aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 
साइनबोर्ड हटाउन महानगरपालिकाको अर्को सूचना, अन्यथा अब जरिवाना लाग्ने
मंगलबार, ०५ पुस २०७९

महानगरपालिकाले आज प्रकाशित गरेको सूचनामा अवैध रुपमा राखिएका बोर्डहरु अब पनि नहटाएमा महानगरपालिको टोली पुगेर सो वापत लागेको खर्च समेत सम्बन्ध्ति पक्षबाट नै असुल उपर गराइने जनाएको छ । ...

यस्ता छन् मन्त्रीपरिषद् बैठकका निर्णय
सोमबार, ०४ पुस २०७९

सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रीपरिषद्को बैठकको निर्णय सार्वजनिक गरेका छन् । मन्त्री कार्कीले आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले गरेको निर्णय सार्वजनिक गरेका हुन् । ...

प्रतिनिधिसभा सदस्यको शपथ बिहीबार हुने
सोमबार, ०४ पुस २०७९

प्रतिनिधिसभामा नयाँ निर्वाचित सदस्यको शपथ यही पुस ७ गते बिहीबार हुने भएको छ । सङ्घीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमका अनुसार सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा यही पुस ७...

प्रधानमन्त्रीको रेसमा कुदेको छैन, जिम्मेवारी आयो भने लिन्छुः प्रचण्ड
सोमबार, ०४ पुस २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीले सरकारको नेतृत्व गर्ने कुनै पनि कुरालाई ‘बटमलाइन’ नभनेको बताएका छन् । प्रेस सेन्टर नेपाल चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा...

'आफ्नै नेतृत्वमा नयाँ सरकार गठन गर्छौँ’
आइतबार, ०३ पुस २०७९

बैठकले संसदीय दलको निर्वाचनका लागि समिति पनि गठन गरेको छ । बैठकमा निर्वाचनपछिको समीक्षा, समसामयिक राजनीतिकलगायत विषयमा  छलफल भएको थियो । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा कांग्रेसले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ५७...

खुल्यो सरकार गठनको ढोका, समयसीमा पुष १० गतेसम्म
आइतबार, ०३ पुस २०७९

विज्ञप्तिमा पुष १० गते साँझ पाँच बजेसम्मको समयसिमा तोकेर प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थन आपूmमा रहेको दावी पेश गर्न राष्ट्रपतिले दलहरुका सरकारका गठनका लागि ढोका खोलिदिएको...

नेपाल हाईड्रो डेभलोपरको साधारण सभा पुस २९ गते
आइतबार, ०३ पुस २०७९

सभाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, आव २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । ...

राजदूत नियुक्त
आइतबार, ०३ पुस २०७९

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम रिजाललाई गैरआवासीय राजदूतमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । ...

संसद् बैठकमा हराउने सांसदलाई प्रविधिले बाँध्दै
आइतबार, ०३ पुस २०७९

जनप्रतिनिधि अर्थात् सांसदहरू सदन र संसदीय समितिभन्दा बाहिर रमाउन थालेपछि त्यस्तो प्रवृत्ति रोक्न संसद् सचिवालयले विद्युतीय हाजिरी यन्त्र जडान गर्ने तयारी सुरु गरेको छ । संसद् र समितिका बैठकमा कुर्सी...

गणेश लामा सहितका तीनजना नेतामाथि कांग्रेसको कारबाही
शनिबार, ०२ पुस २०७९

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७९ मा कांगे्रसका तर्फबाट काभ्रे क्षेत्र नं २ का प्रत्यक्षतर्पmका उम्मेदवार, पूर्वकेन्द्रीय सदस्य शिवप्रसाद हुमागाईँ र जिल्ला  सभापति तीर्थ लामालाई असहयोग गरेको र पार्टीका उम्मेदवारलाई भोट...

प्रधानमन्त्रीको भन्दा राष्ट्रपति को बन्ने भन्ने चर्चा बढी
शनिबार, ०२ पुस २०७९

गठबन्धनको रहेकाले अब राष्ट्रपति पनि गठबन्धनले सहमति गरेका आधारमा बनाउने पर्ने बेला आएको उनले बताए । उनले भने,  राष्ट्रपति चयनलाई भने गम्भीरतापूर्वक लिनुपर्ने र सबै दलले सहज रुपमा स्वीकार गर्न...

