एकदिवसीय विश्वकप अक्टोबर ५ बाट सुरु हुनेछ र फाइनल नोभेम्बर १९ मा हुनेछ । यस पटक टिममा स्थान दिइएको खेलाडीमा रोहित शर्मा (कप्तान), विराट कोहली, जसप्रीत बुमराह, शुभमन गिल, केएल...
काठमाडौंको मूलपानीस्थित क्रिकेट रङ्गशाला निर्माण आयोजनाको ३५ प्रतिशत काम सम्पन्न भइसकेको युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ । उक्र रङ्गशालाको भिआइपी प्यारापिट ब्लक ढलान भई प्लास्टरको काम भइरहेको छ ।...
खेलको पहिलो दिन भदौ १४ गते रु एक लाख ७० हजार आठ सय, १५ गते रु एक लाख ३१ हजार सात सय, १६ गते रु एक लाख ७५ हजार सात...
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले आज एशिया कप क्रिकेट प्रतियोगितामा शतक प्रहार गर्ने र चार विकेट लिने खेलाडीलाई रु एक/एक लाखसहित सम्मान गर्ने निर्णय गरेको छ । शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख रणबहादुर महराले...
युवा तथा खेलकुद मन्त्रालय मातहत रहेका प्राथमिकता प्राप्त छ योजनामध्ये दुई वटाको वार्षिक प्रगति ५० प्रतिशतभन्दा न्यून रहेको छ ।मन्त्रालयको वार्षिक प्रगति समीक्षामा राष्ट्रिय युवा परिचालन र खेलकुद विकास कार्यक्रमको...
एसिया कप क्रिकेटमा पहिलो पटक सहभागिता जनाएको नेपालले पाकिस्तानविरुद्धको खेलमा उत्कष्ट सुरुवात गरेको छ । पाकिस्तानको मुल्तान रङ्गशालामा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले खेलको १० ओभरमा दुई विकेट गुमाएर...
एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गतको उद्घाटन खेलमा घरेलु टोली पाकिस्तानविरुद्ध नेपालले टस हारेको छ । पाकिस्तानको मुल्तान क्रिकेट रङ्गशालामा अहिले भएको टसमा पाकिस्तानका कप्तान बाबर आजमले टस जितेर पहिला ब्याटिङ गर्ने...
बुधवारदेखि सुरु हुन गइरहेको एसिया कप क्रिकेट प्रतियोगिताको लाइभ अपडेट हाम्रो पात्रोमै हेर्न सकिने भएको छ । नेपालकै लोकप्रिय एप हाम्रो पात्रोले खेलको लाइभ अपडेट दिने जनाएको हो । ...
साउदी अरबले खेल क्षेत्रमा अमेरिकी अर्बौं डलर ओइर्याउनुका पछाडि विशेष कारण छ । त्यो हो : मध्यपूर्वको यो महाशक्तिले अब विश्व शक्ति सन्तुलनको निर्णायक बन्न हरेक मोर्चा प्रयोग गर्दैछ ।
यही भदौ २५ देखि २७ गतेसम्म मनाङमा मैत्रीपूर्ण फुटबल खेल आयोजना हुने भएको छ । जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारिरहेको असरको बारेमा सूचित गर्ने, याक र हिउँ चितुवाको संरक्षणका लागि...
प्रतियोगिताको बिजेताले १ लाख रुपैयाँ तथा उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्ने छन्। त्यस्तै, व्यक्तिगत अवार्ड तर्फ उत्कृष्ट खेलाडी तथा उत्कृष्ट गोल किपरले जनही १०–१० हजार रुपैयाँ प्राप्त गर्ने छन्...
पछिल्ला वर्षमा आइसीसीलाई आम्दानीको ७० देखि ८० प्रतिशत हिस्सा भारतीय बजारबाटै प्राप्त भइरहेको छ । त्यसैले भारतलाई आइसीसीले आफ्नो आम्दानीको बढी हिस्सा दिन लागेको हो । ...
पाकिस्तानले भारतमा क्रिकेट खेल्ने कि नखेल्ने भन्ने भन्ने विषयमा छलफल गर्नेछौं। हामीले हाम्रो सुझाव प्रधानमन्त्रीलाई पठाउने छौं। त्यसैका आधारमा पाकिस्तानी क्रिकेट टोलीलाई विश्वकपमा पठाउने अन्तिम निर्णय प्रधानमन्त्रीले गर्नेछन् । ...
काठमाडौंको टोखा नगरपालिकाले खेलकुद क्षेत्रको विकासका लागि स्थापना गरेको खेलकुद विकास कोषका लागि एक करोड २५ लाख बजेट विनियोजन गरेको छ । टोखाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि टोखाभित्र...
यसैगरी जर्ज डोकरेल ४७ बलमा २ चौका र १ छक्कासहित ३३ रनमा क्याच आउट भए । लोर्कान टकरले २२ बलमा २ चौका र १ छक्कासहित २४ रन बनाए । ओपनर...
जिम्बाव्वेको हरारे भएको खेलमा नेपालले १८२ रनको नेपालले ४४ औं ओभरमा नै भेटाएको थियो । १०६ रन बनाउँदा ७ विकेट गुमाएर दबावमा परेको नेपाललाई दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछानेले...
जिम्बावेमा जारी आइसिसी विश्वकप छनोट २०२३ अन्तर्गत युएईविरुद्धको प्लेअफमा खेलमा नेपालले पहिलो सफलता हात परेको छ । हरारेमा रहेको टाकासिङ्गा स्पोर्टस् क्लबमा जारी खेलमा नेपालले टस जितेर पहिला फिल्डिङ रोजेको...
त्यस्तै यस खेलसँगै समूह ‘ए’ बाट सुपर सिक्समा पुग्ने टोलीको टुङ्गोसमेत लागेको छ । समूह ‘ए’ मा रहेको नेपाल र अमेरिका प्रतियोगिताबाट बाहिरिएका छन् भने नेदरल्यान्डस्, जिम्बावे र वेस्टइन्डिज प्रतियोगिताको...
एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपाल र नेदरल्यान्ड्स हालसम्म दुई पटक भिडे्का छन् । दुवै टोलीले समान एकरएक जीत हासिल गरेका छन् । जारी प्रतियोगिताको समूह ‘ए’ मा नेपालसँगै जिम्बाबे, वेस्टइन्डिज, नेदरल्यान्ड्स...
विश्वकप छनोट क्रिकेटमा वेष्ट इण्डिजसँगको खेलमा नेपालले ३४० रनको लक्ष्य पाएको छ । वेष्ट इण्डिजले टस जितेर पहिला व्याटिङ गर्दै ७ विकेटको क्षेत्रीमा ३३९ रन बनाएको छ । ...