aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 
लगानी भित्र्याउन विषयमा अर्थमन्त्री र परराष्ट्र राज्यमन्त्री आनमेरीबिच भेटवार्ता
बुधबार, १५ कार्तिक २०८०

अर्थमन्त्री डा. प्रकाशशरण महत र संयुक्त अधिराज्य (बेलायत) की परराष्ट्र राज्यमन्त्री आनमेरी ट्रेभल्यानबीच लण्डनस्थित परराष्ट्र मन्त्रालयमा मंगलबार भेटवार्ता भएको छ ।  भेटका अवसरमा नेपाल बेलायत द्विपक्षीय सम्बन्धका बिभिन्न विषयका साथै...

आर्थिक रुपान्तरणका लागि ठूलो वित्तीय श्रोतको आवश्यक: अर्थमन्त्री
बुधबार, १५ कार्तिक २०८०

नेपाल र संयुक्त अधिराज्यबीच सन् १९२३ मा सम्पन्न मैत्री सन्धी हस्ताक्षर भएको एक सय बर्ष पूरा भएको अवसरमा नेपाली दूतावासले सिटी अफ लण्डनको म्यान्सन हाउसमा एक उच्चस्तरीय लगानी सम्मेलनको आयोजना...

नेपाललाई ‘स्मुथ ट्रान्जिसन’ मा सहयोग गर्ने राष्ट्रसंघ महासचिवको आश्वासन
मंगलबार, १४ कार्तिक २०८०

नेपालले सन् २०२६ सम्ममा अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने लक्ष्य राखेको छ । नेपाल अल्पविकसित मुलुकबाट स्तरोन्नतिको चरणमा रहेकोमा ‘स्मुथ ट्रान्जिसन’का लागि संयुक्त राष्ट्रसंघले सहयोग गर्ने गुटेर्रेसले बताए । ...

संघीय संसद् बैठकमा गुटेरेसले के भने ? यस्तो छ पूर्णपाठ
मंगलबार, १४ कार्तिक २०८०

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले सङ्क्रमणकालीन न्याय जटिल प्रक्रिया भए पनि यसले दिगो शान्ति कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन् । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन...

माओवादीको सत्ता अराजकता : अर्थतन्त्र चौपट पारेर ‘सडक संघर्ष’
मंगलबार, १४ कार्तिक २०८०

निरन्तर ९ वर्षसम्म सरकारमा रहेर राज्यस्रोतको दोहन र फाइदाका लागि शक्ति उपयोग गरिरहेको माओवादीले प्रतिपक्षमा बस्दा आइपर्ने सकस र अप्ठ्यारो छल्न प्रयास गरिरहेको छ । ...

प्रधानमन्त्री दाहाल  लुम्बिनीमा
मंगलबार, १४ कार्तिक २०८०

महासचिव अन्नपूर्ण बेसक्याम्पबाट भैरहवा हुँदै लुम्बिनी जाँदैछन् । लुम्बिनीमा प्रधानमन्त्री दाहाललाई लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, पर्यटनमन्त्री सुदन किराती, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामालगायतले स्वागत गरेका छन् । महासचिव...

अर्थतन्त्र बढाउन एफडीआईमा जोड दिँदै पाकिस्तान
सोमबार, १३ कार्तिक २०८०

एफडीआईको माध्यमबाट आर्थिक विकासलाई बढाउने भरपुर क्षमता रहेको र यसको उपयोग जिम्मेवारी लिएर र विवेकपूर्ण नीतिहरू बनाएर गर्न सकिने पाकिस्तानी राष्ट्रपतिले बताएका छन्‌ । ...

एक व्यक्ति, दुई जन्म मिति : ‘वेइटिङ आर्मीचिफ’ ताराध्वज पाण्डेविरुद्ध उजुरीका चाङ
सोमबार, १३ कार्तिक २०८०

विवादास्पद उपरथी ताराध्वज पाण्डेविरुद्ध प्रधानमन्त्री कार्यालय, रक्षामन्त्री, जंगीअड्डा, मुख्यसचिव, रक्षासचिव, अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि जनताको गुनासो सुन्न सरकारले स्थापना गरेको हेलो सरकारसम्म उजुरी परेको छ । ...

सहमतिका आधारमा मन्त्रिपरिषद् विस्तार हुने
आइतबार, १२ कार्तिक २०८०

त्यस्तै, मुख्यमन्त्री कार्कीले अन्तर्राष्ट्रिय झापाली समाजलाई कोशी प्रदेशको समृद्धिका लागि योजनासहित लगानी भित्र्याउन आह्वान गरेका छन । विदेशमा रहेका नेपालीको सीप, प्रविधि र लगानी भित्र्याउन प्रदेश सरकार आतुर रहेको धारणा...

बैंक तथा वित्तीय संस्थामा विदेशी लगानी दुरुत्साहन गर्नुपर्छः सुवाल
आइतबार, १२ कार्तिक २०८०

उनले बैंक तथा वित्तीय संस्थामा नेपालीकै लगानी हुनुपर्नेमा जोड दिँदै भने, “बैंक तथा वित्तीय संस्थालाई पूर्णरूपमा सरकारी स्वामित्वमा ल्याएर बैंकिङ कसुर नियन्त्रण गर्नुपर्छ । विदेशी लगानी भएको बैंक र वित्तीय...

