aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 
प्रजातन्त्र कुलिन वर्गको नियन्त्रणमा, मुसहर र सुकुम्बासीको प्रतिनिधि अर्बपतिहरु आउन थाले
शनिबार, २४ मंसिर २०७९

नागढुंगाको टनेल निर्माणपछि मर्मत गर्ने प्राविधिक नेपालमा नभएको प्रा.डा सूर्यराज आचार्यले बताएका छन् । शनिबार काठमाडौंमा स्वनिर्भर तथा सामाजिक न्याय अभियानको उपत्यका भेलामा बोल्दै डा.  आयार्चले यस्तो बताएका हुन ।...

माओवादी केन्द्रले छान्यो १४ समानुपातिक सांसद
शनिबार, २४ मंसिर २०७९

माओवादी केन्द्रको आज बसेको केन्द्रीय पदाधिकारीको बैठकले ती नामावलीलाई अन्तिम रुप दिएको हो । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा माओवादी प्रत्यक्षतर्फ १८ स्थानमा विजयी भएको थियो...

यी हुन् एमालेका ३४ प्रतिनिधिसभाका समानुपातिक सांसद
शनिबार, २४ मंसिर २०७९

खस आर्यतर्फ पुरुषतर्फ रघुजी पन्त, एकनाथ ढकाल र पिछडिएको क्षेत्रबाट दयालबहादुर शाही रहेका छन । महिलातर्फ मेनुकाकुमारी पोखरेल, सरिता भुसाल, शोभा ज्ञवाली, विजुला रायमाझी, निर्मला कोइराला, सम्झना थपलिया, दीपा शर्मा...

एमाले सचिवालय बैठक आज
शनिबार, २४ मंसिर २०७९

उहाँका अनुसार बैठक समानुपातिक सांसद छनोट, आमनिर्वाचन समीक्षा गर्न बोलाइएको छ । शुक्रबार डाकिएको बैठक तयारी नपुगेको भन्दै आजको लागि सारिएको थियो । ...

नयाँ सरकारको प्राथमिकता आर्थिक विकासः गृहमन्त्री खाण
शुक्रबार, २३ मंसिर २०७९

गृहमन्त्री बालकृष्ण खाणले नया बन्ने सरकारको पहिलो प्राथमिकता आर्थिक क्षेत्रको विकास रहेको बताएका छन् । भैरहवामा आजदेखि सुरु भएको आठौँ लुम्बिनी राष्ट्रिय महोत्सवको उद्घाटन गर्दै मन्त्री खाणले यो सरकारले उद्योगी...

भ्रष्टाचार नियन्त्रण गर्न सबै क्षेत्रको सक्रियता आवश्यक छः प्रधानमन्त्री देउवा
शुक्रबार, २३ मंसिर २०७९

प्रधानमन्त्री शेरबहादुर देउवाले भ्रष्टाचार विरुद्धको अभियानमा राज्यका सबै संयन्त्र, अदालत, नागरिक समाज र सञ्चार क्षेत्रलगायतको  उत्तिकै प्रतिबद्धता र सक्रियता आवश्यक पर्ने बताएका छन् । उनले भ्रष्टाचार निस्तेज गर्न यस विरुद्धको...

चालु आवको पाँच महिना बित्न लाग्दा पनि पाँच पालिकाले अझै ल्याएनन् बजेट
शुक्रबार, २३ मंसिर २०७९

चालु आर्थिक वर्ष सुरु भएको पाँच महिना बित्न लाग्दा पनि पाँच वटा पालिकाले अहिलेसम्म पनि बजेट ल्याउन सकेका छैनन् । वार्षिक बजेट नआएपछि ती पालिकामा विकास निर्माणका काम ठप्प छन्...

सर्वोच्च अदालतमा आज पनि अवरोध हुने
शुक्रबार, २३ मंसिर २०७९

जबराविरुद्ध महाभियोग दर्ता, प्रतिनिधिसभामा छलफल, त्यसपछि महाभियोग समितिबाट पारित र प्रतिवेदनलाई नयाँ प्रतिनिधिसभामा पेस गर्न सभामुखले दिएको तोकादेशलाई निष्क्रिय पार्ने गरी संसद् सचिवालयका महासचिव डाक्टर भरतराज गौतमले बुधबार जबरालाई निलम्बन...

'कांग्रेस र एमाले मिलेर सरकार बनाउनुपर्छ'
विहीबार, २२ मंसिर २०७९

पाँच वर्ष सरकार निर्वाधरूपमा सञ्चालन भए हरेक समस्या समाधान हुँदै जाने भन्दै पूर्वउप्रधानमन्त्री गच्छदारले भन्नुभयो, “वर्तमान संविधान जारी गर्न मेरो पनि अहम भूमिका रहेकाले यो संविधानलाई दीगो र बलियो बनाउन...

जनमत पार्टीले सरकारमा जाने
विहीबार, २२ मंसिर २०७९

जनमत पार्टीले संघका लागि समानुपातिक नामको पनि टुङ्गो लगाएको छ । स्रोतका अनुसार आयोगमा पेस गरिएको समानुपातिक उम्मेदवारको बन्द सूचीअनुसार अनिता साह, सोनु मुर्मुर, अब्दुल खान, विनीताकुमारी सिंह र गोमा...

