aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 
शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री खाणका तर्फबाट बहस सुरु
मंगलबार, ३० जेठ २०८०

नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पठाउने लोभ देखाएर करोडौँ रकम असुल भएको घटनामा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाणका तर्फबाट आजदेखि काठमाडौँ जिल्ला अदालतमा बहस सुरु भएको छ । उनका पक्षबाट बहस...

मधेस प्रदेश सरकार बजेट ल्याउने अन्तिम तयारीमा
सोमबार, २९ जेठ २०८०

प्रदेश सरकार अर्थ मन्त्रालयका सचिव प्रेमप्रसाद भट्टराईले सरकारले आगामी आवका लागि करिब रु ३५ अर्ब बराबरको बजेट ल्याउने तयारी गरेको छ । “चालु वर्षभन्दा आगामी वर्षमा बजेटको आकार घटेर आउने...

मन्त्रिपरिषदका सदस्यहरु पशुपति जाँदा डा भट्टराईले गरे यस्तो टिप्पणी
आइतबार, २८ जेठ २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषदका सबैजना टिम लिएर शनिबार पशुपतिनाथ मन्दिर पुगेका थिए। प्रधानमन्त्री, अर्थमन्त्री डा.प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपी साउद, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, ऊर्जा, जलस्रोत तथा...

समाजवादी प्रेस सङ्गठनको अध्यक्षमा सुवेदी, अरु कुन पदमा को विजयी बने ?
आइतबार, २८ जेठ २०८०

आइतबार बिहान सम्पन्न अन्तिम मतपरिणामअनुसार सुवेदीले प्रतिस्पर्धी भूपराज खड्कालाई २८ मतले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । सुवेदीले एक सय ४७ मत प्राप्त गरी विजयी हुँदा खड्काले एक सय...

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, वार्षिक बजेटका विषयमै छलफल जारी रहने
आइतबार, २८ जेठ २०८०

विनियोजन विधेयक २०८० र राष्ट्र ऋण उठाउने विधेयक २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूची रहेको छ । ...

आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटको चटारोमा प्रदेश सरकार, कसको तयारी कस्तो छ ?
शनिबार, २७ जेठ २०८०

१३ जना सांसद रहेको नेकपा (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन नै फिर्ता लिइदिएपछि नेकपा (एमाले) नेतृत्वको सरकार अल्पमतमा छ । जसले गर्दा हिक्मतबहादुर कार्की नेतृत्वको प्रदेश सरकारले अध्यादेशमार्फत बजेट ल्याउने...

लुम्बिनी प्रदेश नीति तथा कार्यक्रम : समृद्ध, समुन्नत प्रदेश बनाउन रणनीतिक प्राथमिकतामा जोड
शनिबार, २७ जेठ २०८०

नीति तथा कार्यक्रममा कृषि क्षेत्रको व्यावसायिक प्रवर्द्धनका लागि खाद्य तथा पोषण सुरक्षा सुनिश्चित गर्न तथा कृषि उपजको आयात प्रतिस्थापन गर्न कृषिको आधुनिकीकरण र व्यावसायीकरणमार्फत उत्पादन र उत्पादकत्व वृद्धिका लागि बाली÷वस्तु...

समानुपातिक बजेट वितरण गर्न सांसदको माग
शनिबार, २७ जेठ २०८०

उत्पादनमूलक अर्थतन्त्रलाई ध्यान दिँदै समग्र विकास केन्द्रमा राख्नुपर्नेमा जोड दिँदै उनीहरूले विद्यमान आर्थिक सङ्कटको मोचन गर्ने बाटोमा बजेट लक्षित नभएको टिप्पणी गरे । छलफलमा सांसद् देवप्रसाद तिमिल्सिना, दामोदार भण्डारी हृदयराम...

जिल्ला निर्वाचन कार्यालय खारेज गर्न लागिएको होइनः प्रम
शुक्रबार, २६ जेठ २०८०

सोही कार्यक्रममा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतले जिल्ला निर्वाचन कार्यालयको विषयमा आयोगको धारणा अनुसार व्यवस्थापन गरिने बताउँदै लोकतन्त्रमा विश्वास गर्ने वर्तमान सरकारबाट आयोगको स्वतन्त्रता, स्वायत्तत्ता...

विश्व अर्थतन्त्र अनिश्चित दिशामा छ, गरिब मुलुकहरू चरम गरिबीमा जाँदैछन् : विश्व बैंक
शुक्रबार, २६ जेठ २०८०

विकसित अर्थतन्त्रहरू मात्र होइन विकासशील विश्वका विकसित अर्थतन्त्रहरू नै ठूलो जोखिममा रहेको उनले बताएका छन् । उनले भनेका छन् "धेरै उदाउँदा बजार र विकासशील मुलुकहरूले अहिले उन्नत अर्थतन्त्रहरूमा देखिएको बैङ्किङ तनावबाट...

