aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 
रवि लामिछानेले भने, ‘बधाई लिने समय आएको छैन,सबै मिलेर विकासका काम गरौँ’
आइतबार, ११ मंसिर २०७९

उनले स्थानीय जनताले आफूलाई भोट दिएर जिताएपछि जनताको समस्या समाधान गर्न आजैदेखि अघि सरेको बताए । “तपाईँहरू मलाई आश गरेर जिताएर पठाएको मान्छे हुँ, त्यसकारण अब तपाईँहरू सबैजना लड्ने होइन...

तनहुँमा समानुपातिकतर्फ काङ्ग्रेस सबैभन्दा ठूलो दल
आइतबार, ११ मंसिर २०७९

तनहुँ–१ र २ तर्फ कांग्रेसले ४२ हजार तीन सय ५२ मत प्राप्त गरेको छ । त्यस्तै नेकपा (एमाले)ले ३९ हजार चार सय ४७, राष्ट्रिय स्वतन्त्र पार्टीले २२ हजार आठ सय...

समानुपातिकमा अहिलेसम्म कुन दलले कति मत ल्याए ?
आइतबार, ११ मंसिर २०७९

एमालेपछि दोश्रोमा रहेको नेपाली कांग्रस झण्डै १ लाखकै अन्तरले पछाडी छ । उसले २१ लाख ९१ हजार ३८२ मत पाएको छ भने तेश्रो स्थानमा रहेको नेकपा (माओवादी केन्द्र)को ९ लाख...

पूर्वसभामुख नेम्बाङ ११४ मतान्तरले विजयी
आइतबार, ११ मंसिर २०७९

पछिल्लो परिणाम अनुसार नेम्वाङले ३० हजार २० मत पाउँदा खड्काले २९ हजार ९०६ मत पाए । यस क्षेत्रबाट २०७४ सालमा पनि नेम्वाङ नै निर्वाचित भएका थिए । उनी ०५६ सालयता...

यस्तो छ कर्णालीको निर्वाचन नतिजा
आइतबार, ११ मंसिर २०७९

प्रत्यक्ष र समानुपातिक गरी कर्णाली प्रदेशसभा ४० सदस्यीय बन्ने छ । निर्वाचनको नतिजा अनुसार प्रदेशमा बहुमतको सरकार बनाउन २१ सदस्य आवश्यक पर्छ । प्रदेशका २४ निर्वाचन क्षेत्रमध्ये गठबन्धनभित्र रहेका दल...

यी हुन् १५५ उम्मेदवार, जसले चुनाव जिते
आइतबार, ११ मंसिर २०७९

१६५ क्षेत्रका लागि भएको निर्वाचनको अब १० सिटको मात्र नतिजा आउन बाँकी रहेको छ । ...

१६ हजारभन्दा बढी मतान्तरले विजयी भए कान्छाराम
आइतबार, ११ मंसिर २०७९

भर्खरै सम्पन्न मतगणना परिणामअनुसार उनले आफ्ना निकटतम् प्रतिष्पर्धी नेकपा एमालेका कैलास ढुङ्गेललाई १६ हजार ३६९ मतान्तरले पराजित गर्दै  विजयी भएका हुन् । ...

पूर्व शिक्षामन्त्री गिरिरामणी पोखरेलले चुनाव हारे
आइतबार, ११ मंसिर २०७९

महोत्तरी–१ को निर्वाचन अधिकृतको कार्यालयका अनुसार नव निर्वाचित महतोले २४ हजार चार सय एक र पोखरेलले २३ हजार तीन सय ७० मत प्राप्त गरेका छन् । त्यसैगरी महोत्तरी–१ (१) प्रदेशसभा...

पूर्व अर्थमन्त्री तथा सञ्चारमन्त्री कार्कीले चुनाव हार्ने भएपछि धाधलीको आशंका
आइतबार, ११ मंसिर २०७९

सोही विषयलाई लिएर नेपाली कांग्रेसका उम्मेदवार कार्कीले घटना छानबिनको मागसहित सर्वदलीय बैठकको माग गरेका छन् । सो पश्चात् मुख्य निर्वाचन अधिकृतको कार्यालयले सर्वदलीय बैठक बोलाएको छ । सर्वदलीय बैठक डाकिएसँगै...

चुनावमा धाँधली भयो, पुनः मतदान हुनुपर्छ : खनाल
शनिबार, १० मंसिर २०७९

हालसम्मको गणनाअनुसार इलाम–१ मा नेकपा (एमाले)का महेश बस्नेतले दुई हजार चार सय ५५ मतान्तरले अग्रता लिइरहनुभएको छ । खनालले १६ हजार ८७ मत प्रप्त गर्दा बस्नेतले १८ हजार पाँच सय...

