फोनपे पेमेन्ट सर्विस लिमिटेड भिसाको ‘एक्सिलेक्स् इन फिनटेक इनोभेशन २०२२’ अवार्डबाट सम्मानित भएको छ । भिसा लिडरसिप कन्क्लेभ–पेमेन्ट्स इनोभेशन फर डिजिटल नेपालको आयोजनामा भएको एक कार्यक्रममा फोनपेलाई सम्मानित गरिएको हो...
हिम इलेक्ट्रोनिक्सले दरबारमार्गमा रहेको आफ्नो अत्याधुनिक शोरुमलाई देशकै पहिलो जीएसआइ ४.० बनाएको छ । यस अपग्रेडसँगै हिम इलेक्ट्रोनिक्सले काठमाडौँको खुसिबुमा नयाँ सामसुङ स्मार्ट प्लाजाको शाखाको उद्घाटन पनि गरेको छ ।
भुक्तानी सेवा प्रदायक इसेवाले आशन्न विभिन्न चाडपर्वलाई लक्षित गर्दै ‘मेरो यात्राको साथी’ नामक अफर सार्बजनिक गरेको छ । यस अफर अन्तरगत यात्रुहरुले यात्रा गर्दा विभिन्न सेवामा आकर्षक क्यासब्याक पाइनेछ ।
बिगत ४ बर्ष पहिले देखि ३ जना युवाले ‘जे गर्छौ नेपालमै गर्छौ’ भन्ने मूल नाराका साथ सुरु गरेको स्किल सेवा (घर मर्मत संस्था) ले अहिले सम्म २० हजार भन्दा धेरै...
‘एडिट बटन’ सुविधा मार्फत प्रयोगकर्ताले ३० मिनेट मात्र ट्वीट सम्पादन गर्न सक्नेछन्। ३० मिनेट पछि ट्वीट सम्पादन गर्न अनुमति दिइने छैन। प्रकाशित ट्वीटमा लेबल, टाइमस्ट्याम्प र सम्पादन ट्वीट्स आइकन जस्ता...
आइफोन १४ को मूल्य अपेक्षित भन्दा धेरै कम हुनेछ। आइफोन १३ को आधार भेरियन्ट अर्थात 128GB स्टोरेज भेरियन्ट ७९९ को मूल्यमा लन्च गरिएको थियो। आईफोन १४ को मूल्य अमेरिकी बजारमा...
विश्वको अग्रणी मोबाइल र ब्रोडब्यान्ड नेटवर्क इन्टेलिजेन्स कम्पनी ऊक्लाबाट एनसेल आजियाटा लिमिटेडले जनवरी–जुन २०२२ को लागि नेपालको सबैभन्दा फास्ट मोबाइल नेटवर्क अवार्ड प्राप्त गरेको छ । एनसेलले आफ्नो मोबाइल डेटाको...
क्यू एफ एक्सले आफ्ना ग्राहकहरुलाई थप सुविधा प्रदान गर्ने उद्देश्यले खल्तीसँग ३ वर्षे सहकार्य सम्झौता गरेको छ । उक्त सम्झौता अन्तर्गत अब क्यूएफएक्सका ग्राहकहरुले क्यूएफएक्स को एप÷वेबका साथै खल्ती मार्फत्...
सामसङले यस वर्षको चाडपर्वमा आफ्ना उपभोक्ताहरुको लागि उत्साहजनक उपभोक्ता अफर– यो वर्षको दशैं उपहार, डेली टिभी, ड्याम्मै कार ल्याएको छ । यो अफर भाद्र १४ देखि असोज १४, २०७९ सम्म लागू...
रेल यात्रुहरूले अब नयाँ व्हाट्सएप च्याटबट मार्फत सन्देश पठाएर खाना अर्डर गर्न सक्नेछन्। खाना अर्डर गर्न यात्रुले आफ्नो एल्च् प्रयोग गर्नुपर्नेछ र उसको अर्डर सिधै सिटमा डेलिभर गरिनेछ। यात्रुहरूले वास्तविक...
