aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 
शाओमी मोबाइल कम्पनीले ९०० भन्दा बढी कर्मचारीलाई निकाल्यो
सोमबार, ०६ भदौ २०७९

विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र अमेरिका पनि यससँग संघर्ष गरिरहेको छ । यहाँ मुद्रास्फीति ४० वर्षको रेकर्ड स्तरमा छ। यस्तो अवस्थामा प्रश्न उठ्छ कि जसरी विश्वभरका कम्पनीहरु ले अफ गरिरहेका छन्,...

रियलमीका दुई नयाँ फोन नेपाली बजारमा, यस्ता छन् विशेषता
आइतबार, ०५ भदौ २०७९

शक्तिशाली ब्याट्रि भएको यो रियलमी ढ प्रो ५जी स्ट्यान्ड–बाइ मोडमा ५८१ घण्टासम्म टिक्छ भने १३९ घण्टासम्म म्युजिक प्लेयर अन गर्न सकिन्छ । त्यस्तै यसमा भएको ३३ वाटको डार्ट चार्जिङ सोलुसनले...

व्हाट्सएपमा नयाँ फिचर थपियो
आइतबार, ०५ भदौ २०७९

व्हाट्सएप प्रयोगकर्ताहरूले अहिले नै एप खोल्दा हेर्ने पहिलो कुरा च्याट सूची हो । जहाँ सम्पर्कसँग साझेदारी गरिएको अन्तिम सन्देश र यसको डेलिभरी स्थिति देखाइन्छ। एकै समयमा, सन्देशको पढिएको स्थिति नीलो...

स्पाइवेयर एप्सको बारेमा एक चकित पार्ने रिपोर्ट बाहिर आयो
शुक्रबार, ०३ भदौ २०७९

नेटवर्कहरूमा Copy9, MxSpy, iSpyoo, SecondClone, TheSpyApp, ExactSpy, GuestSpy र FoneTracker स्पाइवेयर समावेश छन्। यी सबै एपहरूको फरक फरक नाम हुन सक्छ, तर यी सबै एपहरू समान छन् । ...

सेप्टेम्बर ७ सम्ममा आइफोन १४ सार्वजनिक हुने
शुक्रबार, ०३ भदौ २०७९

एप्पलको कुल बिक्रीको लगभग ५० प्रतिशत आईफोनले ओगटेको छ। स्रोतका अनुसार आइफोन १४ सँगै कम्पनीले धेरै उत्पादन बजारमा ल्याउने प्रक्रिया सुरु गर्नेछ । यसमा नयाँ म्याक ल्यापटप र डेस्कटप कम्प्युटरहरू,...

नेटफ्लिक्सका फ्यानलाई अर्को झड्का, विज्ञापनरहित सेवा बन्द
शुक्रबार, ०३ भदौ २०७९

नेटफ्लिक्सको आगामी विज्ञापन–समर्थित टियर दर्शकहरूका लागि उत्तम स्ट्रिमिङ विकल्प नहुने भएको छ। एचबिओ म्याक्स पनि डाउनलोड गर्न नसकिने र फिल्म हेर्न वा कुनै कार्यक्रम अफलाइनमा हेर्न पनि नसकिने उल्लेख छ।

अफवाह फैलाउने पाकिस्तानको एकसहित आठ युट्युब च्यानल ब्लक
शुक्रबार, ०३ भदौ २०७९

रोक लगाइएका च्यानलहरूमा लोकतंत्र टिभी, यूएन्डभी टिभी, एएम रज्वी, गौरावशाली पवन मिथिलाञ्चल, सीटप ५टीएच, सरकारी अपडेट, सब कुछ देखो र पाकिस्तान आधारित समाचार की दुनिया पर्छन्। ...

मुकेश अम्बानीलाई टक्कर दिन भारतमा खुल्यो नयाँ स्टोर
विहीबार, ०२ भदौ २०७९

डी मार्टका हाल देशभर २८४ पसल छन्, जसलाई बढाएर १५०० पु¥याउने निर्णय गरिएको छ । सोही अनुसार कम्पनीले १२१६ नयाँ स्टोर खोल्ने योजना बनाएको छ । यो जानकारी एभिन्यू सुपरमार्ट्स...

नेपाल टेलिकमले ल्यायो इन्डिया भ्वाइस प्याकेज
विहीबार, ०२ भदौ २०७९

नेपाल टेलिकमले ग्राहकहरुको सहजताका लागि भारतमा कल गर्न इन्डिया भ्वाइस प्याकेज ल्याएको छ । उपलब्ध गराएको छ । बुधबारदेखि लागु भएको यस प्याकेज अन्तर्गत उपलब्ध दैनिक, साप्ताहिक र मासिक मध्ये...

डिजी पेका ग्राहकले स्टार हस्पिटलमा छुट पाउने
विहीबार, ०२ भदौ २०७९

डिजी पे प्रालि र स्टार हस्पिटल बीच नौलो र बिशेष सहकार्य गर्ने सम्झौता भएको छ । डिजी पे प्रालिले आफ्नो बजार र सेवा विस्तार गर्ने योजना अन्तर्गत ललितपुर स्थित नेपालकै...

फ्लिपकार्टलाई एक लाख रुपैयाँ जरिवाना
विहीबार, ०२ भदौ २०७९

सीसीपीए प्रमुख आयुक्त निधि खरेले फ्लिपकार्टलाई आफ्नो प्लेटफर्ममा गुणस्तरहीन प्रेसर कुकर बेचेको र उपभोक्ता अधिकार उल्लङ्घन गरेकोमा १ लाख रुपैयाँ भारु जरिवाना गरिएको बताए। कम्पनीले बिक्री गरेका ५ सय ९८...

