aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 
डिशहोममा रिचार्ज गर्दा धनकुटाका सन्त बहादुरले जिते नगद एक लाख
सोमबार, ०३ असोज २०७९

अब १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाईने भएको छ । यो योजना अन्तर्गत डिशहोम डिटिएचका ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ बर्षको रिचार्ज गर्दा यो...

अफगानिस्तान सरकारले गर्यो टिकटक बन्द
सोमबार, ०३ असोज २०७९

अफगानिस्तानको तालिबान सरकारले देशभित्र टिकटक प्रयोगमा प्रतिवन्ध लगाएको छ । तालिबान नेतृत्वको सरकारको टेलिकम्युनिकेसन विभागका उच्च अधिकारीले टिकटकसँगै पब्ग एप्लिकेसन पनि प्रयोगमा प्रतिवन्ध लगाइएको पुुष्टि गरेका हुन् । ...

अब चितवनमा पनि ‘पठाओ’ सेवा शुरु
सोमबार, ०३ असोज २०७९

राइड सेयरिङ प्लाटफर्म पठाओले चितवनमा पनि सेवा विस्तार गर्ने भएको छ । करिब ४ वर्षदेखि नेपालमा काठमाडौं उपत्यकामा मात्र सञ्चालित पठाओको राइड सेयरिङ सेवा छिट्टै चितवनमा पनि विस्तार गर्ने घोषणा...

चण्डीगढ युनिभर्सिटीमा ६० भन्दा बढी छात्राको नुहाएको भिडियो खिच्ने पक्राउ
सोमबार, ०३ असोज २०७९

आरोपमा दुई युवालाई पक्राउ गरेका छन । जसमा युवतीले देखाएको तस्विर सिमलाको धालीबाट पक्राउ परेका छन् । उनको नाम रंकज वर्मा र सन्नी मेहता रोहरुबाट पक्राउ परेका छन् । ...

एक महिनामै तीन लाखले बढे मोबाइल बैंकिङ प्रयोगकर्ता
आइतबार, ०२ असोज २०७९

एक महिनामै तीन लाखको संख्यामा मोबाइल बैंकिङ प्रयोगकर्ता बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको तथ्यांकमा गत असार महिनाको तुलनामा साउन महिनामा मोबाइल बैंकिङ प्रयोगकर्ता तीन...

यस्तो छ सेलपेको दशैं धमाका अफर
आइतबार, ०२ असोज २०७९

नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रालिको सेलपे सेवाले विजया दशमीको अवसरमा आफ्ना ग्राहकहरुका लागि आकर्षक अफर ल्याएको छ । यस योजना अन्तर्गत हरेक ग्राहकहरुले विभिन्न सेवाहरुमा...

गुगललाई ४.१ बिलियन डलर जरिवाना तिरायो
आइतबार, ०२ असोज २०७९

यसअघि दक्षिण कोरियामा गोपनियता उल्लङ्घन गरेको भन्दै सांसदहरूले अल्फाबेट र मेटालाई ७१ मिलियन डलर जरिवाना गराएको थियो । गुगलले प्रयोगकर्ताको डाटा सङ्कलन र अध्ययन गरिरहेको र उनीहरूको वेबसाइटको प्रयोगको अनुगमन...

क्यान महासंघका निवर्तमान अध्यक्ष विट्साको ‘वोर्ड अफ डाइरेक्टर्स’ मा निर्वाचित
आइतबार, ०२ असोज २०७९

कम्प्युटर एशोसियसन नेपाल महासंघ (क्यान महासंघ) का निवर्तमान अध्यक्ष हेमन्त कुमार चौरासिया वर्ल्ड इन्फर्मेसन टेक्नोलोजि एन्ड सर्भिसेज एलायन्स  विट्साको सन् २०२२ देखि २०२४ सम्मकाे कार्यकालको निम्ति बोर्ड अफ डाइरेक्टरमा पुनः निर्वाचित  भएका...

आइएमई र हिमाल डेन्टलबीच सम्झौता, १५ प्रतिशतसम्म छुट पाइने
आइतबार, ०२ असोज २०७९

आइएमई पे र चाबहिलस्थित हिमाल डेन्टल होस्पिटलबीच साझेदारी सम्झौता भएको छ । सम्झौता अनुसार नेपालीहरुको महान चाड दसैं–तिहारको अवसर पारी सार्वजनिक गरिएको यस स्किममा आइएमई पेका प्रयोगकर्ताहरुले हिमाल डेन्टल होस्पिटलमा...

एनसेलले ल्यायो अनलिमिटेड र अल नेटवर्क प्याक
शनिबार, ०१ असोज २०७९

ग्राहकहरुले एक दिन समयावधि रहेको अनलिमिटेड डेटा र अन नेट भ्वाइस प्याक कर सहित रु ५९ खरिद गर्न सक्छन् । यो प्याक सुचारु गरेपछि ग्राहकले एक दिन अर्थात २४ घण्टासम्म...

तीस वर्ष झोला बोकेका महावीर पुन यसरी बने संसारकै हिरो ?
शनिबार, ०१ असोज २०७९

महावीर पुन सतकर्मको परिचय पनि हो । समर्पणभाव र जनताका साथ कार्यसिद्धिमा लाग्यो भने स्रोत र सहयोग आफैँ जुट्छ भन्ने उदाहरण हो पुनले स्थापना गरेको राष्ट्रिय आविष्कार केन्द्र । साना–साना...

