बैंक, वित्तीय संस्था र सहकारी क्षेत्रका समस्याले अहिले बजार तरङ्गीत छ । कर्जाको साँवाब्याज तिर्न नसकिने भन्दै ऋणी आन्दोलित छन् । वित्तीय क्षेत्रमा देखिएका यस्ता समस्याबारे आज प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले...
पन्ध्रौँ पञ्चवर्षीय योजना (आर्थिक वर्ष २०७६/७७–२०८०/८१) कार्यान्वयनको यो अन्तिम वर्ष हो । सरकारले यो आवधिक योजनाको समीक्षा र १६औँ आवधिक योजनाको तयारी यसै वर्ष थालिसक्नुपर्नेछ । नयाँ आवधिक योजनाका लागि...
माधवकुमार नेपाल र महासचिव घनश्याम भुसाल सहभागी थिए । त्यस्तै जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र नेता राजेन्द्र श्रेष्ठ, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायतको सहभागिता छ ।
उनले अझ अघि थपे यो प्रकरण कसरी टुंगिन्छ भन्ने अझै हेर्न बाँकी छ । ‘जति तान्दा पुग्छ, त्यति मात्रै जाने हो कि ।’ नक्कली शरणार्थी प्रकरणमा तानिएका पूर्व उपप्रधानमन्त्री टोपबहादुर...
रास्वपाका धेरैजसो पदाधिकारी तथा सदस्यहरु सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षमा बसी जनताको बीचमा जानुपर्ने पक्षमा रहेका थिए । यसअघि रास्वपकाको बैठक सोमबार दुईपटक बसेको थियो । ...
सोमबारको बैठकमा आवश्यक निर्णय लिनका लागि ठोस गृहकार्य नपुगेको भन्दै शुक्रबार (आज) फेरि बैठक बसेर निर्णय गर्ने सहमति गरेको थियो । सोमबारको बैठक गर्नुभन्दा अगाडि पार्टी सभापति रवि लामिछानेले नेकपा...
लग्न जो कोहिलाई पनि कानुनी कारबाहीमा ल्याउन पर्छ, यस्तो खाले क्रियाकलापको जति निन्दा गरेपनि अपर्याप्त हुन्छ।’ उनले भने, छानबिन गर्दै जाँदा कानुनी प्रश्न आफूतिर पनि आयो भने के हुन्छ भन्ने प्रश्नमा...
आज दिउँसो बस्ने केन्द्रीय समितिको बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा पार्टीको सहभागिताबारे छलफल गर्ने छ । यसैगरी पछिल्लो समसामयिक राजनीतिक विषय तथा बदलिँदो राजनीतिक परिस्थितिका बारेमा आजको बैठकमा छलफल...
सरकारले आफूले गराउन चाहेका योजनालाई पुरा गराउने सक्ने क्षमता राखेपछि मात्र ठेक्का आह्वान गर्नुपर्ने उनको भनाई छ । उनी भन्छन्, ‘हामीले त ६० देखि ७० अर्ब रुपैयाँ भुक्तानी लिन बाँकी...
प्रधानमन्त्रीले नक्कली शरणार्थी बनाउने र त्यससँग जोडिएर गैरकानुनी रुपमा आर्थिक चलखेल गर्नेलाई कानुनी दायरामा ल्याउनका लागि सरकारले अधिकतम पहल गर्ने बताएको उनको सचिवालयले जनाएको छ । आगामी आर्थिक वर्षको नीति...
ठगी गिरोहहरूको प्रकरणमा मुछिएकाहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेकोमा उनले प्रशंसा समेत गरेका छन् । थापा भन्छन्, ‘यो प्रकरणमा गृह प्रशासनको प्रयास प्रशंसनीय छ । यो घटना होइन प्रवृत्ति हो ।...
रामपुर नगरपालिकाले पूर्वी पाल्पा मजदुर व्यवस्थापन समितिसँग समन्वय गरेर संस्थागतरुपमा मजदुरको बीमा गरिदिएको छ । बीमा कार्यक्रमले मजदुरलाई राहत पुगेको रामपुर–५ कृषि टोलका श्यामकुमार श्रेष्ठ बताउँछन् । उनी यस क्षेत्रमा विगत...
काठमाडौंमा उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टोली रायमाझीलाई पक्राउ गर्ने तयारीमा रहेको छ । हाल गृहजिल्ला अर्घाखाँचीमा रहेका नेता रायमाझी बुधबार नै काठमाडौं आउने तयारीमा रहेको...
उनीमाथि नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगेको आरोप लागेको छ । ...
नवनियुक्त मन्त्रीहरुको शपथग्रहण समारोह आज दिउँसो ३ बजे हुने राष्ट्रपति कार्यालयले जनाएको छ । नेपाली कांग्रेसबाट मन्त्रीमा नियुक्त भएका धनराज गुरुङ, मोहन बस्नेत र डिगबहादुर लिम्बुलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ...
कीर्तिपुरस्थित क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको मैदान बनाउन आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरी निर्माण कार्य सम्पन्न गर्ने निर्णय पनि बैठकले गरेको छ । यसैगरी बैठकले कोशीटप्पु वन्यजन्तु आरक्ष स्थापना गर्दा विस्थापित...
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै जिल्लाका जिल्ला समन्वय प्रमुख र जिल्ला समन्वय अधिकारीलाई परिपत्र गर्दै सरकारी कार्यालयमा बेरुजु देखिनुको कारणसहित आगामी जेठ १५ गतेसम्ममा टिप्पणी फाइल पठाउन परिपत्र...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्तारुढ गठबन्धन दलको बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो ३ बजे गठबन्धनको बैठक बोलाइएको प्रधानमन्त्री दाहालका प्रेस विज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिएका...
नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आइतबार भेटेका लामिछानेले मंगलबार साँझ कांग्रेस सभापति देउवासँग भेटेर सरकारमा सहभागिताका लागि आफ्ना केही सर्तहरु भएको बताएका छन् । ...
यसका साथै नयाँ तथा पुराना कुनै पनि नेतालाई देशको माया नभएको उनको टिप्पणी छ । उनले सामाजिक सञ्जालमा लेखेका छन् – ‘नयाँ , पुरानो सबै नेताहरु चोर हुन्,’ मेयर शाहले...