aarthiknews.com विहीबार, १६ जेठ २०८२   Thursday, 29 May, 2025
 
सरकारद्वारा सहकारीका समस्या समाधान गर्न कार्यदल गठन
मंगलबार, २६ बैशाख २०८०

बैठकले बिदेशबाट आउदा आफ्नो साथमा दुईवटा मोबाइल ल्याउन पाउने व्यवस्थाका लागि झिटीगुण्टा सम्बन्धी सूचना नियमावली संशोधन गर्ने निर्णय गरेको छ भने नेपाल कृषि वन सेवा समिकरणको सचिव पदमा रेवतीरमण पौडेललाई...

टोपबहादुर रायमाझीको घरमा प्रहरीकाे छापा
मंगलबार, २६ बैशाख २०८०

नक्कली शरणार्थी प्रकरणमा प्रहरी अनुसन्धानमा परेकाले प्रहरीले रायमाझिको घरमा छापा मारेको छ ।  उनीमाथि पक्राउ पूर्जी जारी भइसकेको छ । प्रहरीले हिजोमात्र देशभरका युनिटमा निर्देशन दिँदै रायमाझीलाई खोजी गर्न भनेपनि...

ब्याजदर घटाएर अर्थतन्त्र चलायमान बनाइने : अर्थमन्त्री महत
मंगलबार, २६ बैशाख २०८०

सांसदहरुले महत्वपूर्ण सुझाव दिएको उल्लेख गर्दै मन्त्री महतले सांसदले उठाउनुभएका प्रश्न, खबरदारी र सुझावलाई आत्मसाथ गरिने विश्वास दिलाए । उनले भने– “आर्थिक वृद्धिदर कुनै सीमित वर्ग र समुदायमा मात्र सीमित...

आरजुलाई तोसिमाको प्रश्न : भ्रष्टाचारमा कहाँ लिंग जोडिएको हुन्छ ?
मंगलबार, २६ बैशाख २०८०

नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई जोगाउन ठूला दलहरू लागेको आरोप समेत उनले लगाएकी छन् । उनले सांसदहरूले संघीय संसद् सचिवालयमा आफ्नो सम्पत्ति विवरण बुझाएको उल्लेख गर्दै उनले वेबसाइट मार्फत सार्वजनिक...

फेरी आकासीने भो तेलको मूल्य, भाउ घट्दा हुनेछ विश्व अर्थतन्त्र नै क्र्यास
मंगलबार, २६ बैशाख २०८०

प्रतिदिन लगभग १.१६ मिलियन ब्यारेल तेल उत्पादन कटौती हुँदा त्यसले तत्काललाई तेलको बजार मुल्यमा ठूलो आकारले बृदि गराउने छ । यसरी अहिले नै मन्दीमा पुगिसकेको विश्व अर्थतन्त्र त्यसपछी भने चल्नै नसक्ने...

नक्कली शरणार्थी प्रकरणमा प्रहरी कार्यालय पुगे पूर्वगृहमन्त्री बालकृष्ण खाँण
मंगलबार, २६ बैशाख २०८०

त्यहाँ उनलाई बयान लिएर प्रहरीले छोडेको बताइएको छ । उनलाई प्रारम्भिकरूपमा सोधपुछ गरेर ‘बयान कागज’ गराई छाडिएको प्रहरी श्रोतको दाबी छ । ...

लुम्बिनीमा तत्काल मन्त्रिपरिषद् विस्तार हुने
मंगलबार, २६ बैशाख २०८०

“सबै प्रदेशको एकै पटक मन्त्रिमण्डल विस्तार गरौँ भन्ने नीतिगत निर्णय भएको छ”, उनले भने, “दुई÷चार दिनमै मन्त्रिमण्डल विस्तार हुन्छ ।” नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र सहित विभिन्न आठ दल र...

हरिकृष्ण कार्की प्रधानन्यायाधीशमा सिफारिस
सोमबार, २५ बैशाख २०८०

अब कार्कीको संसदीय सुनुवाइपछि राष्ट्रपतिले नियुक्ति गर्नेछन् । चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएपछि दीपककुमार कार्की कामु प्रधानन्यायाधीश भएका थिए । ...

पूर्व राष्ट्रपतिले रोकेको नागरिकता विधेयकको विषयमा वर्तमान राष्ट्रपतिले परामर्श थाले
सोमबार, २५ बैशाख २०८०

विधेयक पद्धति र प्रक्रियाअनुसार प्रस्तुत भइसकेपछि प्रमाणीकरण गर्नु वा नगर्नु राष्ट्रपतिको मर्जी र खुसी हो भने संसद्को सार्वभौमिकताको प्रश्न कहाँ जान्छ भन्ने उहाँको जिज्ञासा थियो । राज्य व्यवस्थाको अवस्था र...

स्वर्णिम वाग्लेले अर्थमन्त्रीलाई भने पढ्नुहोस् मैले लेखिदिएको छु
सोमबार, २५ बैशाख २०८०

अर्थमन्त्रीले आइतबार संसद्मा पेश गरेको सरकारको बजेट नीति तथा प्राथमिकतामा धेरै पर्नुपर्ने विषयहरू परेका छन् । केही छुटाउनै नहुने विषयहरू छुटेका छन् ।  अर्थमन्त्री भन्नुहुन्छ आर्थिक वृद्धि गराइदिन्छु, निजी क्षेत्रको...

ढाका श्रेष्ठको ससद पदका लागि सर्वोच्चको अल्पकालिन अन्तरिम आदेश जारी
सोमबार, २५ बैशाख २०८०

ढाकाको रिटमाथि सोमबार सर्वोच्चका न्यायाधीश  तिलप्रसाद श्रेष्ठको एकल इजलालले यसबारे १५ दिनभित्र  जवाफ पेश गर्न विपक्षीको नाममा आदेश दिएको छ । साथसाथै कंसाकारसम्बन्धी पत्राचार एवं काम कारबाहीहरु थप कार्यान्वन नगरी...

आरजु राणा र मञ्जु खाँणमाथि पक्राउ पुर्जी किन जारी भएन ?
आइतबार, २४ बैशाख २०८०

आइतबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकराण्मा आरजु राणा देउवाले अढाइ करोड र बालकृष्ण खाँणकी श्रीमती मञ्जु खाँणले ६ करोड रुपैयाँ बुझेको भन्ने...

धितोपत्र बोर्डलाई कारण देखाऊ आदेश, उच्च अदालतले छलफलका लागि वैशाख २७ गतेलाई बोलायो
आइतबार, २४ बैशाख २०८०

नेपाल धितोपत्र  बोर्डले नयाँ स्टक एक्सचेन्जको लाइसेन्सका लागि आवेदन दिने समयमा गडबडी गर्दै आफ्नो समिप्यतामा रहेका निश्चित व्यापारिक घरानालाई मात्र एक्सचेन्ज सञ्चालनको अनुमति पत्र बाँड्ने गरी गरेको प्रपञ्च  र समयावधिका...

आजदेखि बजेट अधिवेशन शुरु हुने
आइतबार, २४ बैशाख २०८०

काठमाडौंको नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलनमा आइतबार अपराह्न ४ बजेका लागि आह्वान भएको अधिवेशनमा उपस्थितिका लागि सबै सांसद सदस्यलाई संघीय संसद् सचिवालयले जारी गरेको सूचनामा उल्लेख छ । यसअधिवेशनमा मुख्यरूपमा सरकारको...

आगामी बजेटका विषयमा छलफल गर्न आजदेखि संसदको बैठक
आइतबार, २४ बैशाख २०८०

अधिवेशन प्रारम्भसँगै प्रि–बजेट छलफल गरिने भएकाले अर्थमन्त्री डा प्रकाशशरण महतले आजकै बैठकमा आर्थिक वर्ष २०८०÷८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) सभामा छलफल गरियोस् भन्ने प्रस्ताव...

राष्ट्रपति पौडेलले पुरानै नागरिकता विधेयक प्रमाणिकरण गर्न सक्ने कानून व्यवसायीको सुझाव
शनिबार, २३ बैशाख २०८०

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नागरिकता विधेयक अहिलेकै अवस्थामा राष्ट्रपतिले प्रमाणीकरण गर्न मिल्छ कि मिल्दैन भन्ने विषयमा छलफल भएको थियो । ...

रास्वपाले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिनु पर्ने हो ? यस्तो छ गठबन्धनको विश्लेषण
शनिबार, २३ बैशाख २०८०

बैठकपछि माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भने, “प्रधानमन्त्रीले अब फेरि विश्वासको मत लिनुपर्ने कानुन छैन, आजको बैठकमा भोलिदेखि चल्ने संसद् बैठकलाई प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको छ ।”

सङ्कटबीच पनि अर्थतन्त्रमा आशाको किरण देखिएको छ : अध्यक्ष ढकाल
शनिबार, २३ बैशाख २०८०

अध्यक्ष ढकालले शिथिल बनेको अर्थतन्त्र उकास्न सामूहिक प्रयत्नको खाँचो रहेको उल्लेख गरे । “अर्थतन्त्र सङ्कटमा पर्नुमा कुनै एउटा पक्ष मात्र दोषी छैन, यसका बहुआयामिक कारण छन्”, उनले भने, “यो अवस्थाबाट...

सुशासन कायम गर्न जस्तासुकै घेराबन्दी चिर्न पनि तयार छु : प्रधानमन्त्री प्रचण्ड
शनिबार, २३ बैशाख २०८०

प्रधानमन्त्री दाहालले आफू सरकारको नेतृत्वमा आएको सुरुका दिनबाटै तीन वटा शब्दलाई सरकारको प्राथमिकताका रुपमा अगाडि बढाएको बताए । उनले भने, “मैले पहिलो सामाजिक न्याय, दोस्रो सुशासन र तेस्रो समृद्धि सरकारको...

आगामी बजेटमा राष्ट्रपतिदेखि वडाध्यक्षसम्मको सुविधा हटाऊँ : गगन थापा
शनिबार, २३ बैशाख २०८०

नेपाल वितरक सङ्घको ११औँ वार्षिक साधारणसभालाई आज धादिङबेँसीमा सम्बोधन गर्दै महामन्त्री थापा भने, “म यो वर्ष कुनै पनि ठाउँमा कसैलाई पनि स्वास्थ्योपचारका नाममा एक रुपैँयाँ पनि राष्ट्रको ढुकुटीबाट खर्च गर्दिनँ...