aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 
एमालेबाट विद्रोह गरेर उम्मेदवार बनेका भुसाललाई जनताले अनुमोदन गरेनन्
शनिबार, १० मंसिर २०७९

भुसाललाई आफ्नै पूर्वसहकर्मी एमालेका सचिव छविलाल विश्वकर्माले पराजित गरेका हुन् । ...

पूर्वस्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई दोब्बर मतान्तरले हराउदै शर्मा विजयी
शनिबार, १० मंसिर २०७९

एमाले पोलिटब्यूरो सदस्य एवं पूर्वमन्त्री भानुभक्त ढकाललाई करिब दोब्बर बढी मतले पराजित गरी शर्मा पहिलोपटक प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन् । ...

चितवन–३ मा राप्रपाका विक्रम पाण्डे विजयी
शनिबार, १० मंसिर २०७९

पाण्डेले ३५ हजार ५५ मत प्राप्त गर्दा अधिकारीले २५ हजार ८२२ मत ल्याए । राष्ट्रिय स्वतन्त्र पार्टीकी जीता बरालले १४ हजार ८४२ मत ल्याइन् । स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाले १२...

नुवाकोट–२ मा कांग्रेसका केसीले घण्टीको सामना गर्दै जिते चुनाव
शनिबार, १० मंसिर २०७९

उनका प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका सुमनविक्रम पाण्डेले १६ हजार ४७७ ल्याए । नेकपा एमालेका नारायणप्रसाद खतिवडाले १५ हजार ५६१ प्राप्त गरे । ...

सिरहा–२ मा राजकिशोर यादव विजयी
शनिबार, १० मंसिर २०७९

निर्वाचन आयोगका अनुसार राजकिशोरले २४ हजार १७८ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी चित्रलेखाले २३ हजार २८ मत पाएका छन । उनहरू बीचमा एक हजार एक सय ५० मतान्तर रहेको...

एमालेले समानुपातिकमा १७ लाख कटाउदा अरु कुन दलले कति ल्याए ?
शनिबार, १० मंसिर २०७९

हालसम्म एमालेले १७ हजार ३६ मत पाएको छ भने  कांग्रेसले १६ लाख ३२ हजार छ सय ६४ मत प्राप्त गरेको छ । ...

के गृहमन्त्री खाणलाई हराउदैछन् बोहरा ? जित निकाल्न आच्छु आच्छु
शनिबार, १० मंसिर २०७९

पछिल्लो मत परिणामअनुसार राप्रपाका दिपक बोहोराले ३२ हजार ८ सय ४८ मत ल्याएर अग्रता लिइरहेका छन् भने नेपाली कांग्रेसका बालकृष्ण खाणले ३१ हजार ६ मतका साथ पछ्याउँदै छन् । ...

सुजाता कोइरालाले निर्वाचन हारिन
शुक्रबार, ०९ मंसिर २०७९

नेपाली कांग्रेस नेतृ तथा पूर्व मन्त्रीसुजाता कोइराला मोरङ २ पराजय भएकी छिन । उनी एमालेका ऋषिकेश पोखरेलसँग पराजित भएकी हुन् । ऋषिकेशले ३३ हजार १४८ मत पाउँदा सुजाताले ३१ हजार...

गृहमन्त्री खाँण रुपन्देहीमा कमजोर बन्दै
शुक्रबार, ०९ मंसिर २०७९

रुपन्देही ३ प्रतिनिधिसभा सदस्यका उम्मेदवार गृहमन्त्री तथा नेपाली काँग्रेसका नेता बालकृष्ण खाँण कमजोर बन्दै गएका छन् । उनले हालसम्म खाँणले २८ हजार १५८ मत पाउँदा उनका प्रतिद्धन्द्धी दीपक बोहराले १९...

गाउँगाउँमा पुगेको सिंहदरबार उल्ट्याउन दिइन्न : अध्यक्ष दाहाल
शुक्रबार, ०९ मंसिर २०७९

उनले निर्वाचन सफल भए पनि गठबन्धनमा अपेक्षा गरेअनुसार परिणाम नआएको उल्लेख गरे । अध्यक्ष दाहालले निर्वाचनका बेला आएर आफूले गरेको प्रतिबद्धता पूरा गरेरै छाड्ने बताए । उनले भने, “मैले गोरखामा...

