हालसम्म १ करोड २ लाख ५८ हजार ५७७ मत सदर भएकोमा यस पार्टीले हालसम्ममा जम्मा २ लाख ९२ हजार ९८७ मत मात्र पाएको छ । ...
यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि हालसम्म १६२ स्थानको मतपरिणाम सार्वजनिक भइसकेको छ । दोखलाका १० मतदान केन्द्रमा आज पुनः मतदान जारी छ भने स्याङ्जामा मतगणना जारी छ...
हालसम्म प्रतिनिधिसभामा प्रत्यक्ष तर्फ निर्वाचन जित्नेमा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल बनेको छ । उसले ५५ सिट जित्दा मतगणना भइरहेको स्याङ्जाको क्षेत्र नं. २ मा अग्रता लिएको छ । बाजुरामा...
अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्र संकटमा नरहेको बताएका छन् । उनले भने, “अर्थतन्त्र संकटमा छ भन्नु बुझाइमा कमजोरी हो । यद्यपि केही चुनौती छन् त्यसका लागि निजी क्षेत्रसँगको सहकार्यमा समस्या...
भोजपुरबाट लगातार ३ पटक चुनाव हारेपछि सुनसरी झरेका कार्कीले २०७४ मा वामगठबन्धनका उम्मेदवार रमेश श्रेष्ठलाई हराएका थिए । ७४ मा कार्कीको ३२हजार ३४७ मत आउँदा प्रतिद्वन्द्वी एमालेका श्रेष्ठले २५ हजार...
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि निजी क्षेत्रसँग सहकार्य आवश्यक रहेको बताएका छन् । आज एक कार्यक्रममा बोल्दै उनले अब बन्ने सरकारले निजी क्षेत्रसँग सहकार्य गरी...
हालसम्मको मत परिणाम अनुसार नेकपा (एमाले) २७ लाख २८ हजार ६२३ मत ल्याएर अगाडि रहेको छ भने दोश्रो स्थानमा रहेको नेपाली कांग्रेसले २५ लाख ९८ हजार ५५६ मत पाएको छ...
यहाँ दुई दिन रोकिएर पुनः मतगणना सुरु भएको हो। सुरुवाती चरणबाट कार्कीले अग्रता लिँदैगर्दा एमालेका कुसियैतले पनि एकपटक उछिनेका थिए । ...
प्रतिनिधि सभामा अहिलेसम्मको १६१ सिटमध्ये पाँच प्रतिशत अर्थात् नौ जना मात्रै महिला निर्वाचित भएका छन् । नेपाली कांग्रेसबाट एक, नेकपा (एमाले)बाट चार, नेकपा (माओवादी केन्द्र)बाट एक, राष्ट्रिय स्वतन्त्र पार्टीबाट दुई...
यस ठाउँमा एमालेका कुसियैतले २९ हजार ९६६ मत पाएका छन् । नेपाली कांग्रेसका कार्कीले २९ हजार ९३९ मत ल्याएका छन् । ...
अर्यालले सुरुवातदेखि नै अग्रता कायम राखेकी हुन् । त्यस्तै, अर्यालकी निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका धनराज गुरुङले २ हजार ९०९ मत प्राप्त गरेका छन् । ...
मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाका अनुसार बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म चल्ने छ । ...
त्यस्तै १० दिनदेखि रोकिएको स्याङ्जा–२ मा मंगलबार रातिदेखि मतगणना जारी छ । बाजुरामा आज सर्वदलीय बैठक बस्ने लागेको छ । त्यस्तै विवादित बनेको दोलखाका १० मतदान केन्द्रमा आज मतदान हुँदैछ...
सञ्चार, सूचना तथा प्रविधि मन्त्रीसमेत रहेका कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की २५ मतले अगाडि छन् । उनले २९ हजार ३१७ मत ल्याएका छन् । ...
अब बराह नगरपालिका १० को १६ सय मत गन्न बाँकी हुँदा कुसियैतले ८२ मतको अग्रता लिएका हुन् । ...
गत १२ मंसिरमा बसेको जिल्ला निर्वाचन व्यवस्थापन समितिको बैठकले आज पुनः मतदान गराउने निर्णय गरेको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । ...
बुधबार बेलुकीबाट भएको मतगणनामा अर्यालले २ हजार ३०४ मत ल्याएकी छिन् भने उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले १ हजार ७०३ मत ल्याएका छन् । ...
एक करोड एक लाख ७१ हजार २७३ सदर मतमध्ये एमालेले २७ लाख २० हजार ६३९ मत प्राप्त गरेको छ । ...
प्रतिनिधिसभा सदस्यको समानुपातिक प्रणालीतर्फ हालसम्म एक करोड ४२ हजार नौ सय ३२ मतगणना भएको छ । निर्वाचनका लागि कूल मतदाता एक करोड ७९ लाख आठ हजार आठ सय ५० रहेका...
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा छ । निर्वाचन परिणामसँगै नयाँ सरकार गठन र संसद् सञ्चालनको चर्चा सुरु भएको छ । निर्वाचन आयोगका अनुसार हालसम्म प्रतिनिधिसभाको...