यससँगै कम्पनीले ५जी जियो फोनको पनि घोषणा गरेको छ। कम्पनीले यसलाई गुगलसँगको साझेदारीमा बनाउँदैछ। कहिले लन्च हुनेछ, यसको मूल्य र सुविधाहरू के हुनेछन् भन्ने बारे धेरै जानकारी दिइएको छैन। २०२१...
आफ्नो सेवालाई डिजिटलाइज गरेर थप सरल बनाउने उदेश्यका साथ एसोसिएसन अफ प्रि–स्कूल एजुकेटर्स नेपाल (अपेन) र खल्ती बीच साझेदारी भएको छ । यस साझेदारीसंगै अब अपेन संग आबद्ध रहेका ६००...
केन्द्रीय मन्त्रीले देशका विभिन्न कम्पनीमा ५५ हजार सेमी कन्डक्टर डिजाइन इन्जिनियर कार्यरत रहेको बताए । यस मामिलामा ताइवान अगाडि रहेको प्रश्नमा उनले ताइवानले चाँडै चिप उत्पादन सुरु गरेको कारण आपूर्तिमा...
अन्वेषकहरूका अनुसार एक्सोप्लानेट आफ्नो ताराबाट यति टाढा छ । जहाँ यसको तापक्रम न त धेरै तातो छ न धेरै चिसो। त्यसैले यहाँ तरल पानी आउने सम्भावना छ । खगोलविद्हरूले ग्रहमा...
यसअघि क्यानडा र अष्ट्रेलियामा पनि गुगल जस्ता समाचार मध्यस्थकर्ताको एकाधिकार र पदको दुरुपयोगसम्बन्धी ऐन पारित भइसकेको छ । क्यानाडाली अर्डरले समाचार प्रकाशकहरूसँग निष्पक्ष राजस्व बाँडफाँडको लागि प्रदान गर्दछ। अष्ट्रेलियामा पनि...
यसरी पक्राउपर्नेमा मोरङको शनिश्चरे नगरपालिका–१० का २० वर्षीय किरण पाठक रहेका र उनीविरुद्ध विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा आज पाँच दिनको म्याद थप गरी अनुसन्धान थालिएको ब्युरोले जनाएको छ...
तामाको तारमार्फत वितरण गरिएको टेलिफोनबाट सञ्चालन भएको ‘एडिएसएल’ सेवा तीव्र गतिको नभएकै कारण सेवाग्राहीले सेवा लिन छाडेसँगै टेलिकमले नयाँ प्रविधिसहितको ‘एफटिटिएच’ सेवा भित्र्याएको हो । ‘एफटिटिएच’ सेवा भित्र्याएसँगै सेवाग्राहीले टेलिफोन...
नेपाल भरका किशोरकिशोरीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर गर्दै र उनिहरुको प्रतिभा र उत्साहलाई प्रेरित गर्न आयोजना गरिने ग्लोकल टिन हिरो नेपालको आठौ संस्करणमा डिशहोमले पार्टनरसिप गरेको छ । ...
देशभर सूचना प्रविधिको गुणस्तरीय विकास गर्न दूरसञ्चार पूर्वाधार विकासलाई प्राथमिकता दिइएको छ । हाल देशका सात सय ५३ स्थानीय तहमध्ये सात सय ३५ स्थानीय तहमा चौथो पुस्ताको इन्टरनेट ‘फोरजी’ सेवा...
एउटा सानो गल्ती प्रयोगकर्ताको लागि ठूलो घाटा साबित हुन सक्छ। हातमा रहेको मोबाइल फोन मार्फत एक क्लिकमा तुरुन्तै गरिन्छ। व्हाट्सएप लगायत धेरै एपहरूले पनि आफ्नो प्लेटफर्ममा भुक्तानी प्रणाली सुरु गरिसकेका...