aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 
डिशहोममा १ वर्षको रिचार्ज गर्दा दुई जनाले जिते नगद एक लाख
सोमबार, २३ साउन २०७९

साथै यो अफर अन्तर्गत रिचार्ज गर्ने मध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद रु एक लाख जित्ने अवसर पाउने कम्पनीले जनाएके छ । यसै क्रममा माडि गा...

खल्तीले ल्यायो १ लाख बराबरको ‘वान प्लस १० प्रो’ जित्ने अफर
सोमबार, २३ साउन २०७९

खल्ती डिजिटल वालेटले मात्र ५० रुपैयाँमा १ लाख ३५ हजार रुपैयाँ बराबरको  ‘वान प्लस १० प्रो’ जित्ने अफर फेरी पनि ल्याएको छ । यसका साथै हरेक दिन एक जना भाग्यशाली...

माइपेले सार्वजनिक गर्याे माइपे क्वाइन, एक क्वाइनको मूल्य एक रुपैयाँ नै हुने
सोमबार, २३ साउन २०७९

माई पे डिजिटल वालेटले नयाँ विशेषताको रुपमा माई पे क्वाइन सार्वजनिक गरेको छ । एक क्वाइन बराबर एक रुपैयाँ नै मूल्य हुने गरी क्वाइन सार्वजनिक गरेको माईपेले जनाएको छ ।...

ह्याक भएको क्रिप्टो फिर्ता ल्याउनेलाई करोडौ डलर पुरस्कारको घोषणा
सोमबार, २३ साउन २०७९

अमेरिकी अखबार वासिङटनपोस्ट अनुसार नोम्याडले ट्विटमा पोस्ट गर्दै यस्तो घोषणा गरेको छ  । कम्पनीले क्रिप्टो वालेटको ठेगाना उल्लेख गरेको छ। जो कोहीले चोरी भएको रकमको ९० प्रतिशत फिर्ता गर्छ त्यसलाई...

डिशहोममा १ वर्षको रिचार्ज गर्दा कुल बहादुर तामाङले जिते एक लाख नगद
आइतबार, २२ साउन २०७९

अब १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाईने भएको छ । यो योजना अन्तर्गत डिशहोम डिटिएचका ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ बर्षको रिचार्ज गर्दा यो...

अनलाइन सपिङमा यसरी हुन्छ ठगी
आइतबार, २२ साउन २०७९

बिजनेश टुडेको रिपोर्ट अनुसार जोहरा चटर्जी जुलाई २३ मा पार्टीको व्यवस्था गर्न व्यस्त थिइन् । यसैबीच, उनले बेलुका ६ बजे वेबसाइट वबनमष्कजधष्लभकजयउनगचनबयल।अयm मा पाहुनाहरूको लागि रक्सीको होम डेलिभरीको लागि अर्डर...

४ जीभन्दा १०० गुणा द्रुतगतिमा इन्टरनेट चल्ने ५ जी आएपछि केकेमा परिवर्तन होला ?
आइतबार, २२ साउन २०७९

भातरमा ५जी लागू हुने भएपछि स्मार्टफोन प्रयोगकर्ताहरुमा विभिन्न प्रश्नहरु उब्जेका छन् । के अब स्मार्टफोन परिवर्तन गर्नुपर्नेछ ? के  खर्च अब मूल्इ वृद्धि हुन्छ ?   मोबाइल नेटवर्कहरूमा ५ जी...

बिजबजारले भक्सक्रोको कल सेन्टर टेक्नोलोजी प्रयोग गर्ने
शुक्रबार, २० साउन २०७९

इ–कमर्स मार्केटप्लेस प्लाटफर्म बिजबजार र डिजिटल कम्युनिकेसन प्लाटफर्म वितरक भक्सक्रो प्रालि बिच ‘कल सेन्टर पार्टनरसिप’ को साझेदारी भएको छ । ...

निजामती अस्पतालमा अब अनलाइनबाट भुक्तानी
विहीबार, १९ साउन २०७९

अस्पतालले ५० प्रतिशत टिकट पनि अनलाइनबाट नै काट्ने व्यवस्था मिलाएको अस्पतालका कार्यकारी निर्देशक डा पौडेलले जानकारी दिए । उनका अनुसार अनलाइनबाट काटिने ५० प्रतिशतमा पनि आधा निजामती कर्मचारी र आधा...

भिभो भी२१ई को मूल्य घट्यो, नयाँ मूल्य कति ?
विहीबार, १९ साउन २०७९

विश्वव्यापी अग्रणी स्मार्टफोन ब्रान्ड, भिभोले आज आफ्नो सर्वाधिक रुचाइएको स्मार्टफोनमध्ये एक भी२१ई को मूल्य घटाएको छ । भी२१ई को मूल्य दुई हजार रुपैंयाले घटेको छ र यो अब नयाँ मूल्य...

वर्ल्डलिङलाई मधेस प्रदेश सरकारको आईसीटी अवार्ड
बुधबार, १८ साउन २०७९

मधेस प्रदेशमा समेत सञ्चालनमा रहेको, सफल व्यवसायिक मोडेल तयार पारेको, रोजगारी सिर्जना गरेको र जनताका लागि उपयोगी उत्पादन तथा सेवा ल्याएको आधारमा यस्तो अवार्ड दिइएको हो । मधेस प्रदेशका मुख्यमन्त्री...

