...
प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले मुलुकको औपचारिक नाम 'नेपाल' मात्रै राख्ने र 'संघीय लोकतान्त्रिक गणतन्त्र, नेपाल' नलेख्ने भनेर गरेको निर्णय कार्यान्वयन नगर्न सरकारलाई निर्देशन दिएको छ । सोमबार बसेको बैठकले...