निर्वाचन अपडेटः २५ जिल्लामा गठबन्धन र आठमा एमालेको एकल जित
शुक्रबार, ०९ मंसिर २०७९

प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ २५ जिल्लाका सबै सिटमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गठबन्धनले भोजपुर, ओखलढुङ्गा, खोटाङ, सिन्धुली, सिन्धुपाल्चोक, धादिङ, गोरखा, मनाङ, मुस्ताङ, म्याग्दी, बागलुङ, दाङ, रोल्पा, रुकुमपूर्व, रुकुमपश्चिम,...

‘नेतालाई भोट दिएपछि हिँडे युवा कमाउन नोट’
शुक्रबार, ०९ मंसिर २०७९

मतको तथ्याङ्कमा उनहरुको हिस्सा नभए पनि बुधबार श्रमका लागि विदेशिने करिब १५ सयको सूचीमा उनहरुको नाम सरकारले सुरक्षित राखेको छ । किनभने सरकारले त्यही सूची हेरेर अर्को महिना रेमिट्यान्स बढ्ला...

सांसद फरक फरक पार्टीको भए पनि एउटै कित्तामा छौँ : अध्यक्ष लामिछाने
शुक्रबार, ०९ मंसिर २०७९

समाजलाई टेवा दिने र मुलुकवासीका लागि काम गर्ने आफ्नो उद्देश्य हुने उनले बताए । उनले भने, “हामी निर्वाचित सांसद फरक फरक पार्टीको भए पनि एउटै कित्तामा छौँ ।” जनजीविकाको मुद्दामा...

ठाकुर गैरे पाल्पाको क्षेत्र नंं– २ बाट निर्वाचित
शुक्रबार, ०९ मंसिर २०७९

उनले २७ हजार ८ सय १७ मत प्राप्त गरेका छन् उनका प्रतिस्पर्धी एकीकृत समाजवादीका उम्मेदवार सोमप्रसाद पाण्डेले २३ हजार ८ सय ५१ मत पाएका छन् । यो क्षेत्रमा ६४ हजार...

लिंक इन्टरनेशनल मेनपावरमा छापा, मोटो रकम लिने गरेको खुलासा
शुक्रबार, ०९ मंसिर २०७९

आम्दानीमा भागवण्डा गर्ने गरी लिंक इन्टरनेशनलका काफ्ले र भट्टराईले अवैद्यरुपमा पोर्चुगल पठाउने भन्दै रकम असुलेको अवस्थामा भट्टराई पक्राउ परेर कारवाही भोग्दै गरे पनि काफ्ले भने मेनपावरकै आवरणमा जोगिइरहेका छन् ।...

काभ्रेमा गोकुल बास्कोटाको जित निश्चित
शुक्रबार, ०९ मंसिर २०७९

काभ्रे क्षेत्र २ मा नेकपा एमालेका गोकुल बाँस्कोटाले प्रतिनिधिसभामा जित निश्चित भएको छ । गणना हुन बाँकी ५००९ मतभन्दा मतान्तर बढी भएसँगै बाँस्कोटाको जित निश्चित भएको हो ।बाँस्कोटा ५७१८ मतान्तरले...

गृहमन्त्री खाँड राप्रपाका बोहोरासँग पछि परे
शुक्रबार, ०९ मंसिर २०७९

रुपन्देही–३ मा खांण बोहोरासँग पछाडि परेका हुन । ७१ हजार ९ सय ९९ मत गनिसकिएको छ।  बोहराले  २७ हजार ६३१ मत ल्याउदा सत्ता गठबन्धनका उम्मेदवार खाँणले २७ हजार १५८ मत...

कपिलवस्तुको प्रदेशसभा २ मा राप्रपा विजयी
शुक्रबार, ०९ मंसिर २०७९

कपिलवस्तु प्रतिनिधिसभा क्षेत्र नं ३ को प्रदेशसभा २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार जानकीप्रसाद यादव विजयी भएका छन् । यादवले आठ हजार पाँच सय ८२ मत प्राप्त गरि निर्वाचित हुनुभएको...

धनुषा–३ मा एमालेकी जुलीकुमारी महतो विजयी
शुक्रबार, ०९ मंसिर २०७९

धनुषा निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) की जुलीकुमारी महतो निर्वाचित भएकी छिन् । मुख्य निर्वाचन अधिकृत व्रजेश प्याकुरेलका अनुसार उनी ३३ हजार तीन सय ८८ मतसहित...

मोरङ ४ बाट माओवादीका मोदी निर्वाचित
शुक्रबार, ०९ मंसिर २०७९

मोरङ निर्वाचन क्षेत्र नं ४ बाट प्रतिनिधिसभामा नेकपा (माओवादी) का अमनलाल मोदी ३० हजार छ सय १२ मत प्राप्त गरी विजयी भएका छन्  । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का...