aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 
नागरिक उन्मुक्ति पार्टीः डेब्युमै चार सिट जित
बुधबार, १४ मंसिर २०७९

हालै सम्पन्न प्रतिनिधिसभा  र प्रदेशसभा सदस्यको निर्वाचनमा आफ्नो सशक्त दाबेदारी प्रस्तुत गरेको उक्त दलले यहाँ पाँच वटा प्रतिनिधिसभा सदस्यको निर्वाचन क्षेत्रमध्ये तीन र दश वटा प्रदेशसभा सदस्यको  निर्वाचन क्षेत्रमध्ये पाँच...

समानुपातिकमा नेकपा एस राष्ट्रिय दल नबन्ने सम्भावना, एमालेले कटायो २७ लाख
बुधबार, १४ मंसिर २०७९

हाल मतगणना भइरहेको प्रतिनिधिसभाको समानुपातिक प्रणालीमा नेकपा (एमाले) २७ लाख कटाएको छ । निर्वाचन आयोगले १ करोड ४१ हजार १२८ मत गनेर सक्दा एमालेले २७ लाख ९९४ मत ल्याएको हो...

समानुपातिकमा भाग लिएका ४७ दल, कसैको त २ हजार पनि पुगेन
बुधबार, १४ मंसिर २०७९

हालसम्मको मतगणनामा ७ वटा दलले थ्रेसहोल्ड कटाएर राष्ट्रिय पार्टीको मान्यता पाएका छन् भने ४० वटा दलले त्यो मौका गुमाउने अवस्था देखिएको छ । ...

बालेन्द्र साहले दिए केपी ओलीलाई कडा चेतावनी
बुधबार, १४ मंसिर २०७९

मेयर साहले अधिकार सम्पन्न बागमती सभ्यताको आग्रह र समन्वयमा महानगरले आफ्नो जिम्मेवारी पूरा गरेको बताएका छन् । ओलीबाट आएको धारणा सामान्य विषय भएको उनको भनाइ छ । ओलीले मन्त्री र...

यी हुन् हालसम्म निर्वाचित भएका १६१ सांसदहरु
बुधबार, १४ मंसिर २०७९

हालसम्मको मत परिणाममा नेपाली कांग्रेस पहिलो, नेकपा (एमाले) दोश्रोर नेकपा (माओवादी केन्द्र) तेश्रो भएका छन् । ...

हार्ने डरले मतगणना नै रोकेका मन्त्री कार्कीको अहिले यस्तो छ अवस्था
बुधबार, १४ मंसिर २०७९

निर्वाचन आयोगका अनुसार पछिल्लो मत परिणाम अनुसार कार्कीले २६ हजार ५६३ मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार जगदीश कुसियैतको २६ हजार २३५ मत आएको छ । यो भनेको कार्की र कुसियैतबीचमा...

समानुपातिकको गनेर सकियो झण्डै एक करोड मत, माधव नेपाल पछिको पछि
बुधबार, १४ मंसिर २०७९

माओवादीको पछि पछि रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ९८ हजार १७१ मत ल्याएको छ । ...

पाँचथरमा बसन्त नेम्बाङको विजय फुकुवा
बुधबार, १४ मंसिर २०७९

समानसपातिकको बाकसमा २६ मत रुखमा र २५ मत सुर्यमा मतपत्र भेटिएको निर्वाचन आयोगले जनाएको छ । ...

परराष्ट्रमन्त्री खड्काले उदयपुर–१ बाट मारे बाजी
बुधबार, १४ मंसिर २०७९

चौथो पटक प्रतिनिधिसभा सदस्यमा विजयी भएका खड्काले ३१ हजार २७० मत प्राप्त गरे भने चौधरीले २८ हजार ८९१ मत पाइन् । ...

एकै घरका दुई दाजुभाई प्रदेशसभा सदस्यमा निर्वाचित
मंगलबार, १३ मंसिर २०७९

पाल्पा निर्वाचन क्षेत्र नं १ (१) को प्रदेशसभा सदस्यमा राजुप्रसाद श्रेष्ठ (भाइ) र रुपन्देही निर्वाचन क्षेत्र नं २ ९२० बाट भोजप्रसाद श्रेष्ठ (दाजु) निर्वाचित भए छ । भोजप्रसाद लामो समयदेखि...

गच्छदारले पहिलो पटक चुनाव हारे
मंगलबार, १३ मंसिर २०७९

२०४८ यताका सबै संसदमा निर्वाचित भएर सक्रिय भूमिकामा रहेका गच्छदार आउने प्रतिनिधिसभामा भने देखिने छैनन् । २०४८ – सुनसरी क्षेत्र नम्बर २ विजयकुमार गच्छदारले नेपाली काँग्रेसबाट २७,७७५ ल्याएर विजय भएका...