एमालेले सत्तामा जाने वा नजाने प्रष्ट पार्यो
शनिबार, ०२ पुस २०७९

प्रतिनिधिसभाको एक निर्वाचन क्षेत्र भएको पर्वतमा गत मङ्सिर ४ मा भएको निर्वाचनमा एमाले विजयी भएको थियो । साथै दुवै प्रदेशसभामा पनि एमालेका उम्मेदवार विजयी भएका थिए । ...

राष्ट्रपति बनाउँदा संविधानले जे परिकल्पना त्यहि हुनपर्छ : महामन्त्री थापा
शनिबार, ०२ पुस २०७९

“अब केही दिनभित्रै सरकार बनाउनुपर्नेछ भने राष्ट्रपतिको निर्वाचन पनि आएको छ”, उनले भने, “राष्ट्रपति बनाउँदा संविधानले जे परिकल्पना गरेको छ सोही मर्मलाई ध्यानमा राख्नुपर्नेछ ।” आफू नयाँ अवधारणा र सोचका...

सातवटै प्रदेश प्रमुखसमक्ष निर्वाचन परिणामसहितको प्रतिवेदन प्रस्तुत
शनिबार, ०२ पुस २०७९

प्रतिवेदन बुझाउन प्रदेश नंं १ मा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, गण्डकी प्रदेशमा आयुक्त ईश्वरीप्रसाद पौड्याल, लुम्बिनी प्रदेशमा आयुक्त रामप्रसाद भण्डारी, सुदूरपश्चिम प्रदेशमा आयुक्त डा जानकीकुमारी तुलाधर, मधेस प्रदेशमा आयुक्त...

ललितपुर महानगरको प्रशंसा गर्दै देउवाले भने, यहाँको इतिहास गौरवपूर्ण छ
शनिबार, ०२ पुस २०७९

उपत्यकाको पुरानो र मौलिकतासहितको ललितपुर सहर महानगरपालिका बनेपछि व्यवस्थित विकाससहित नगरवासीको जीवनलाई सहज र गुणस्तरीय बनाउने योजनासहित अघि बढेको उनले बताए । ...

अमेरिकी राजदूतले नेपालगञ्जमा पुगेर यसो भने
शनिबार, ०२ पुस २०७९

पश्चिम नेपालको भ्रमणका क्रममा नेपालगञ्ज आइपुगेका राजदूत थमसनले नेपालमा सूचना, प्रविधि र अङ्ग्रेजी भाषाका विशेष कार्यक्रम ल्याउने तयारी भइरहेको बताए । ...

सभापति देउवाले बोलाए नवनिर्वाचित सांसदको भेला
शनिबार, ०२ पुस २०७९

गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा कांग्रेसले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी कूल ८९ सिट जितेर सङ्घीय संसद्को सबैभन्दा ठूलो दल बनेको छ । ...

राष्ट्रपति हुने योग्यता  के चाहिन्छ ? निर्वाचन प्रक्रिया के हो ?
शनिबार, ०२ पुस २०७९

एकजना संविधानविद् भिमार्जुन आचार्य पनि पूर्व प्रधानन्यायाधीश तथा न्यायाधीशलाई राष्ट्रपति वा उपराष्ट्रपति बनाउनु नहुने बताउँछन्। “यसले लोकतन्त्रमा जुन शक्तिपृथकीकरणको परिकल्पना गरिएको छ त्यसमा नकारात्मक असर पर्छ। हाम्रो संविधानको मर्म पनि...

चाँगुनारायण नगरपालिकाको पहिलो पटक सार्वजनिक रूपमा नै सार्वजनिक सुनुवाइ सम्पन्न
शुक्रबार, ०१ पुस २०७९

चाँगुनारायण नगरपालिकाले पहिलो पटक सार्वजनिक स्थानमा नै आफ्नो सार्वजनिक सुनुवाइ सम्पन्न गरेको छ । जनप्रतिनिधि निर्वाचित भएर आएपछि भएको प्रगति समीक्षा एवं आगामी दिनमा कस्तो काम गर्नु पर्छ त भन्ने...

लोकतन्त्रमाथि कू भएको संझनामा आज मनाइदै कालो दिवस
शुक्रबार, ०१ पुस २०७९

सुन्दरीजलस्थित नेपाली सेनाको आर्सनलका हाकिमको आवासमा पर्खालले घेरी बीपीलगायतका नेतालाई बन्दी बनाइएको हो । यही जेल पछि सुन्दरीजल बन्दीगृहका नामले चिनियो । यहीँ बसेर बीपीले ‘दोषी चश्मा’ कथा सङ्ग्रहबाहेकका साहित्यको...