हिजो पार्टीका साथीहरूले गठबन्धन गलत हो भन्दाभन्दै किन गरियो र आज किन जोगाउन सकिएन ?’ ...
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रतिनिधिसभाका सदस्य दाहाललाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । ...
नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ सरकार गठनका लागि नेकपा एमालले नैतिक जिम्मेवारी पुरा गरेको बताएका छन् । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको बैठकले नेकपा माओवादीका अध्यक्ष...
बालकोटमा बसेको बैठकले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बनाउने सहमति जुटाएको छ । प्रचण्ड गठबन्धन फुटेको घोषणा गर्दै बालुवाटारबाट बालकोट पुगेका थिए । ...
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेबीच ओली निवास बालकोटमा छलफल सुरु भएको छ ।...
नयाँ सरकार गठनको लागि तोकिएको समय घर्कनै लाग्दा प्रधानमन्त्री शेरबहादुर देउवा आफ्नो नेतृत्वमा सहमति जुटाउन असफल बन्ने देखिएको छ । उता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने राष्ट्रिय स्वतन्त्र...
नेता पौडेलले भने, ‘गठबन्धन कुनै पनि हालतमा जोगाउनु पर्छ भनेर हामी लागेका थियौं । तर, सकिएन । गठबन्धन टुट्यो । अब हाम्रो हातमा केही बाँकि रहेन ।’ गठबन्धनको छलफल जारी...
राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेको एक साताको समय आज सकिँदै छ । निर्धारित समयभित्र नयाँ सरकारको दाबी गर्न दलहरुको प्रयास जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा...
गठबन्धनबाट सहमतिको सरकार निर्माण हुने सम्भावना कम भएको निश्कर्षमा पुगेको नेपाली कांग्रेसले प्रतिपक्षी एमालेसँग पनि संवाद अगाडि बढाएको छ । ...
प्रेस सेन्टर बाँकेद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा उपाध्यक्ष महराले सरकार निर्माणबारे आवश्यक छलफल भइरहेको बताए । ...
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीलेन्द्रप्रसाद बडूले आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सरकार सजग रहेको बताएका छन् । उद्योग वाणिज्य सङ्घ सिन्धुलीले सिन्धुलीमाढीमा आयोजना गरेको छैटौँ सिन्धुली महोत्सवको आज उद्घाटन गर्दै उनले...
लोकतान्त्रिक सिद्धान्त अपनाए पनि पञ्चायत पृष्ठभूमिका नेता(कार्यकर्ता संस्थापक रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले यसपटकको प्रतिनिधिसभा सदस्य निर्वाचनमा तुलनात्मकरूपमा उल्लेखनीय सफलता प्राप्त गरेको छ । मतदातासमक्ष हिन्दू राष्ट्र र राजतन्त्र पुनःस्थापनाको मागसहित...
प्रतिनिधिसभामा नवनिर्वाचित सदस्यको पद तथा गोपनीयताको शपथग्रहण आज हुँदैछ । सङ्घीय संसद् सचिवालयका अनुसार सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे शपथग्रहण कार्यक्रम निर्धारण गरिएको छ । ...
बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिएका राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति शमशेर राणाले अरु सांसदहरुको सपथ गराउने भएका छन् । उनी २७५ जना सांसदहरु मध्य सबैभन्दा ज्यष्ठ सदस्य हुन् ।
८९ जना सांसदहरु मतदाता भएको यस निर्वाचनमा सभापति देउवाले ६४मत ल्याए भने महामन्त्री थापाले २५ मत ल्याएर पराजित बने । आजको संसदीय दलको निर्वाचनका लागि देउवा र थापाले मंगलबार उम्मेदवारी...
यसैबीच नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङबीच आगामी सरकार गठनबारे छलफल भएको छ । प्रचण्डलाई भेट्न मंगलबार बिहान नेम्वाङ खुमलटार पुगेका...
राष्ट्रपति भवन शीतल निवासमा बुधबार दिउँसो राष्ट्रपतिसमक्ष ज्येष्ठ सदस्य राणाले शपथ लिन लागेका हुन । नागरिकताको प्रमाणपत्र अनुसार, ज्येष्ठ सदस्य राणाको जन्म विसं १९९८ मङ्सिर २४ गते रहेको संसद् सचिवालयका...
आयोगले तयार गरेको निर्वाचन परिणाम प्रतिवेदनअनुसार बागमती प्रदेशमा सात राजनीतिक दलको समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रदेशसभामा प्रतिनिधित्व भएको छ । प्रदेशसभातर्फ पुरुष ७० र महिला ४० जना गरी एक सय १०...
चीनमा उपचार गराएर स्वास्थ्यमा सन्तोषजनक प्रगति भएपछि उनी फर्कन लागेका हुन् । पुन चाइना साउथर्न एयरलाइन्सको नियमित उडानबाट गोन्झाओ हुँदै अपराह्न १ बजे अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने कार्यक्रम छ । ...
सर्वोच्च अदालतको विसं २०६४ माघ १० गतेको आदेशमा गुठी ऐन खारेज भएपछि नयाँ ऐन मस्यौदा गर्न समिति गठन गरिएको हो । समितिले मस्यौदा तयार पारिसकेको छ । त्यसलाई अन्तिम रुप...