विश्व कफ फुटबलमा साइबर सुरक्षाका लागि विषेश योजना बनाइने
मंगलबार, ३१ साउन २०७९

नोभेम्बरमा शुरु हुने प्रतियोगितामा आफ्नो एजेन्सीको भूमिका बारेमा बोल्दै अल्माल्कीले खेलकुद सम्बन्धित योजनाहरु सक्रिय गर्ने, सम्भावित साइबर खतरा, ह्याकिङहरुको प्रभावकारी ह्यान्डलिङका साथै साइबर आक्रमणहरु पत्ता लगाउने र साइबर सम्बन्धित घटनाहरुमा...

नेपालमा भदौ ३० गतेदेखि चोरीका मोबाइल नचल्ने
सोमबार, ३० साउन २०७९

गैरकानुनी रुपमा भित्रिने फोनहरुमध्ये चोरीका, रिफर्बिस फोनहरु समेत आउने हुँदाएकातिर आम उपभोक्ताहरु ठगीमा पर्ने गरेका छन् भने अर्कातिर राजस्व घट्ने तथा मोबाइल व्यवसायीको व्यापारमा व्यापक गिरावट आएको उनले बताए ।

नेपाल टेलिकमले ८ अर्ब ३८ करोड कमायो
सोमबार, ३० साउन २०७९

असार मसान्तसम्ममा कम्पनीको आम्दानी ५.४४ प्रतिशत बढेको छ भने अन्य आम्दानी २.५१ प्रतिशत बढेको छ। त्यसैगरी, कम्पनीको कुल आम्दानी भने समीक्षा अवधिमा ५ प्रतिशत बढेको छ।१८ अर्ब रुपैयाँ चुक्ता पूँजी...

अब क्यूएफएक्सको मुभी टिकट ५० सेकेन्डमै खल्तीबाट किन्न सकिने
आइतबार, २९ साउन २०७९

खल्तीले मुभी टिकट खरिद थप सरल बनाउनका लागि क्यूएफएक्स संग साझेदारी गरेको छ । अब खल्ती प्रयोगकर्ताले ५० सेकेन्डमै खल्ती मार्फत क्यूएफएक्सको मुभी टिकट खरिद गर्न सक्नेछन् । र, यो...

रियलमी नार्जो ५०ए प्राइम नेपाली बजारमा सार्वजनिक
बुधबार, २५ साउन २०७९

विश्वकै प्रख्यात स्मार्टफोन ब्राण्ड रियलमीले नार्जो सिरिजको इन्ट्री लेबलमा स्टाइलिश र अल–अराउन्डर स्मार्टफोन– रियलमी नार्जो ५०ए प्राइम बजारमा ल्याएको छ । अल्ट्रा–स्लीक डिजाइन, शक्तिशाली प्रोसेसर, पाँच हजार एमएएच ब्याट्री, र...

क्यानले गर्यो ‘नेसनल आईसीटी स्कलरसिप– २०७९’ को लागी आवेदन खुल्ला
बुधबार, २५ साउन २०७९

क्यान महासंघ र कलेजविच भएको सम्झौताअनुसार ४९ जना विद्यार्थीले १ करोड ९५ लाख ५८ हजार रुपैयाँबराबरको छात्रवृत्ति पाउनेछन् । छात्रबृति प्राप्त विद्यार्थीहरुले मलेसियाको एसिया प्यासेफिक युनिर्भसिटि अफ टेक्नोलाजी एण्ड इनोभेसनको...

व्हाट्सएपले तीनवटा नयाँ प्राइभेसी फिचर थप्यो
बुधबार, २५ साउन २०७९

दृश्य एकपटक सन्देश सुविधाले प्रयोगकर्तालाई स्थायी डिजिटल रेकर्ड बिना फोटो वा मिडिया साझेदारी गर्न अनुमति दिन्छ । दृश्य एकपटक सन्देशहरूका स्क्रिनसटहरू ब्लक गरेर, प्रयोगकर्ताहरूले सुरक्षाको अर्को तह पाउनेछन् । यो...

आकर्षक फिचरसहित भिभो वाई१५सी नेपालमा सार्वजनिक
मंगलबार, २४ साउन २०७९

विश्वको अग्रणी स्मार्टफोन ब्राण्ड भिभोले आज वाई सिरिजअन्तर्गत नयाँ स्मार्टफोन भिभो वाई१५सी नेपाली बजारमा सार्वजनिक गरेको छ । वाई१५सी को लन्चसँगै, भिभोले युवाहरूलाई प्रचूर विशेषताहरु भएको स्मार्टफोनहरू र विभिन्न मूल्य...

टिएमएस मार्फत खरिद गरिएको सेयर रकम अबदेखि इसेवा मार्फत भुक्तानी गर्न सकिने
सोमबार, २३ साउन २०७९

हाल यो सेवा ३५ वटा भन्दा बढि ब्रोकरहरुमा उपलब्ध छ भने केही दिनमै बाँकी ब्रोकरहरुमा उपलब्ध हुनेछ । इसेवामार्फत रकम भुक्तानी गर्दा आगामी कार्तिक महिनासम्म कुनै अतिरिक्त शुल्क नलाग्ने कम्पनीले...