aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
प्रहरी अनुसन्धानमा प्रश्न उठाउने आधार नभएको उपप्रधानमन्त्री श्रेष्ठको दाबी
सोमबार, २९ असोज २०८०

‘आमनागरिक र राज्यले सामना गरेको हरेक विषम परिस्थितिलाई निस्तेज तुल्याउन नेपाल प्रहरीका प्रत्येक सदस्यले पेसागत कर्तव्यपरायणतामा उच्च मनोबलका साथ खटिँदै आएका छन्’, गृहमन्त्री श्रेष्ठले भने । ...

अर्थतन्त्र सुधार्न सबै निकायले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ: अर्थमन्त्री
सोमबार, २९ असोज २०८०

‘जो  सशक्त छ-उ विभेदमा पर्दैन । विभेद कम गर्नका लागि राज्यले पनि ध्यान दिनुपर्छ,’ अर्थमन्त्रीले भने , ‘पत्रकारिता क्षेत्रमा महिलाहरूको पनि सहभागिता बढ्दै गएको छ, यो सकारात्मक पक्ष हो ।’ ...

बीआरआइको दशक : चीनमा १३० मुलुक सम्मिलित शिखर सम्मेलन
सोमबार, २९ असोज २०८०

मङ्गलबारदेखि सुरु हुने दुई दिने बीआरआईको मञ्चमा सहभागी हुन विभिन्न देशका नेताहरू बेइजिङ पुगिसकेका छन् । ...

गुलियो चिनीमा प्रचण्ड सरकारको बैगुनी खेल, चाडबाडमै अभाव र कालोबजारी
सोमबार, २९ असोज २०८०

‘बजारमा चिनी अभाव निम्तियो भने बुझ्नुस्‌ कि सरकार हाँकेको दललाई धेरै रकम चाहियो । त्यो रकम करौडौंमा होइन, अर्बौंमा उपभोक्ताबाट असुलिन्छ ।’ ...

निर्वाचन प्रणालीबारे समीक्षा हुनुपर्छः सांसद उप्रेती
सोमबार, २९ असोज २०८०

“कानुन र विकास निर्माणको पाटोबाट केही गर्न नसकेपछि निरासमा परेका मतदाताले आक्रोशले होइन, हाँसेर हेरिदिउन् भनी आशा थेग्न र भरोसा दिलाउन अहोरात्र जनताको घरदैलोमा पुग्दैआएको छु ।” सांसदसँग रासस संवादमा...

चालु आर्थिक वर्षभित्र दस जहाज खरिद गर्छौँः पर्यटनमन्त्री
आइतबार, २८ असोज २०८०

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले चालु आर्थिक वर्षमा राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)का लागि दस वटासम्म जहाज खरिद गरिने बताएका छन् । मन्त्री निवास पुल्चोकमा आज...

२० अर्ब कुम्ल्याउने त्यो खेल : जसकारण रद्द भयो एमसीसी प्रसारणलाइन ठेक्का
आइतबार, २८ असोज २०८०

नेपाल र अमेरिकाको नियामकले जरो खोतल्न हो भने यति ठूलो अनियमितता प्रयासमा अमेरिकी सरकारकै कर्मचारी, एमसीसीका प्रतिनिधि, एमसीए नेपालका अधिकारीहरू, नेपालस्थित अमेरिकी दूतावासका कर्मचारीहरू, भारतीय दूतावास र भारतका ठेकेदारहरू संलग्न...

विश्व बैंक र आईएमएफको बैठकमा सहभागी नेपाली प्रतिनिधिमण्डल स्वदेश फिर्ता
आइतबार, २८ असोज २०८०

बैठकमा वर्षभरि कार्यसम्पादनमा देखिएका समस्या तथा हाँसिल भएका प्रगतिको समीक्षा गर्दै आगामी वर्षको रणनीतिका विषयमा प्रतिनिधि मुलुकबीच छलफल भएको थियो । संसारभरिका अर्थमन्त्रीहरु विश्व बैंकको गभर्नरको हैसियतमा सहभागी भएका थिए...

तीन महिनामा सरकारको आयभन्दा खर्च बढी, अर्थतन्त्र जोगाउनेतर्फ गएन  ध्यान
आइतबार, २८ असोज २०८०

यसरी सरकारले सम्पन्न भएका कामको समेत भुक्तानी नगर्दा वित्तीय शृङ्खलामा नै ठूलो समस्या देखा परेको छ । व्यवसायीले बैंक तथा मजदुर दुबैलाई भुक्तानी गर्न नसकिरहेको अवस्था एकातिर छ भने नयाँ...

स्थानीय तहका आन्दोलनरत कर्मचारी र सरकारबीच १९ बूँदे ‘उधारो’ सहमति
आइतबार, २८ असोज २०८०

तीन दिनसम्म भएको वार्तामा कर्मचारी वृतमा रहेका दलीय संगठनका प्रतिनिधिले कर्मचारीको हकहितमा भन्दा संघर्ष समितिलाई आन्दोलन फिर्ता लिन दबाब दिँदै सरकारलाई सजिलो पारिदिन भूमिका खेलेकाले उधारो सम्झौता गर्नुपरेको वार्ता टोलीका प्रतिनिधिहरूले बताएका...

