‘खल्ती’ले यसपालीको ‘नाडा ईभी एक्सपो २०२२’ सँग एक मात्र टिकटिङ्ग पार्टनरको रुपमा साझेदारी गरेको छ । यस साझेदारी पश्चात अब खल्ती प्रयोगकर्ताले ‘नाडा ईभी एक्सपो २०२२’ को टिकट खल्ती मार्फत...
अप्रिल १४ मा एलोन मस्कले ४३ बिलियन डलरमा ट्विटर किन्न प्रस्ताव गरेका थिए । मस्कले ट्वीटरमा लगानी गर्न थालेको अघिल्लो दिनदेखि नै ५४ प्रतिशत प्रिमियममा प्रति सेयर ५४.२० डलरमा १००...
नमस्ते पेले चाडपर्व लक्षित नयाँ योजना ल्याएको छ । नमस्ते पेले दशैं, तिहार तथा छठ पर्व लाइ समेट्नेगरी फेस्टिभ क्याम्पेन ल्याएको हो । ...
एनसेल आजियाटा लिमिटेडले नजिकिँदै गरेको दशैंको अवसरमा आकर्षक रिचार्जमा बोनस योजना ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकले हरेक दिन रु १०० वा सो भन्दा बढीको रिचार्जमा अधिकतम रु ४०...
नेपालमा गत वैशाखदेखि ३०० डलरभन्दा माथिका महँगा फोन आयातमा रोक लागेको छ । नेपाल राष्ट्र बैंकले असोज २९ गतेसम्मका लागि ३०० डलरमाथिका फोन आयातको प्रतिवन्ध लम्ब्याएको छ ।तर, पनि बजारमा...
एनसेल र आइएमई पेबीच निःशुल्क डाटा सेवा सम्बन्धि सम्झौता भएको छ । सम्झौता अनुसार आइएमई पे एप प्रयोगकर्ताहरूले अब एनसेलको डाटाबाट जुनसुकै बेला र जहाँसुकै निःशुल्क एप प्रयोग गर्न सक्नेछन्...
नोकिया फोनेको उत्पादक तथा वितरक एचएमडी ग्लोबलले नोकिया जी११ प्लस सार्वजनिक गरेको छ । जी सेरिजको सफलता संगै यस फोनमा नवीनतम एन्ड्रोइड १२, मासिक सुरक्षा अपडेटहरू, गुणस्तर र विश्वभर प्रसिद्ध...
डिशहोमको २ वटा विज्ञापन क्याम्पेनले यो वर्षको कृति अवार्डमा ३ अवार्ड जित्न सफल भएको छ । मार्स् प्रालिले डिशहोमका लागि निर्माण गरेको ब्राण्ड क्याम्पेन “खुसीको कनेक्सन” लाई उत्कृष्ट टेलिभिजन विज्ञापन...
पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकालको अन्तिम दिनमा गुगलविरुद्ध मुद्दा दायर गरेका थिए । ठूला प्राविधिक कम्पनीलाई नियन्त्रण गर्ने सरकारको यो पहिलो ठूलो प्रयास मानिएको छ । ...
नयाँ उद्यमले भारतमा विस्ट्रोन-निर्मित आईफोनहरूको संख्या पाँच गुणाले बढाउने लक्ष्य राखेको छ। यदि यो साझेदारी भयो भने, यो आईफोन निर्माणमा मात्र सीमित हुनेछैन। यो उत्पादन व्यवसायलाई स्मार्टफोनभन्दा बाहिर पनि लगिनेछ।...
ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आज मार्केट रिसर्च फर्म आइडिसीको विश्वव्यापी मोबाइल फोन ट्रयाकरको दोश्रो त्रैमासिक २०२२ को रिलीज अनुसार आफू नेपालको नम्बर एक स्मार्टफोन कम्पनी बनेको घोषणा गरेको छ ।
बिहीवार काठमाडौँ पानीपोखरीस्थित केन्द्रीय कार्यालयमा फेसबुक लाइभ मार्फत सार्वजनिक गरिएको नतिजा अनुसार सेवाग्राहीहरू रोशन शर्मा र अलिसा बराल साप्ताहिक विजेता छनोट भएका छन् । रिया फानान्सियल सर्भिस बेल्जियम र अष्ट्रेलियाबाट...
सामसुङ युएसले राति ११.५१ बजे ट्विट गर्यो, 'कहिले फोल्ड हुन्छ मलाई भन्नुहोस्।' सामसुङले एप्पलको नाम भने स्पष्ट पारेको छैन । तर, ट्वीटको समयबाट, प्रयोगकर्ताहरूले एप्पल ट्रोल भएको अनुमान गरे। यही...
डिशहोममा १ वर्षको रिचार्ज गर्दा स्याङ्जा जिल्ला, गल्याङ नगरपालिका वडा नं. ११ का रोमलाल अधिकारीले एक लाख नगद जितेका छन् । प्रमुख अतिथी वडा ११ का वडाध्यक्ष दलबहादुर सिंजालीमगर तथा डिलरदाई...
यसबाहेक आईफोन १४ प्रो १२८ जीबी, २५६ जीबी, ५१२ जीबी र १ टीबी स्टोरेजमा ल्याइएको छ। कम्पनीले ठूलो डिस्प्ले र शरीरको तापक्रम सेन्सरलगायत थप स्वास्थ्य सुविधाहरूसहितको वाच सिरिज ८ लन्च...
डिशहोमको सेवा लिईरहेका डिटिएचका ग्राहकहरुलाई लक्षित गरि सार्वजनिक गरिएको यो योजनामा डिशहोमको डिलरदाईबाट फण्डट्रान्स्फर मार्फत एकवर्ष अर्थात १२ महिनाको रिचार्ज गर्ने ग्राहकले २४ महिना सम्म टेलिभिजन हेर्ने सेवा पाउनेछन् ।
राइड सेयरिङ प्लाटफर्म पठाओ नेपालले आफ्ना राइडर, क्याप्टेन र फुडम्यानकालागि ‘दशैं महोत्सव २०७९’ घोषणा गरेको छ पठाओको अग्रभागमा रहेर खटिने साथीहरूको अमूल्य योगदानको कदर गर्दै भदौ २३ गतेदेखि असोज १२...
बजाज थ्री ह्वीलर्स, बजाज आरइ बीएस६ र बजाज म्याक्सिमा सी को एकमात्र वितरक, हंसराज हुलासचन्द एण्ड कम्पनी लिमिटेडले दशैं, तिहार र छट अभियान सुरु गरेको छ । ...
स्वास्थ्य र फिटनेसका लागि यसमा ७०० भन्दा बढी सक्रिय मोडहरू दिइएको छ। यसमा तपाईले २४x७ हार्ट रेट सेन्सरको साथ SpO2 मनिटर र स्लीप मोनिटरिङको सुविधा पनि पाउनुहुनेछ। घडीमा लाइभ क्रिकेट...
दूरसञ्चार सेवाका क्षेत्रमा भोल्टे एक नयाँ प्रविधि हो जसले उच्चगुणस्तरको हाई डेफिनिसन र छिटो कनेक्ट हुने भ्वाइसकल सेवा प्रदान गरेको छ ।भोल्टेमा फोरजी नेटवर्क प्रयोग गरीगुणस्तरीय भ्वाइस कल गर्न सकिन्छ।...