चुनाव हारेपछि समाजवादीद्वारा प्रतिवेदन उपलब्ध गराउन निर्देशन
मंगलबार, १३ मंसिर २०७९

पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आज बसेको बैठकले समसामयिक विषयमा छलफलका साथै समाजवादलाई अवको राजनीतिक कार्यदिशा बनाउने तथा पार्टीसँग विभिन्न ढङ्गले कार्यगत एकता भइरहेकोबारेमा जानकारी गराइएको महासचिव डा बेदुराम भुसालले...

उपभोक्ता समितिका अध्यक्षसहित ६ जना विरुद्ध भ्रष्टाचारको मुद्दा
मंगलबार, १३ मंसिर २०७९

तत्कालीन निमित्त कार्यालय प्रमुख इन्जिनियर विनोद पुन, सब–इन्जिनियर प्रकाश शाही र सब–इन्जिनियर कुमार बोहराले सडक निर्माण स्थलमा नभएको नगरेको कामको परिमाणसमेत मूल्याङ्कन गरी नापी किताबमा चढाई गलत कार्यसम्पन्न प्रतिवेदन तयार...

रवि लामिछानेले अमेरिकन पार्टीको दूरुपयोग गरेको ओलीको आरोप
मंगलबार, १३ मंसिर २०७९

उनले भने–‘संयोग नै भनौँ अमेरिकामा एउटा फ्रिडम पार्टी भन्ने छ । त्यसको चिन्ह घण्टी छ । फ्रिडम पार्टी अफ अमेरिका, त्यसको चिन्ह घण्टी छ । दुरुस्त आकारको, फोटो खिचेजस्तो दुरुस्त...

थापाथलीको वागमती नदी किनारमा मेयर बालेन्द्र विरुद्ध चर्को नाराबाजी
मंगलबार, १३ मंसिर २०७९

काठमाडौं महानगरपालिकाका मेयर साहका विरुद्धमा चर्का नारा लगाउँदै स्थानीयले उनको राजीनामादेखि सडकमा सामान्य व्यापारीहरुलाई दुःख दिएको विषयलाई नारा बनाइरहेका छन् । उनीहरुले सुकुम्बासी बस्तीमा ने मेयर साहको पुत्ला समेत जलाएका...

प्रदेशसभाको समानुपातिकमा एमाले अगाडि
मंगलबार, १३ मंसिर २०७९

बिहान ११ः३० बजेसम्म प्रदेश नं १ मा १७ लाख १५ हजार पाँच सय सात, मधेसमा १८ लाख ४१ हजार चार सय ६१, बागमतीमा १६ लाख ८२ हजार चार सय ४४,...

कुन कुन पार्टी राष्ट्रिय पार्टी होलान ? मापदण्ड के छ ?
मंगलबार, १३ मंसिर २०७९

यसमा हेर्दा हालसम्म नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपाल, जनमत पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रिय पार्टी बन्ने लगभग पक्का भएको छ...

समानुपातिकमा माओवादीले कटायो ११ लाख, समाजवादी राष्ट्रिय पार्टी बनाउने यस्तो रहेछ जुक्ती
मंगलबार, १३ मंसिर २०७९

एकिकृत समाजवादीलाई राष्ट्रिय पार्टी हुनलाई अझै झण्डै १५ हजार भोट चाहिन्छ  । अहिले एकिकृतले २६४५०० मत पाएको छ । अब हुन लागेका निर्वाचन क्षेत्रमा गठबन्धनका दलले समानुपातिकमा सबै मत एकिकृतलाई...

समानुपातिकमा अहिलेसम्म ९५ लाख ७३ हजार मत सदर हुँदा कसले कति ल्याए ?
मंगलबार, १३ मंसिर २०७९

हालसम्मको मतगणनामा नेकपा (एमाले)ले २५ लाख ८४ हजार १९२ मत प्राप्त गरी पहिलो स्थानमा रहेको छ । त्यसैगरी, नेपाली कांग्रेसले २४ लाख ५२ हजार ८३ मत प्राप्त गरेको छ भने...

एमाले सचिव रघुवीर महासेठ विजयी
मंगलबार, १३ मंसिर २०७९

महासेठले ३२ हजार २ सय ३६मत ल्याए भने यादवले ३२ हजार १ सय १२ मत ल्याए। मतगणनाको क्रममा अत्यन्त कडा प्रतिस्पर्धा देखिएपनि अन्ततः कांग्रेस सहमहामन्त्री यादवलाई पराजित गर्दै महासेठले जीत...