'घरजग्गा र सेयर बजारमा लगानी गर्दा विशेष सतर्क हुनुहोस्'
शुक्रबार, २६ जेठ २०८०

बुधबार काठमाडौँको एक होटलमा बैंकका अध्यक्ष र सञ्चालकहरूलाई बोलाएरै गभर्नरले भने भने, ‘घरजग्गा र सेयर बजारमा लगानी गर्दा विशेष सतर्क हुनुहोस् ।’ यसले तुरुन्तै सेयर बजारमा कुनै उत्साह नजाग्ने निश्चित...

भूमि बैंकको अवधारणा लागू गर्ने तयारीमा गण्डकी प्रदेश सरकार
शुक्रबार, २६ जेठ २०८०

आयातलाई प्रतिस्थापन गर्ने उद्देश्यले कृषिजन्य उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थ उपलब्ध गराउन चक्लाबन्दी गर्ने सरकारको योजना छ ।  चक्लाबन्दी गरिएका तथा अन्य क्षेत्रहरूमा समेत कृषकलाई उद्यमी र कृषिलाई उद्योग बनाउने...

लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै
शुक्रबार, २६ जेठ २०८०

लुम्बिनी प्रदेशसभा नियमावली २०७९ को नियम ३ को उपनियम (३) बमोजिम बैठक आह्वान गरिएको हो । ...

प्रतिनिधिसभाको बैठक आज पनि, बजेटको विषयमै छलफल हुने
शुक्रबार, २६ जेठ २०८०

यस अघिको बैठकमा सत्तापक्षका सांसदहरूले बजेटमा आएका विषयवस्तु राम्रा भएका बताउँदै कार्यान्वयनमा जोड दिए । यसैगरी प्रतिपक्षका सांसदहरूले भने बजेटले मुलुकको वर्तमान आर्थिक समस्या सम्बोधन गर्न नसक्ने तर्क गरेका थिए...

अखण्ड नक्साबारे भारतीय विदेशमन्त्रीले के भने ?
शुक्रबार, २६ जेठ २०८०

उक्त नक्साका सम्बन्धमा यसअघि मन्त्रालयका प्रवक्ताले स्पष्ट पारिसकेको उल्लेख गर्दै विदेशमन्त्री जयशङ्करले सो नक्साकै तल साइनबोर्डमा ऐतिहासिक अशोक साम्राज्यको नक्साका बारेमा वर्णन गरिएको समेत बताए । ...

नेपाललाई बदल्न भ्रष्टाचारको अन्त्य गर्नु जरुरी छ : डा. भट्टराई
शुक्रबार, २६ जेठ २०८०

भक्तपुरमा सुरु भएको पार्टीको दुई दिने केन्द्रीय समिति बैठकमा उनले देशमा भ्रष्टाचार नगर्ने मानिस पाउन मुस्किल भएको वर्तमान अवस्थामा भ्रष्टाचारको अन्त्य गर्ने सङ्कल्प नेतादेखि कर्मचारीसम्ममा हुनुपर्ने बताएका हुन् । ...

‘जब पर्‍यो राति तब बुढी ताती’ भन्दै विनोद चौधरीले गरे किसानको चिन्ता
विहीबार, २५ जेठ २०८०

बजेटले (बुँदा नम्बर ४९४) आगामी आर्थिक बर्षमा ६ प्रतिशतको आर्थिक बृद्धिदर हासिल गर्ने लक्ष्य लिएको छ । चालू आर्थिक बर्षमा २ प्रतिशतको हाराहारीमा मात्रै आर्थिक बृद्धिदर हासिल हुने पृष्ठभुमिमा यो...

कोशी प्रदेश सरकारले गरेका निर्णयहरु के–के छन् ?
विहीबार, २५ जेठ २०८०

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न जारी भएको अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक प्रदेशसभामा पेस गर्ने निर्णय गरेको हो । ...

प्रदेश सरकारको नीति कार्यक्रम : ‘कृषिमा आत्मनिर्भर सुदूरपश्चिम प्रदेश अभियान’
विहीबार, २५ जेठ २०८०

कृषिमा आधारित उद्योग एवं उद्यमशीलताको विकास गर्दै बृहत् एवं विशेष उत्पादन तथा औद्योगिकीकरण कार्यक्रम सञ्चालन गरिने, खाद्य एवं पोषण सुरक्षा सुनिश्चित गर्न ‘स्थानीय कृषिवस्तु उपभोग गरौँ स् खाद्य एवं पोषण...

प्रदेश सरकारको नीति कार्यक्रम : कृषि क्षेत्र प्राथमिकतामा
बुधबार, २४ जेठ २०८०

किसानका समस्यालाई सम्बोधन हुने गरी सरकारको नीति तथा कार्यक्रममा कृषि क्षेत्रले प्राथमिकता पाउँदा अन्नबालीको भण्डार मानिएको मधेस प्रदेशको कृषि क्षेत्रमा सुधार आउने सङ्केत देखिएको किसानले बताएका छन् । नीति तथा...