चुनावको नतिजा पूर्ण नआउँदै विदेशी चलखेल शुरु
शनिबार, १० मंसिर २०७९

प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार अरुणकुमार सुवेदीले प्रधानमन्त्री र राजदूतबीच समसामयिक विषयमा छलफल भएको बताए पनि यो असामान्य बेलाको भेटघाटलाई नेपाली राजनीतिमा गम्भिर रुपमा हेरिएको छ । ...

गृहमन्त्री खाँणलाई पछाडि पार्दै राप्रपाका दिपक बोहोरा विजयी
शनिबार, १० मंसिर २०७९

रुपन्देहीमा निर्वाचन सहज र पार्दशित रुपमा सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत कृष्णराम कोइरालाले बताए । ३ दलिय तालमेलमा भएको निर्वाचन जनताको जित भएको भन्दै जनता सँग वाचा गरेका प्रतिवद्धता पूरा...

एमाले सचिव गुरुङलाई तेस्रो पटक संसद् प्रवेशको अवसर
शनिबार, १० मंसिर २०७९

गत विसं २०७४ मा एमालेसँग नेकपा (माओवादी केन्द्र) को तालमेल रहेको थियो । सो बेलामा पृथ्वीसुब्बा लमजुङ प्रदेश ९२० बाट उम्मेदवार र देवप्रसाद लमजुङ प्रतिनिधिसभा सदस्यका उम्मेदवार बन्दै दुवै जनाले जित...

गृहमन्त्री खाँणले चुनाव हारे
शनिबार, १० मंसिर २०७९

रुपन्देही क्षेत्र नं. ३ मा गृहमन्त्री तथा नेपाली काँग्रेसका उम्मेदवार बालकृष्ण खाँण पराजित भएका छन् । उनले ३४००६ मत ल्याउँदा राप्रपाका दीपक बोहोरोले ३६६४६ मत ल्याएर विजयी भएका छन् ।

एमालेले समानुपातिकतर्फ १८ लाख मत कटायो, कांग्रेस दोस्रो
शनिबार, १० मंसिर २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टीले चार लाख तीन हजार ७९, जनता समाजवादी पार्टीले दुई लाख १६ हजार नौ सय ४३, नेकपा (एकीकृत समाजवादी)ले एक लाख ६४ हजार आठ सय ५६, नागरिक उन्मुक्ति...

मेडिकल कलेज सञ्चालक डा. शर्मा मोरङ ३ बाट निर्वाचित, रेखा थापा तेस्रो
शनिबार, १० मंसिर २०७९

२०७४ सालको निर्वाचनमा ढकालले नै डा. शर्मालाई पराजित गरेका थिए ।नाकियका रेखा थापा तेस्रो भएकी छिन् ।  डा.शर्माले ४८ हजार ६३१ मत ल्याएर विजयी हुँदा ढकालले २५ हजार ८९५ मत...

रविको खर्च सार्वजनिक, अब कुनै पनि सार्वजनिक कार्यक्रममा नजाने घोषणा
शनिबार, १० मंसिर २०७९

लामिछानेल प्रत्यक चार महिनामा सार्वजनिक सुनुवाइमा आफैं उपस्थित हुने बताए । कार्यकाल भरी कुनै पनि सम्मान, पुरस्कार, उपहार ग्रहण नगर्ने बताएका छन् । सबै संघ संस्थाहरुको हकहितको नीतिगत काममा दिलोज्यानले...

प्रदेश–१ का पूर्वमुख्यमन्त्री भीम आचार्य विजयी
शनिबार, १० मंसिर २०७९

अन्तिम मतपरिणामानुसार उनले २५ हजार ७७९ मत ल्याए । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेदवार सिताराम मेहताले २१ हजार ५९० मत पाए । ...

सुनसरी–३ मा गच्छदारलाई चौधरीको टक्कर
शनिबार, १० मंसिर २०७९

यहाँ ९२ हजार मत खसेमा अझै ५८ हजार गन्न बाँकी छ । ...

पूर्वअर्थमन्त्री विष्णु पौडेल रुपन्देही–२ बाट विजयी
शनिबार, १० मंसिर २०७९

निर्वाचित पौडेलले २७ हजार १ सय ४७ मत प्राप्त गर्दा उनका निकट प्रतिद्वन्द्वी गणेश पौडेलले २५ हजार ७ सय ८१ मत प्राप्त गरेका हुन् । ...