aarthiknews.com शुक्रबार, १७ जेठ २०८२   Friday, 30 May, 2025
 
मुकेशले ५जीद्वारा सुसज्जित एक अर्ब डलरका रोबोट किने
सोमबार, ०९ फागुन २०७८

रिपोर्टका अनुसार रिलायन्स इन्डस्ट्रीजले यी रोबोटहरू मार्फत ५जी सम्बन्धी प्रयोगहरू पनि गर्नेछ । AdverbÚs Dynamo २०० रोबोटहरू पहिले नै जामनगर रिफाइनरीमा इन्ट्रा–लजिस्टिक सञ्चालनहरूमा प्रयोग भइरहेका छन्। यी सबै रोबोटहरू ५...

भिभोले गर्यो जापानी विज्ञ टोलीसँगको साझेदारीमा ‘टोक्यो आरएण्डडी सेन्टर’ स्थापना
सोमबार, ०९ फागुन २०७८

भिभोले जापानी विज्ञहरुको टोलीसँगको साझेदारीमा टोक्यो आरएण्डडी सेन्टर स्थापना गरेको छ। भिभो टोक्यो आरएण्डडी सेन्टरका प्रमुख मासाजुमीले यसका बारेमा थप तथ्य अनावरण गरेका हुन् । ...

भारतमा कोइला खानीमा नयाँ प्रविधि ल्याउने तयारी
सोमबार, ०९ फागुन २०७८

नयाँ प्रविधिको कार्यान्वयन पछि, नयाँ इकोसिस्टम (स्टार्ट–अप, अनुसन्धान संस्थान) पहुँचयोग्य हुनेछ । आयातमा निर्भरता कम गर्न कोल इन्डिया लिमिटेड (सीआईएल) ले एक अर्ब टन उत्पादन गर्नुपर्नेछ । नयाँ प्रविधिले वातावरण...

क्रिप्टोकरेन्सीको मूल्यमा ठूलो गिरावट
आइतबार, ०८ फागुन २०७८

विश्वको सबैभन्दा ठूलो र सबैभन्दा मनपर्ने क्रिप्टो बिटक्वाइनको मूल्य १० नोभेम्बर २०२१ मा ८३ लाख रुपैयाँ नाघेको थियो । तर अहिले ५०.६२ लाखमा झरेको छ । अर्थात् यो हालसम्मकै उच्चबाट...

नेपालमा पनि मोबाइल नम्बर पोर्टेबिलिटी गर्ने तयारी, के हो पोर्टेबिलिटी ?
शनिबार, ०७ फागुन २०७८

नेपालमा रहेका तीन वटा मोबाइल कम्पनीको मोबाइल नम्बर पोर्टेबिलिटी गर्ने चर्चा चल्न थालेको छ । चार वर्ष अघि टर्कीको एक कम्पनीले मोबाइल नम्बर पोर्टेबिलिटीको अध्ययन प्रतिवेदन नेपाल दूरसञ्चार प्राधिकरणलाई बुझाएको...

सराङकोटडाँडासम्म केबुलकार सञ्चालन, एक घण्टामा १५ सय मानिस बोक्ने
शनिबार, ०७ फागुन २०७८

केबुलकार सञ्चालनपछि सुन्दर फेवाको किनारबाट केबुलकारमा चढेर ताल र हिमालर पोखरा शहर हेर्दै सराङकोट डाँडामा पुग्ने अवसर पर्यटकले पाएका छन् । सराङकोट सूर्योदय र सूर्यास्तसहित हिमाल र तालको दृश्यावलोकनका लागि...

अन्तरिक्ष यात्राका लागि टिकट बुकिङ खुल्यो, कति शुल्क लाग्छ ?
शुक्रबार, ०६ फागुन २०७८

नोभेम्बर २०२१ सम्म भर्जिन ग्यालेक्टिकले यसको पोखरीमा लगभग ७०० ग्राहकहरू थिए । कम्पनीले सन् २०२२ को अन्त्यसम्ममा आफ्नो व्यावसायिक उडान सुरु गर्ने योजना बनाएको छ । त्यतिन्जेल उनी कम्तीमा १०००...

भारतको युपिआइ प्लेटफर्म प्रयोग गर्ने नेपाल पहिलो देश बन्यो
शुक्रबार, ०६ फागुन २०७८

“एनआइपिएल मा, हामी हाम्रो बलियो भुक्तानी समाधानहरू विश्वव्यापी बजारहरूमा लिएर र स्थानीय भुक्तानी प्रणाली अपरेटरहरूसँग सहकार्य गरेर भुक्तानीहरू रूपान्तरण गर्न प्रतिबद्ध छौं। हामी विश्वस्त छौं कि यस पहलले एनआइपिएलको प्राविधिक...

तीन वटा दूरसञ्चार कम्पनीको सेवा गुणस्तरहीन
शुक्रबार, ०६ फागुन २०७८

प्राधिकरणले टेलिकम कम्पनीको कल सेटअप सक्सेस रेट, कल सेटअप समय, कल ब्लक रेट र कल ड्रप रेट परीक्षण गरेको थियो । कल सेटअप सक्सेस रेट कम्तिमा ९९.९९ प्रतिशत प्राधिकरणको मापदण्ड...

रिलायन्स जियोका लागि ठूलो झड्का, १२.९ मिलियन ग्राहकले जियो छोडे
शुक्रबार, ०६ फागुन २०७८

बजार साझेदारीको हिसाबले, रिलायन्स जियोको ३६ प्रतिशत रहेको छ । त्यसपछि भारती एयरटेल ३०.८१ प्रतिशत, भोडाफोन आइडिया २३ प्रतिशत, विएसएनएलको ९.९ प्रतिशत एमटीएनएल र ०.२८ प्रतिशत छ । बीएसएनएलले प्रभावकारी...

