जग्गाको मूल्य नै धेरै भएपछि सम्पत्ति किनेर अपार्टमेन्ट बनाएर अथवा र परियोजना विकास गर्न नसकिने अवस्था बनेको छ । घरजग्गाको मूल्य नियन्त्रणका लागि अविलम्वन कोसिस गरौँ । जथाभाबी मूल्य वृद्धिका कारणले...
मुख्यमन्त्रीमा नियुक्त पाण्डे गोरखा–२ ९२० बाट प्रदेशसभा सदस्यमा निर्वाचित भए । विश्वासको मत गुमाउँदै एमाले नेतृत्वको सरकार ढलेपछि यहाँ नयाँ गठबन्धन सरकार बनेको हो । मुख्यमन्त्रीको शपथ शुक्रबार हुने प्रदेश...
प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमतको सरकार गठनका लागि दिएको समय आज अपराह्न ४ बजे सकिँदैछ । नेपाली कांग्रेसका प्रदेशसभा सदस्य विन्दुकुमार थापाले तोकिएको...
उनले भने, “अर्थतन्त्र सङ्कटमुक्त भइसकेको छैन । तर, पैसा छैन भन्दैमा हामीले काम गर्न र पहल लिन छोड्नुहुँदैन । जहाँ सङ्कट हुन्छ, त्यहाँ सम्भावना पनि हुन्छ ।” ...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूमिसम्बन्धी विद्यमान व्यवस्थामा क्रान्तिकारी निर्णय लिएर मात्रै वर्षौँंदेखि थाँती रहेका समस्याको प्याकेजमा समाधान सम्भव भएको बताएका छन् । राष्ट्रिय भूमि आयोगका पदाधिकारीलाई आज प्रधानमन्त्री निवास बालुवाटारमा...
उनले भने, ‘कुनै पनि तहमा माथि देखाएर जिम्मेवारी दुरुपयोग गर्ने अथवा अनुचित काम गर्ने छुट कसैलाई छैन । भन्सार चुहावट गर्ने प्रवृत्तिलाई हामी क्षमा दिँदैनौं, मलाई विश्वास छ, तपाईंहरुले राम्रो...
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ मा ‘पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गतको कुनै निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको दश प्रतिशतभन्दा कम सदर मत पाउने...
त्यसो त सुनको मूल्य अहिले मात्रै बढेको होइन । वि.सं. २०५९ सालदेखि वि.सं. २०६९ सालसम्मको एक दशकमा सुनको मूल्यमा निरन्तर वृद्धि भएको महासङ्घको तथ्याङ्कमा देखिन्छ । अध्ययनको पहिलो दशक मा...
गुहमन्त्री श्रेष्ठले कोशी नामकरणको विरोध गर्ने समूहले कालोझण्डा प्रदर्शन र ढुंगामुढा गर्ने प्रयास गरेको बताएका छन । ढुंगामुढा गर्ने एकजनालाई पक्राउ गरेको बताएका छन् । ...
उनले भनिन्, ‘हाम्रो देशको राष्ट्रपतिज्यू करिब १० दिनदेखि भारतमा उपचार गरिराख्नुभएको छ । बिरामी हुनुहुन्छ भन्ने हामीले सुनेका छौँ । तर सरकारबाट यसको आधिकारिकता के भएको हो उहाँलाई ? नेपालमा...
अहिले केही सीमित मान्छेहरू मालामाल हुने, धनी हुने, जसरी पनि पैसा कमाउने प्रवृत्ति छ । यसलाई पनि कुनै न कुनै रुपमा नियन्त्रण गर्नुपर्ने आवश्यकता रहेको उनको तर्क छ । उनले...
उनका निकटतम प्रतिद्धन्द्धी जनमत पार्टीका शिवचन्द्र कुशवाहले २३ हजार ३ सय ३४ मत ल्याएका छन् । नेकपा एमालेका पुरुषोतम पौडेलले १० हजार २ सय १६ मत ल्याए र राष्ट्रिय स्वतन्त्र पार्टीका...
कृषि तथा पशुपन्छी मन्त्रालयको प्रस्तावमा जग्गा कित्ताकाटको विषय छलफलका लागि समितिमा पठाउने निर्णय गरेको जानकारी दिए । उनका अनुसार सशस्त्र प्रहरीको नियमावली समेत संशोधन गरेको छ । बैठकले काठमाडौँ–तराई मधेस...
दोस्रो स्थानमा जनमत पार्टका शिवचन्द्र कुशवाहले १७ हजार ७ सय ९७ मत ल्याएका छन् भने नेकपा एमालेका पुरुषोतम पौडेलले पनि ६ हजार १ सय २१ मत ल्याएका छन् । राष्ट्रिय स्वतन्त्र...
सेबोनको कर्तव्य के हो भन्ने स्मरण गराउँदै सोधिएको चौथो प्रश्न छ - नेपाल धितोपत्र बोर्ड सरकारी निकाय हो। झन्डै ६० अर्ब रुपैयाँ बराबरको जायजेथा भएको सरकारी संस्थान नेप्सेको जगेर्ना तथा...
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले मुलुकको समृद्धि र अर्थतन्त्रमा टेवा पु¥याउने राष्ट्रिय गौरव र रुपान्तकारणकारी आयोजना तोकिएको समयसीमाभित्र सक्ने निर्माण व्यवसायीलाई जस्तोसुकै आवश्यक सहयोग पु¥याउन सरकार तयार रहेको बताएका...
आफ्नो पार्टीको कोर टिमले लगाएको भन्दै श्रेष्ठले मेडिकल व्यापारी दुर्गा प्रसाईसँग दुई करोडौं रकमको बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि रास्वपाले श्रेष्ठलाई कारवाही गरेको थियो। ...
सांसद धनराज गुरुङले मुलुकको अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न सत्तापक्ष र प्रतिपक्षले एकबताबद्ध भएर सामूहिक प्रयत्न गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनले मुलुक आर्थिक महासङ्कटमा परेकाले...
बारा–२ को कलैस्थित शिक्षा तालिम केन्द्रमा मतगणना जारी छ । पछिल्लो मतपरिणाम अनुसार जनता समाजवादी पार्टी (जसपा) का उपेन्द्र यादवलाई को अग्रता कायमै रहेको छ । ...
चितवन क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको शानदार जित भएको छ । उनले उनका प्रतिस्पर्धीहरु भन्दा अत्याधित मत लयाएर विजयी भएका हुन्...