महोत्तरीमा जारी पार्टीको बैठकले संसदीय दलको उपनेतामा विराजभक्त श्रेष्ठ, कोषाध्यक्ष लिमा अधिकारी सह(कोषाध्यक्ष वसुमाया तामाङ र दीपक बोहरा रहेका छन । त्यस्तै, सहप्रवक्तामा मनिष झा, प्रतिभा रावल, रमेश प्रसाई र...
इरानका सशस्त्र बलहरूलाई रूसी सुखोई एसयु–३५ लडाकू जेट, मिल एमआई–२८ लडाकू हेलिकप्टर र याक–१३० जेट प्रशिक्षकहरू उपलब्ध गराइने रूसी अधिकारीले पुष्टि गरेका हुन् । ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सबै सांसद पार्टीको केन्द्रीय सदस्य भएका छन् । महोत्तरीको जलेश्वरमा आज बसेको रास्वपाको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले १४ जना सांसदलाई केन्द्रीय सदस्यमा मनोनित...
सङ्घीय संसद्को माथिल्लो सदनका रुपमा रहेको राष्ट्रियसभाबाट अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित एकतिहाई अर्थात् २० सांसद् आगामी फागुन २१ गतेदेखि बाहिरिँदै छन् । विसं २०७४ मा राष्ट्रियसभा गठनपछि पहिलोपटक दुई, चार र छवर्षे...
उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का (सुर्खेत), ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्ति बस्नेत (जाजरकोट) र भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला (सल्यान) केन्द्र सरकारका मन्त्रीहरू हुन् । तर, आफ्नै प्रदेशमा स्थापना गर्न खोजिएको हाल...
टिकटकमा झैं लाइभ बस्न मिल्ने सबै विद्युतीय सञ्जालमाथि निगरानी थालिएको प्रधानमन्त्रीको सचिवालयका अधिकारीहरूले बताएका छन् । ...
अराजक-पुँजीवादी विचारको केन्द्रबिन्दुमा सम्पत्तिको अधिकार, सम्झौता, प्रतिरक्षा र व्यवसायिक कार्यको प्रवर्तनको लागि समाजलाई राज्य भनिने संयन्त्रले लगाउने कानुनी बाध्यता र जबरजस्तीको आवश्यकता पर्दैन भन्ने मान्यता रहेको हुन्छ । तर, अराजकता...
पूर्वअर्थमन्त्री जनार्दन शर्माले भूकम्प प्रभावित क्षेत्रमा एक हप्ताभित्र अस्थायी आवास निर्माण गरिसक्नुपर्नेमा जोड दिएका छन् । दिन प्रतिदिन चिसो बढ्दै गएको र चिसोका कारण भूकम्पपीडित समस्यामा पर्दै गएकाले एक हप्ताभित्र...
‘विभिन्न कारणले हिमाल र पहाडको जनसङ्ख्या घट्दै गएर तराई क्षेत्रमा बढेको र विदेशी मुलुकमा बसाइँसराइ गरेर जाने क्रम बढेको छ, गाउँमा जनसङ्ख्या न्यून हुँदै गएर देशलाई आवश्यक जनशक्ति प्राप्त हुन...
केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग र प्रदेश सभापतिहरूको समेत सहभागिता रहने बैठकमा राजनीतिक, साङ्गठनिक, आर्थिक, अनुशासनसम्बन्धी प्रतिवेदन प्रस्तुत हुनुका साथै सांसद र संसदीय कार्यको समीक्षा, पार्टीको समग्र रणनीति र...
अर्थमन्त्री डा. प्रकाशशरण महतले राज्यको स्रोत साधनले भ्याएसम्म विकास निर्माणका साथै महिला सशक्तिकरण र अधिकारका क्षेत्रमा बजेट विनियोजन गरिने बताएका छन् । राष्ट्रिय महिला आयोगले आज आयोजना गरेको लैङ्गिक हिंसाविरुद्धको...
सरकारले कृषि, ऊर्जा, पर्यटन र निर्यात प्रबर्द्धन लगायत क्षेत्रलाई तुलनात्मक लाभका क्षेत्र घोषित गरेको छ । यीनै क्षेत्रमाा लगानी आह्वान गर्दै सम्मेलनमार्फत नेपाललाई लगानी गन्तव्यका रूपमा चिनाउने सरकारको लक्ष्य छ ।
जनताका घरदैलोसम्म पुर्याउने लक्ष्यका साथ योजना र बजेटको व्यवस्था गरेको जनाउँदै मुख्यमन्त्री कार्कीले भने, ‘प्रदेशमा १० वर्षमुनिका बालबालिकाको उपचार बजेट पारित भएकै दिनदेखि निःशुल्क उपचार हुन्छ ।’ ...
पूर्वराजा नागरिकहरुको स्वागत अभिनन्दन ग्रहण गर्दै इकम क्याम्पसमा पुग्ने छन् । त्यहाँ रहेको पृथ्वीनारायण शाहको शालिक पूर्वराजाले अनावरण गर्ने कार्यक्रम छ । ...
प्रसाईंले प्रदर्शनस्थल घोषणा गरेको काठमाडौँको तीनकुनेबाट अहिलेसम्म ३० जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौले जनाएको छ । पूर्वराजा शाह भने आज अपरान्ह ३ः३० बजे काठमाडौंबाट झापा जाँदै छन् ।...
नेपाली कांग्रेसले जाजरकोट भूकम्पबाट प्रभावित बस्तीमा एक हजार अस्थायी आवास (घर–टहरा) निर्माण अभियान सुरु गरेको छ । भूकम्पपछि कांग्रेसले अस्थायी आवास निर्माण गर्ने घोषणा गरेसँगै कांग्रेस केन्द्रीय सदस्य एवं सांसद...
बैठकले प्राविधिक शिक्षाको क्षेत्रमा स्वीट्जरल्याण्ड सरकारले प्रदान गर्ने स्वीस फ्रयाङ्क चार दशमलव ४६५ मिलियन (करिब रु ६५ करोड) अनुदान स्वीकृत गर्ने निर्णय गरेको छ । यसैगरी बैठकले सुनको अवैध तस्करी...
आर्थिक शिथिलताका कारण निम्तिएको समस्याले सडकमै अराजकता देखाइरहँदा सरकारले छलफल थालेपछि कम्तिमा वित्त र मौद्रिक निकाय प्रमुखबीच समान मत बन्ने र निजी क्षेत्रले त्यसलाई ‘ड्राइभ गर्ने’ अपेक्षा राखिएको थियो ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या क्रमशः समाधान हुँदै गइरहेका बताएका छन् । राष्ट्रिय कर दिवस, २०८० का अवसरमा सञ्चालित कर सप्ताहको आज समापन गर्दै उनले अर्थतन्त्रमा देखिएका...
प्रतिवेदनले देखाएको छ कि सर्वाधिक गरिब ९९ प्रतिशतलाई एक वर्षमा सबैभन्दा धनी अर्ब पतिहरूले जति कार्बन उत्पादन गर्छन् त्यो गर्न लगभग १५ सय वर्ष लाग्छ । ...