नयाँ स्टक एक्सचेञ्ज सञ्चालन गरेर सरकारी स्वामित्वमा सञ्चालित नेपाल स्टक एक्स्चेञ्जलाई धरासाही बनाउन लागेको भन्दै प्रतिनिधि सभामा नै विरोध भएपछि प्रधानमन्त्रीले नै नयाँ स्टक एक्सचेञ्जको प्रक्रियामा थप अध्ययन आवश्यक भएको...
दुई निकायका पदाधिकारीहरूको सेटिङमा आम्दानी नै नभएको कम्पनीलाई प्रिमियममा शेयर निष्काशन गर्न दिँदा देश नै धराशायी हुने अवस्थामा पुगेको वाग्लेले दाबी गरे । ...
उपराष्ट्रपति रामसहायप्रसाद यादवले एक महिनाको पारिश्रमिक भूकम्प पीडितलाई दिने भएक छन् । यादवले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितको सहयोगार्थ एक महिनाको पारिश्रमिक बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा...
पाण्डेको उमेर विवादमा छानबिन गर्न तीन दिनअघि रक्षा मन्त्रालयलाई पत्राचार गरिएको अख्तियार स्रोतले बतायो । पाण्डेले आफू सेनामा भर्ना हुनका लागि आफ्नो उमेर सच्याएर नागरिकतामा केरमेट गरेका थिए । ...
भूकम्पपीडित जाजरकोटका जनता पनि आफूहरूकै भएकाले आफूले राहत सामग्री बोकेको गाडी कब्जा गर्ने कुरा कल्पना बाहिरको रहेको शर्माले दाबी गरे । ...
एअर–शोमा आफ्नो वायुसेना भएका मुलुकको सरकारले मात्र विभागीय मन्त्री पठाउने गरेको छ । वायुसेना नभएका मुलुकबाट सैनिक कमाण्डरहरू जाने गरेका छन् । ...
भूकम्पलगत्तै पहिलो दिन प्रधानमन्त्री स्वयम् स्वास्थ्यकर्मीको टोली लिएर र दोस्रो दिन आफू स्वयम् पुगी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत वितरणका कामलाई तीव्रता दिइएको श्रेष्ठले बताए । ...
निर्माण कम्पनी पप्पु कन्स्ट्रक्सनमार्फत सरकारी अधिकारीहरूसँग मिलेमतो गरी अर्बौं रुपैयाँ बराबरको पूर्वाधार निर्माणका ठेक्का लिएका रौनियारले अधिकांश काम अलपत्र पारेका छन् । ...
सुर्खेतमा ब्रिफिङका क्रममा अहिलेसम्म करिब दुई अर्ब ४५ करोड बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको जानकारी दिइएको थियो । ...
भूकम्पपीडित घरपरिवारका लागि राहत सामग्री हस्तान्तरण गरिएको हो । सङ्घले रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रमा त्रिपाल दुई सय थान, फेन्सी कपडा १० सेट (२०० थान), ब्लाङ्गकेट २०० थान, चप्पल चार...
भूकम्पपछि उद्दार र राहतमा जुटेको सरकारले यो कामलाई प्रभावकारी बनाउन र पुनःनिर्माणको योजनाबारे छलफल गर्न सर्वदलीय बैठक डाकेको हो । ...
आयोगले मधेश प्रदेशमा डा. जयकान्त राउतको नेतृत्वमा टोली पठाएको छ भने बागमतीमा डा. प्रभु बुढाथोकी, गण्डकीमा डा. फुयाँल र सुदुरपश्चिम प्रदेशमा डा. अनिता शाह ढुंगानालाई पठाएको छ । ...
नेपालमा लगानी गर्न चाहने विदेशी लगानीकर्तालाई निजी क्षेत्रका छाता संगठनले समेत सहयोग गर्ने भएकाले ढुक्कले लगानी गर्न सम्मेलनमा उपस्थित दुई दर्जन बढी देशका व्यवसायीलाई डा. महतले आग्रह गरे । नेपालमा...
प्रदेश सरकार, स्थानीय सरकार र निजी क्षेत्रहरूको समेत सुझाव संकलन गरेर सोह्रौं पञ्चवर्षीय योजना तयार पार्ने आयोगले जनाएको छ । ...
१६ करोडबराबरका आपत्कालीन राहत सामग्रीको पहिलो खेप नेपालगञ्ज विमानस्थलमा उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्कालाई हस्तान्तरण गरिएको यहाँस्थित भारतीय दूतावासले जनाएको छ । भारतीय वायुसेनाको विशेष विमानले आज ढुवानी गरेका...
उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले भूकम्पपीडितको उपचार, राहत र पुनःस्थापनालाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन् । उनले राज्यको सम्पूर्ण संयन्त्र परिचालन गरेर एकैदिनमा घाइतेलाई उद्धार गर्न सरकार सफल भएको...
नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने सांसदहरुले भूकम्पपीडितको उद्धार, राहत र पुनःस्थापनाका लागि १५ दिन बराबरको पारिश्रमिक सहयोग गर्ने भएका छन् । कांग्रेस संसदीय दलको आज बसेको बैठकले भूकम्पपीडितका लागि सङ्घीय संसद्मा...
दुवै मुलुकबीचको अर्बौं डलरको व्यापारलाई असर गर्नेगरी भएको कूटनीतिक विवादपछि सम्बन्धलाई सुधार गर्ने प्रयासस्वरुप अष्ट्रेलियाली नेताको यो भ्रमण पछिल्लो सात वर्षमा पहिलो हो । ...
नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले जाजरकोट भूकम्पका पीडितलाई राहत र पुनःस्थापनका लागि सरकारको कोषमा आफ्ना तर्फबाट एक महिनाको तलब सहयोग गर्ने घोषणा गरेका छन् । सांसद पौडेलले आज विज्ञप्ति प्रकाशन...
शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भई ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प जाँदा जाजरकोट र रुकुमपश्चिम जिल्लामा एक सय ५७ जनाको निधन भएको छ । ...