सरकार अर्थतन्त्रलाई लयमा फर्काउन तत्पर छ : प्रधानमन्त्री
शुक्रबार, २६ असोज २०८०

प्रधानमन्त्री दाहालले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा सामाजिक, सांस्कृतिक र खेलकुद क्षेत्रलाई राष्ट्रिय एकता प्रवद्र्धन गर्ने क्षेत्रका रुपमा विकास गरेको उल्लेख गर्दै अहिले पनि सो क्षेत्रको विकासका निम्ति महत्वपूर्ण भूमिका...

३० वर्षमा विपत्तिबाट ३८ खर्ब डलर बराबरको बाली नोक्सान
शुक्रबार, २६ असोज २०८०

‘बाढी, खडेरी, पानीको अभाव, जैविक विविधतामा भएको क्षति र वातावरणीय ह्रासजस्ता असङ्ख्य जोखिमका कारण विश्वभर कृषि क्षेत्र बढ्दो जोखिमले अवरुद्ध छन्’, एफएओले भनेको छ । ...

‘इजरायलबाट स्वदेश फर्कन चाहेकालाई सरकारले ल्याउनुपर्छ’
शुक्रबार, २६ असोज २०८०

सांसद रघुजी पन्तले इजरायलमा मारिएका व्यक्तिका पारिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न माग गर्दै सम्पर्कविहीन भएका एक जनाको खोजी गर्न सरकारले कूटनीतिक सक्रियता बढाउन सरकारको ध्यानाकर्षण गराए । ...

दूरसञ्चार बक्यौता तीन महिनाभित्र उठाउन निर्देशन, टेरामक्सका कागजात माग
शुक्रबार, २६ असोज २०८०

समितिको निर्देशनमा उल्लेख छ, ‘स्मार्ट टेलिकमको लाइसेन्स गैरकानुनी ढंगले बिक्रीको प्रयास भएको भन्ने सुन्नमा आएकोले कम्पनीले तिर्नुपर्ने दायित्व भुक्तानी गरी नसकेकोले हाललाई बिक्री कार्य स्थगित गर्न निर्देशन दिइन्छ ।’ ...

विपद् व्यवस्थापन गर्न साझा प्रयास आवश्यक : गृहमन्त्री श्रेष्ठ
शुक्रबार, २६ असोज २०८०

गृहमन्त्री श्रेष्ठले मानवीय कारणले धेरै समस्या सृजना भएको र मानवसिर्जित घटना बढिरहेकाले त्यसलाई घटाउन समाजका सबै वर्गको सामूहिक प्रयास अपरिहार्य भएको बताए । ...

रामपुर नगरपालिकामा वडाबाटै मालपोतको राजस्व संकलन
शुक्रबार, २६ असोज २०८०

रामपुर नगरपालिकाले अब वडा कार्यालयबाटै मालपोतको राजस्व सङ्कलन गर्ने भएको छ । मालपोत कार्यालयको राजस्व बुझाउन नगरपालिकाको कार्यालयमै धाउनुपर्दा नागरिकले निकै सास्ती खेप्नुपरेपछि वडा कार्यालयबाटै राजस्व सङ्कलन गरिने नगरप्रमुख रमणबहादुर...

हवाई क्षेत्रलाई इयूको सुरक्षा चासोबाट हटाउन अर्थमन्त्रीको आग्रह
शुक्रबार, २६ असोज २०८०

अर्थमन्त्री डा. प्रकाशशरण महतले युरोपेली सङ्घ (इयू)का कमिस्नर जुत्ता उर्पियालिनेनलाई भेटेर नेपाललाई हवाई सुरक्षा चासोको सूचीबाट हटाउन आग्रह गरेका छन् । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)को वार्षिक बैठकमा...

विदेशमा रहेका नेपालीले मतादान गर्न पाउन कार्यविधि तयार
विहीबार, २५ असोज २०८०

मस्यौदामा आयोगले विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावलीमा नाम दर्ता गर्न मुलुक तोकी उक्त मुलुकको सम्बन्धित कूटनीतिक नियोगबाट दर्ता गर्ने केन्द्र तोक्ने प्रस्ताव गरिएको छ । दर्ताका लागि सम्बन्धित कर्मचारी...

चैतेधान उत्पादन बढाएर भारतबाट आयात घटाउने अभियान चलाउनुपर्छ : मन्त्री भुसाल
विहीबार, २५ असोज २०८०

कार्यक्रममा मन्त्रालयका सचिव डा रेवतीरमण पौडेलले साना किसानले उत्पादन गरेको वस्तुलाई उद्योगका रूपमा रूपान्तरण गर्न जरुरी रहेको बताए । ...

दैनिक उपभोग्य वस्तुको कालोबजारी नियन्त्रण गर्न सांसदहरूको माग
विहीबार, २५ असोज २०८०

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा उनहरूले विगतका वर्ष झै यसवर्ष पनि दसैँ, तिहार, छठलगायत महत्वपूर्ण चाडपर्वमा उपभोक्ता ठगिने गरेको, व्यापारीले कृतिम अभाव सिर्जना गरेर बजारमा उपभोग्य अभाव गराएकाले त्यस्ता कार्यमा...