क्रिकेट प्रेमीहरूले क्रिकेटको नतिजा अनुमान गर्न मौका पाउनेछन् र मोबाइल फोन, ल्यापटप, स्पिकर, हेडफोन, भाइबर कुपन, लोकप्रिय स्टीकर प्याक र अन्य आकर्षक पुरस्कार जित्ने अवसर प्राप्त गर्न सक्नेछन् । ...
साफ प्रतियोगितामा उपविजेता बनेको नेपाली टोलीका खेलाडीलाई जनही ५ लाख रुपैयाँ प्रोत्साहन रकम उपलब्ध गराउने भएको छ । त्यसैगरी प्रशिक्षकहरुलाई जनही ३ लाख रुपैयाँका दरले उपलब्ध गराउने छ ।...
यसअघि नेपालले भारतसँग १–० को हार व्यहोरेको थियो । त्यसको बदला लिने अवसर पनि हो नेपालका लागि ।नेपाल साफ च्याम्पियनसिपमा पहिलोपटक फाइनलको यात्रा तय गरेको हो। ...
बुधबार साँझ भएको खेल १–१ को बराबरीमा सकिएपछि नेपालले पहिलो पटक साफ च्याम्पियनसीपको फाइनलमा स्थान बनाएको हो । ४ खेलपछि नेपाल ७ अंक बटुल्दै अंक तालिकाको शीर्ष स्थानमा रहेको...
नेपाली सेनामा तेक्वान्दो खेल विधाका रेफ्री दीपेन्द्र ढकाल पाकिस्तानको इस्लामाबादमा आगामी कात्तिक १८ देखि २३ गतेसम्म हुने चिफ अफ आर्मी स्टाफ (सिओएएस) ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको निर्णायक मण्डलमा छनोट भएका...
नेपाल लगातार दोस्रो खेलमा विजयी भएको हो । यसअघि पहिलो खेलमा नेपालले आयोजक माल्दिभ्सलाई १–० गोलअन्तरले पराजित गरेको थियो । श्रीलंकाविरुद्धको खेलमा नेपालका लागि सुमन लामा, अन्जन विष्ट र आयुस...
विश्व प्रसिद्ध क्रिकेट खेलाडी शाहिद अफ्रिदी र नेपालका सुपरस्टार सन्दीप लामिछाने केकेएक्सआइका लागि एउटै टीममा एकजुट भएर खेल्नेछन् । प्रतियोगितामा भैरहवा ग्लाडिएटर्स, विराटनगर वारियर्स, चितवन टाइगर्स, काठमाडौं किंग्स ११, ललितपुर...
नव प्रतिभाहरूको प्रवर्द्धनका लागि खेलकुदमा लगानी गर्नुपर्छ भन्ने विश्वास एनसेलको छ र ईपीएल जस्तो प्रत्यक्ष प्रसारण हुने खेलले ग्राहकहरूसँग प्रत्यक्ष रूपमा जोडिने अवसर प्रदान गर्दछ । यस नयाँ संस्करणको ईपीएलमा...
उनको ब्याटिङ शैलीको कारण उनलाई उपनाम "बूम बूम" अफ्रिदी नामले समेत चिनिन्छन्। सामान्य शैली भन्दा धेरै आक्रामक ब्याटिङ गर्ने हुनाले भारतीय क्रिकेटर रवि शास्त्रीले उनलाई सो उपनाम दिएका थिए ।
प्रतियोगिता सुरु हुन चार दिन मात्र बाँकी रहँदा सबै फ्रेन्चाइजले टोली सार्वजनिक गरिसकेका छन् । आयोजकले प्रभु पेमार्फत टिकट बुकिङसमेत खुला गरेको छ । प्रतियोगिताको पहिलो चरणको खेलका लागि...
शरदले छ ओभरमा एक मेडनसहित २१ रन खर्चेर दुई विकेट लिएका हुन् । आज नेपाल घरेलु टिम ओमनविरुद्ध जित निकाल्ने योजनामा रहेको छ । पहिलो भेटमा पराजित नेपाल ओमानविरुद्ध बदला...
नेपालको जितमा ओपनर कुशल ले ८४ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ९३ बलमा ३ चौका र ३ छक्का प्रहार गरे । कुशलको यो एकदिवसीय अन्तराष्ट्रियमा पहिलो अर्धशतक हो ।
नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले ७० बलमा दुई छक्का र तीन चौकाको मद्दतमा ४५, विनोद भण्डारीले १७ तथा सोमपाल कामीले ११ रन बनाए । बलिङतर्फ पपुवा न्यूगिनीका चाड सोपरले तीन,...
असोज २३ गतेसम्म चल्ने उक्त प्रतियोगिताको विजेता टोलीले रु ५० लाख तथा उपविजेताले रु १५ लाख प्राप्त गर्नेछन् । खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । ...
एभरेष्ट प्रिमियिर लिग (इपीएल)को फ्रेन्चाइज टोली चितवन टाइगर्सले ट्यालेन्ट हन्टबाट छनोट भएका खेलाडीलाई सार्वजनिक गरेको छ । मङ्गलबार भरतपुरमा पत्रकारको उपस्थितिमा औपचारिकरूपमा खेलाडी सार्वजनिक गरिएको हो । ट्यालेन्ट हन्टबाट कृजन...
रोनाल्डोले पहिलो हाफमा पेनाल्टी चुकाएपनि खेलको अन्त्यतिर कीर्तिमानी गोलसहित लगातार दुई गोल गर्दै रोमान्चक जित दिलाए । रोनाल्डोको प्रहार गोलरक्षक ग्याभिन बाजुनुले विफल पारेका थिए । पेनाल्टी क्षेत्रभित्र जेफ हेन्डरिकले...
चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको विजेता टोलीले ५० लाख प्राप्त गर्ने भएको छ । आगामी असोज ९ देखि २३ गतेसम्म चल्ने उक्त प्रतियोगिताको विजेताले रु ५०...
भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको कामले गति लिन सकेको छैन । दैनिक तीन सय १३ जनासम्म जनशक्तिले काम गर्दै आएको रङ्गशालामा आर्थिक अभावका कारण हाल दैनिक...
नेपाली टोलीआई.सी.सी.कोबायो बबलमा भएकाले उपस्थित हुन नसकेका कारण प्रेस विज्ञप्ति मार्फत् नयाँ जर्सी सार्वजनिक गरिएको हो । क्यानका कोषाध्यक्ष रोशनकुमार सिंह र माई सेकेण्ड टिचरका सह–संस्थापक सुलभ बुढाथोकीद्वारा संयुक्त रुपमा...
एड्पाडले आफ्नो स्थापना पछिका धेरै खेलहरुमा सहयात्रा गर्ने प्रतिबद्धता गरेअनुसार यो प्रायेजन गरेको जनाएको छ । एड्पाड खेल क्षेत्रको प्रायोजनमा नेपालको सबैभन्दा ठूलो लगानीकर्ता हो । एड्पाडसँग नेपाली क्रिकेट टीम...