बससेवाले सुरू गर्यो दशैंका लागि अनलाइन टिकट बुकिङ्ग, मोबाईलबाटै टिकट काट्न सकिने
शुक्रबार, ३१ भदौ २०७९

नेपालमा अनलाइन मार्फत बस टिकटिङ्ग सेवा प्रदान गर्दै आएको बससेवा डटकमले दशैँका लागि अग्रिम टिकट बुकिङ्ग सुरू गरेको छ । यात्रुहरूले नेपालका कुनैपनि गन्तव्यका टिकट आफ्नो मोबाईल मार्फत सहजै काट्न...

भिभोले ल्यायो दुई स्मार्टफोन वाई३५ र वाई २२
शुक्रबार, ३१ भदौ २०७९

वाई सिरिजका स्मार्टफोनहरु प्रयोगकतालाई सुलभ मूल्यहरूमा फ्ल्यागशिप अनुभव प्रदान गर्नका लागि परिचित छन् र हालै सार्वजनिक भएका यी दुवै स्मार्टफोनले पनि फ्ल्यागशिप अनुभव प्रदान गर्नेछन् । स्टाइलिस तथा आकर्षक भिभोको...

आइएमई पेको दशै अफरः डिजिटल भुक्तानी गर्दा लाखौंको उपहार पक्का
शुक्रबार, ३१ भदौ २०७९

चाडपर्वको अवसरमा आइएमई पे ले पहिलो पटक भव्य स्तरमा आइएमई पे डिजिटल दशैं तिहार २०७९ अफर सार्वजनिक गरेको छ । उक्त अफर आश्विन १ गते देखि कार्तिक १५ गतेसम्म जम्मा...

भारतको पहिलो लिथियम सेल उत्पादन कम्पनी आन्ध्र प्रदेशमा शुरु हुँदै
विहीबार, ३० भदौ २०७९

केन्द्रीय इलेक्ट्रोनिक्स र सूचना प्रविधि राज्य मन्त्री राजीव चन्द्रशेखरले २०१५ मा प्रधानमन्त्री नरेन्द्र मोदीले मन्दिर शहरमा स्थापना गरेका दुई इलेक्ट्रोनिक्स उत्पादन क्लस्टरहरू मध्ये एउटामा अवस्थित सुविधाको पूर्व(उत्पादन रनको शुभारम्भ गर्नेछन्।

भोलिदेखि कम्पनीका ग्राहकलाई टेलिकमले निःशुल्क सिम कार्ड वितरण गर्ने
विहीबार, ३० भदौ २०७९

ई–सिम सपोर्ट गर्ने मोबाइल सेट भएका नेपाल टेलिकमका पहिले देखिका ग्राहकले सो सिम लिनका लागि आवश्यक फारम भरेर बुझाउनु पर्नेछ । ई–सिम एक प्रकारको भर्चुअल अर्थात इलेक्ट्रोनिक सिम हो ।...

दार्चुलाको विकट स्थान छाङरुमा फोरजी सेवा शुभारम्भ
विहीबार, ३० भदौ २०७९

नेपाल टेलिकमले दार्चुलाको विकट स्थान छाङरुमा फोरजी सेवा शुभारम्भ गरेको छ । त्रिदेशीय सीमाना पर्ने दार्चुलाको ब्यास गाउँपालिकामा अवस्थित छाङरुमा नेपाल टेलिकमले हेलिकप्टरबाट उपकरण ढुवानी गरी जडान गरेर सेवा सञ्चालनमा...

आजदेखि एमडीएमएस प्रणाली लागू, विदेशबाट ल्याएका मोबाइल बिना दर्ता नचल्ने
विहीबार, ३० भदौ २०७९

एमडीएमएस पुर्ण रुपमा लागू भएपछि ग्रे मार्केटको नियन्त्रण हुने नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल बताउँछन् । उनी भन्छन्, ‘एमडीएमएस लागूपछि जे एस एमए डाटावेशमा हाम्रो एक्सिस रहन्छ । त्यसमा...

अनलाइन ग्यामिङ कम्पनी ३८ प्रतिशतले बढे,४२ करोड अनलाइन गेमर
विहीबार, ३० भदौ २०७९

गुगल र माइक्रोसफ्ट जस्ता कम्पनीहरू क्लाउड गेमिङ परियोजनाहरूमा पहिले नै काम गरिरहेका छन्। न्ययनभि ले २०२० मा ४ जी र ५जी नेटवर्कहरूमा क्तबमष्ब ऋयिगम गेमिङको परीक्षण गर्‍यो। माइक्रोसफ्टले कोरियाली कम्पनी...

सफ्टवेरिका कलेजमा निःशुल्क ड्रोन वर्कसप हुने, सहभागीका लागि दर्ता खुल्यो
विहीबार, ३० भदौ २०७९

वर्कसप असोज १ गते शनिबार डिल्लीबजारस्थित सफ्टवेरिका कलेजको ब्लक इ मा सञ्चालन हुनेछ । ड्रोनको परिचय, साइन्स अफ एरोडाइनामिक्स, फेस ट्रयाकिङ प्रोजेक्ट, अटो म्यापिङ प्रोजेक्ट लगायतका विषयमा वर्कसप केन्द्रित हुने...