राष्ट्रिय स्वतन्त्र पार्टीभित्र समानुपातिक सिट छनौट प्रति असन्तुष्टि
विहीबार, २२ मंसिर २०७९

सुनसरीका अध्यक्ष लालविक्रम थापाले आफ्नो पार्टीको समानुपातिकको बन्दसूचीमा रहेका उम्मेदवारबाट १३ जना चयन गर्दा  विधि पद्धतिको अनुरशरण नगरेको आरोप लगाएका छन् । उनले बिहीबार सुनसरीमा धर्नामा सहभागी विधि, पद्धति, बन्दसूचीको...

कृषि अर्थतन्त्रको विकासमा ज्यापु समुदायको भूमिका महत्वपूर्णः प्रधानमन्त्री देउवा
विहीबार, २२ मंसिर २०७९

प्रधानमन्त्री शेरबहादुर देउवाले मेहनती र इमान्दार समुदायका रूपमा परिचित ज्यापु समुदाय नेपाली समाज र संस्कृतिको अभिन्न अङ्ग रहेको बताएका छन् । उन्नाइसौँ  राष्ट्रिय ज्यापु दिवस, २०७९ का अवसरमा ज्यापु संस्कृति...

दार्चुलामा  भारतले एकतर्फी तटबन्ध निर्माण बनायो
बुधबार, २१ मंसिर २०७९

भारतीय पक्षले एकतर्फी तटबन्ध निर्माण गरेपछि भएको विवाद समाधानका लागि नेपाल र भारतीय प्रशासनबीच आइतबार पनि जिल्ला प्रशासन कार्यालय दार्चुलामा छलफल भएको  थियो । आज भएको  छलफलमा १० दिनभित्र नदीलाई...

समानुपातिक र प्रत्यक्षमा दलहरुले ल्याएको अन्तिम सिट संख्या टुंगियो (सूचीसहित)
बुधबार, २१ मंसिर २०७९

आयोगले दलहरुको सिट संख्या बाँडफाँट सकेसँगै अब दलहरुले प्रत्यक्ष र समानुपातिकमा पाएको सिट संख्या एकिन भएको छ । ...

‘सार्वभौम संसद्को क्षेत्राधिकारमाथि हस्तक्षेप भयो’
बुधबार, २१ मंसिर २०७९

बारले विगतमा एक सय नौ दिनसम्म न्यायपालिकाको समग्र सुधार, शुद्धीकरण र सुदृढीकरणका लागि प्रधान न्यायाधीश जबराको राजीनामा समेतको राखी निरन्तर आन्दोलनमा रहेको थियो । ...

समाुनपातिकको परिणाम सार्वजनिक, एमालेले १०४ पायो
बुधबार, २१ मंसिर २०७९

नेपाली काँग्रेसले ९६ सांसद पाएको छ । प्रतिनिधिसभामा ३२,  प्रदेश १ मा १२, मधेश प्रदेशमा ९, बागमतीमा १२ गण्डकीमा ९, लुम्बिनीमा १०, कर्णालीमा ५ र सुदूरपश्चिममा ७ जना सांसद पाएको...

सत्तारूढ गठबन्धनकै नेतृत्वमा स्थिर सरकार बन्छः सञ्चारमन्त्री कार्की
बुधबार, २१ मंसिर २०७९

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सत्तारूढ गठबन्धनकै नेतृत्वमा स्थिर सरकार बन्ने बताएका छन् । मन्त्रालयले आज आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा सरकारका प्रवक्ता कार्कीले गठबन्धनको नेतृत्वमा सरकार निर्माण...

समानुपातिकको मतगणना पनि सकियो, १२ दल संसदमा छिर्दा ३७ दल अभागी
मंगलबार, २० मंसिर २०७९

मंगलबारको अन्तिम मतगणनामा १ करोड ५ लाख ६० हजार ६७ मत सदर भएको छ । समानुपातिक निर्वाचन प्रणालीमा ४७ दलहरुले भाग लिएकोमा ७ दलले आयोगको मापदण्ड अनुसार थ्रेस होल्ड कटाएर...

काठमाडौंको रोकियो फोहर वर्गीकरण
मंगलबार, २० मंसिर २०७९

स्थान पहिचान भएसँगै कामपाले कुहिने फोहरको प्रयोग गरी मल बनाउने तयारी गरेको छ । हरेक दिन उपत्यकाबाट एक हजार दुई सय मेट्रिक टन फोहर बञ्चरेडाँडामा अन्तिम विसर्जन हुँदै आएको छ...

अब कुन पार्टीको सिट कति हुने भयो ? कसरी सिट बाँडफाँड हुँदैछ ?
मंगलबार, २० मंसिर २०७९

राजनीतिक दलहरूले मतदान भन्दा अगाडि नै निर्वाचन आयोगमा समानुपातिक प्रणालीबाट निर्वाचित हुने सदस्यहरूको नामावली बुझाउन पर्ने हुन्छ। दलहरूले समानुपातिक प्रणालीमा पाएको मतका आधारमा सिट बाँडफाँड गर्ने गरिन्छ । त्यसरी सिट...