गौतम अदाडीले ५ जी स्पेक्ट्रम पाएपछि भने, 'अब हामी बजारले कल्पना नगरेको प्रविधि ल्याउछौं'
बुधबार, १८ साउन २०७९

अडानी समूहले आफ्नो डाटा सेन्टरका लागि एयरवेभहरू प्रयोग गर्ने योजना बनाएको छ र एक सुपर एप पनि निर्माण गरिरहेको छ। सुपर एपले बिजुली वितरणदेखि विमानस्थलसम्म र ग्यासको खुद्रा बिक्रीदेखि बन्दरगाहसम्मका...

भिभो स्मार्टफोननै किन किन्ने ? यस्ता छन् शीर्ष पाँच कारणहरू
मंगलबार, १७ साउन २०७९

भिभो भी२१ सिरिज लगायत भी सिरिजका स्मार्टफोनहरुले नाइट फोटोग्राफीमा पनि निपुणता हासिल गरेका छन् । साथै भिभो भी सिरिजले यसको उन्नत फोटोग्राफी क्षमताहरूको लागि विश्वव्यापी रूपमा चर्चा पाइरहेको छ ।...

रिलायन्स जियोले पायो ५ जीको स्पेक्ट्रम
मंगलबार, १७ साउन २०७९

DOT ले लो ब्यान्ड, मिड-ब्यान्ड र mmWave स्पेक्ट्रमको अद्वितीय संयोजन हासिल गरेको छ, जुन हाम्रो गहिरो फाइबर नेटवर्क र स्वदेशी टेक्नोलोजी प्लेटफर्मले हामीलाई सबै ठाउँमा छन् र सबैका लागि छन्...

एसईई दिएका विद्यार्थीलाई इसेवाको बम्पर सुविधा, एक हजार जनाले निशुल्क पढ्न पाउने
मंगलबार, १७ साउन २०७९

नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले एसईई परिक्षा उतिर्ण गरेका विद्यार्थीहरुलाई बम्पर अफर सार्वजनिक गरेको छ । यस अफर अन्तरगत एक हजार जना विद्यार्थीहरुले नेपालका विभिन्न कलेजमा शतप्रतिशत स्कोलरसिपमा...

पूर्व प्रधानमन्त्री इमरान खानको ७४ लाखभन्दा बढी फलोअर्स भएको इन्स्टाग्राम ह्याक
मंगलबार, १७ साउन २०७९

इमरान खानका हाल ७४ लाखभन्दा बढी फलोअर्स छन् । पाकिस्तानी पूर्व प्रधानमन्त्रीले  भने अहिलेसम्म यस बारे कुनै आधिकारिक प्रतिक्रिया  दिएको छैन । उहाँका पार्टीका सदस्य र अनुयायीहरूले कुनै पनि अनैतिक...

पठाओ कारलाइट ट्याक्सी सेवा तेस्रो वर्षमा प्रवेश, सित्तैमा ट्याक्सी चढ्ने अफर
सोमबार, १६ साउन २०७९

कार लाइट तेस्रो वार्षिकोत्सवका दिन अगस्ट ९ मा ३ बजेदेखि ३ मिनेटसम्म पठाओ एप प्रयोग गरी बुकिङ गरिएका सबै ट्याक्सी राइड निःशुल्क हुने प्रवन्ध निर्देशक असिममान सिंह बस्न्यात बताउँछन् ।...

‘खल्ती’ र राष्ट्रिय बीमा संस्थान बीच बीमा प्रिमियम भुक्तानीका लागि साझेदारी
आइतबार, १५ साउन २०७९

खल्तीले आफ्ना प्रयोगकर्ताहरूलाई डिजिटल रूपमा बीमा प्रिमियम भुक्तानी सहज बनाउन राष्ट्रिय बीमा संस्थान सँग सहकार्य गरेको छ ।  राष्ट्रिय बीमा संस्थान नेपालको एक विश्वसनीय बीमा प्रदायकको रुपमा स्थापना गर्न सफल रहेको...

शाओमीको रेड्मी १०ए स्मार्टफोन अब नेपालमा, यस्ता छन् विशेषता
शुक्रबार, १३ साउन २०७९

ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेड्मी १०ए नेपाली बजारमा सार्वजनिक गरेको छ । किफायती मूल्यमा रेड्मी १० सिरिजको पछिल्लो नवीनतम उपकरण रेड्मी १०ए प्रयोगकर्ताहरूको उत्पादकता बढाउन समर्पित छ । ...

सामसुङ इलेक्ट्रोनिक्सको आम्दानी दोब्बर
विहीबार, १२ साउन २०७९

दक्षिण कोरियाको विशाल प्राविधिक कम्पनी सामसुङ इलेक्ट्रोनिक्सले आफ्नो दोस्रो त्रैमासिक कमाइमा दोब्बर वृद्धि गरेको बिहीबार जानकारी गराएको छ । समसुङ्ले एक वर्ष पहिलेको भन्दा आफ्नो आम्दानी २१.३ प्रतिशतले बढेर अप्रिल–जून...