राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं संसदीय दलका नेता रवि लामिछानेले सरकार अल्मलिँदा जनताको मुद्दा ओझेलमा परेको बताएका छन् । प्रतिनिधिसभाको आज बसेको बैठकमा विभिन्न मन्त्रालयअन्र्तगत विनियोजित बजेटमाथिको छलफलमा उनले सरकारले...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतका वर्षमा जस्तो यसवर्ष रासायनिक मलको अभाव नहुने दाबी गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा ‘प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर’ का क्रममा सांसदले राखेको जिज्ञासाको जवाफ दिँदै उनले...
पूर्व बैंकर अनिल केशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन् । रास्वपाको पहिलो बार्षिकोत्सवको दिन शाह रास्वपामा प्रवेश गरेका हुन् । उनलाई प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी सहित पार्टी...
जसको जहाँ जे स्वार्थ गाँसिएको छ त्यही अनुसार अपेक्षा गर्ने गर्छन् । तर, सबैको प्यारो वस्तु अर्थात् नेपाली मुद्राको मूल्य स्थिर बनाएर राख्ने काम मौद्रिक नीतिले गर्नु पर्छ । जब...
तेस्रो नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रममा महानगरले आगामी आर्थिक वर्षमा आवधिक योजना र मध्यकालीन खर्च संरचना तर्जुमा गरी सोहीअनुसार वार्षिक बजेट तथा कार्यक्रम तर्जुमा गर्ने, कार्यक्रम कार्यान्वयन कार्ययोजना तथा खरिद...
स्वास्थ्यका लागि हानीकारण उत्पादन रक्सी, गुटखा, तम्बाखु, फलाम, सिमेन्ट, जंगफूड, पेन्टस र ईटा उद्योगलाई व्यवसायीक करमा थप ५० प्रतिशत कर लगाउने घोषणा भएको हो । त्यस्तै, महानगभित्र सञ्चालित ईटा उद्योगको...
पूर्वप्रधानमन्त्री समेत रहेका उनले ‘कथित समाजवादी मोर्चा’ भन्दै सामाजिक सञ्जालमा कडा टिप्पणी गरेका छन् । उनले समाजवादी मोर्चाको नियतप्रति नै प्रश्न उठाउँदै यसलाई सत्ता स्वार्थको हतियार नबनाउन कडा शब्दमा चेतावनी...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पार्टीको नीति, विचार र सिद्धान्तसम्बन्धी दस्तावेजलाई अन्तिम रुप दिन आज १७ सदस्यीय कार्यदल गठन गरेको छ । पार्टीका महामन्त्री डा मुकुल ढकालको नेतृत्वमा उक्त कार्यदल बनाइएको...
अर्थमन्त्री डा. प्रकाशशरण महतले सामाजिक सुरक्षाको दायित्व बढेका कारण पुँजीगत शीर्षकको बजेट कम बिनियोजन भएको बताएका छन् । आज मोरङ व्यापार सङ्घको ६६औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै अर्थमन्त्री महतले सामाजिक...
अर्थविद् तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले सरकारले अप्रिय तर बोल्ड निर्णय गर्दै बजेट ल्याउने अपेक्षा गरिएकोमा सो नभएको बताएका छन् । सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा बजेटमाथि टिप्पणी...
यसअघी निजी स्वास्थ्य संस्था र मेडिकल कलेजबाट समेत स्वास्थ्य बीमाका कार्यक्रम संचालन गर्दै आएकोमा सरकारले अब त्यसलाई सरकारी, सामुदायिक र सहकारी अस्पतालमा मात्र सीमित गर्ने भएको छ । त्यसले नै...
जसपाका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले समाजवादको उद्देश्य प्राप्तिका लागि १५ बुँदे वैचारिक एवं राजनीतिक प्रतिबद्धता तयार गरिएको जानकारी दिए । ...
पछिल्लो दुई साता यता नेपालको वित्तीय क्षेत्र निकै तनावमा छ । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को लागि बजेट सार्वजनिक गर्दा पहिले छुट गरिएको भनिएका करहरू असुल्न समय सीमा नै...
उप महानगरका उपमेयर राजेश बानियाँका अनुसार आगामी आर्थिक वर्षको लागि २ अर्ब ६० करोड ६५ लाख ४० हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको बताए । आन्तरिक स्रोतबाट आन्तरिक स्रोतबाट ८३...
आम्दानी वृद्धि हुने खालका ठोस योजना नल्याइँदा आन्तरिक आम्दानी कमजोर देखिएको हो । ...
संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा लीलानाथ श्रेष्ठ र प्रेम सुवालले संघीय मामिलाको, योगेश भट्टराईले पर्यटन मन्त्रालयको, कृष्णगोपाल श्रेष्ठ र सुमना श्रेष्ठले स्वास्थ्य मन्त्रालयको शीर्षकको रकमलाई...
प्रधानमन्त्रीले स्थानीयको माग सम्बोधन गर्न पनि कुनै कसर बाँकी नराख्ने विश्वास दिलाए । आयोजनास्थल प्रधानमन्त्री आउँदै गरेको थाहा पाएर हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन ह्याल्मोलगायतका पदाधिकारी पनि आफ्ना समस्या सुनाउन...
कामबाट राजस्व परिचालन गरिसकेपछि आर्थिक विकासका लागि चाहिने पूर्वाधार बनाउन सम्भव हुन्छ । साथै शिक्षा, स्वास्थ्य, खानेपानीसहित सामाजिक सेवा-सुविधा नागरिकमा पुन्याउनसमेत सहज हुन्छ । त्यसकारण राजस्वलाई विकासको मुल पनि मानिन्छ...
आगामी आर्थिक वर्ष २०८०/८१ को लागि बजेट ल्याएका छन् । प्रदेश सरकारहरूले आगामी आर्थिक वर्षको लागि आज प्रदेशसभामा बजेट प्रस्तुत गरेका हुन् । ...
अनुमानित बजेट संरचनामा लुम्बिनी सरकारले सङ्घीय सरकारबाट राजश्व बाँडफाँटबाट मार्फत ११ अर्ब ३१ करोड ७४ लाख प्राप्त हुने अनुमान गरेको छ भने रोयल्टीका रुपमा ३९ करोड प्राप्त हुने अनुमान छ...