काठमाडौं उपत्यकामै छैन मोबाइल फोनको गुणस्तर
विहीबार, ०५ फागुन २०७८

काठमाडौं उपत्यकाभित्र नै मोबाइल फोन सेवा गुणस्तरीय नभएको पाइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको मोबाइल फोनको गुणस्तर परीक्षण प्रतिवेदनअनुसार मोबाइल सेवा गुणस्तरीय नभएको पाइएको हो ।प्राधिकरणले नेपाल टेलिकम,...

महावीर पुन ‘गण्डकी रत्न’ बाट विभूषित हुने
विहीबार, ०५ फागुन २०७८

“पुनले विज्ञान र प्रविधिको क्षेत्रमा दिएको योगदानको कदर गर्दै मन्त्रिपरिषद्ले उनलाई नै यस वर्षको गण्डकी रत्न दिने निर्णय गरेको हो,” सरकारका प्रवक्ता  खड्काले भने “प्रत्येक वर्ष तीन जनालाई गण्डकी रत्नबाट...

टिकाथलिमा डिशहोम फाईवरनेटको सह–वितरण सोरुमको समुद्धघाटन
विहीबार, ०५ फागुन २०७८

फागुन ४ देखी डिशहोम फाईवरनेट विक्री तथा विक्रीपछिको सेवा प्रदान गर्न सुरु गरिएको सो सोरुमको संचालन टेककेयर टेक्नोलोजिले गर्नेछ ।सोरुम समुद्धघाटन, डिशहोमका तर्फवाट नेशनल सेल्स म्यानेजर मनोज शर्मा, एरियासेल्स  म्यानेजर...

‘वर्क फ्रम होम’ अन्त्य गर्दै ठूला आइटी कम्पनीहरु
बुधबार, ०४ फागुन २०७८

कोरोनाको पहिलो लहर आएदेखि नै माइक्रोसफ्टलगायत सबै ठूला आईटी कम्पनीहरूले आफ्ना कर्मचारीका लागि कार्यालय खोल्ने प्रयास गरिरहेका थिएनन । माइक्रोसफ्टले अक्टोबर ४ बाट अफिस खोल्ने तयारी गरेको थियो । जुन...

शाओमीको नयाँँ आधिकारिक स्टोर ईटहरीमा, मीको स्टोर संख्या दोब्बर पार्ने लक्ष्य
बुधबार, ०४ फागुन २०७८

शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर सौरभ कोठारीले भने, “यो  नयाँँ स्टोर खुलेपछि हाम्रा ग्राहकहरुलाई किनमेल गर्न अझ धेरै सजिलो हुनेछ र सँग–सँगै हाम्रो सिमलेस अफलाइन नेटवर्क विस्तार गर्ने उद्धेश्य पनि...

खल्ती मार्फत ब्लुबुक नवीकरण शुल्क तिर्न सकिने
बुधबार, ०४ फागुन २०७८

प्रयोगकर्ताहरुले भुक्तानी गर्नु पुर्व सर्वप्रथम आफ्नो सवारीको सम्पूर्ण आवश्यक विवरणहरू अनलाइन भेहिकल रजिष्ट्रेसन सिस्टम (भीआरएस) मा दर्ता गर्नुपर्ने हुन्छ । यो कार्य नागरिक एप या यातायात व्यवस्थापन सूचना प्रणाली (टि...

आइएमई पेले प्रणय दिवसको उपहार दुई जोडिले जिते
मंगलबार, ०३ फागुन २०७८

४ देखि १२ फेब्रुअरीसम्म संचालित यो अफरमा सहभागीमध्ये लक्की ड्रमार्फत बिजेता घोषणा गरिएको कम्पनीले जनाएको छ। भ्यालेनटाइन्स अफरअन्तर्गत भ्यालेनटाइन्स प्याकेज जितेका दुवै जोडीलाई कम्पनीका तर्फबाट सीईओ विकासकुमार नाहाटाले बधाई दिँदै...

सिजीलाई युनिफाइड लाइसेन्स दिन सञ्चार मन्त्रालयका कर्मचारीको बदमासी
मंगलबार, ०३ फागुन २०७८

एसटीएम टेलिकम संचार प्रालि (हालको सिजी टेलिकम)ले नेपाल सरकारले विश्व बैंकको ऋण अन्तर्गत ग्रामीण क्षेत्रमा दूरसञ्चार सेवा पुर्याउने उद्देश्यले पूर्वाञ्चलका १६ जिल्लाका ५३४ गाबिसमा भिस्याट प्रविधिको टेलिफोन जडान गरी सञ्चालनमा...

कोकाकोला मोमोत्सवको सातौं संस्करण शुरु
मंगलबार, ०३ फागुन २०७८

६ वर्षसम्मको लगातारको सफलता पछि कोका–कोलाले यो वर्ष पनि मोःमोत्सवको सातौँ संस्करणको शुरुवात गरेको छ । कोका–कोला मोःमोत्सव विश्वव्यापी कोक र खाजाको परम्पराको नेपाली संस्करण हो जसमा नेपालीहरुको प्रिय खाजा...

नेपाल टेलिकमले ल्यायो ‘भ्यालेन्टाइन डे’ अफर
सोमबार, ०२ फागुन २०७८

नेपाल टेलिकमले हालै व्यावसायिक सञ्चालनमा ल्याएको भ्वाइस ओभर एलटीई अर्थात भोल्टी सेवामा भ्यालेन्टाइन डेकै अवसरमा फागुन २ गते कम्पनीको नेटवर्कभित्र भोल्टी कल निःशुल्क प्रदान गरेको छ । साथै, भ्यालेन्टाइन डेकै...