विभागका अनुसार आयकर पहिलो चौमासिक लक्ष्यको ८२.१९ प्रतिशत बराबर संकलन भएको छ । यसको मतलब होे नेपालमा हाल करिब ८ प्रतिशतको मूल्य वृद्धि हुँदा मूल्य वृद्धि बराबरको मूल्य अभिवृद्धि करको...
त्यसैगरी जिल्लाका आठ प्रदेशसभा क्षेत्रमध्ये सातवटामा यसअघिकै प्रदेशसभा सदस्य यसपालि दोहोरिएर निर्वाचित भए । यसमा महोत्तरी–१९१० र ९२० बाट क्रमशः नेकपा (एमाले) नेतृ शारदा थापा र नेकपा (माओवादी केन्द्र)का भरतप्रसाद...
मतगणनापूर्व भएको सहमतिका आधारमा गणनालाई निरन्तरता दिन आयोगले मुख्य निर्वाचन अधिकृत कार्यालयलाई निर्देशन दिएको थियो । ...
पछिल्लो मत परिणाम अनुसार कांग्रेसका यादवले ३१ हजार ३१६ मत प्राप्त गरेका छन् भने एमालेका महासेठले ३१ हजार २१ मत पाएका छन् । उनीहरुबीचको मतान्तर २९५ रहेको छ । ...
आज केही बेरमा सर्वदलीय बैठक बस्ने र मतगणना गर्ने निर्वाचन आयोगले जनाएको छ । मन्त्री कार्कीले पुनः मतगणना गर्नका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएका थिए । ...
जसअनुसार नेकपा एमाले पहिलो दल बनेको छ । एमालेले समानुपातिकतर्फ २५ लाख ७० हजार ८२३ मत प्राप्त गरेको छ । प्रत्यक्षतर्फ पहिलो बनेको नेपाली कांग्रेसले २४ लाख ३८ हजार ६४४...
प्रतिनिधिसभा अन्तर्गतको जारी मतगणनामा नेकपा (एमाले)कै फराकिलो अग्रता कायमै रहेको छ । हालसम्मको गणनामा सदर भएको ९४ लाख ४ हजार ५६४ मत मध्य एमालेले २५ लाख ५० हजार ९५९ मत...
उनले भने, ‘समितिले सहयोग मागेका कारण सहयोगी भूमिका निर्वाह गरेका हौँ । बागमती सभ्यता सर्वाधिकार सम्पन्न समितिले सुकुम्वासीले सोमबार बस्ती खाली गर्ने योजना छ।’ काठमाडौँको बागमती किनारका सुकुम्वासी बस्तीलाई हटाउन...
निर्वाचन आयोगले यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा सहभागी राजनीतिक दल र उम्मेदवारलाई परिणाम घोषणा भएकोे ३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेस गर्न निर्देशन दिएको छ...
नेपाली कांग्रेसले २३ लाख ९९ हजार आठ सय ३१, राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ६३ हजार सात सय १८, नेकपा९माओवादी केन्द्र०ले १० लाख ६२ हजार सात सय ४७ मत प्राप्त...
हालसम्म प्राप्त परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ६३ हजार ७१८ मत पाएको छ । नेकपा माओवादी केन्द्रले १० लाख ६२ हजार ७४७ मत पाएर चौथो स्थानमा छ ।
कर्णाली प्रदेशसभामा प्रत्यक्षतर्फ एकमात्र दलित प्रदेशसभा सदस्य निर्वाचित भएका छन् । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत हुम्ला प्रदेश (१) बाट नेकपा (माओवादी केन्द्र) का रनसिंह...
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सम्पन्न भएसंगै निर्वाचनमा उम्मेदवारी दिएका उम्मेदवार खर्च विवरण बुझाउन हतारिएका छन् ।गत वैशाखमा सम्पन्न स्थानीयतहको निर्वाचनका समयसीमाभित्र खर्च विवरण नबुझाएका उम्मेदवारलाई खर्च गर्न पाउने सीमा बराबरको...
नेकपा एकीकृत समाजवादी १०, राष्ट्रिय स्वतन्त्र पार्टी ७, राष्ट्रिय प्रजातन्त्र पार्टी ७, जनता समाजवादी पार्टी ७, लोकतान्त्रिक समाजवादी पार्टी ४, नागरिक उन्मुक्ति पार्टी ३, राष्ट्रिय जनमोर्चा १, नेपाल मजदुर किसान...
निर्वाचन आयोगले राखेको तथ्यांकमा राष्ट्रिय स्वतन्त्र पार्टी १० लाख ५९ हजार ७६ मतका साथ माओवादी केन्द्रभन्दा अघि लागेको हो । माओवादी केन्द्रले भने १० लाख ५१ हजार १ सय ४३...
निर्वाचन आयोगका अनुसार नेकपा (एमाले)को समर्थन रहेका राईले १७ हजार ५९ मत र तामाङले १६ हजार ६०६ मत प्राप्त गरेकी छन् । ...
मारवाडी सेवा समिति नेपालबाट संचालन भई आएको यस श्री पशुपति गौशाला धर्मशाला मोही रहेको यो जग्गाको तिरो पशुपति अमालकोट कचहरीलाई तिर्दै आएको र पशुपति अमालकोट कचहरीबाट नक्सापास सिफारिस भई काठमाडौं...
सम्पन्न भएको मतगणनाको विवरण निर्वाचन आयोगको सूचना प्रणाली र समानुपातिक प्रणालीको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा अभिलेख हुने क्रम जारी रहेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । निर्वाचनका लागि...
प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फको मतगणना जारी छ । निर्वाचन आयोगले आज अपराह्न १२ बजेसम्म कूल ८४ लाख २१ हजार सात सय ५३ मत गणना सम्पन्न गरेको छ । मतगणना निरन्तर...
हिजो मतगणनाका क्रममा आयोगले नै छ सय छ मत एमालेतर्फ जोडेको आरोप सो क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीको छ । त्यसपछि विवाद उत्पन्न भएको र अपराह्न सर्वदलीय बैठक बसेको...