नातागोतालाई चुनावी टिकट दिने र खर्चालुलाई तिरस्कार गरौँः अन्सारी
आइतबार, १२ कार्तिक २०८०

मुलुकमा पछिल्लो समय समाजका सबै क्षेत्र तथा तह र तप्कामा भ्रष्टाचार निकै वृद्धि भएको घटनाको अनुभव सुनाउँदै सांसद अन्सारीले भ्रष्टाचारमा नेता मात्र नभई कर्मचारीतन्त्र पनि उत्तिकै संलग्न रहेको प्रतिक्रिया दिइन्...

बैकिङ कसुर तथा सजाय संशोधन विधेयक पेश हुँदै
आइतबार, १२ कार्तिक २०८०

सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजेका लागि बैठक आव्हान भएको छ । सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएकोसम्बन्धी पत्रहरू तथा संयुक्त राष्ट्रसंघका महासचिवको सम्बोधनसम्बन्धी पत्रको ब्यहोरा...

नेपाली कांग्रेसको शुभकामना र चियापान सुरु
शनिबार, ११ कार्तिक २०८०

भरखरै प्रारम्भ भएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम अपराह्न ५ बजेसम्म सञ्चालन हुनेछ । कांग्रेसले बडादशैं, तिहार, नेपाल संवत् र छठलगायतका पर्वका अवसरमा कोजाग्रत पूर्णिमाको दिन चियापान आयोजना गरेको हो...

‘नेपालको भूमि अरु भूमिसँग साटिनु हुदैँन’
शुक्रबार, १० कार्तिक २०८०

कार्यक्रममा बिजुक्छेले जनगायक चन्द्रबहादुर श्रेष्ठ, वरिष्ठ इञ्जिनीयर राजदास श्रेष्ठ, वरिष्ठ कार्टुनिस्ट मोहनश्याम खोकना र शिक्षाकर्मी अम्बिकामान मानन्धरलाई दोसल्ला ओढाएर नगद रु २५ हजारसहित सम्मानपत्रद्वारा सम्मान गरे । कार्यक्रममा वरिष्ठ अधिवक्ता...

प्रधानसेनापति शर्मा चीन प्रस्थान
शुक्रबार, १० कार्तिक २०८०

भ्रमणका क्रममा प्रधानसेनापति शर्मा बेइजिङमा आयोजना हुने बेइजिङ झिङसान फोरम समुद्घाटन समारोहमा सहभागी हुने तथा उनी र चिनियाँ जनमुक्ति सेना, सिएमसीका चिफ अफ स्टाफ जनरल लिउ झेनलीबीच भेटवार्ता हुने कार्यक्रम...

'वर्तमान सरकार पाँच वर्ष टिक्छ'
विहीबार, ०९ कार्तिक २०८०

“गठबन्धन सरकार कमजोर भए अराजकतावादी, विचारविहीनहरु बढ्दै जान्छन्, सामन्ती र निरंकुशतावादीले टाउको उठाउने खतरा बढ्छ”, प्रधानमन्त्री दाहालले भन्नुभयो । उहाँले मुलुकका विभिन्न भागमा धार्मिक र जातीय सद्भाव बिगार्ने खेल भइरहेको...

राजनीति कुन दिशातिर मोडिएला भन्ने प्रश्न युवा सांसद बरालसामु तेस्र्याउदा...
विहीबार, ०९ कार्तिक २०८०

‘एउटै कुरा कति पटक भन्नु सुनेर पनि नसुनेको जस्तो गर्नाले लोकतान्त्रिक व्यवस्थामा जनताप्रतिको जवाफदेहीता प्रदर्शन हुँदैन,’ सांसद बराल भन्छिन्, ‘सार्वभौम संसद्प्रति सरकार जिम्मेवार हुनुपर्ने हो तर यहाँ त जवाफदेहीता कत्ति...

प्रधानमन्त्री प्रचण्ड रुकुम पश्चिममा पुगे
विहीबार, ०९ कार्तिक २०८०

जनतासँग माओवादी विशेष रूपान्तरण अभियान अन्तर्गत माओवादी  केन्द्र रुकुम पश्चिम बाफिँकोट गाउँपालिका– ६ र ७ को विस्तारित बैठकमा सहभागी समेत भएका थिए । ...

ट्रेड युनियन आन्दोलन र सौदाबाजीको प्रकृया
विहीबार, ०९ कार्तिक २०८०

व्यक्तिगत र सामूहिक हित अभिवृद्धि गरी राष्ट्रिय हितमा योगदान दिन कामदार कर्मचारीहरू ट्रेड युनियनमा आबद्ध हुन जरुरी ठान्दछन् । यसका साथै कार्यक्षेत्रमा हुने विभेदयुक्त व्यवहारको नियमसंगत सामूहिक प्रतिवाद गर्न, अन्तर्मनका...

उपप्रधानमन्त्री श्रेष्ठ स्वदेश फिर्ता
बुधबार, ०८ कार्तिक २०८०

यही १७ र १८ अक्टोबरमा बेइजिङमा आयोजित तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बीआरएफ)मा सहभागी भएपछि उपप्रधानमन्त्री श्रेष्ठलाई हृदयाघात भएको थियो । उनको बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेज...