aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 
भारतमा गुगल स्ट्रिट भ्यू फिचर सार्वजनिक
बुधबार, ११ साउन २०७९

गुगल स्ट्रिट भ्यू सुविधा कम्पनीले जेनेसिस इन्टरनेशनल, एक उन्नत म्यापिङ समाधान कम्पनी, र टेक महिन्द्रा, एक अग्रणी डिजिटल रूपान्तरण, परामर्श र व्यापार पुनस् इन्जिनियरिङ सेवा र समाधान कम्पनीसँग साझेदारीमा विकास...

नेपाल बैंकका मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुलाई एनसेलमा डाटा शुल्क नलाग्ने
बुधबार, ११ साउन २०७९

नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र एनसेल एक्सीयाटा बीच नेपाल बैंकका मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुलाई डाटा शुल्क नलाग्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । ...

रेड्मी बडस् ३ लाइट अब नेपालमा
बुधबार, ११ साउन २०७९

ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेड्मी बडस् ३ लाइट नेपाली बजारमा सार्वजनिक गरेको छ । शाओमीको रेड्मी बडस् ३ लाइट फोन प्लस एसेसरिज श्रेणीको सबैभन्दा नयाँ उपकरण रहेको जनाएको छ ।

आईफोन १४ ल्याउँदै एप्पल कम्पनी, के कस्ता छन् सुविधा ?
बुधबार, ११ साउन २०७९

आईफोन १४ का बारेमा प्राप्त भएको केही नयाँ जानकारी अनुसार यसमा पनि आईफोन १३ कै ए १५ चिप प्रयोग हुनेछ । आईफोन १३ को भन्दा फरक प्रोसेसर आईफोन १४ मा...

बुटवलका कल सेन्टरका म्यानेजर छापामार प्रहरीकै बीचबाट फरार
मंगलबार, १० साउन २०७९

प्रहरीले कर्मचारीको रुपमा काम गरी अश्लील म्यासेज पठाउने, चिठ्ठा पर्यो भनी ठगी गर्ने , व्लयाकमेलिङ गर्ने गरेको आरोपमा कल सेन्टरमा काम गर्ने करिब १ सय ५० जना १६ वर्ष देखि...

डिशहोमको नयाँ सेवा ‘डिशहोम आई टिभी’ शुरू
मंगलबार, १० साउन २०७९

इन्टरनेट सेवालाई द्रुत गतिमा विस्तार गरिरहेकोमा पछिल्लो समय प्रविधिमा आएको परिवर्तन र ग्राहकहरुको चाहनालाई मध्य नजर गरेर डिश मिडिया नेटवर्कले IP टिभीको सेवा शुभारम्भ गरेको छ । डिशहोम आई टिभीको...

खल्तीको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ अफरमा ५२ दिनमै ५ लाख बढीले गरे कारोबार
मंगलबार, १० साउन २०७९

डिजिटल भुक्तानी प्रति आकर्षित गर्ने उदेश्यका साथ खल्तीले समय समयमा आफ्ना प्रयोगकर्ताहरूकालागि विभिन्न आकर्षक अफरहरू प्रदान गर्दै आईरहेको छ। यहि शैली जारी राख्दै खल्तीले करोड बराबरको अफरको रुपमा “द बिगेस्ट...

एफवान सफ्ट ग्रुपको प्रमुख सञ्चालन अधिकृतमा सोहम ढकाल नियुक्त
सोमबार, ०९ साउन २०७९

ढकालले अमेरिकाको ओराकल सर्नर कर्पोरेशनबाट आफ्नो करियर शुरु गरेका थिए । नेपाल फर्केपछि उनी एक सफल उद्यमी बन्न सफल भएका हुन । उनले साना किसान सहकारीलाई सफ्टवेयर उपलब्ध गराउनेदेखि विभिन्न...

मस्कले भने गुगलका सह–संस्थापककी श्रीमतीसँगको अफेयरको निराधार
सोमबार, ०९ साउन २०७९

मस्कले सोमबार ट्वीट गरेर यस रिपोर्टको जवाफ दिए। पछिल्ला तीन वर्षमा निकोललाई दुई पटक मात्र देखेको  देखेको दावी गरे । दुबै पटक हाम्रो वरिपरि धेरै मानिसहरू थिए, केहि रोमान्टिक थिएन।

खल्ती मार्फत् एसईई २०७८/७९ को नतिजा निःशुल्क हेर्न सकिने
सोमबार, ०९ साउन २०७९

‘खल्ति’ले एसईई विद्यार्थीहरुको नतिजा हेर्ने प्रक्रियालाई सरल बनाउने उद्देश्यले राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयसँग सहकार्य गरेको छ । यस सहकार्य संगै अब एसईई २०७८/७९ ब्याचका  विद्यार्थी र अभिभावकहरुले सजिलै...

भिभोको भी र वाई शृङ्खला अन्तर्गतका केहि उत्कृष्ट स्मार्टफोनहरू
आइतबार, ०८ साउन २०७९

स्मार्टफोनको बारेमा थप कुरा गर्दा, भिभो वाई सिरिजका फोनहरु ग्राहकहरूका लागि किफायती मूल्यहरूमा अद्वितीय फ्ल्यागशिप अनुभव प्रदान गर्नमा केन्द्रित छ । अर्कोतर्फ, भी सिरिज नवीन क्यामेरा प्रविधि, शक्तिशाली कार्यसम्पादन र...

खल्तीले फेरी ल्यायो ‘रु.१ मा फ्लाइट टिकट र आइफोन १३’ जित्ने मौका
आइतबार, ०८ साउन २०७९

यति मात्र नभई खल्तिबाट पहिलो फ्लाईट बुकिङ्गमा प्रदान गर्दै आएको रु. २५० को क्यास्ब्याकमा वृद्धि गरि रु.५०० भएको छ। खल्ती प्रयोगकर्ताले प्रोमोकोड ‘ फ्लाइ विथ खल्ती’ प्रयोग गरि आफ्नो पहिलो...

टेलिकमको मनसुन अफर, १५ रुपैयाँमा दिनभर कुराकानीदेखि अनलिमिटेड डाटासम्म
विहीबार, ०५ साउन २०७९

यस अफरमा विभिन्न प्रकारका एसएमएस प्याकलाई पनि अपडेट गरिनुका साथै केही नयाँ अफर समेत थप गरिएको छ । अब सबै नेटवर्कमा १०० एसएमएस १ दिनको लागि रु. १५, २०० एसएमएस...

अब पानी नै नचाहिने वासिङ मेसिन बन्यो
विहीबार, ०५ साउन २०७९

यसका लागि रुबल गुप्ता, नितिनकुमार सलुजा र वीरेन्द्र सिंहले ८० सेकेन्डमा कपडा सफा गर्न सकिने ८० वास नामको मेसिन उत्पादन सुरु गरेका छन् । यद्यपि, सफा गर्ने समय (स्पिन) कपडा...

स्याङ्जाको मिर्मिमा नेपाल टेलिकमको एफटिटिएच
बुधबार, ०४ साउन २०७९

८ एमबिपिएसदेखि लिएर स्कुल तथा कलेजलाई आवश्यक पर्ने ८० एमबिपिएस स्पिडसम्मको उच्च गतिको फाइबर इन्टरनेट सस्तो दरमा प्राप्त गर्न सकिने टेलिकम कार्यालय गल्याङका कार्यालय प्रमुख रामराज उपाध्यायले बताए । ...

फ्लिपकार्ट कम्पनीमा साइबर हमला, प्रयोगकर्ताहरूलाई तत्काल पासवर्ड रिसेट गर्न सल्लाह
बुधबार, ०४ साउन २०७९

क्लियरट्रिपले ग्राहकहरूलाई पठाएको इमेलमा भन्यो, 'सुरक्षा उल्लंघन भएको छ र ह्याकरहरूले क्लियरट्रिपको आन्तरिक प्रणालीहरूमा पहुँच प्राप्त गरेको छ भनेर तपाईंलाई सूचित गरिएको छ।ू कम्पनीले इमेलमा भनेको छ कि यो डाटा...

अडानीले टेलिकमको स्पेक्ट्रमका लागि किन कम बोली लगाउने भए ?
मंगलबार, ०३ साउन २०७९

भोडाफोन आइडियाले २,२०० करोड, भारती एयरटेलले ५,५०० करोड, अडानी डाटा नेटवर्कले १०० करोड र रिलायन्स जियोले १४,००० करोड रुपैयाँ जम्मा गरेको छ।  अडानीले स्पेक्ट्रमको लिलामीमा कम मूल्यको लागि मात्र बोली...

डिजिटल विज्ञापनको राजस्व दुरुपयोग गर्ने सर्च इन्जिनलाई भारतले कारबाही गर्दै
आइतबार, ०१ साउन २०७९

जुलाई २०२१ मा, गुगललाई फ्रान्समा एन्टिट्रस्ट निकायको आदेशको पालना नगरेकोमा ६९२ मिलियन जरिवाना गरिएको थियो। केही समय अघि, अमेरिकी न्याय विभागले गुगलको विज्ञापन र खोज इन्जिनको एकाधिकारको दुरुपयोग अन्त्य गर्न...

सिजीनेटले ल्यायो सुपर भ्यालु योजना
आइतबार, ०१ साउन २०७९

सिजीनेटले सुपर भ्यालु योजना सार्वजनिक गरेको छ जसमा ३ नयाँ अपग्रेड गरिएका प्याकेजहरू समावेश छन्। समावेश गरिएका प्याकेजहरूमा ३०० एमबीपीएस रकस्टार प्याकेज, १५० एमबीपीएस पपुलर प्याकेज र ७५ एमबीपीएस स्प्रिन्टर...

फेसबुकले नयाँ फिचरको परीक्षण, ५ वटा प्रोफाइल बनाउन मिल्ने
शनिबार, ३२ असार २०७९

सामाजिक सञ्जाल कम्पनीले परीक्षणका कारण आफ्ना मासिक वा दैनिक सक्रिय प्रयोगकर्ता गणना गर्ने विधि परिवर्तन नहुने स्पष्ट पारेको छ । कम्पनीले फरक प्रोफाइलहरूलाई अलग-अलग प्रयोगकर्ताहरूको रूपमा गणना गर्दैन । बहुप्रोफाइलसँग...