aarthiknews.com शुक्रबार, १७ जेठ २०८२   Friday, 30 May, 2025
 
शेरबहादुर पत्नी आरजुको आपत्ति, आधारहिन आरोप लगाएर फसाउन खोजियो
मंगलबार, १९ बैशाख २०८०

प्रतिनिधिसभा सदस्य समेत रहेकी उनले उनले नियोजित रुपमा आफ्नो चरित्र हत्या गर्ने उद्देश्यसहित केही व्यक्तिहरुले सञ्चारमाध्यममा बोलेको पनि दाबी गरेकी छन् । ...

एमाले सांसद कोइरीको पद गयो, अदालतबाट पक्राउ पुर्जी जारी
मंगलबार, १९ बैशाख २०८०

सभामुख घिमिरेको निर्देशनअनुसार संघीय संसद् सचिवालयले मंगलबार सूचना टाँसेर कोइरीको सांसद पद निलम्बनमा परेको जानकारी दिएको हो  । कोइरीविरुद्ध फौजदारी अभियोगमा अदालतबाट पक्राउ पुर्जी जारी भएको छ र प्रहरीको फरार...

डा. चन्द्र भण्डारी फेरि अस्पताल भर्ना, कस्तो छ स्वास्थ्य अवास्था ?
मंगलबार, १९ बैशाख २०८०

डा भण्डारीलाई यसअघि भारतको मुम्बईमा रहेको नेशनल बर्न सेन्टरमा उपचार गराइएको थियो । भारतबाट आइतबार स्वदेश फर्किएका भण्डारीको शरीरका अधिकांश भागमा जलेको घाउ रहेको छ । ...

उपचार खर्च आफैँ बेहोर्ने राष्ट्रपतिको घोषणा
मंगलबार, १९ बैशाख २०८०

राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो उपचारमा भएको खर्च स्वयम्ले बेहोर्ने राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले जारी गरेको प्रेस विज्ञप्तिमा भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान...

आईएमएफले नेपाललाई ५ करोड २८ लाख अमेरिकी डलर दिने
मंगलबार, १९ बैशाख २०८०

अर्थ मन्त्री डा प्रकाश शरण महत र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गत वर्ष विस्तारित कर्जा सुविधा लिँदा गरेका प्रतिबद्धता अनुसार नीतिगत सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेपछि आईएमएफले ईसिएफको...

ब्रिक्स प्लस, डलरको तीव्र पतन र विश्व अर्थतन्त्रमा नयाँ युगको थालनी
मंगलबार, १९ बैशाख २०८०

विश्वव्यापी सञ्चितिमा  डलरको अंश सन् २००१ मा ७३ प्रतिशत थियो भने सन् २०२१ मा झरेर ५५ प्रतिशतमा आयो ।त्यसले निरन्तरता पाउँदा सन् २०२२ मा ४७ प्रतिशतमा झर्‍यो । मुख्य कुरा...

सरकार र डा महावीर पुनबीचमा सात बुँदे सहमति
सोमबार, १८ बैशाख २०८०

सरकारले  विष्कारका लागि विकास बजेटको एक प्रतिशत रकम छुट्याउन सहमत जनाएको छ । सहमतिअनुसार अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कारसम्बन्धी कार्यहरु एकीकृत रुपमा सञ्चालन गर्न कोष स्थापना गर्ने छ ।...

नागरिक उन्मुक्ति पार्टीसहित चार पार्टीबीच एकता घोषणासभा
सोमबार, १८ बैशाख २०८०

उन्मुक्ति पार्टीकी राष्ट्रिय अध्यक्ष एवं भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरी, मञ्चका अध्यक्ष ज्ञानबहादुर गुरुङ, समाजका संयोजक  त्रिनारायण राजवंशी र अध्यक्ष दिनेशराज राजवंशी र अभियानका विनोद पाण्डेद्वारा...

‘घण्टी घरको कथा: जहाँ साइकल लिएर छिर्न अनुमति छैन’
सोमबार, १८ बैशाख २०८०

साइकल यात्री पुष्कर शाहले राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय वसुन्धराभित्र साइकल लिएर जान नपाएको गुनासो गरेका छन् । रास्वपा पार्टी कार्यालय वसुन्धरा पुगेका शाहलाई साइकल लिएर छिर्न अनुमति छैन भन्दै रोकिएको...

केन्द्रीय तथ्याङ्क विभागले नै स्विकार्‍यो आर्थिक मन्दी, अर्थतन्त्र सुध्रिएको सरकारी दाबी झुट साबित
सोमबार, १८ बैशाख २०८०

केन्द्रीय तथ्याङ्क विभागले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को प्रतिवेदनले अर्थतन्त्र मन्दीमा गएको औँल्याए सँगै यसअघिको सरकारी दाबी झुट साबित भएको हो ।  सो...

रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै
सोमबार, १८ बैशाख २०८०

पार्टीका उपसभापति डोलप्रसाद अर्यालका अनुसार आज पार्टी कार्यालय वसुन्धरामा बिहान ११ बजे केन्द्रीय समितिको बैठक र दिउँसो ३ बजे संसदीय दलको बैठक बस्नेछ । उनका अनुसार केन्द्रीय समितिको बैठकमा सरकारलाई...

रास्वपाको बैठक आज बस्दै, रविलाई संसदीय दलको नेता बनाउनेदेखि सरकारबारे निर्णय गर्ने
सोमबार, १८ बैशाख २०८०

रास्वपाको दुवै समितिको बैठक आज बिहान ११ बजे र दिउँसो ३ बजे केन्द्रीय कार्यालय बसुन्धारामा बस्न लागेको जानकारी प्राप्त भएको छ । रास्वपाले आज सरकारले दिएको समर्थनमा सन्दर्भमा निर्णय लिने...

‘योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम अनिवार्य लागू गर्न पहल गर्छु’
सोमबार, १८ बैशाख २०८०

नेपालमा श्रमजीवी जनसमुदायले आफ्नो अधिकारका निमित्त सङ्घर्ष र बलिदानका अनेकौँ कीर्तिमान कायम गरेका र मजदुरसहित उत्पीडित जाति, क्षेत्र, लिङ्ग र समुदायका जनताको सङ्घर्ष र बलिदानको कीर्तिमानकै कारण देशमा सङ्घीय लोकतान्त्रिक...

राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना लागे कम्बोडिया
सोमबार, १८ बैशाख २०८०

उक्त कार्यक्रममा कम्बोडियाका प्रधानमन्त्री हुनसेनलाई वल्ड बुद्धिष्ट फाउन्डेसनको पेट्रोन अफ द वल्र्ड  बुद्धिष्ट अनोररी डक्ट्रेट इन ह्युमानिटीको मानार्थ पदवि प्रदान गर्ने कार्यक्रम रहेको जनाइएको छ । ...

श्रमिक अधिकारलाई सुनिश्चित गर्नेतर्फ अग्रसर हुन प्रेरणा प्रदान गरोस् : राष्ट्रपति पौडेल
सोमबार, १८ बैशाख २०८०

नेपालको संविधानले सम्पूर्ण नागरिकका लागि रोजगारीको हक कायम गर्दै प्रत्येक श्रमिकका लागि उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकलाई समेत सुनिश्चित गरेको जनाउँदै राष्ट्रपति पौडेलले मुलुकमा लोकतन्त्रात्मक, समाजवादोन्मुख...

११ दिनपछि स्वदेश फर्किए राष्ट्रपति पौडेल
सोमबार, १८ बैशाख २०८०

उनको भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)मा उपचार भएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति पौडेल यही वैशाख ६ गते उपचारका लागि भारत प्रस्थान गरेका थिए...

उत्पादन र रोजगार लक्षित नीति, कार्यक्रम र बजेट ल्याउँछौँः  प्रधानमन्त्री
आइतबार, १७ बैशाख २०८०

“कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिएर मात्र समृद्धिको लक्ष्य हासिल गर्न सकिन्छ । यसपटकको नीति, कार्यक्रम र बजेटमा उत्पादन तथा रोजगारी सिर्जनाका लागि नयाँ कार्यक्रम ल्याउने तयारी गरिरहेका छौँ । तपाईंहरूको...

प्रधानमन्त्री र रवि लामिछानेबिच भेटवार्ता, सरकारमा जाला रास्वपा ?
आइतबार, १७ बैशाख २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा मुलुकको समसामयिक राजनीतिक अवस्थाबारे कुराकानी भएको रास्वपाका उपसभापति डोलप्रसाद...

यो काम गर्ने समय हो, विदेश भ्रमणको होइन: मन्त्री किराँती
आइतबार, १७ बैशाख २०८०

दुई देशबिचको औपचारिक बाहेक विदेश भ्रमण नगर्ने जानकारी दिँदै उनले भनेका छन्, ‘विदेश घुमाउने र निम्तो दिने सिलसिलाले २५ प्रतिशत समय खर्च भइरहेको छ । यो काम गर्ने समय हो,...

मुलुकको अर्थतन्त्र ओरालो लाग्नु चिन्ताको विषय हो : अध्यक्ष ओली
आइतबार, १७ बैशाख २०८०

कानुन कार्यान्वयन प्रभावकारी नहुँदा देशको राजनीति अस्थिरता, अराजकता र कानुनविहीनतातर्फ गएको टिप्पणी गर्दै अध्यक्ष ओलीले सामाजिक मूल्य मान्यता कमजोर भएको बताए । भत्कन लागेका मूल्य, मान्यतालाई पुनःस्थापित गर्न एमाले कार्यकर्ताले...